Risaani Maaf ll बिकासको लागि आएको १ करोड बजेट झ्वाम ....(Episode-101) 26 January, 2020
Vložit
- čas přidán 25. 01. 2020
- Nepali Comedy Serial Risaani Maaf
----------------------------------------------------
Production : D & D Entertainment
Direction : Prakash Subedi
Producer : Rajkumar Devkota/ Rudra Dhungel
Editor : Rabindra Khadka (Silver Shine Entertainment)
Script Writer: Begam Nepali
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Title Music/Singer: Rabi Shrestha
Management : Paru Subedi
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists: Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shivahari Nepal, Santosh Neupane, Anita Giri, Laxman Chaulagai, Nabina Silwal, Manohar Bhandari
#RisaaniMaaf #newepisode #nepalicomedy
Episode 80 : • Risaani Maaf ll सरापे ...
Episode 79 : • Risaani Maaf ll घ्याम्...
Episode 78 : • Risaani Maaf ll फेरि य...
Episode 77 : • Risaani Maaf ll नर्सिङ...
Episode 76 : • Risaani Maaf ll आखिर ह...
Episode 75 : • Risaani Maaf ll नरसिंग...
Enjoy Risaani Maaf Every Sunday 8:00 PM only on Risaani Maaf. || Do Subscribe Now !!
----------------------------------------------------
© Risaani Maaf 2020
Facebook:- tinyurl.com/y7v6wu6h
CZcams:- tinyurl.com/y7qfgcg5
G+:- tinyurl.com/y8hs3hxo
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - Zábava
wawawa Dami xa mamta khadka
सुकमाया यानकी आशा खड्काको अभिनय मन पर्ने जति यता हाजिर
Me
म czcams.com/channels/SMWOBemQh1FHVqR72QQqlQ.html
malai pani derai man parxa
Me
@@aakaashthapa7490 ok
आशा खड्का जि लाई मन पराउने हरु यता हाजिर गरम
म छु
Ma
Me
Me
Ma
अाज सम्मा 101 भाग न छुटाई हेर्ने जति यता हाजि हुम त ।।
ए हुर ब्रो
मुलाइ गन्न बिर्सनु होला होइ म पनि हो नि #liveonlinedohori
Me
रिसानी माफ र सकिगोनी सिरियल नियमित रूपले हेर्ने जति कोको हुनु हुन्छ नढाँटी भन्नु पर्दा
यता आुऊनुस हाजिर हुनु होला धन्यवाद सेवारो जोजो लाप्पा
Mhoni ho hai yujeliiiiiiloveyou
म पनि छु है
♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡♡ma ni cu hi ♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥
M pane xu soltini...
@@baburam5564 ok ji
पश्चिमी भाषा लाई पनि मिसाउनु भएको मा धेरै खुशी लायाे
Gghjjuiiiiiokk
अस्ति को हप्ता त खुब झुक्याउने काम गरेको छ रिसाएको माफ ले तर आज चाहिँ तहल्का मच्चाउने भयो ममता जि को आगमन ले लु ममता जि बधाई छ
yo 101 bhag sarai man paryo yasma bhrashtachar ko parda fas bhayeko xa ajhai bhrshtachari haru lai karbahi bhayeko dekhna paye majja Aauthyo dhanyabad sabai ma
हाहा ममता खड्का बहिनी पनि यता पो हिजोआज लु बधाई छ,
रिसानी माफ नछुटाई हेर्न हरु यता हाजिर गर्नुहोस्
Suman
me
Me
बिर्खे र नर्सिङे फ्यान जति यता हाजिर
birkhe ra ujeli ko asali fan haru yeta👆✋✋✋
Sarape is the legendary in comedy sector.I like him.
ममता बहिनिलाइ राम्रो रोल दिनुपर्छ है । बहिनि चेतनाले भरिपुर्ण जस्तो छ्।
होहो पक्कै
हाम्रो पश्चिमेलि भासा बोल्ने बैनी कति राम्री है राजकुमार देबकोटा हिरा काजी को आवाज कति मीठो है हक्किगतमा त उहाको आवाज सुनुरहु जस्तो खुइली मेडम यक्दमै दामी नेपाली फेसनमा
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Resanii maf sari man paryo 101 vag cii Bajet kako cii sarii man paryoo 😆😆😆😆😆😆
अस्ति त खुप झुक्कायो है दर्सक हरु लाई रिसानी माफ ले ममता ले बोले को खुप सुन्न मन लाग्छ है
Ho ni hai
हो भन्या ।
Bones ma diyako hau
@@user-zt8ym7tb8h त्यहि त!१००भागले अलि धेरै चेदिय के हो?
Honi hjr
हाहाहा ममता सोल्टिनी सारै मजा आयो हाम्रो भाषा मा
Yo naya aako xamma ta bbl xin yrrr love garam gasto lagyo yrrr love you janu
नयाँ कलाकारको आगमनले आजको रिसानी माफ साह्रै राम्रो छ्👍️👍️
ममता बैनिको फ्यान जति यता हाजिर गरौ
ममताको फ्यान जति यता हाजिर गरौत खस भासा जिन्दावाद अब चौबन्धी चोली र गुन्यु पटुकी लायर आउनु है केटि को पशिमे स्टाइलमा
Love you birkhe bro 😍😘😍😘
Love you sukumaya babuuu 😍😘😘 ye ujjali bhunti kanchhi malai Sarai manpryo 😍😘😘😘😘😘😘😘😘
Risani mafa vhaga 100.1badai all👍️👍️👍️👍️
1 Episode dekhi 101 episode samma herne jati yata🖐️
ma pani xu haii
dherai naai ramro xa
लौ दामी छ कमिडि
wow kati ramro
दामि छ
खईलि लाई मन पराने काे काे हुनुहु छ 😃😃😄🤣😂😁😆😉
Wowww great suku sarape hira kaji fokatlal g ko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍
अब राम्री अर्कि केटी पनि आयाछन रिसानी माफ 👌
ममता जि बधाई छ
जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो कार्यक्रम रिशानि माफ यो सिरियलको ओइटमा बसि बसि आज बल्ल हेर्न पायो यसमा हाम्रो गाउको ममता बहिनि पनि देख्न पायो झनै खुसी लाग्यो सबै टिमलाई बधाइ छ
khatra xa
आम्मैनी लौ ममता ,खुइली आए पछी झनै राम्रो भयो रिस्सानी माफ म साउदी बात होनी
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sakigonii Ra laibari lai siriyal viewers fan jati yata hajir hum hai....
लौ शुरु गरियो ममता बैनिको रियल खस भासा फ्यान परियो हामित
Wetting to risani maaf🙋🙋
रिसानी माफ अतिनै राम्राे छ। ऐउटा कुरा दुख्खा लागेयाे बिर्खे र उजेली दाजु बैनी काे सम्बन्ध टुटेकै हाे त। बिर्खे बिना सिरीयल हेर्ना रमाइलाे भाकाे छैना है।
अझै राम्रो गरदै जानु होला हजुर हरु सबैलाइ नम्सकार र अझै हाम्रो प्रकाश दाई हजुर लाई धेरै धन्रेबात र बधाई साथै नम्सकार छ
Dherai man parxa sabai nepali lai man parxa vanne aasha gardxu
Handsome sarape Boro☺️😂❤️
Sarape Sukumaya world best Jodi☺️🙈❤️
रिसानी माफ नियमित हेर्ने जति यता हाजिर गर्नुस अनि उजेली दिदी र बिर्खे को फ्रेन यता हाजिर गर्नुस त को को छौ
यकदम राम्रो छ आजको भाग पनि हेरे। र मलाई यकदमै चित्त बुझ्यो र जुन हाम्रो देश तथा समाजमा घट्दै आइरहेको समय सान्दर्भिक घटना लाई कथा बनाई सिरियल मार्फत सन्देश छर्नु भएको छ सम्पूर्ण टिमलाइ नै हृदय देखि नै धेरै धेरै धन्यावाद दिन चाहान्छु
Ramro lagxa risani maaf
God bless always
सुदूर पष्चिमको भाषा हलेको मा धेरै धेरै धन्ने बाद छ किसानी माफ टिमलाई lop u
Ujeli N suku maya ko fan yetaa
Khatra xa hai malai chae derai khusi lagyo
एकदम राम्रो सकारात्मक संदेश छ राम्रो लाग्यो ।
हाम्रो नेपाल मा जे भै रहेको छ ठ्याक्कै मिलेको छ १०० जानाको हात मा जिम्मा दिये पछि आखिर मा बजेत को ब्याग चाइ रित्तै हाहाहाहा एक दम मेल खाने सिरिएल रिसाएनी माफ पछि नतिजा चाइ क्या राम्रो निस्कियो all the best risayeni maaf team ✌✌✌✌✌✌
Dherai dherai ramro
suku maya ho
suku maya
dhewa ghr
vari nai x🤣
really i lop
you suku maya 😋
आजको एपिसोड सारै मिठो लाग्यो है । 💕💕💕👌👌👌👈👈👈
एकदमै राम्रो छ । अहिलेसम्म कुनै भाग पनि नछुटाइ हेरेको छु
Ramro hudai gayako xa yasko lagi resani maf ka sampurna kalakar Lai badhai xa...
babal ramai loo vo
वा धेरै राम्रो छ रिसानी माफ
१देखी १०१ भाग रिसानी माफ हेर्ने कति छन हेरौं त 💗💗🙏🙏
Wow
सुपर
ल मलाई चाहिँ ठ्याक्कै अहिले नेपालमा भएको अवस्थालाई ठ्याक्कै मिलाएर बनाउनु भएको रहेछ । यस्तै सबै मिलेर देश लुटिरहेकाे छन् नेपालमा पनि यस्तै अनपढ गम्वर पदमा पुगेको छन् ।
😅😅😅😅
यसमा मन पर्ने कलाकार भनै त सबैले
मलाई भने 👉️ खुईली अर्थात मालिक को बुढि👌
😁👸🙋
रारै राम्रो लाग्यो Really Nice
दर्शन नमस्ते है सर्बप्रथम टेली सीरियल रिसाहनि माफ़ परिवारलाई फेरी पनि दर्शन नमस्ते टक्रयाउन चाहे अबस्से सुइकरनु होला म हाल मलेसिया देखि यो रिसहनि माफ़ भागहरु नछुटाई हेर्दै आएको छु अरु भागहरु भन्दा यो 101 भाग चै एकदमै फरक छ यो भाग म मेरो प्यारो देश नेपाल ले भोगिरहेको हालत जस्ता को त्यस्तै प्रस्तुत गर्नु भएको छ र म आशा खड्का जी को एकदमै ठुलो फ्यान् पनि हो हजुरले अभिनय गरेको लोक गीतहरु पनि सारै मन पर्छ अनि हजुरको त्यों भुन्टी सीरियल र कान्छी पनि सारै मन पर्छ हजुर हरु यसरि नै अगाडी बढ्दै जानुहो एहि छ मेरो रिसाहनि माफ़ संपूर्ण परिवारलाई लाखौ लाख सुभकामना
अलि ढिला भए छ हेर्न लाई माफी पाउ म बिगत 10 बर्ष देखि intarnetचलाउदै आको छु पहिलो पटक यो कमेडीले मेरो मन मा केहि खुसि का तरंग छायो सबै कलाकार मन पर्छ यो 101 लाई कहिले भुले छैन हजुर हरुलाई करोडौ करोड सफलता को शुभ कामाना एउटा उपहार पनि छ मसंग रिसाएनि माफ को लागि म भेट्छु i Love you and i miss you risani maf
एक दमै राम्रो रहेको छ
दामी छ सबै लाई बधाई छ
राम्रो छ रिसानी माफ मलाई अती मन पर्छ
अति राम्रो रिसानी माफ बधाई छ हजुर होरु लाई
Alllll mabar supar hit risayni maf ramro xa
मजा अायाे सधैं हेने यता हाजिर
बधाई छ सबै टिम्लाई हाम्रो देस्को नेता भनौदा हरुको पर्दा फास गरेको मा हो हाम्रो देस्को नेता भनौदा हरु ले यस्तै गरेका छर त बिकाश हुन सकेको छैन
रिसानी माफ अल टिम लाई Miss u ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
अनि मेरो कुरा कस्तो लाग्यो तल कमेन्ट गर्दिनु होला है त
रिसानि माफ नियमित हेर्न कति हुनुहुन्छ???
सारै राम्रो कथा आजको रिसानी माफ
Babal x risani mapha
Dhari ramro cha sab Tim saraene man parcha love u 😍 all 👌🏻👍
रिसानीमाफ काे काे लाई मन पर्छ।
धेरै धेरै राम्राे भाग
Wow kati ramro xa risani mafa
बिर्खे खोइ त miss u बिर्खे बेगम दाजु
रिसाएनि माफ १०१ भाग संगै अझै १००० रउ १००० भाग सम्मा चल्दैजाहाेस सुभकामना
Thekdar sarapu kati hasnu ramro chha hai aaja ko eposide
wow nice .la yeha pani khuili le tahalkaa machine vayo.badhaixa khuili silwal😁😁😁😁
जय होस रिसानी माफ #liveonlinedohori
सबै भन्दा बढी घुस खाने भस्ट्रचारी तल का साना माछा भन्दा पनि टाउके हरु नै अगाडि हुन्छन भन्ने कुरा को उदाहरण कमेडी मार्फत दिनु भएको छ , खुशी लाग्यो मज्जा आयो हेर्न लाई
Mamata khadka
लौ आज रिसानी माफ १०१ भाग नि धामी आएछ है। सबैले हेर्न नभुल्नु होला। अझै सफलता अनि सम्पुर्ण नेपालीको माया मिलोस रिसानी माफ सियलको सम्पुर्ण टिमलाई, आजको भाग हेरर हजुरहरु सम्पूर्णलाई धन्यवाद भन्न चाहान्छु। अझै यस्तै राम्रो राम्रो कथा र यथार्थमा आधारित रहेका घटनाहरुलाई समाबेश गर्दै जानु होला।🙏🙏
❤️ जय देश,जय नेपाल ❤️
Wow babal xa comedy
Ati nai ramro sirel
I wa very nice
Very nice video thank you nice
O maila god ko Budi tw bablll xa hoiii....
हो भन्या रुकुमे परेछ
एकदमै सन्देश मुलक
🇳🇵मलाइ धेरै राम्रो लाग्छ रिसानि माफ जय नेपाल 🇳🇵
एक दम खूसि लागछ रीसानि मफा हँन पाऊद एक भाग पनि नछूटाईकन हँनी गरछूनि
Asha is Asha Khadka 2!roll👌👌
रिसानि माफ जिन्दावाद 💏💏💏💏💏💏💏💏💏💏💏💏
लास्त मा आश खदका को ताइलो ले केही देश को लागि कसै को मन छुने छ
दामी छ।