तपाई परमेश्वरको नजरमा को हुनुहुन्छ? Who are you in God's eyes? Elder Tharka Gurung.

Sdílet
Vložit
  • čas přidán 27. 05. 2024
  • परमेश्‍वरको नजरमा हामी को हौं भन्‍ने कुरा जब बुझ्छौं तब हामी यस जीवनका हरेक क्षेत्रहरुमा बलियो हुँदै जान्छौं। हाम्रो निम्ति परमेश्‍वरको विचारहरु बहुमूल्य छन्। उहाँले हाम्रो नामलाई आफ्नो हत्केलामा खोपेर राख्नुभएको छ, र आखाँको नानीलाई झैँ उहाँले हामीलाई सुरक्षा दिइरहनुभएको छ। परमेश्‍वर हामीप्रति दयालु र करुणामय हुनुहुन्छ। हाम्रो निम्ति उहाँको हृदय प्रेमले भरिएको छ। उहाँले हाम्रो वास्ता र फिक्री गर्नुहुन्छ। परमेश्‍वरले आफ्नो पुत्र येशू ख्रीष्टद्वारा हामीलाई पूजाहरीहरुको एक राज्य र एक पवित्र जाति बनाउनुभएको छ। हामी परमेश्‍वरका निजी प्रजा हौं। उहाँले अन्धकारदेखि हामीलाई आफ्नो उदेकको ज्योतिमा ल्याउनुभएको हो। ताकि हामी उहाँका आश्‍चर्यपूर्ण कार्यहरुको घोषणा गर्न सकौँ। हामी परमेश्‍वरको मन्दिर हौं र उहाँको आत्मा अर्थात पवित्र आत्मा हामीहरुमा वास गर्नुहुन्छ। यसकारण हामीहरु डराउनुपर्ने कुनै कारण छैन किनकि यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्ट गर्छ भने उहाँले त्यसलाई नष्ट गर्नुहुनेछ भनी परमेश्वरको वचन बाइबलले भन्दछ। र परमेश्‍वरको वचन सत्य छ। उहाँको वचन अनसार हामी येशू ख्रीष्टमा परमेश्वरको नजरमा अति मुल्यवान छौं।
    Thank you for joining us 🙏.
    We pray that you hear the voice of God as you listen to this message.
    Subscribe to our channel to see when we go live and to watch more video resources from Word and Life Church on CZcams Through 👇:
    Word and Life Church: / @wordandlifechurchusa
    Binay Bhandari Official: / @binaybhandariofficial
    Tune in for live stream services every Sunday at 10:00 AM EST.
    If you would like to partner 🤝 with us in advancing the gospel throughout the world, please visit: pushpay.com/g/wordandlifechurch
    Have a testimony? Email 📧 us at 👉 wordandlifechurch@gmail.com
    Do you or your loved ones need prayers, contact us through our Website and WhatsApp 👇.
    WhatsApp: +1 412-312-6272
    Website: wordandlifechurch.com/prayer-...
    Contact: 9813828844 (Nepal)
    For more spirit-filled and life-changing content, visit 👇:
    Website: www.wordandlifechurch.com
    Facebook: / binaybhandari.word

Komentáře • 12