छोराहरुको बाख्रा पालनले आमालाई दिएको अमुल्य खुशी र नेपालको सबैभन्दा ठुलो बाख्रा फार्मको सफलताको कथा

Sdílet
Vložit
  • čas přidán 4. 01. 2021
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Komentáře • 319

  • @sirjanasizzu
    @sirjanasizzu Před 3 lety +5

    मान्छे लाई आफ्नो आर्थिक र भौतिक सम्पती ले मात्रा पुग्दैन ।सामाजिक सम्पत्ति पनि चाहिन्छ भन्ने उदाहरण पनि दिनु भयो।।
    मैले मान्छे राखेकी थिए मलाई ऋण खोज्दा गाह्रो भएन आमा तपाई ईमानदार भएर त समाज ले पनि पत्याए ।।सलुट छ आमा र छोराहरु लाई 🇳🇵👏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 Před 3 lety +15

    छोराहरुको काम राम्रो लाग्यो, सलाम आमा🙏🙏

  • @gangathing1755
    @gangathing1755 Před 3 lety +6

    खोइ त छोरा हरुनी देखाउनु पर्ने नि । एस्तो राम्रो काम गर्या रैछन ।

  • @dilmagar3001
    @dilmagar3001 Před 3 lety +7

    आमा भनेको यस्तो पो हुनुपर्छ सबैको आमा काहा यस्तो सोचबिचारका हुन्छन र कतिपय आमाको नाम मा कुल्ङ्गार पनि छन तेसैले म सबै आमा लाइ सलाम गर्दैन किन्कि जन्माउनु नै थुलो कुरो होइन जस्तो लागछ मेरो बिचारमा

  • @aaryanrai5727
    @aaryanrai5727 Před 3 lety +14

    अरु जे जस्तो भयपनी ममि चाई धेरै राम्रो मान्छे मलाई मेरो ममिको याद आयो हाल मलेसिया

  • @manojnepali3563
    @manojnepali3563 Před 3 lety +9

    यस्तो राम्रो काम लाई सलुट गर्नु पर्छ दाइ प्रति।कहाँ कहाँ जता पनि पुगेर यस्तो कार्यक्रम लेर आउदा अति नै खुसी लागेर आको छ दाइ र हाम्रो हौसला र साथ सपोर्ट हाम्रो लागि गरिदिनु भाको छ अति नै खुसि लाग्छ।।

  • @Reet1024
    @Reet1024 Před 3 lety +10

    जन्म दिदैमा आमा हुदैन ,आमा शब्दको सहि अर्थ बुझ्न जरुरि छ। असल आमा प्रति मेरो नमन।

  • @tekshrestha1764
    @tekshrestha1764 Před 3 lety +16

    धेरै राम्रो काम ,सब पढेलेखेका शिक्षित युबा ले नै हरेक क्षेत्रमा सफलता पाउन सक्छन ।अब रजनितिमा पनि यसरिनै परिबर्तन गर्नु जरुरी छ।

  • @namastehongkong876
    @namastehongkong876 Před 3 lety +7

    आमा को बिचार सारै राम्रो लाग्यो 😍। हरेक आमा बाबा ले आफ्नो छोरा छोरि को काम मा हौसला दियमा काम गर्न को लागि उर्जा मिल्ने छ । जय किसान

  • @sirjansilgoatfarmnepal5070

    छोरो को काम लाई सपोट गर्ने आमा लाई सलाम❤️

  • @bashantbigyan5784
    @bashantbigyan5784 Před 3 lety +26

    यति बुझकार आमा पहिलो चोटि देखियो । अरु केही बोल्ने ठाउँ छैन मेरो

  • @thakurbhusal8569
    @thakurbhusal8569 Před 3 lety +7

    पैले त भनेकै हइछ नि छोरा लाई बिदेस जाउ भनेर अैले राम्रो भयो भनेर अामा मख्खै

  • @jayashreerammedia9639
    @jayashreerammedia9639 Před 3 lety +6

    आमाको आशीर्वाद पाएका बच्चाहरु त्यही भयर प्रगति भएको छ यस्ता अन्तर वार्ता दिई सक्नु भएको रहेछ सलुट छ आमा

  • @opgamer2112
    @opgamer2112 Před rokem +1

    S.K.बाख्रा फार्म बाट वास्तविक विचारधारा राखिदिनु भएकोमा S.K.बाख्रा फार्म का सञ्चालक मित्रहरू प्रति हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु। नमस्कार!💐💐🙏🙏🌹🌹📝

  • @ombasnet534
    @ombasnet534 Před 3 lety +10

    यस्तो मान आमा पोहिलो चोटि देखे सलाम छ माहान आमा लाई 🙏🙏🙏🙏🙏🙏

    • @prithvikoirala2925
      @prithvikoirala2925 Před rokem

      Hajure ko bebasaya aja ramro hosh , hajure santa sovav ko hunudo raicha , ra bujeko ama hunudo raicha ,hajure mahan ama . Wish u all the best ama.

  • @visitvisauae1061
    @visitvisauae1061 Před 3 lety +5

    आमा होस त यस्यो सलुट छ नेपाली आमा 🙏🇳🇵

  • @kailashbist4490
    @kailashbist4490 Před 3 lety +8

    घरको अभिभावक भनेको यस्ती हुनुपर्छ

  • @parshuramrai8994
    @parshuramrai8994 Před 3 lety +4

    भाग्यमानी आमा ताकी सबैको ममतामयी आमाहरुको सोच बिचार यस्तै हुनु जरुरी छ बाकी बधाई छ !

  • @tilbahadurgurung7588
    @tilbahadurgurung7588 Před 3 lety +5

    मलाई पनि बाख्रा पालन गर्न मन छ हजुरकाे ठेगना पठाईदिनुना दिदी म हजुरकाे बाख्रा फार्म हेर्न अाउछु दिदी।

  • @rajtirtha2909
    @rajtirtha2909 Před 3 lety +6

    अमेरिका बाट मेरी अनि सबै की ज्ञानी आमा लाई मेरो नमन।एक पटक अवश्या यो फार्म मा आऊने छु।(रिण भनेको काल मूनी) सारै मेरो मन छोयो।कृष्ण बुड़ाथोकी जी लाई धन्यवाद विडीओ को लागी।

    • @krisyoung1503
      @krisyoung1503 Před 3 lety

      Tirtha raj मित्र मलाइ कृषिको बारेमा केहि ज्ञान छैन तर आजकाल कृषि सम्बंदी रिपोर्ट चाख पुर्बक हेर्ने गर्छु तपाइको प्रतिक्रया राम्रो लाग्यो येधि तपाई चाहानु हुन्छ भने WhatsApp or viber 0041763425864 माध्याम बाट सम्पर्क गर्नुस न ल मित्र फुर्सत को समयमा येसो कुरा कानी गर्न हुन्छ नी l

  • @bishnughimire2171
    @bishnughimire2171 Před 3 lety +4

    आमा महान हुनुहुदो रहेछ।यस्तो मजाको आमाका सन्तानहरु किन पौरखी नहुनु?

  • @manojbista1726
    @manojbista1726 Před 3 lety +5

    राम्रो सोच हजुर को,,,तपाईं को जस्तो सोच सबै आमा हरु मा हुनु जरुरी छ 🙏🙏🤗🤗

  • @BeautifulVdo
    @BeautifulVdo Před 3 lety +9

    धेरै राम्रो कुरा गर्नु भयो !!
    अझै प्रगति को धेरै धेरै शुभकामना छ है हजुर र हजुर को छोरा हरु लाइ !

  • @catboygamingnepal
    @catboygamingnepal Před 3 lety +2

    Aama hos ta yesto chora haru lai kati ramro support dinu hunxa salam xa hajur lai

  • @bindradevi6369
    @bindradevi6369 Před rokem +1

    धेरै राम्रो काम गर्नु भऐको रहेछ आफ्नै देशमा ब्यबसाय सुरु गर्नु भऐको धन्यबाद छ

  • @hanjitlimbu8411
    @hanjitlimbu8411 Před 3 lety +3

    आमाको ममता र माया पाउने अधिकार दाई हरुको मेरो तर्फबाट धन्यवाद सेवारो नमस्ते भन चाहन्छौ ‌आफुले त आमाको ममता आफुले नपाएर होला आमाको ममता कस्तो होला ‌भनेर बुझ्न सकिएन हजुरको काम कर्तव्य लाई सधै भरी नै निर्भर रहन्छ भने आषा छ म बिदेशि भुमिबाट हजुरको लाइफ हेर्न पाउनु भनेको साैउभागय ठादछु धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ सेवारो नमस्ते हजुर

  • @tntanish3976
    @tntanish3976 Před 3 lety +7

    छोराहरु पनि देख्न पाएको भए चाही झनै राम्रो लाग्थ्यो 😅😅😅😅

    • @Krishnaofficials
      @Krishnaofficials Před 3 lety

      video last samma hernu hola..photo haru rakhiyeko cha

  • @Shafal303
    @Shafal303 Před 3 lety +11

    आफ्नो बुवा आमा सङ बसेर यसरी नै खुसी बनाउने चाहना थियो नि के गर्नु

    • @nainasingh1589
      @nainasingh1589 Před 3 lety +2

      होत ठिक भन्नुभयो

  • @user-pg4ie6un1x
    @user-pg4ie6un1x Před 11 měsíci +3

    Nepalkoi thulo Goat Farm. Dd le aafna babuharulai ramro bato dinu vayo. Safaltako Suvakamana xw.

  • @gkarki9961
    @gkarki9961 Před 3 lety +9

    असल आमाको पहिचान

  • @surendra12719
    @surendra12719 Před 3 lety +2

    ज्ञानी आमा आँटिला छोराहरू सलाम छ हजुर हरु लाई

  • @sandeepkhanal4294
    @sandeepkhanal4294 Před 3 lety +14

    She is my power

    • @HUNTERGAMING-nc2zh
      @HUNTERGAMING-nc2zh Před 3 lety +1

      Yes.. mom is great🙏💞.yes sandeep i am interested 9848599463 can you contact plzzz

  • @udhabbasnet8700
    @udhabbasnet8700 Před 3 lety +7

    हामी सबैको महान आमा🙏🙏

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 Před 3 lety +4

    मलाई धेरै राम्रो लाग्यो है
    मलाई पनि यो बेपार मा धेरै मन छ

  • @DineshKumar-ke7gp
    @DineshKumar-ke7gp Před 2 lety +1

    धेरै राम्रो काम गरेकोमा बधाई छ आमाले पानी साथ दिनुभो आमालाई पनि धन्यावाद छोराको काममा काध दिनुभयो हजुर जस्तो आया दाई सलाम छ /

  • @gyanendrashahithakuree4078

    आमा को शाहास र हौसला दिनु भयो आमा 🙏🙏🙏

  • @faltongamer
    @faltongamer Před 3 lety +6

    तपाईंले बाख्रा सम्भन्धि कुरा भन्दा घर ब्याबाहार को कुरा भयो।यसका सम्भावना कसरी पाल्ने बिरामी हुदा कसरी अाैषधि गर्ने भन्ने कुरा गर्दा राम्रो होला

  • @rajubishwokarma6044
    @rajubishwokarma6044 Před 3 lety +4

    एस्तो आमा त हजारौं मा एक आमा मात्रा हुन्छ

  • @haripokharel4378
    @haripokharel4378 Před 3 lety +4

    धेरै राम्रो काम सलाम छ

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Před 3 lety +3

    तपाईंको सल्लाह राम्रो हो तर सबै को कहाँ हुन्छ र हजुर फालाफाल जग्गा रैछ । कसैको बस्ने जग्गा पनि छैन अनपढ छन् । हुनेले बोल्ने हो सफलता को कामना गर्दछु

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 Před 3 lety +3

    धेरैं राम्राे काम बधाइ छ उहाँ हरूलाई

  • @swarupswarup9652
    @swarupswarup9652 Před 2 lety +2

    धेरै राम्रो कुरा गर्नु भयो आमाले
    खुसी लाग्यो !

  • @khushising7483
    @khushising7483 Před 3 lety +7

    Great job ama

  • @entertainmentnepal1394
    @entertainmentnepal1394 Před 3 lety +6

    Dherai ramro ajhai pargati hudai jawas

  • @lilarai399
    @lilarai399 Před 3 lety +3

    वाओ खुशीको कुरा असल काम धन्यवाद

  • @padamale1395
    @padamale1395 Před 3 lety +5

    One of great understanding mom.salute.

  • @dipakpanday8510
    @dipakpanday8510 Před 3 lety +3

    Yo aama mero aama vako vaye maile sansar ko sabai vanda dhani hinthiye

  • @suwas2009
    @suwas2009 Před 3 lety +5

    Very good job

  • @syangjaliprem5849
    @syangjaliprem5849 Před 3 lety +1

    आदरणीय आमा हजुर माहान हो
    हजुर जस्तो आमा सबै को होस मैले यो भिडियो हेर्दे मेरो आँसु आयो
    यो फम को नम्बर पाउन हजुर

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 Před 3 lety +4

    Good job aama

  • @legendsneverdie6737
    @legendsneverdie6737 Před 3 lety +4

    Hajur jasto Ama pawne chora safal nahune kurai chaina. Inspirational mom.

  • @mohanale5690
    @mohanale5690 Před 3 lety +5

    What a conscious strong Aunty❤🙏✊

  • @krishnanepal8314
    @krishnanepal8314 Před 2 lety +1

    सहिकुरो को लागि धन्यबाद छ / सरकारि अनुदान पाऊने नेताको चाकडि गरनेले पाऊछ यहि ५ प्रदेश मा तरकारि गरेको भनि ३०/४० काउलिको बिरुवा रोपेर ६० लाख लिएका पनि छन /

  • @rajshrestha515
    @rajshrestha515 Před 3 lety +2

    श्रमको सम्मान गर्नु सबैको दाइत्यो हुन्छ।।🙏🙏🙏

  • @indrasinghbist5148
    @indrasinghbist5148 Před 2 lety

    good work धेरै खुसी लाग्यो

  • @joglalnepal7559
    @joglalnepal7559 Před 18 dny

    great mother

  • @simontv3500
    @simontv3500 Před 3 lety +1

    eh aama lai salam

  • @ayushaadhikari1780
    @ayushaadhikari1780 Před 3 lety +3

    Lakhau aamako ek ramro aama hjr ho

  • @bishnughimire2171
    @bishnughimire2171 Před 3 lety +1

    मलाइ पनि अति खुशी लाग्यो।सबैलाइ बधाइ

  • @sanjulama7803
    @sanjulama7803 Před 2 lety +4

    अन्टीको दुई छोरालाई पनि अन्तरबर्ता लिनु पर्यो सर

  • @tulasipaudel2950
    @tulasipaudel2950 Před 3 lety +5

    great job mum

  • @bnodbomss6121
    @bnodbomss6121 Před 3 lety

    कृषिमा जे गरे पनि धनीमनिलाइ मात्र हो
    गरिबलाई त हेर्ने मात्र हो

  • @yesrajkc2871
    @yesrajkc2871 Před rokem

    कास यस्तै कुरा बुज्ने हाम्रा पनि बा आमा भैदिएको भए आज यो अर्काको देशमा नोकर बन्ने थिन होला। सलाम छ तपाईं आमालाइ । मैले पनि कोसिस गरेकै हु तर मेरै घर बाट नोकरी गर्नु पर्छ भनेर परदेश पठाउछन के भन्नू र दुखी जिन्दगी मा साथ दिने कोइ छैन।😞

  • @premmagar
    @premmagar Před 3 lety +1

    Wow great lady सलाम छ

  • @himalgurung3413
    @himalgurung3413 Před 3 lety +3

    धेरै राम्रो काम भाइहरु लाई बधाई छ। अनि आमा लाई नमस्कार 🙏🙏🙏 कृष्ण भाइ लाई धन्देबात ....कुन ठाउमा हो यो बाख्रा पालन

  • @santoshkarki4233
    @santoshkarki4233 Před rokem +2

    Good job

  • @santoshkhadka5436
    @santoshkhadka5436 Před 3 lety +5

    good jub

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 3 lety +3

    महान आमाको महानताको उदाहरणका रुपमा लिनुपर्छ

  • @bimalbasel4470
    @bimalbasel4470 Před 3 lety +2

    Salam xa vai harulai aba nepal aauda herna aainxa..ama pani real great..

  • @prkashadhikar3483
    @prkashadhikar3483 Před 3 lety +5

    अति उत्तम !🇳🇵🏡😁🎉

  • @rameshbasnet8463
    @rameshbasnet8463 Před rokem

    गुड जव भाईहरु धन्यवाद आमा,

  • @muskanskt9912
    @muskanskt9912 Před 3 lety +4

    Wow good job

  • @shashisingh8889
    @shashisingh8889 Před 3 lety +2

    U r a model mother . Keep it up . We should learn a lot from her. Badhai cha tapai lai.

  • @Aakritisunar318
    @Aakritisunar318 Před rokem

    नमस्ते ,दिदी,धेरै धेरै ,राम्रो ,कुरा ,को,सुझाव ,सल्लाह ,जानकारी ,दिनु,भएको ,मा,धनयबाद ,नमकार

  • @sanjulama7803
    @sanjulama7803 Před 2 lety +3

    धेरै राम्रो काम अन्टीको

  • @manojnepali3563
    @manojnepali3563 Před 3 lety +1

    दाइ अब साइलेस को पनि छोरा हरु को अर्को ब्याबसाय को भिडियो हेर्न मन छ दाइ।।

  • @ghalekhusi6067
    @ghalekhusi6067 Před 3 lety +1

    Ati ramro lagyo!🍀

  • @namrataghimire5172
    @namrataghimire5172 Před 3 lety +1

    Great Aama
    Great soach
    Great job

  • @subasmax2
    @subasmax2 Před 2 lety +1

    Good work... khusi lagyo...kei sikna parxa

  • @drsundarshyamjha525
    @drsundarshyamjha525 Před 3 lety +4

    Ramro,Dhanyabad.

  • @gopalbasnet6267
    @gopalbasnet6267 Před 3 lety +1

    बधाई छ दाइ

  • @rajdd5323
    @rajdd5323 Před 3 lety +1

    Very good job mapni palnu parla nepal aaysi

  • @tntanish3976
    @tntanish3976 Před 3 lety +4

    गर्न खोजे नेपालमै छ ,,,,,,गर्न नसक्ने जति चाही सब जना बिदेश तिर भागछन 😅😅😅

  • @basantapaudel133
    @basantapaudel133 Před 3 lety +2

    Good mom
    Great job
    Go to ahead

  • @urshisyangbo8564
    @urshisyangbo8564 Před 3 lety +4

    suppor tapai ko goat fom ra tik bannu bo ama hajur tapaile sarkar ta kebal bot magnalai matra auxan jantalai anudan dine sarkar xaina nepalma hamro nepalma des bikas garnu haina afu dani bannalai matra xa nepalma love it tapaiko notis...

  • @harendasaud7862
    @harendasaud7862 Před 3 lety +2

    कति राम्रो सोच

  • @rajeshgurung4238
    @rajeshgurung4238 Před 3 lety

    Such a good work, hats off.

  • @bhaktathapabhkatathapathap8991

    Thanku ama

  • @upendranayak1253
    @upendranayak1253 Před 3 lety +4

    Good job 👍👍

  • @kamalkbp9359
    @kamalkbp9359 Před 3 lety +1

    DD ko Sarai ramro Kura TQ dd

  • @ranjema703
    @ranjema703 Před 3 lety +1

    Great work

  • @krishnachapagain9057
    @krishnachapagain9057 Před 3 lety +2

    Congratulations bhi

  • @user-jf1zv1lz6w
    @user-jf1zv1lz6w Před 3 lety +3

    great job

  • @buddhabahadurkarki8987
    @buddhabahadurkarki8987 Před 3 lety +2

    Derai ramro
    Good job 👏
    All the best ahead 😘

  • @sushila3967
    @sushila3967 Před 3 lety +4

    Kati sweet mummy kkk

  • @saritakhadka3318
    @saritakhadka3318 Před 3 lety +1

    Good job di

  • @gyanubishwokarma7654
    @gyanubishwokarma7654 Před 3 lety +1

    Didi, you doing great jobs well done 👍.

  • @praptitamang565
    @praptitamang565 Před 3 lety +3

    Great job madame

  • @puspakarki335
    @puspakarki335 Před 3 lety +2

    katti ramro kura garnu vo dd le

  • @santoshpuri8849
    @santoshpuri8849 Před 3 lety +4

    good job