छाडा गित गाउने आरोप लागेको बालचन्द्रले आत्महत्या गर्छु भनेपछि शिब हमालको चेतावनी Balchandra / Shiva

Sdílet
Vložit
  • čas přidán 2. 06. 2024
  • यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने : अफिस सम्पर्क नम्बर 9860424917
    Email : Hellotvnepal1@gmail.com
    सूचना बिभाग दर्ता न- २२९२/०७६ - ७७
    Post Production: Hello Tv Nepal Pvt Ltd
    WEBSITE : Www.HellotvNepal.Com
    VIBER CALL : 977- 9860424917
    Anamnagar, Kathmandu
    Ceo/Founder/Press Representative - Milan Khatri
    News Editor/Anchor:Anisha Karki
    cameraperson sujan basnet
    Press Representative / Technical Advisor - sujan basnet
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस ll
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @hellotvnepal1
    Hello Tv Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Komentáře • 3

  • @user-bd4si1fm1e
    @user-bd4si1fm1e Před měsícem

    यो रास्तृय दोहोरी गित पर्तिस्ठान भनेको एउटा सिन्डिकेट सस्था हो कुनै मेला महोत्सव हुदा सस्थाका मान्छे भन्दा बाहिरका मान्छे कसैलाइ अवसर दिन्न जबकि योा सस्था भन्दा बाहिर पनि अदभुत कलाका धनी कलाकार छन्।यिनिहरुलाइ कुनै मतलब छैन। यसमद्ये एउटा सस्था छ लोक दोहोरी कल्याणकारी सस्था जसले आफ्नो मान्छे भन्दा अरुलाई सहयोग गर्दैन।जस्को भुक्त भोगि म आफै उदाहरण छु।

  • @jivanmalla6413
    @jivanmalla6413 Před měsícem

    संस्था भित्रका अथवा बाहिरका जति पनि र्याप दोहोरी गाउने कलाकारहरु हुनुन्छ सबैलाई प्रतिष्ठानको मापदण्ड अनुसार कारबाही होस्। संस्था भित्रका लाई कारबाही हुने बाहिरकालाई छुट यो त सिधै अन्याय भएन र? अन्यथा नलागोस जय गित ! जय संगीत !!

  • @dipakbksimta4816
    @dipakbksimta4816 Před měsícem

    के हुन्छ होला बिहेको राती अँध्यारो कोठामा अन्जन साथी यो अलि छाडा भएन र फेरि त्यसैम तीजको गीत म एउटा् पेटिकोम म मात्र डान्स गरेको यो छाडा होईन त यता तिर पनि अलि ध्यान दिन पर्यो