Video není dostupné.
Omlouváme se.

महामन्त्री विरुद्ध पार्टी फुटाउन खोजेको आरोप लगाउँदै रवि लामिछानेको पक्षमा रमेश प्रसाई Ramesh Prasai

Sdílet
Vložit
  • čas přidán 28. 06. 2024
  • महामन्त्री विरुद्ध पार्टी फुटाउन खोजेको आरोप लगाउँदै रवि लामिछानेको पक्षमा रमेश प्रसाई Ramesh Prasai#rameshprasai #rabilamichhane #rastriyaswatantraparty #mukuldhakal
    #actionnepalonlinetv

Komentáře • 398

  • @podverse69
    @podverse69 Před měsícem +13

    रबि दाजु बाट हामीत धेरै खुशी छौ । तर अरु पार्टीका झोलेहरु जलेर मर्ने भए । नेपालकै नं १ गृहमन्त्री लाई नमन छ । जय घण्टी । जय रबि

  • @puranprasadsuwal7705
    @puranprasadsuwal7705 Před měsícem +54

    १००% यक्दम राम्रो बोल्नुभयो धन्यवाद रमेश जि

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +24

    कति राम्रो बिचार स्पष्ट परिदीनुभयो

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +27

    एकदम १००% सहि

  • @user-sc6tg9nm3j
    @user-sc6tg9nm3j Před měsícem +37

    एक दम सहि कुरा गर्नु हो रमेस sir,,

  • @prembhujel9839
    @prembhujel9839 Před měsícem +30

    सहि विश्लेषण तपाईंको 🙏🙏🙏 किनकि आफुलाइ केही चित्त नबुझेको भए ति कुराहरू पार्टीको आन्तरिक छलफलमा राख्नुपर्छ । बाहिर बाहिर बक बक गर्दै हिड्नु त पार्टीको हित बिपरित भो नि 🙏🙏🙏 लाग्छ मुकुल ढकाल ठुलै गिरोहबाट परिचालित भइरहेका छन ।

  • @yubrajpandey3948
    @yubrajpandey3948 Před měsícem +18

    यथार्थ कुरा यही नै हो। खासै चिन्ता लिनुपर्दैन रमेश जी,सचेत नागरिकले बुझी रहेका छ्न।
    अन्य पार्टीहरुको झोलेहरुले भ्रम फैलाए पनि हामी जस्ता खुल्ला आँखा हेर्नेहरुले नराम्रो मानेको छैनौ।
    2084 मा सुशी भएर भोट हालिन्छ।

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +27

    राम्रो विश्लेषण जय होस

  • @kamalshrestha2639
    @kamalshrestha2639 Před měsícem +31

    Good सहि कुरा रमेश जि ((झोलेहरुले देखुन नदेखु)) हामी सक्चा नेपाल आमाको छोराहरुले देखेका छम good job रबि जि रा स्व पा🔔🔔💪💪🙏🙏❤❤🤞🤞

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 Před měsícem +4

    रमेश जी हजुर जस्तो मान्छे यति झोले बन्नु भयो भने अरु लाइ के भन्नु मान्छे त स्वन्त्र पो बन्नु पर्छ स्वन्त्र पार्टी या कुनै पार्टीको झोले होइन

  • @sajanpun2475
    @sajanpun2475 Před měsícem +6

    यो हावा रमेश प्रसाईं राजनीति पछि लागेर आफै सक्कियो

  • @nandatimsina6023
    @nandatimsina6023 Před měsícem +22

    Good luck rames bai

  • @krishnaharithapa7113
    @krishnaharithapa7113 Před měsícem +12

    ठग को साथी
    तिमी मात्रै राम्रो अरु सब लाल बुझक्कड़

  • @narayanrijal7475
    @narayanrijal7475 Před měsícem +10

    मुकुल लाई गलत भन्नू सबै दोशी हुन।।
    उनले जे देखे तेहि कुरा ल्यायेर पार्टी सभापती लाई बुझाउनु त्यो सहि हो।।
    मुकुलको ठाउमा जो हुने थियो त्यो नै गर्ने हो।।
    तर उनले प्रत्रकार सम्मेलन नगरी पार्टिको कुरा पार्टी भित्रै मिलाउनु पर्ने थियो ।।
    यो गलत थियो।।
    तर
    पार्टी भित्रको रहस्य पार्टिकै मान्छेलाई थाहा हुन्छ।।
    उहाले भन्नू भयेको छ।। मलाई पार्टी बाट कारबाही हुने छ। मेरो प्रतिबेदेन साबजनिक हुदैन ।। भन्ने आशाले गर्नु भयेको हो।।
    यदि भित्र भित्र बाट मुकुल लाई पार्टिले कारबाही गरेर अनि बोलेको भये ।।
    महामन्त्री पद छोड्न पर्नु भयेको आक्रोश हो।।
    भन्नू हुने थियो त्यो कुरा पहिले नै भन्नू भयो ।। सत्य हो सत्यको जीत हुन्छ।।
    गीता पधन लगायो भने गीता पधदैनन तर तामिल मा बनेको कल्की फिल्म हेर्नू न सत्य तेहि देखायेको छ।।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Před měsícem +10

    अान्तरीक रुपमा solve गर्नुपर्ने कुरो मुकुलले सार्वजनिक गरेर सिरोहिया र १२ भाइ मिडियालाई खुराक पस्केकै हो । भलै उनले दिईएको सुझाव हल्ला नगरी कार्यान्वयन गर्नुपर्थ्यो । केटो बिको क्यार ।

  • @nabirasulansari5740
    @nabirasulansari5740 Před měsícem +1

    तपाईं धन्य हुनु हन्छ ।रमेश प्रसाईं ज्यु ।तपाईं सँग पवित्र चेतना छ।धन्यबाद।

  • @harikunwar1037
    @harikunwar1037 Před měsícem +4

    तिमी पनि उहीँ बारिका मुला हौ रमेश जि धेरै रवि को चाकडि नगर्दा राम्रो

  • @janakpant6677
    @janakpant6677 Před měsícem +4

    सत्य एक्लो हुन्छ रमेस जिको चाकरि अली वढी भयो

  • @surendrabhandari7235
    @surendrabhandari7235 Před měsícem +13

    Right ramesh ji

  • @Ganeshghimire9860
    @Ganeshghimire9860 Před měsícem +6

    महामन्त्री को खोज ले ऐना देखाएको हो त्यो हेर्नु पर्छ ऐले को वास्तविकता महामन्त्री 100% सही छन् किन पुरानै पाटी जस्तो रुनु भाको हजुर यो नयाँ पाटी हो भने देश र जनता बाहेक केही हुन हुँदैन

    • @sabikamanandhar9405
      @sabikamanandhar9405 Před měsícem

      अब ओलि र गगनलाइ हेरेर बस्नु ।

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +9

    You are absolutely right Ramesh jii ❤❤

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +9

    Ramesh jii ko jai hos ❤❤❤

  • @gokarna3533
    @gokarna3533 Před měsícem +3

    जस्ले जेभनेपनी मुकुल ढकाल एक सच्चा सपूत रेछ अरु सबै पादरी

  • @rameshsilawal2315
    @rameshsilawal2315 Před měsícem +4

    रमेशजी देशभरको जनताको प्रतिक्रिया बुझ्नुस् पाटीको अबस्था बुझिन्छ ।मुकुललाई गालिगरेर हैन पाटीमा सुधार हुनुपर्यो ।जोगी हुन कान कान चिर्नै पर्ने रहेछ यहाँको चलन ।

  • @sudarshansedhain1659
    @sudarshansedhain1659 Před měsícem +22

    मुकुल को प्रतिबेदन १००% ठिक हो तिमिहरूको क्रेज घट्दो छ 😢😢काम गर्ने ठाऊमा छौ नि काम गर कुरा मात्र गरेर पत्याऊदैन😢😢

    • @Best_shots77
      @Best_shots77 Před měsícem

      Jathaaaa jhole chup lagera basss mula

    • @bhimgharti5922
      @bhimgharti5922 Před měsícem

      मुकुलको प्रतिबेदनमा सत्यता छ त्यसमा कुनै शङ्कै छैन तर प्रतिबेदन समितिमा लगेर छलफलमा ल्याउने हो कि सिधै मिडियामा आएर कराउने हो! हो यहि नेर समस्या हो यसबाट प्रश्ट हुन्छ कि मुकुल या त कतै बाट परिचालित भए या भने पार्टी फुटाउने चलखेल गर्दैछन

    • @sudarshansedhain1659
      @sudarshansedhain1659 Před měsícem

      @@bhimgharti5922 हा हा सर कुरो मिलेन नि हाम्रो कुरो घन्टी पनि कंग्रेस @ कम्निस्टहरूको लाईनमा गयो भन्ने हो हाम्रो मन सर्है दुख्यो तौर तरिका देखेर
      के लुकाऊनु कस्का लागि लुकाऊनु !!!

  • @narendraregmi1358
    @narendraregmi1358 Před měsícem +3

    रमेस जी तपाईको ज्ञान र बुद्धि को म सधै सम्मन गर्छु तर तपाईं नि रबिको एक लालबुकड झुन्ड भएको देख्दा दुखलाग्छ

  • @keeritijoshi3179
    @keeritijoshi3179 Před měsícem +3

    हर युगमा धृतराष्ट्रहरु यस्तै मोह र अन्धभक्तिको भ्रममा बाच्दा रहेछन। 😢

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +7

    Clear and concise explanation 👌

  • @keshgurung2058
    @keshgurung2058 Před měsícem +8

    Jaya rabi.....parsi ji hajur sahi bolnue bhayo.

  • @samirthapa2159
    @samirthapa2159 Před měsícem +7

    100% right Ramesh sir, keep it up 👍

  • @greentea1431
    @greentea1431 Před měsícem +3

    फरक राजनीति प्रतिबेदन नै पार्टी मा राख्न नपाउने कस्तो लोकतन्त्र पद्धति हो स्वतन्त्र पार्टी मा यदी मुकुल ढकाल लाई कारबाही रबि ले गरे भने स्वतन्त्र पार्टी ओरालो लाग्यो

  • @bhimsenkhadka5478
    @bhimsenkhadka5478 Před měsícem +3

    रबि दाइ र तिमिसित जनतालाइ प्रभाव पार्न सक्ने बोलो, जिब्रो, शैली छ! त्यसले एकछिन प्रभाब पार्न, जनता भेला गर्न सकिन्छ तर शासन चलाउन, सुसासन दिन, राजनीति गर्न सकिदैन! राजनीति दिगो राख्न कम बोली र खरो रुपमा काम गर्नु पर्दछ!

  • @umeshneupane6998
    @umeshneupane6998 Před měsícem +2

    प्राइमरी इलेक्सन त ईलाम मा देखियो। हार्ने भएपछि आफैलाई गाली गर्ने लाई हाम्रो उमेदवार बन्दिनुहोस भन्दै अनुनय बिनय गरेको। आफुले आफुलाई ठुला भन्ने हरु हारिन्छ भने भागेको याद छ कि बिर्सियो।

  • @manahariadhikari9217
    @manahariadhikari9217 Před měsícem +3

    अरे रमेश काम गरेर देखाउ क्या धेरै भुकेर केहि हुदैन। तिम्रा पक्राउ आज पर्छ भोली छुट्छ।मुकुलले पार्टी मा सुधार गर्नुपर्छ भन्दा किन यत्रो खेद्ने

  • @janakpant6677
    @janakpant6677 Před měsícem +3

    जनताको आवाज वोलेकोमा मुकुल ढकाललाइ सम्मान छ

  • @dipenthapa5064
    @dipenthapa5064 Před měsícem +7

    सहमत,,,,

  • @dasrathnepallimbu3644
    @dasrathnepallimbu3644 Před měsícem +2

    अन्धा भनेको अन्धो नै हुदो रहेछ जाठा

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Před měsícem +1

    प्रदेश समानु पाती खारीज हुनै पर्छ 😊

  • @DikShoS
    @DikShoS Před měsícem +1

    दुश्मन खोज्नु टाडा जानु पर्दैन रमेश जी घर घुरान टिरै पाईन्छ सेलोट छ तपाइलाई

  • @shekharnathadhikari9908
    @shekharnathadhikari9908 Před měsícem +1

    रमेश भाइ धृतराष्ट जस्तो अन्धो र अन्धभक्त नबन बाबू।प्रदेश खारेज गर्नै पर्छ ।

  • @krishnapaudel1719
    @krishnapaudel1719 Před měsícem +1

    जबसम्म डा . मुकुल ढकाल को प्रतिवेदन लाई नज़र अन्दाज़ गरिन्छ भने रास्वपा यस्ता तर्क ले उंभो लाग्दैन ८४ मा ४ सिट पनी नआउला र सम्झनु पर्ला विगतका कमजोरी धेरै भएछन । दाजुभाई मिलाउन नसक्नु कमजोरी होईन र ?

  • @shekharnathadhikari9908
    @shekharnathadhikari9908 Před měsícem +1

    रमेश भाइ प्रदेश खारेज गर्नुपर्छ भन्दा के को अाबेस र क्ोध हो भाई😮😮😮😮😮

  • @mohannathdangal3997
    @mohannathdangal3997 Před měsícem +1

    रमेश जि रबिलाइ हरिसरण दाइ किन मन पराउदैनन ? आफै बुझ्नुस तपाइको सभापति आफ्नैघरमाकती इमान्दर छन ?

  • @Misspabichhetry9856
    @Misspabichhetry9856 Před měsícem +1

    रबि लामिछाने गफाडी हो केही गर्न सक्दैन
    तिम्रो रबि लामिछाने ले हत्या आरोप मा सुर्खेत जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी गरेको पन्चा सिंह किन पक्राउ गर्दैन ??

  • @ChyangbaChyangba-pg5bs
    @ChyangbaChyangba-pg5bs Před měsícem +2

    रवि लामिछानेज्यूले जिपी राईलाई समात्नु र सम्झिनु र पानी छम्किनु एउटै हो सर मैले पहिला रवि लामिछाने ज्यूलाई ठूलो विश्वास गर्थ्यो तर अहिले चाहिँ गर्दिन। कारण सोध्ने भए एउटा गृहमन्त्री भएर जिपी राईको लोकेसन पत्ता लाग्यो मलेसियामा छ गृहमन्त्रीले भनेको मलेसियाको भनेर कहिले यस्तो सूचना दिन्थेन यो त जीपी राईलाई भगाउने पो भयो त यति पनि बुद्धि छैन मैले कसैको केही सामान चोरेर म कुनै होटेलमा लुक्छु अरे अनि पुलिसले त्यो होटेलमा छ म भोलि जाँदैछु भन्दा के म त्यो होटलमा बस्छु र म त बाँच्छु नि त्यस्तै गृहमन्त्रीले पनि गर्नुभयो

  • @iambee6062
    @iambee6062 Před měsícem

    जय रमेशजि ,लाख सलुट छ,सततेकुरा परमाणकाे अाधारमा बाेलनु भयकाेमा।जय नेपाल।

  • @bishnutimilsina1834
    @bishnutimilsina1834 Před měsícem +1

    गफै त हो। रास्वपालाई तिमी जस्ता गफाडीले डुबाउने भयाै ।

  • @VimVimgurung
    @VimVimgurung Před měsícem +1

    खै के भनौं पहिला त फूल सपोट नै गर्न मन लाग्थ्यो आज भोलि त आधा पनि गर्न मन लाग्न छोडी सक्यो यस्तै हो भने

  • @ThirpPhuyal
    @ThirpPhuyal Před měsícem +1

    प्रबक्ता चहि के आयोग पास गरेर भको हो?कि भगवान लि तिकालगओ तहोनि

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 Před měsícem +1

    प्रदे समानु पाती खारीज गर यो पार्टी का झोले पालन थलो बनाईऐकोछ कारीज

  • @krishnaghale2175
    @krishnaghale2175 Před měsícem +4

    You are right Ramesh sir we gonna filter good stuff keep with us put bad stuff in trash sir jai Rabi

  • @umeshneupane6998
    @umeshneupane6998 Před měsícem +1

    सदै अमेरिका गइरहने स्रोत चै के हो।

  • @user-rz4yg1js6f
    @user-rz4yg1js6f Před měsícem +3

    100 percent you are right

  • @ekanarayanpoudel675
    @ekanarayanpoudel675 Před měsícem +1

    नापियो ....
    बोलेरै खाने हिजो प्रचण्ड र केपि थिए आज तिम्रो भौमान र तिमी भक्त बोलेरै खाने र मै ठालु भन्ने संस्कार हुर्किएको छ ।

  • @ramchandrapokharel1876
    @ramchandrapokharel1876 Před měsícem +1

    मुकुलकाे प्रतिबेदन ठिक , वास्तविक यहि हाे....याे बिषयलाई अात्मासाथ गर्नुकाे साट्टाे मुकुललाई खेद्न थालेछन

  • @narayankoirala9886
    @narayankoirala9886 Před měsícem +1

    हीरो बाट जीरोको लाईनमा जादैछ अब यो पनि ।

  • @ramoli7560
    @ramoli7560 Před měsícem +1

    ओ साथी ईलाममा ईलाममा त तीमीले भने जस्तो भएन त मीलनलाई टीका लगाएर टीकट दीएको बीर्सीएको?

  • @parbeshmagar7754
    @parbeshmagar7754 Před měsícem +1

    ए भाई तेरो चिन्ता गर अरुको हैन यो वाईयात बक बक नगर,,,,तेरो जस्तो अनुहार त्यस्तै तेरो बेलौना नगर यार

  • @subarnabasnet6193
    @subarnabasnet6193 Před měsícem +1

    अँखा नै न देख्ने को कुरा ले खै कति पत्याउनु

  • @jethodai5947
    @jethodai5947 Před měsícem +4

    yes good

  • @digarbhatta
    @digarbhatta Před měsícem +1

    अब सकियो तिमीहरु को यो भासण

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 Před měsícem +1

    यस्तै अन्धा भक्त छ्न अनि सहकारी ठग रबि को हौसला बढछ मुकुल ढ्काल सहि कुरा गर्दै छ्न यो अन्धो बाहिर मात्र होइन भित्र पनि अन्धो रैछ झोले

  • @Bharatniru
    @Bharatniru Před měsícem +1

    यो माङ्ग्ने देख्दै रिस उठ्छ

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +3

    To the point explanation 👌

  • @Sailesh.Bhumi.wb2dy
    @Sailesh.Bhumi.wb2dy Před měsícem

    एक दम सहि कुरा गर्नु भो sir ❤❤

  • @amibantawa9121
    @amibantawa9121 Před měsícem +1

    ठिकै भनिस तिमिलाई जस्ले खाना दाना दिन्छ उसकाे बिरुद्व किन बाेल्छस तँ जस्ताे अन्धभक्त झाेले संन्सारमा काेहि छैन..हिजाे सम्म मुकुल ढकालले रबिकाे पक्षामा बाेलिरहदा भगवान मान्थिस तर अाज यथार्थ कुरा बाहिर ल्याउदा त्यहि भगवान अाज राक्षेस भयाे हाेईन?? सहकारि ठगेकाे बारे किन नबाेलेकाे??

  • @sarojchamlagai2958
    @sarojchamlagai2958 Před měsícem

    रमेश जि तपाईंले100%सही बोल्नु भाको छ र हामी सबैले साद दिनु पर्छ

  • @tekkhatri9875
    @tekkhatri9875 Před měsícem

    जय होस
    सही कुरा

  • @mallok3425
    @mallok3425 Před měsícem +1

    हा हा 😀अन्दोभक्त कस्तो हुन्छेरे 😂अन्दोभक्त कस्तोहुन्छ भन्ने थाहा थियन यस्तोपो हुदोरहेछ

  • @user-tk4mc1nh7d
    @user-tk4mc1nh7d Před měsícem +4

    Rabi sahakari thank ho Ani kasari Jibi pakrinxa

  • @Homananda
    @Homananda Před měsícem +1

    खोक्दै गर केटा हो !😂😂😂

  • @minakarki3672
    @minakarki3672 Před měsícem +1

    भनेपछि सेटिङमा लुकाइराखेको हो
    अब मेसो मिलायर पक्रिनु हुन्छ है।झोले प्रसाद छबिको भक्ति

  • @MdMethod1122
    @MdMethod1122 Před měsícem

    आँखा देख्नेले त देश अन्धकार बनाएको छन
    आँखा नदेख्नेले के देश चमत्कार बनाउलान?

  • @subasdc1316
    @subasdc1316 Před měsícem +1

    बोल्ने तरिका राम्रो छ तर चाकरिले भरिएका शब्दहरुको दुइ तिहाइ बहुमत हाबि देखियो हजुर ।। Wait & see will be bettter..

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +3

    राम्रो कुरा

  • @ganeshthapa6624
    @ganeshthapa6624 Před měsícem +1

    तेरो पनि काम छैन तेरो औकात भनेको बोल्ने मात्र हो,

  • @juntaramoktan6916
    @juntaramoktan6916 Před měsícem +3

    यो जाँठाहरुको गफ धेरै भयो काम छैन

  • @pramitarijal5443
    @pramitarijal5443 Před měsícem +1

    अन्धभक्त रमेस परशाई धेरै फुर्ति नलगाऐ हुन्छ ।

  • @madankarki2964
    @madankarki2964 Před měsícem

    मुकुल ढकालले गर्नुभएको र एकदम सही छ। तिमीहरू जस्ता राक्षसले त्यो कुरा बुझ्दैनौँ। अहिले कुन अवस्थामा छ भनेर स्वतन्त्र पार्टी पार्टीको हितमा त्यही छ जनताले बोलेको कुरामा

  • @PhurbaVlog560
    @PhurbaVlog560 Před měsícem +1

    नुनको सोझो 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @prempun723
    @prempun723 Před měsícem +1

    एकदम ठिक हो रमेस सर ।पार्टीको कुरा पार्टीभित्र छलफल गर्नुपर्ने कुरा पहिले मिडियामा खुल्नु भनेको महामन्त्री कतैबाट परिचालन भयको बुझिन्छ। रवि जि ले आफ्नो पार्टी भित्र पनि फोहोर सफाई हुनु जरुरी छ। जय घण्टी 🔔🔔🔔🔔🔔

  • @narayankarky8040
    @narayankarky8040 Před měsícem +1

    अब तेरो पार्टी सकिन्छ गफाडि। ८४ मा १ सिट

  • @chakgurung3175
    @chakgurung3175 Před měsícem +3

    Jai ghanti jai Rabi lamechhane 👍 👍 👍 ❤❤❤

  • @user-qj1mq6gl9u
    @user-qj1mq6gl9u Před měsícem

    एक दम सहि कुरा गनु भयो रमेस सर

  • @greentea1431
    @greentea1431 Před měsícem +1

    घोक्रो नफुलाए हुन्छ जनता ले चिनी सके तिमीहरूलाई

  • @BalBahadur-kh
    @BalBahadur-kh Před měsícem +1

    मलाई लाग्छ अहिले जतिसुकै गाली मुकुल लाई गरेपनी ८४ मा मुकुल को बिचार अहिले को अभिव्यक्ति सत्य साबित हुने छ स्कृन सट राख्नुस मेरो कमेन्ट कसैलाई चित्त नबुझे

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn Před měsícem +1

    अरुलाइ गाली गरेर बकबक गरेर बोलेर मात्र देश बिकास हुदैन भन्ने कुरा त प्रमाणित भैसक्यो त तिमिहरुको रबिबाट । अझै के बकबक गरेको ? चुप्चाप घरमा बस्नु नि किन दुनियालाइ नाटक देखाउछौ?

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 Před měsícem +1

    काम कम गफ धेरई थग पाति हरु

  • @Channelmy720
    @Channelmy720 Před měsícem +1

    अ्मेरिका पलायन भयेर ,,,लुकेर बढि ,,,,,,,भुक्छेस । झोले

  • @jayathapa679
    @jayathapa679 Před měsícem

    ❤❤❤ absolutely right

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h Před měsícem +2

    good ramesh vaiiiii 👌🔔🔔🔔🔔

  • @LilBahadurJargha
    @LilBahadurJargha Před měsícem +1

    Fully support for Ramesh Prasai from Palpa live in malaysia jay Nepal jay Desh🇳🇵🇳🇵🇳🇵

  • @kamaljaishi-ew8ur
    @kamaljaishi-ew8ur Před měsícem

    बोल्ने होइन काम गर्ने हो ।सरकारमा जानलाइ मरिहत्ते गर्ने होइन । अाफ्नै सरकार अाफ्नै बलमा रमेश सर

  • @user-zt3zd8tk9i
    @user-zt3zd8tk9i Před měsícem +2

    Yo mukul dakal lai party bata nikalnu paryo kaha balen ko kuro rabi sanga tulana garna mildaina jundin balen le party kholcha ani ball tulana garna milcha

  • @tamangsantosh6147
    @tamangsantosh6147 Před měsícem

    Good news sir 🙏

  • @SOORAJKUMAR-hy7hj
    @SOORAJKUMAR-hy7hj Před měsícem

    correct analysis 👏👏👏👏

  • @mahendramahendra5270
    @mahendramahendra5270 Před měsícem +1

    कती भुकेको

  • @grgman8988
    @grgman8988 Před měsícem +1

    Saji vannu Ramesh ji, Jaya rabi Jaya ghanti 🔔🔔

  • @rshrestha929
    @rshrestha929 Před měsícem

    Salute to you

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 Před měsícem +1

    काम गर्न सक्ने मान्छेले भोली गर्छु भनेर भाका राख्दैन् आज गर्छ , नेपालमा बालेन बाहेक सबै तोरिलाउरे हुन् ।