प्रमेश र सिताको रमाईलो दोहोरी ततायो माहोल | Pramesh Ghimire Vs Sita Chanda |Juneli Live Dohori Ep.33

Sdílet
Vložit
  • čas přidán 8. 03. 2022
  • #TarakantaBK
    =======================================
    Juneli Dohori
    (Live Program)
    =======================================
    ♪ Song:-
    Launna Dajai Pirati ( Ghar Kata Ho Bahiniko)
    लाउन्न दाजै पिरती ( घर कता हो बहिनिको)
    ♪ Vocal:-
    Prakash Dutraj
    Shanti Shree Pariyar
    • Ghar Kata Ho Bainiko (...
    =======================================
    =======================================
    Lead Singer
    ★ Pramesh Ghimire
    ★ Sita Chanda
    =======================================
    =======================================
    Musician Team
    ★ Tarakanta Bk - Keyboard
    ★ Hemraj Gandharwa - Sarangi
    ★ Karan Pariyar - Flute
    ★Dipendra Sitaula - Madal
    ★ Sunil Bardewa - Madal
    ★ Dipak Samip - Dholak
    ★ Pritam Thapa - Oct Pad
    =======================================
    =======================================
    Tecnical Team
    ★Tarakanta BK
    ★Padam Lwagun
    ★Samip Paudel
    ★ Khum Oli Birahi
    =======================================
    Audio Recording Mixing/Mastering
    ★Tarakanta BK
    =======================================
    Thank you all of you!
    All rights of this video is with Tarakanta BK
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 81

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial Před 2 lety +5

    देश खानु भयो प्रमेस sir ज्युले बधाई अनि सुभकामना छ।👌😍👌

  • @toranneure9469
    @toranneure9469 Před 2 lety +8

    धेरै राम्रो सफलता को शुभकामना दुइ जना लाई

  • @hancyboy2063
    @hancyboy2063 Před 2 lety +10

    यी दोहोरी गाउने आज काल का नारी हरु कति innocent देखिन्छन great सीता र प्रमेश 🙏🙏🙏

  • @shivachalise129
    @shivachalise129 Před 2 lety +5

    राम्रो छ दुवैको प्रस्तुति

  • @prakashhamal
    @prakashhamal Před 2 lety +7

    धेरै राम्रो छ प्रस्तुति

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +8

    प्रमिश काे दाेहरि सुन्ने धाेका आज आएर पुरा

  • @sonusood3395
    @sonusood3395 Před 2 lety +12

    नभ प्रतिभा धेरै राम्रो गाउनु भो शुभकामना छ

  • @madhugnawali9386
    @madhugnawali9386 Před 2 lety +6

    आहा अति राम्रो लायो दोहोरी सफलताको सुभकामना

  • @chandrabahadurthapa496
    @chandrabahadurthapa496 Před 2 lety +8

    सारै राम्रो सफलता को शुभकामना दुबै जनालाई छ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Před 2 lety +8

    लगनकाे दिन जुराउला

  • @bhimbc7152
    @bhimbc7152 Před 2 lety +4

    wow दामि छ है पदम

  • @rajmagar2312
    @rajmagar2312 Před 2 lety +5

    दोहोरिमा स्वरअनी शव्दचयन राम्रो छ अझ प्रगती गर्दैजानु दुवैजनालाई शुभकामना।

  • @amarrokamagar5550
    @amarrokamagar5550 Před 2 lety +3

    आहा असाध्यै रमाइलो दोहरी सीता बहिनी लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई छ

  • @Thakuriseeta
    @Thakuriseeta Před 2 lety +13

    नमस्कार म गायिका सिता चन्द 🙏 प्रमेश घिमिरे दाइ संग मैंले दोहोरी गाउने कोसिस गरेकी छु ।दोहोरी कस्तो लाग्छ सुनेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला❤️ मन परे Share पनि गरिदिनु होला है। यो अवसरको लागि आदरणिय ताराकान्त बि.क दाइ र कमल कुमार बि.क दाइलाइ बिशेष धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु।🙏💕❤️

  • @lilabahadur1522
    @lilabahadur1522 Před 2 lety +1

    धेरै धेरै धेरै धन्यवाद जुनेली दोहोरीलाई राम्रो राम् लोकगित पस्कनु भाकोमा

  • @tilakkhatri549
    @tilakkhatri549 Před 2 lety +4

    अति राम्रो छ धेरै धेरै शुभकामना छ भदैनि

  • @bijaypun4636
    @bijaypun4636 Před 2 lety +1

    सिता दिदि को भिडियो हेर्न मन सारै लाको थियो हेर्न पाइयो खुसि लागेव बदाइ छ दि अजै पर्गति गर्दै जानु होला

  • @prameshghimireofficial
    @prameshghimireofficial Před 2 lety +9

    नमस्कार सम्पुर्ण मा सीता बैनी र मैले गाएको दोहरी हेरेर सुनेर Like share Suscribe गरेर साथ दिनु होला जस्तो लाग्छ तेस्तै प्रतिकृया पनि दिनुहोला!! यो अबसर जुटाउनु हुने आदर्णिय दाइहरु आफै मा धेरै कलाले भरिपुर्ण ताराकान्त दाइ र कमल दाइ प्रती विशेष धन्यबाद!!

  • @ganeshgc2026
    @ganeshgc2026 Před 2 lety +4

    लु बधाई छ सीता सिस ❣️❣️❣️❣️

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Před 2 lety +1

    नया पुस्ता अहिले का हुनाहार कलाकार !!आँखा मा राखेपनी नबिझाउने दुबै जना भाइ&बैनी को साङेतिक भबिस्य उज्योल रहोस हाम्रो हार्दिक सुबेछ्या ❤️❤️❤️❤️❤️