सुन किनेर मालामाल हुने बर्षौदेखि भ्रममा परिरहेका नेपालीहरू Gold issue in Nepal_ Subash Karki

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
    कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Komentáře • 204

  • @Gopisedhain
    @Gopisedhain Před 4 měsíci +46

    सुबासजि , तपाईंले सहि मुद्दा उठाउनु भयकाे छ । तर मेराे अनुभवमा २०६५ साल पछि नेपालमा सुन बयबसाय यउटा ठगि धन्दामा परिणत भयकाे छ । मेराे याे भनाइलाई पुष्टि गर्ने तलका प्रमाणहरु छन् ;
    १. अहिले ब्यापारिले सुनकाे गहना बनाउदा जर्तिकाे दर १०-१८% सम्म र ज्याला डिजाइन अनुसार ८-१२% सम्म लिने गरेकाे पाडन्छ । यसरी हेर्दा नया सुनकाे गहना बनाउनेले कम्तिमा पनि १८-३०% सम्म जर्ति र ज्याला बापत लिने गर्छन् । यदि ग्राहकहरुले पुरानाे गहना बेचेर नया डिजाइनको गहना बनाउदा कम्तिमा प्रत्यक पटक २५% सम्पति गुमाउछन् । यदि कसैले यउटा सुनकाे गहना तीन पटक साटफेर गर्याे वा गालेर नया गहना बनायाे भने उसकाे सुनमा गरेकाे लगानि शून्य हुन्छ ।
    २. नेपालमा सुन किन्दा असलि भ्याट बिल कसैले दिदैन, यउटा पसलबाट किनेकाे वा बनायकाे गहना अर्काे पसलमा बेच्न सकिदैन ।
    ३. नेपालमा सुन पसलेले सुनकाे भाउ बढ्दैछ भने अाफ्नाे पसलबाट किनेका सुनका गहना समेत खरिद गर्न अानाकानि गर्छन् र खिरद मूल्य हेरेर बजारमा चलेकाे मुल्यभन्दा निकै कम मुल्यमा मात्रै खिरद गर्छन् ।
    ४. सुनकाे बेधानिक अायातमा अधिकतम काेटा लागू गरियकाे छ तर बजारमा सुन ब्यापारिसङ्ग सुन कति स्टक छ भनेर अनुगमन गर्ने परिपाटि पनि छेन् र निकाय पनि छेन् । बिदेशि मुद्राकाे देनिक मूल्य राष्ट्र ब्याङ्कले ताेक्छ तर सुनकाे मूल्य सुन ब्यबसायिहरुकाे सङ्गठनले ताेक्छ । सुनकाे भाउ बढिरहेकाे बेला साझ बिहान बिदाकाे दिनमा समेत भाउ कढाउछन् तर घटेकाे बेला सरकारि बिदाकने दिन सुनकाे भाउ अघिल्लाे दिनको कायम गर्छन् । खुला बजारमा खरिद बिक्रि हुने सुनकाे गुणस्तर जाच्ने कानुन छेन्, भय पनि नियमन र नियन्त्रण गर्ने निकाय छेन् ।
    ५. खुला बजारमा जति पनि सुन खरिद बिक्रि हुन्छ । यस्ता खरिदकर्ता र बिक्रिकर्ताकाे अाय श्रेात कहि खाेजिदेन र भ्रष्टाचारि, कालाे बजारि, दलालहरले कमायकाे रकमलाई सफेद अाय बनाउने राम्राे माध्यमकाे रुपमा बिकशित हुदै गयकाे नेपाली सुन बजार सर्बसाधारण नेपालिकाि अाबश्यकताका लागि भन्दा पनि भ्रष्ट राजनिति, कमिशनखाेर कर्मचारि तन्त्र, तस्कर र काला बजारिहरुकाे स्वार्थ साध्ने माध्यमकाे रुपमा सन्चालित छ ।
    ६. यदि सरकारले सुन बजारकाे प्रभावकारि नियन्त्रण गर्न सक्दैन भने बिदेशमा कनम गरेर अनफ्जा अायबाट सुन लियर अाउछन् भने १% भन्सार लगायर जति पनि अायात गर्न पाउने नियम बनायर सुन तस्करि राेक्न सकिन्छ र सरकाररकाे सुन अायातबाट हुने रजस्वमा पनि कुनै नकारात्मक असर पर्दैन र सुन अायातमा बिदेशि मद्रा खर्च पनि गर्नु पर्दैन , बजारमा माग अनुार सुनकाे बजार समेत स्वचालितरुपमा चल्ने देखिन्छ ।

    • @susanshakya8571
      @susanshakya8571 Před 4 měsíci

      थुलो शोरुममा ज्याला जार्ति धेरै नै बदी लिने हो .... सामान्य पसल ( भर पर्दो पुरानो) मा ज्याला जार्ति दुबै गरेर १०/१२% लिने गर्छ।

    • @basantathapa6267
      @basantathapa6267 Před 4 měsíci

      सहि हो।

    • @bijumagar1027
      @bijumagar1027 Před 4 měsíci

      yes you are right. sun kinne ta maha murkha jasto lagxa malai. sunare lai dhani banaune bato.

    • @Surendra_Tharu
      @Surendra_Tharu Před 4 měsíci

      सही बिषय उठान गर्नु भएकोमा धन्यवाद !

    • @Sabinvlogs10
      @Sabinvlogs10 Před 4 měsíci +1

      Newroad ma matrai ho yesto anta sano tino ma thorai hunchha 10% vanda badi lidaina jyala pani ekdam sasto nai hunchha

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj Před 4 měsíci +21

    गजब लाग्यो सुबास सर आजको भिडियो सुन र त्यसको कारोबार अर्थतंत्र र फाईदा बेफाईदा सजिलो तरीका ले बुझीयो धन्यवाद 🙏🏿😊

  • @sushilghimire6944
    @sushilghimire6944 Před 4 měsíci +12

    राम्रो विश्लेषण आयो । नेपालीले ऐले दिने चासो भनेको जीवनशैली लाई गुणस्तरीय कसरी बनाउने शिक्षीत कसरी बन्ने जीवन इस्थर कसरी उच्च बनाउने त्यता जोड दिनुपर्ने बेला भएको छ । नकि महङ्गो सुन त्यो पनि ऋण खोजेर किन्ने र देखावा जिवान जोखीमपुर्ण बनाउने ।

  • @Simon_vlog_king
    @Simon_vlog_king Před 4 měsíci +2

    Wow akdam mun paro hjr KO kura Subash jeez🙏🙏😊

  • @ghimirekamal1440
    @ghimirekamal1440 Před 3 měsíci

    99% सहि हो सर सारै चित्बुज्दो तरिकाले बनन गर्नुभयो सर खुसी लाग्यो सुनको कारोबारमा फाइदा र बेफाइदा को जानकारिको लागि धन्यवाद 🙏

  • @sajanrai100
    @sajanrai100 Před 4 měsíci +6

    I dont like to wear gold but i m holding 17 tola pure 24k gold. This is also my portfolio. After stock market i m now interested in gold. I heared the ore of gold is almost finished, man made crypto have too much rate… 1 day gold price can beat crypto easily.

  • @ArunNP
    @ArunNP Před 4 měsíci +2

    धेरै राम्रो विश्लेषण!

  • @user-is5se2ms3o
    @user-is5se2ms3o Před 2 měsíci

    Bohot ramro massage dinu vo thank u sir 🙏

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Před 4 měsíci +5

    आज सबै भन्दा सुरक्षित र लुकाउन सजिलो उपाय भनेकै सुन मा लगानी नै हो । किन भने घर जग्गा मा लगानी गरे सरकार लाई कर तिर्नु पर्छ । बजार भाउ निश्चित हुदैन सुन मा लगानी भयो भने अन्तर्राष्ट्रिय बजार को भाउ अनुसार किनबेच मा फाइदा लिन सकिन्छ ।

  • @prakashshrestha304
    @prakashshrestha304 Před 4 měsíci +3

    पत्रकार महोदय
    सादर नमस्कार
    सहकारी पीडितहरुलाई न्याय हुने र सहकारीका ठगहरुलाई कार्वाही हुनेगरी अदालत र गृहलाई झकझ्क्याउने खालको एउटा भिडियो बनाइ प्रेषित गर्नहुन हार्दिक अनुरोध छ ।

    • @bibikalrai6409
      @bibikalrai6409 Před 4 měsíci

      Hello mahodaya uha patrakar haina la.😅😅

  • @udayakumar4405
    @udayakumar4405 Před 4 měsíci

    सर तपाइको भिडियो सारै मन पर्छ । सरल भाषामा भन्नु हुन्छ ।

  • @ballavkafle9875
    @ballavkafle9875 Před 4 měsíci +3

    डलर सस्तो हुँदा सुनको माग बढ्छ र सुन महँगो हुन्छ। डलर महँगो हुँदा सुनको मागमा कमी आउँछ तर डलरमा किन्नुपर्ने हुँदा हामीलाई सुनको मुल्य वढीनै पर्छ।

  • @sheelanepali8038
    @sheelanepali8038 Před 3 měsíci

    100/right massage

  • @sadhanatiwari343
    @sadhanatiwari343 Před 4 měsíci

    कस्तो राम्रो व्याख्या र बिश्लेषण😍

  • @sanjayhamal1666
    @sanjayhamal1666 Před 4 měsíci

    Sahi bishleshan hjr ko

  • @pradeepkunwar9180
    @pradeepkunwar9180 Před 4 měsíci

    Yo 100% shahi kuro ho good information

  • @nepaliesart5671
    @nepaliesart5671 Před 3 měsíci

    Thankyou jankariko lagi

  • @deepdelhi3707
    @deepdelhi3707 Před 4 měsíci +1

    Sahi kura good 👍

  • @bipin_raut
    @bipin_raut Před 4 měsíci +1

    Very beautiful, thank you so much❤❤❤❤

  • @omkumarokt2180
    @omkumarokt2180 Před 3 měsíci

    बल्ल खुलस्त भए यो विषयमा!

  • @rajendrabhadra
    @rajendrabhadra Před 4 měsíci

    राम्रो विश्लेषण।

  • @nabachandramallasingh2928
    @nabachandramallasingh2928 Před 4 měsíci

    Good post thanks sir 🙏

  • @Factfusion-6i
    @Factfusion-6i Před 4 měsíci

    सही बीष्लेशन!!

  • @balramranabhat8067
    @balramranabhat8067 Před 4 měsíci +1

    Very good

  • @bibekkhadgi3517
    @bibekkhadgi3517 Před 4 měsíci

    Ekdam ramro kura uthaunu vo. Jhaskayo

  • @Rojan_Shrestha2002
    @Rojan_Shrestha2002 Před 4 měsíci +1

    Sir!! I was thinking 🤔 same as you do
    Thank you for the information

  • @pratibhauprety5178
    @pratibhauprety5178 Před 3 měsíci

    Good analysis

  • @ResGhale
    @ResGhale Před 3 měsíci

    100%sahi

  • @deepakkunwar988
    @deepakkunwar988 Před 4 měsíci +2

    पक्राउ गरिएको सुन को प्रक्रिया को बारेमा पनि भिडीयो बनाउनु पर्यो सर

  • @mtm7031
    @mtm7031 Před 4 měsíci +1

    Good information 🙏

  • @laxmangc7237
    @laxmangc7237 Před 4 měsíci +1

    Good

  • @gyanubudha2214
    @gyanubudha2214 Před 4 měsíci +1

    Thanks for information 👍

  • @sonisherpa9805
    @sonisherpa9805 Před 4 měsíci

    100% right

  • @jayagurung7003
    @jayagurung7003 Před 4 měsíci +1

    💯 agree chu ma pani bhai kinne mancheharulai ghata mai parcha sun dokanko sahuharu chai dhani banairakheko cha tesaile new road tira sunko dokan baddai gako dekhincha

  • @prabhatrai2779
    @prabhatrai2779 Před 4 měsíci

    एकदमै राम्रो मेरो सिद्धान्त पनि सूनमा नझोपिने नै हो हजूर 😅👏👏👏👏

  • @jayarajjoshi7475
    @jayarajjoshi7475 Před 4 měsíci +1

    Thank you dai for great information 😊

  • @bikashgyawali1208
    @bikashgyawali1208 Před 4 měsíci

    राम्राे जानकारी।

  • @pasangkipalama5774
    @pasangkipalama5774 Před 4 měsíci

    Dherai ramro byakhaya👍

  • @kksam7495
    @kksam7495 Před 4 měsíci +1

    सुन किनेर बेच्दा atleast 80/90% पैसा फिर्ता पाउछ र समाजमा इज्जत मान मर्यादा बढेको अनुभूति हुन्छ र भाउ बढेको बेला फाइदा पनि हुने गरेको छ, बरु सुबाश जी यो iphone लगाएत महंगा phone बोक्नेहरुको लागि पनि video बनाउनु परयो, जुन use गरिसकेपछि कति पैसा फिर्ता हुन्छ र कति पैसा बिदेसिई रहेको छ र हाम्रो देश को अर्थतन्त्र मा के कस्तो असर परिरहेको छ...

  • @Nish-vlogs
    @Nish-vlogs Před 4 měsíci +4

    Sir you are wrong. For example There are 1000 shops in your area You can buy 1 tola coin or a gold bar from each shop instead of buying land you can buy 1000 tola that is 1000 tola X 100 : 100000 lal x Rs 1362 : Rs 13,62,00,000 ( current rate ). If you invest 13 crore 62 lakh. Then in future if the gold reaches 2 lakh per tola then your investment of 13 crore 62 lakh will be. 100000 lal X Rs 2000 : Rs 20,00,00,000. So the profit is Rs 6,38,00,000 /- simple. And this will happen within a months time. american dollar is collapsing and all countries are backing up gold for a new powerful currency within a month time if you can get profit of Rs 6 crore 38 lakh. Then gold is the only better Investment. Maile ali large scale ma bhane. 1/2 crore ko matra pani invest garyo bhane we can get a good profit out of it. So ekchoti bichar garumm. Real estate bhanda ni better ahele ko world ko situation herda this is the best ✌️😀

  • @JyotiNepal-wf3tj
    @JyotiNepal-wf3tj Před 10 dny

    ❤❤❤❤❤

  • @VijayKumar-mt4qz
    @VijayKumar-mt4qz Před 4 měsíci +1

    support....you are making wonderful video...

  • @pujarai2506
    @pujarai2506 Před 4 měsíci

    Gajab lagyo sir

  • @rajukshetri4842
    @rajukshetri4842 Před 4 měsíci

    Perfect analysis

  • @dilipthapa3973
    @dilipthapa3973 Před 4 měsíci

    Ekdum ramro video subash ji, tara aam janatale tah tai khapat garne hun jun mideale paskancha. Tarkari, medicine, etc ko kailai headline hudaina mideama.

  • @rujanpoudel
    @rujanpoudel Před 4 měsíci

    wow nice 👍 information ℹ️ sir ❤❤❤

  • @bhuwansptvlogs4207
    @bhuwansptvlogs4207 Před 4 měsíci

    ramro analysis ❤

  • @kumarbaraili2568
    @kumarbaraili2568 Před 4 měsíci +1

    सुनकाे सम्बन्धमा गरिएकाे सटिक विश्लेषण त ठिक लाग्याे , तर खरिद बिक्रीमा अन्यकाे तुलनामा निक्कै सरल भएर हाेला है सुवास जि
    नेपालकाे सन्दर्भमा अझै लामाे समय यी र यस्तै लहर काएमै रहिरहने देखिन्छ।

  • @user-by6bs8tr4k
    @user-by6bs8tr4k Před 4 měsíci

    Sarai ramro❤❤

  • @aayushapokhrel8573
    @aayushapokhrel8573 Před 4 měsíci

    God bless u bro.
    What a wonderful video. Carry on....

  • @user-mk5vv1ec2r
    @user-mk5vv1ec2r Před 4 měsíci

    Right

  • @dilshovashrestha4720
    @dilshovashrestha4720 Před 4 měsíci

    राम्रो कुरा गर्नु भयो सुबास सर ले

  • @malatisilwal9029
    @malatisilwal9029 Před 4 měsíci

    Dherai budhiman manxe hunuhunx hajur

  • @kishandai.
    @kishandai. Před 4 měsíci

    100% Agree.. thank you 🙏 Subash Sir,.!!👍

  • @kalpanathap7163
    @kalpanathap7163 Před 4 měsíci

    good 🙏🙏🙏🙏🇳🇵

  • @krishnajeebanepali7521
    @krishnajeebanepali7521 Před 4 měsíci

    ❤❤🎉🎉right

  • @beekas7213
    @beekas7213 Před 4 měsíci +1

    Namestay subas 🙏sir

  • @user-kb6kc1zj7t
    @user-kb6kc1zj7t Před 4 měsíci +1

    दाल भात खान कति गाह्रो छ सुनको के कुरा हामी गरीबलाई

  • @shankarlama5084
    @shankarlama5084 Před 4 měsíci

    Supper brother

  • @user-rc7mv5xm9z
    @user-rc7mv5xm9z Před 4 měsíci +3

    चित्तबुझ्दो विश्लेषण सुनकाे

  • @l.lyricists9504
    @l.lyricists9504 Před 4 měsíci

    Loved it brother 🎉🎉

  • @sanjayrai1990
    @sanjayrai1990 Před 4 měsíci

    Gold has value. Whether future/present/ past. It has own Sector of influence and greater impact in economy development.

  • @nawarajbhandari6271
    @nawarajbhandari6271 Před 4 měsíci

    3:09 analysis chai khatra ho , only to say ki sun corrosion chai hudaina hola property anusar . Rest ta khatra huge fan

  • @Arjuncity
    @Arjuncity Před 4 měsíci +45

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढम❤️🎉

  • @Resham.bdr.silwal19
    @Resham.bdr.silwal19 Před 4 měsíci +2

    Sarai ramro jankari dinu vayo sar tq so much🙏🙏

  • @user-tw8jy5ob8z
    @user-tw8jy5ob8z Před 4 měsíci

    100 %

  • @manishshankerrauniyar7684
    @manishshankerrauniyar7684 Před 4 měsíci +1

    Government le souvern green gold bond policy lyunu paryoo

  • @NirutaRajbanshi-eh2kc
    @NirutaRajbanshi-eh2kc Před 14 hodinami

    Sar hamile sun bikri garne sunar le chalti ret ma kina lideina kehi salla dinu

  • @SushmaKC-tx4bo
    @SushmaKC-tx4bo Před 4 měsíci

    for the prestige

  • @JimiEastman
    @JimiEastman Před 4 měsíci

    International market ma po online trade garera profit huna sakxa,yaha chai k investment banne..

  • @sitalawati7096
    @sitalawati7096 Před 4 měsíci +1

    धेरै सुन लगानी नि नेपाली नै हो

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 4 měsíci +1

    ❤ OHO . SUUN PHERI BADECHA ? SAHI HO . BUY GOLD IS ILLEGAL IN NEPAL . OH GOD WHAT A UNIQUE COUNTRY. PERFECT 🎉

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo Před 4 měsíci +1

    क्सैले पनि सुनको गहना नलगाई बसौ अनि मतलब हुदैन आनंद

  • @dhanatamang572
    @dhanatamang572 Před 4 měsíci +1

    सुभाषजी नमस्कार सर्वप्रथम म तपाईलाई के आग्रह गर्न चाहन्छु भने हालको नेपालको समसामयिक राजनीतिलाई लिएर एउटा केही भिडियो बनाइदिनुस् न विश्लेषण गरेर।

    • @s727hnepal9
      @s727hnepal9 Před 4 měsíci

      भेडाहरूलाई जति भनेपनि अन्तिम मा घास खान्छन ।

  • @nebtricker218
    @nebtricker218 Před 4 měsíci

    Lack of knowledge in this video

  • @user-xi6cb5cc1u
    @user-xi6cb5cc1u Před 2 měsíci

    👍🇳🇵🙏👍

  • @user-zg4ow7jd7y
    @user-zg4ow7jd7y Před 4 měsíci

    Thank u, for sensitization . 24% direct loss in purchase & sell only...?!?

  • @balrajpradhan9881
    @balrajpradhan9881 Před 4 měsíci +1

    GOLD IS AN ILLUSION FOR NEPALI PEOPLE . ( but not apply to politicians )

  • @safaltamanandhar3881
    @safaltamanandhar3881 Před 4 měsíci +1

    यति ढेरै सुन समति राको छन । त्यो सबाइ के मा प्रयोग हुनछ। नेता हरु को खल्ती मा कि विकास मा की । सम्तेको न्युज चाइ अछा । समति सकिए पची के वायो छै भन्धैना

  • @shivamphoto8231
    @shivamphoto8231 Před 4 měsíci +1

    सम्सदिय सुनुवाइ सङ सम्बन्धि बिसयमा केही भन्नुस् न सर रबि लाई जोडिएको सन्दर्भ मा

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 Před 4 měsíci +2

    सन्सारको अर्थ तन्त्र माफिया ले कान्छी औँलाले नचाए पछी जो जती बाठो अनी लाटो नाच्नै पर्यो होलानि माफियाको ईशारामा सन्सार ।।

  • @kiranchhetry07
    @kiranchhetry07 Před 2 měsíci

    Ahile ko awastha ma k ma
    Lagani garda thik hola sir

  • @deepashrestha2093
    @deepashrestha2093 Před 4 měsíci

    Yo gold/diamond shop yauta ko huncha, yedi usle shop close garyo bhane k huncha? Yauta shop ko gold /diamond arko shop le lina mandaina.Pls sujhab dinu hola kehi policy cha ki Nepal ma?

  • @khumthapa7072
    @khumthapa7072 Před 4 měsíci

    Ek dam sahi hami lai bepari le kasari lutxa

  • @manojkunwar8017
    @manojkunwar8017 Před 4 měsíci

    Try to present your video with relevant sources and evidences. It makes your videos way better and reliable. This video sounds good but it is totally an opinion only.
    Thanks.

  • @sid31663
    @sid31663 Před 4 měsíci

    Nepal ma mahangi barse piche badiranxa kina hola yeso video banayera bujaunu paryo sir 😢

  • @NakulDeuja-fr1nf
    @NakulDeuja-fr1nf Před 4 měsíci

    Right india purchase gold from nepal.. not legally but... illigaly

  • @ramkrishnamaharjan8135
    @ramkrishnamaharjan8135 Před 4 měsíci

    Vanne lai phool ko maala sunne lai sunko maala hagi..

  • @shalikramsigdel4611
    @shalikramsigdel4611 Před 4 měsíci +1

    Tapaile yetro lamo video banaunu vo but Aile samma lagani garne harule kati% return vayeko raix ta tyo nai xutaunu vo. Apuro vayo

  • @prakashshakya7832
    @prakashshakya7832 Před 4 měsíci

    Grahak le sun bechda byaparile purai ghata lagaidinchha thager.

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 Před 4 měsíci +1

    Hoina yo sun laie manchey harule dungs mato jastai samjinu ni ho hamro desma utpadhan hune pani hoina kina yeti saro bako hola ? ma chai dunga mato bandani tallo isthar ko mancchu hau .

  • @malashrestha3187
    @malashrestha3187 Před 4 měsíci

    Bhai aam manche le dubai saudi ma kinda pure gold hudaina ta..? Confused vaye ta…

  • @binoddawadi4008
    @binoddawadi4008 Před 4 měsíci +1

    तपाईं लोक दोहोरी गायक उद्धव कार्की को भाइ हो😮?

  • @bhupalrai8356
    @bhupalrai8356 Před 4 měsíci

    The gold price should raise to 1 billion $ of a tola so that no one can afford it. Bulshiet gold and it's price.

  • @NakulDeuja-fr1nf
    @NakulDeuja-fr1nf Před 4 měsíci

    Next i will b publishing about gold mafia... with total real detail.

  • @binodpun-wt5te
    @binodpun-wt5te Před 13 dny

    Aru sabai kaam fel khayo sun ta raamro income ko jariya raxa haina

  • @rjunadh
    @rjunadh Před 4 měsíci

    babal yo vidio le garda tapaiko subscribe pani dherai jala ki

  • @SabinRaiVlogs
    @SabinRaiVlogs Před 4 měsíci

    Sunko vau badnuko karan banking interest rate jasto lagxa malai

  • @NakulDeuja-fr1nf
    @NakulDeuja-fr1nf Před 4 měsíci

    U need to go coz tel n soon are two side ofcthe same coin

  • @Masterhanzo
    @Masterhanzo Před 4 měsíci

    Content ta ramro tara boring lagyo sunda... video pura sunera hernai sakina...alik interesting way ma vannu paryo....