PRITAM PODCAST | UMA GURUNG | CHANCHALE BANI गीतको सर्जक । प्रितमको आदर्श | RODHI | PRITAM GURUNG

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • Rodhi Presents
    PRITAM PODCAST
    Uma Gurung ( Singer - Social Worker ) with Pritam Gurung
    EP- 28
    ९ चैत २०८० शुक्रबार ।
    बि स २०४२-४३ साल तिर रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गर्नु भएर सयौ नेपाली लोक तथा दोहोरी गीत गाई सक्नु भएको गायिका उमा गुरुङ लाई चिनाउने गीतहरु -पानी भन्दा सङ्लो छ् माया , चन्चले बानी ,तोरी हरियो ,बनकी चरी आदी हो । h
    हाल जर्मनी बस्नु हुन्छ-स्थयी रुपमा । जर्मनीको मुन्चेन शहरमा बसाइको क्रममा थुप्रै सामाजिक सस्था खोलेर आफुलाई सामाजिक अभियान्तमा रुपान्तर गर्नु भएको प्रमाण वहाँ आबध्द सस्थाले जनाउछ । हिमाली सास्कृतिक परिवार , गुरुङ परिवार मुन्चेन ,एन आर एन , इनास आदी सस्थामा पदिय रुपमा नै हुनुहुन्छ ।
    १२ बर्ष पछी नेपाल अाउनु भएको उमा गुरुङ , गुरुङ चलचित्रकर्मी प्रितम गुरुङको आफ्नो फुपु हुनुहुन्छ । प्रितम गुरुङको भनाइ प्रितमको आदर्श हुनुहुन्छ- उमा गुरुङ ।
    It is said that a dream is sweeter than a dream.
    Sharing the sweet and bitter experiences of life makes the heart feel lighter when the sadness is filled with happiness -
    that's the product of it - PRITAM PODCAST
    FOR BUSINESS ENQIRIES :
    digitalrodhi@gmail.com
    pritugrg@gmail.com
    Rodhi Digital Pvt Ltd
    Gangabu Kathmandu 01-4956280
    Mobile number: 9851045134
    MY SOCIAL MEDIA LINKS :
    ▶Instagram: / pritam_gurung_official
    ▶Facebook: / / pritam.gurun. .
    ▶Page :
    / pritamgfanclub
    ▶Tiktok :@rodhidi
    ▶Website : www.rodhidigit...
    TEAM MEMBERS:
    - HOST: Pritam Gurung
    -CAMERA : Khem THapa Magar / Achyo Gurung
    - LIGHT : Gopal Timalsina / Santosh Parajuli
    - EDIT : Mek THapa Magar
    - PRODUCER: RODHI
    Chapters :-
    #Pritam Podcast
    #uma gurung
    #rodhi
    #chanchalebani
    #nepalipodcast
    #Pritamgurung
    #gurungfilm
    #gurungsong
    #gurungmovie
    Don't forget to like and share with everyone if you liked this video!

Komentáře • 5