HOW TO GROW SPIRITUALLY? SAMUEL TAMANG/ NEPALI
Vložit
- čas přidán 6. 04. 2019
- Nepali Christian Sermon
Speaker: Samuel Tamang
Topic: 1 PETER 2:1-2 is the key text for the spiritual growth. As we follow daily the revelations of 1 Peter 2:1-2, our spiritual life will be strong,powerful and stable.
--------------------------------------------
Impact Generations Ministries
Our Vision: Introducing Who Jesus is
--------------------------------------------
Follow us on
Facebook: / samtamang.igm
Google+ : plus.google.com/u/0/113855982...
Subscribe: / samueltamang
पास्टर सामुएल जिउ जयमसिह र मेरो प्रार्थनाको अनुरोध छ म बिरामी छु हजुरले प्रार्थना गरीदिनु होला धन्यबाद
परमेश्वर पिताले हजुरहरूको लागि प्रस्तुत आशिष दिउन् आमेन
म उषा साहा उर्लाबारी बाट मेराे लागि परथना गरिदिनु हाेला हजुर ले वचन बाेलदा म सारै हरसित र उत्साह पाउछु मेराे तीन जना नानि छ दुई छाेरि र ऐउटा छाेरा मेराे श्रिमान बिदेश मा हुनु हुनछ म एक जना मात्र हु मेराे परिबार बाट बिस्वासि जय मसि मण्डलि परिवार सबै मा 🙏🙏🙏🙏
अामेन मेरो जिबनमा पनि येसतै थिययो
कती असिष्माय बच न दीनू भयो अमीन प्रभूले सदा साथ देऊं न । जयमसिह।अमीन
ह्जुर को वचन ले मलाई एक्दम मन पर्यो
हल्लेलुयाह परमेश्वरको महिमा होस आमेन
आशिसमय बचनकाे निम्ति धन्यबाद पास्टर बुवा
Tapai ko bachan le ashish paye pastar samuel. Thank u for this beautiful glory. Pairse the lord. Amen..
बचन धेरै राम्रो छ
पास्टर शमुयलज्यु जय मसीह। तपाईं को चंङ्गाई को वचन देको थियो त्यो वर्स हरु मैले मुख्यास्त गरेको छु त्येही वर्स पद हरेक दिन याद गर्छु अनि पढ्छो मेरो ब्रेन केस हो तेस बचन्ले मेरो ब्रेन्को बीमार धेरै कम भयेको छ,पास्टर शमुएल ज्यु धेरै धन्य वाद छ अनि हामी उपास्ना हरेक आईतबार प्रभुको मायामा साथै हजुरको आत्मिक बर्दान को निम्ती हा सँधै प्रभु शीत प्रार्थना गर्ने छौं नभुली किन। मेरो लागि एउटा वर्दाननै भयो किनभने Neurologist डक्टर ले नसकेको तर ऐले थुप्रै राम्रो भयेको छु पर्मेश्वर येसु प्रभुले पास्टर शमुएल जुलाई मुरि मुरि को आशिष् दिउन। म पनि गोले तामाङ्ग हुं हामी मणीपुर मा छौं ऐले ऐले पिछे काहाँ हुनेहो हामीलाई थाहा छैना हाम्रो प्रार्थना छ प्रभुको ईच्छ केछ तेइनै होस आमेन। Jmc.
Thanku Jesus Thanku papaji jayamasi mero lagi paryer garidinuhos papaji
पासटर जिउ हजुरको वचन मो सधैं सुन्ने गर्छु हजुर को बचनले मोलाई राम्रो ज्ञान पाको छु प्रभुको महिमा भएको होश
आमेन 🙏🙏
येशुलाई महिमा धन्यवाद पास्टर जि मिठो वचन हामी माज राख्नु भएको मा तपाई र तपाईंको परिवार लाई प्रभु येशुले आशिष् दिनु भएको होस।
धन्यबाद पिता प्रमेश्वर🙏🙏🙏🙏🙏
Amen amen amen thanku .pastar baba
parvu yeshu lai mahima hos jaymasih pastor buwa usako bachai bilnu vayeko lagi dharai dharai dhanniyabad parvu le aajahi hajur ko siwokaima parsat aasisa dinu vayeko hos amen
Thanks u pastor samuel tamang
Thankyou paster Samuel ati nai mitho bachan prastut garidinu bhayekoma Àmen Amen