Nepali comedy khas khus 46 Muiya Yaman Sita devi Timalsena Battare Aruna
Vložit
- čas přidán 7. 09. 2024
- sandesh lamichhane battare, yaman shrestha mana maadsab,sita devi Timalsena e ulkaa achamma,sunita gautam muiya , aruna karki taruni,niraj nepal,punam bhandari pune,shyam budathoki,ajaya regmi,sudip khatiwada tyandre,यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
साउदी बाट हेर्दै छु । 😀😀😀😀😀😀 हासायो बटुले राम्रो छ यो episode आगामी दिन मा पनि यसरी प्रगति गर्दै जानू होला ।
khas khus Ep 46.. dherai ramro lager 2 patak heriyo mero tarfa bata full 100👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍like xa hai.... from Qatar
म अहिले मलेसिया देखि पत्येक भाग हेर्ने गरेको छु खासखुस एकदम राम्रो छ ।अझै राम्रो राम्रो कथामा दर्सकलाइ मनोरङ्जन दिनु होला ।मलाइ केही कथाहरु लेख्न मन लागेको छ ।यदि हाम्रो कथाले नि स्थान पाउछ भने स्थान दिनु होला ल ?- समर्पण सन्देश ।best of luck khaskhus all family .
मेरो सबै भन्दा राम्रो मन पर्ने कमेडी #खास्खुस हो । उत्तर उत्तर प्रगतिको कामना सबै टिम लाई जय होस् #खास्खुस ,,,,,,,,
हाहाहा एकदम नै राम्रो मैले अहिले सम्म एउटा नि भाग छोडेको छैन
सारै मन पर्छ
एकदम राम्रो छ सबै को अभिनय तर माग्ने बुडा र तक्मे भय झन सुन मा सुघन्ध थपिने थियो कि...best of luck all of you..😍😍😍😍
सबै राम्रो छ, माग्ने बुढा र तक्मे बुढा पनि भैदिए अझै सुपर हिट हुनेछ,.. तरुनी र मुईयाँको acting ले मुटुमा ठाउँ पाउनेछ,..! अझै अथाह प्रगतीको शुभकामना !
राम्रो छ मज्जा आयो हेर्नलाई!!्
धन्याबाद यमन जि र सन्देस ब्रो,,,,आगामी एपिसोड हरुमा पनि अझ रोचक प्रसंग हरु प्रस्तुत गर्नुहोला यसै गरि आगाडी बढ्दै जानुस शुभकामना!!!
राम्रो छ प्रगति गर्दै जानुहोला बधाई छ😍🌹
तर रुख तिर चढाएर लुगा सुकाउन चाहिँ नलगाउनु होला😂😂😂😂
खास खुस हेरेर अगाडी बढनु परो म पनि ।तेस्का बाजे..from dubai...U.A.E.🌹🌹✌✊✋
नमस्ते सम्पुर्ण खास खुस परिवार लाई खास खुस नियमित दर्सक utam limbu हाल k.s.a बाट सबै कलाकार ले राम्रै कला देखाइ रहनु भा छ आसा छ आगमी दिन हरु मा पनि यसरी नाइ राम्ब्रो गर्दै जानू हुनेछ जय खास खुस
धेरै दिन भोत नदेखेको
लललललललल धेरै राम्रो छ आजको
भाग पनी म दिल्ली देखी घर सूखेॅत
राम्रो छ सारै सदै हेरिने कहिलेनी नछुटाइ सारै मन पर्छ हाल दुबैइ बाट
hahaha i like khas khus ajhai yestai ramailo dresyesya dekhna pau congretulatcion khaskhus timlai
खासखुस र अन्य कुनै कमेडि हेर्दा फरक जति पर्छ खासखुस मा उस्तै पर्छ किनकि एउटा अंश कताबाट कता पुग्छ अचम्म छ । नहुनु मामा भन्दा कानो मामा मात्र हुन्छ आजभोलि त ।
गत हप्ता बटारे र उसको gf mis understand भाको थो तो तेतीकै भो कथा complete भयन अनि एकै पात्र हरु लाई भिन्न भिन्न रूपमा प्रस्तुत नगरु अरु त झकास्स्स छ म नियमित दर्सक हु
mero nepal mero kala TGS tapay ko ma vedio chayna k ko lage subscribe garnu
i am ramesh basnet dubai bata ..hajur haru ko karyakarm yakdam ramro cha ma .har week nachutai hernya garchu tara sadai karmasa vaag dinu hola
खास-खुस मलाई अतिनै मन पर्छ।
हाल साऊदी बाट हेरीराको छु ल।
हजूर हरु सम्पूर्ण यसरी नै अगाडि बढ्दै जानु होला है त।👌👍👌👍👌👌👍👌👍👌👍👌👍👌👍👌👍👌👍👌👍
धेरै राम्रो लाग्यो ।आगामी दिनहरुमा पनि राम्रो र समाजमा भै रहेका घटनाहरुमा आधारित बनाउनु होला
खुब रमाइलो लाग्यो आज खास खुस हेरेर एकदम मन खुसी भयो
पुनु र बटारेको रोल अलि धेरै हुनु पर्यो कस्तो रमाइलो लागेको बेला कति छिट्टै सकिन्छ । खास्खुस कमेडी सिरियल सबै भन्दा बेस्ट बटारे झन बेस्ट
dori haraye ni mero mai aaune..tori haraye ni mero mai aune..chori haraye ni mero mai aune...hoina sabai ko thekka maile leko chhu ra bhaneko😃😃😃😃😃😃kati hasnu ekdam ramro spali ko khaskhus chahi n ajhai ramro gardai jhanus subha kamana ani we all love you to khas khus pariwar.
Chhettri susuma जि धन्यवाद
मलाइ त असध्यै मन प्रछ आज पनि राम्रो लाग्यो ।।।मैले चही मलेसिया बट हेरि रहेको छु।।।I miss you all khas khus pariwar lai
dherai ramro x...
ajhai ramro banaudai jaanu hamii hernexau..
all the best..khas khus gyang...
अरुना कार्की उर्फ तरुनिको acting मन पर्ने म मात्र होकि अरु पनि छुम??😃
पुरन राकसकोटी मगर
मलाई पनि अौधी मन पर्छ तरुनी को एक्तिङ्ग र रुप पनि लव यु 💘💘💋💋🌹 तरुनि
सारैै राम्रो लाग्यो खासखुस team nicee👌👌👌👌
yek dam ramdo lagyo. sabai kalaker haru ko acting ati man paryo.. sada jai herna pahos yo khas khus..
राम्रो छ बट्टु मन माया सब सीता दिदि भुमिका राम्रो छ
Nice
धेरै राम्रो छ खासखुस
तपाइहरु सबैलाइ धन्यवाद
aaja varkhar here maile ta yo vag. ani takme baje khai ta hudaina hudaina vaneko sunna man thyo ...verry nice this episode ...aja aru part pani ramro ramro dekhna paiyosh ..n thank u so much all khas khus pariwaar lai ..yes jodi dherai ramro xa n i love battare kanxo ...
समय अलि बदाएर अघि बद्नु परो पुने मलाइ मन पर्यो बट्ट साईड लाग बेता 😎😎.
धेरै राम्रो दुबई बाट हेरे को छु ।
हाहा वावा छ ४६ झन् राम्रो रोमान्टिक रहेछ ४७ को लागि सुभकामना छ खसखुस परिवार लाई "म" मलेसिया देखि ।
सारै राम्रो कमेडी सिरियल खास खुस मलाई असाध्य मन पर्छ म नियमित दर्सक हु
र यसरी नै रमाइलो रमाइलो सिरियल बनौदै अगाडी बड्नु होल्ला😀😀😀😂😆😑
धेरै राम्रो छ है म अहिले Bangalore India
बाट हेर्दै छु धेरै राम्रो छ १ देखि ४६ सम्म हेरेकै छु
तर माग्ने बुढा र तक्मे बुढा चै का छन अाज भोलि
धेरै राम्रो छ , best of luck - from NYC
ल ल एक दमै राम्रो छ साउदी अरब देखी
राम्रो छ यस्ता यस्ता रमाइला कथा हरु राख्नुस र आझै अगाडि बड्नुस सुभ कामना छ खास खुस टिम लाइ
होनि #खासखुस त धेरै भन्दा धेरै दामी छ तपाईं लाई पनि मनपर्छ भने एता हाजि हऊ
सहि छ खासखुस हामी साउदि बाट खासखुस हेरिरहेका छाै ।
Aile samma Ko Best Comedy Bhaneko Nai Yehi Ho Malai Ta
Dharai ramro cha sadai yasari nai ramro banaudai hamiharulai manoranjan dindai janu hola best of lock
Nice xa Hajur malai yakdam man paryo aagami aaune din ma yastai yastai ramra ramra harna pauuu I love u battu and all other all khaskhus tim lai pni I love u so much ok bye
देरै राम्रो छ सीता दिदि
लास्ट मा त डर लाग्यो मलाई पनि तर धेरै राम्रो छ कार्यक्रम चाहिँ म भरत साउदी देखि है
suruma like garinchha ani balla herna thalincha.
Sneha Sharma guff ta honi ta solti 20 lakh ko chiya nai khayo re cup ta kati kati re kya
मलेसिया बाट हेर्दै छु रमाइलो छ्
तक्मे बुढा चाहिँ खास खुस कमेडी देखि टाढा भको होकि केहीँ समयको लागि मात्रै।
Battare kaanxa...Mana madshab...Muiya....
ROCKS....nd superb acting...wow....
Frm Sikkim
speciealy पुनम मैयाँ साह्रो राम्री लाग्छ, अभिनय पनि उति कै।
love u punam . baki sab thik xa. ajha pragati gardai janus. best of luck.
ekdam ramro xa batare😋😋😋from saudi arabia
ma dubai bata ho ma sadai maya gari rahanxu khaskhus pariwar haru lai ...tapai haru lai mero therai afari xa...bides bhayeni khaskhus herda ghar ani gau ko yad ani maya aauxa i love u khaskhus
अभिनय सबैको राम्रो छ । अरुणा कार्की को अभिनय राम्रो लाग्यो ।
hahahaha superb comedy.....
Ma ahile Hyderabad ma xu ani yahi bata khas khus herdai xu....
एकदमै राम्रो लाग्यो हे मुया मेइसाब रोल
धेरै राम्रो छ सिरियल सबै भाग हेरि सकेको छु म साउदी बाट हेर्दै छु धन्यवाद सबै टिम लाइ
धेरै आसियो आज बडो गजब लाग्यो
खासखुस भनेको यस्तो टेलिसिरियल हो जसले गर्दा आज देश बाट टाढा भयपनी घर गाउमा भयको महसुस गराउछ हाल म साउदी अरब बाट हेर्दै छु मिल्छ भने खृस्टियन ले गाउँ गाउमा देखाउने चर्ती कलार उनिहरुले दियको दुख को बारेमा पनि हेर्न पाय हुन्थ्यो..!
Namaskar khaskhus pariwar. ma Dipak Bhandari from Bahrain bat..ma tapaiharuko khaskhusko ekdamai fan hu..yauta kura k ni yasma magne buda g kata haranu vayo kin yasma dekhinu vako xain hola dekhiy t jhan ramailo hunthiyo hola..yahi mero gonaso xa.
बटु राम्रो छ म साउदी बाट हाे अाई लभ यु बटु हिहिहि
ल अहिलेको Episode धेरै भन्दा धेरै राम्रो लाग्यो तर अर्को हप्ता ३० मिनेट को बनाउनु पर्यो सर
म नि हेर्दै छु अहिले सबैलाई सुभ रात्रि
dherai ramro lagyo yesari nai ramro ramro farak kahani haru leraidinu hola khaskhus team ko mehenat atinai ramro xa ssabai jana aafno aafno characterma strong hununxa best of luck
दामी छ हो खासखुस मलेसिया बाट।।।।।।।।।।।।
अाज लाई
तपाईं हरु को कार्यक्रम म सधै हेर्छु राम्रो लाग्छ । अभिनय सबैको राम्रो लाग्छ । कथा आलि न मीलेको झै लाग्छ ।
the best in the world. Mae Assam,India bara herdechu maile sabbei episode herchu .thanks for uploading this khaskhus
Damauli Tanahun bata herdai xu
Ekdam man parxa malai
धेरै राम्रो लाग्यो सर हरु अझै अरु पनि राम्रो बनाउनु होला खास खुस म जापान बात हजुर हरुलाई सम्झिराको छु ल
dammi cha comedy sadai yesarinai aagadi baddai janush I love all khash khus guys arulai chai moh lai ati man parcha 👌miss u all
भाग 45 चाई सारै राम्रो लागेउ हो खास्खुस हल्का भाग 46 पनि ठिकै छ जस्तो भए पनि हेरिहलेउ अजै अलिक राम्रो प्रएस गर्नु होला
मो from maleysia
नमस्ते हजुरहरू सबैलाई हजुरहरूको यो खासखुस कार्यक्रम धेरै भन्दा धेरै राम्रो छ सधै भरी यसरी नै रमाईलो खासखुस नयाँ भागमा लेउदै आउनुहोला best of luck forever...!!!
really fact in our society with fun (dekha siki) thank you khaskhus group lai
कथा बस्तु चाहि खुब गतिलो छ।
धेरै राम्रो छ म नियमित हेर्दै आको छु अब आउने दिन्हरुमा पनि हेर्ने छु अझै राम्रो बनाउदै जानू
मलाई पनि खस खुसमा खेल्ने थुलो धोका छ तपाईं हरु माझ खास खुसमा आउनालाइ क गर्नु पर्छ के के चाइन्छ जानकारी दिनुहोला र दिनु हुने छ भन्ने आसा छ अब अर्को भाग ४७ मा पक्कै जानकारी दिनु हुने छ भन्ने आसा गरेको छु
धेरै hasiyo.muiya र tarunI best यो hapta
थिक छ राम्रो छ भोलि नि राम्रो होस ।
रमाइलो लाग्यो thanks to खासखुस टिम
हाल कतार दोहा बाट
अकबरी सुन भएको छ खासखुस ४६ अंक सम्म आइपुग्दा । जी पी युएसबाट ।
Hahaha saroi ramroo khoi khas khus ma tah .... tokma ra mangnay budo harayeoo taw...
Love you two aunkle halu .... bataray aunkle n monoma...aunkle
wow राम्रो लाग्यो सम्पुर्ण team लाई thanks
Mero best khaskhus comedy serial ani Nepal ko best comedy show Khaskhus 👌👌👌
sab kalakar ko act babbal lagx yr
sarai ramroo chha #khaskhus Ajai safaltako subhakamana 💐 suru dekhi nachutai herirachhu.😊
डोरि ले सबलाई घुमायो राम्रो छ ल ।
राम्रो छ आजको पनि comedy मलेसिया
👉Hello i like khas khus very very so funny yarr my favorite khas khus Ho ni👈👌👌👌😃👌👌👌
nice chha La good luck guys from Qatar
साह्रै राम्रो लाग्यो
यसरी नै जानकारी मुलक कार्यक्रम हरु ल्याउदै गर्नु होला
म मलेसिया बाट
ati ramro xa ma Saudi Arab bata continue heriraheko xu
दामी छ । मलेशिया बाट हेर्दै छु
साच्चै तरूनिको अभिनय राम्रो लाग्यो ।।। तर कथा चाहिँ अल्लि खल्लो भो ।।।✋✋✋
देरै राम्रो छ खासखुस जहिले पनि हेर्ने गर्छु
धेरै राम्रो छ।शन्देश मुलक हुन पर्यो।म नवलपरासी हाल साउदी अरब।अगाडी बढदै गर्नु ।शुभकामना 🌹🌹🎁🎁💌💌💌💌💍💋💞💕💘💕💌
dami xa khas khus maganta ji bhako vaye ajhai ramro hunthiyo ma malaysia bata
maileni kahileit tutaunna yo telifilm i really enjoy
ल राम्रो छ खासखुस टिमलाई धन्यवाद म माया सुनुवार कुबेत बाट ।।
Great job! I live in Canada and when I miss Nepal I love to watch this show.. thank you for making us something to laugh at
:)
एकदमै राम्रो छ अझै राम्रो गर्दै जानू ल
धेरै राम्रो छ अजै राम्रो गर्दै जनु Dhan bahadur sunar हाल कतार बात
cute bunu. ramro x khaskhus. I'm from korea.
राम्रो छ म मलेसीया बाट हो
अझै राम्रो अनि अगाडी बद्नु होला
राम्रो लाग्यो म कहिले छुट्टयाएको छैन खास खुश हेर्न
खास खुस मन पराउनु हुने सबै अाभार प्रकट गर्दछाै।।
yes jodi लाई पनि केही सल्लाह सुझाव भए भन्नुस है,,,