प्रदेशीलाई श्रीमती जोगाउनै गारो II Risaani Maaf II June 26 2020 II Surbir Pandit II Rajkumar Devkota
Vložit
- čas přidán 25. 06. 2020
- Nepali Comedy Serial Risaani Maaf
----------------------------------------------------
Production : D & D Entertainment
Direction : Rajkumar Devkota
Editor : Rabindra Khadka (Silver Shine Entertainment)
Script Writer: Rajkumar Devkota
Camera : Dilip Bista
Makeup : Shova Bhandari
Management : Manohar Bhandari
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists:
Surbir Pandit
Krishna JOshi
Rajkumar Devkota
Shova Bhandari
Manohar Bhandari
Nir Kumar Tamang
Kancha Dai
Madhav Lamshal
#RisaaniMaaf #newepisode #biswash
Do Subscribe Now !!
----------------------------------------------------
© Risaani Maaf 2020
Facebook:- tinyurl.com/y7v6wu6h
CZcams:- tinyurl.com/y7qfgcg5
G+:- tinyurl.com/y8hs3hxo
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य CZcams च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
आजभोली गाउ सहरमा भैरहेको ऐस्तै छ सारै मन छुयो best of luck all timlai
मीठो लागे 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Demi 6 hai dare ba 👍👍👍👍👍👍👍👍👍
रोल राम्रो
यो सन्सारमा सबै नारी माथी भर बिश्वास गर्न पनि धेरै गाह्रो छ जो अबुझकारी नारी हरु येस्तै गर्छ हुन त यो यो काल्पनिक सिरियल हो रियल मा पनि येस्ता घटना हरु भैरहेको हुन्छ
राम्रो सामाजिक घटनामा आधारित सलाम छ
Aati sunder marmik man chone tapai haru lai very very Thanks namaste
So nice xa mero tw mutu maii xoyo 😞😞😞😞😞😞😞😞😧😧😞😞😞😧
जए होस कथा लेख्ने लाइ
मनै देखि आहा भन्नू भन लागयो ! समाजमा घट्ने घटनामा आधारित यो एपिसोट सारै मन परयो ! 110%सहि र सत्य घटना !आजभोलि बिशेस सेम यस्तै घटना हूनछन ! 100जना महिला मा 95जना यस्तै गेटिब भाबनाका हूनछन ! मैले आफै अध्यन गरेको छू ! देखेको छू !हेरेको छ! आफ्नै आखाले यो भाग सबै भन्दा टपमा पर्नू सफल भयो ! हाम्रि कतिपय दिदिबहिनि राम्रा पनि छन तर धेरै खराब पनि छन! जून आज एक नारिको कारण घरबार को स्वबर्स नास हूनछ ! घर भाडिनछ! परिवार को सपना तहसनहस हूनछ! ठूलो चोट पर्छ ! समाजलाइ नै दूर्गनधित बनाउछ! बिदेस जानू हूदैन जस्तो सूकै बाधयता परे पनि देसमै गिट्टि कूटेर एकछाक टार्नू स्वर्ग जस्तै हूनछ! आज एक जना नारिको कारण ससार गन आउने अबस्तामा छ! कोहि राम्रि नारि छन तिनलाइ सम्मान छ! कोहि धेरै खराब छन ! यस्ति कूस्कसकारि हरूलाइ कहिले पनि सम्झाउनू सकिदैन ! बरू दूरि बनाएर बसेको बेस्ट हूनछ! धन्याबाद यो भाग लाइ धेरै सेयर गरौ !
wow yowo siriyala le sarai man xu yowo ..pareya jaso yastai hunx pardesi ko jiban ma ..😢😭
एकदम राम्रो छ हजुर फेरी पनि ल्याउनु परेयो
बन काईलो त बिदेशी बुढी सित पल्केको रहिछ हाहा मजा यसैमा छ अचकाल याद आयो बिगतका दिन
सारै राम्रो ।
Yo rishani maf chay dami xaa
दामी दामी पहिलो पटक हेरेको
हिरे विदेश पुगेछ
यो यथार्थ घटना हो । दामी छ
Sari ramro siriyal
नमस्कार समपुण टिमलाई मेरो रिरदयदेखी मपनि बिदेस बाट हेर्रदै छु