GH 133 || अनाहकमा ज्यान गुमाउने सात प्रधानमन्त्रीहरु को को थीए ? || Prime Ministers of Nepal ||
Vložit
- čas přidán 27. 08. 2024
- Don't forget to watch...
1. New Year Program: • GH 129 || नवबर्ष विशेष...
2. New Short Channel: / @sarthaknepalshorts
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 133 || अनाहकमा ज्यान गुमाउने सात प्रधानमन्त्रीहरु को को थीए ? || Prime Ministers of Nepal || @SarthakNepalShorts
History in Nepali is the key source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references, so everybody can trust the content. The main aim of this channel is to provide historical knowledge of Nepal for students, researchers, and ordinary people who want to know about historical events. The main contents are Ancient History, Kirat, Lichhabi, Baise, Chaubise, Malla, Shah, Rana, the Democratic System to the Republic System of Nepal, and World History.
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
हाम्रो सम्पर्क:
Email: digbrary18@gmail.com
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
धन्यवाद् । - Admin (History in Nepali)
#History_in_Nepali #SarthakNepalShorts
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,
इतिहास का घट्ना क्रमका बारेमा सुन्दा ज्यादै दु:ख लाग्छ ।त्यही गुटगत र प्रतिशोध पूर्ण संस्कृति लाई आत्मा साथ गरी आजका शासक वर्गमा पनि आपसमा प्रतिशोध पूर्ण राजनीतिले जरो गाडे जस्तो लाग्छ ।त्यसैले आजको आधुनिक युगमा पनि देश र जनताहरूले शिक्षा,स्वास्थको अभाब र भोकमरीको सामना गरि रहनु परेको छ। आशा राखौ शासक वर्गले वर्तमान अवस्था को समिक्षा गरेर देश र जनताको पक्षमा काम गर्न सकुन्।सबैलाई चेतना भया ।तपाईको सबै परिवारको जय होस ।
@
नेपाल एकीकरणा अभीयान सँगै दरबारमा अंग्रेज प्रवेश गरीसकेको थियो गुप्तचरहरू मार्फत । प्रतापसींह को पालादेखी चाँही अंग्रेजको हस्तक्षेप गुटगत क्रीयाकलापहरू को रूपमा देखा पर्न थालेको बुझ्न सकिन्छ ।
म नियमित दर्शक हु तपाइको कार्यक्रम प्रस्तुती शैली साथै विभिन्न प्रसङ्ग हरु अति जान्कारी मुलक ज्ञानबर्दक छन।आगामी दिन सार्थक सर को सधै प्रगतिमय र सफल रहोस कामना गर्छु जय होस।🌺🌺🙏
अब पो प्रधान मन्त्री मर्दैनन् किन हो नेपाली जनता को रगत चुस्न हो जय जनता जय
पहिलेका मुख्तीयार (प्रधानमन्त्रि) हरू अंग्रेज अनुकुल नहुँदा हत्या गरिन्थे, अब अहीले त सबै बीदेशीले चलाउँछ अनी कीन मार्नुपर्यो ।
Well
❤❤❤❤
Very beautiful❤❤❤❤❤❤
Nepal a i like my ❤❤❤❤country.
ज्ञानबर्धक जानकारी ❤❤❤❤
Jaankari ko lagi thik chha .
JAI NEPAL JAI NEPALI BHASA,
धेरै राम्रो 👌👌👌👌👍👍👍🤝🤝🤝
Hallo Sarthak g,
Ma aafai pani euta Itihaas premi vayaeko ley,, tapai ko karyakram haroo ,kunai pani nachutai kanna herdai/sundai aayaeko chu. Ekdum ramro laagcha hajur ko prastut garney saili dekhi liyaera ,,kitaab haroo maa jastai satya tathya prastut garnu huncha.
Tasartha ma aafai Tamang vayaeko karan ley ni,, tapai ko yii karyakram haroo maa Tamang haroo ko itihaas sunna/bhujna lalaaiit chu. Tara aajha ko deen samma pani tyo karyaakram dekhna payaeko chaina.
So tapai lai mero thluow aagrahaa cha ki,, please Tamang itihaas sambhandii pani euta karyaaakram vanaideenu paryow hajur ley. Danyabhaad Sarthak g.🙏
Bibek jiu, plz watch this program: czcams.com/video/NePl9fzJqcA/video.html&pp=ygUOdGFtYW5nIGhpc3Rvcnk%3D
अति उत्तम प्रस्तुती।
Well explained 🙏🙏🙏
जानकारी को लागी धन्यवाद
Good job bro thanks 4 video.
Ok good
पहिला त द्रव्यशाहकै पालाका पहिला गणेशपाँडे राज्य विष्तारमा मारिय पनि भनिदो रहेछ कसो हो!
❤❤❤
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबाको ईतिहासको बारेमा भिडियो बनाउनु पर्यो सर!
Nics
शासन सत्ता र पैसाको लोभमा परी स्वार्थपनलाई बढावा दिएर भित्र भित्रै षड्यन्त्र गर्ने, मार्ने, बिथोल्ने, आफू र आफ्ना साखा सन्तान मात्रै अघि जानू पर्ने! हो एस्तै२ मानसिक दानवरुपि चिन्तनको कारणहरुले गर्दा आज पनि देस बिकासको अस्थिरतामा अलमली रहेको छ, यो हामी नेपाली हरुको लागि ठूलो दुरभाग्य हो👎️! दुख लाग्छ।
दक्षीण एसीयामा अंग्रेज अाइपुगेपछी, यहाँका सबै राज्यहरूलाइ बिभीन्न षडयन्त्र मार्फत अाफ्नो माताहात ल्याएको थियो । तर गोर्खालीसँग युद्धमा हारेपछी, गुप्तचरहरू मार्फत अंग्रेजहरू नेपालको सत्तामा खेल्न थाले । हामीले थाहा पाएका सबै हत्याकान्ड नेपाललाइ कमजोर पार्न अंग्रेले घटाएको हो ।
Haribhatt
Nice
❤❤❤🙏🙏
सर नमस्ते 🙏🙏🙏🙏
जयस्थिती मल्ल कसरी नेपालको राजा भए? जवकी उनी क्रचल्ल क्राचल्ल भन्ने गण्डकी पारीका राजाको सन्तान हुन सुनेको थिएं, जानकारी गराउन सक्नु हुन्छ?
हाम्रो देशमा षड्यन्त्र ने षड्यन्त्रको इतिहॅास् वर्तमन र भविष्य !!
सम्पुर्ण राष्ट्रघाती घटनाहरूको जीम्मेवार बेलायती साम्राज्य हो ।
स
Desh bigareko nai Rana Bahadur Shah le ho
बाहीर देखीने पात्र मात्र नेपाली हुन, भीत्री षडयन्त्र सबै बेलायतको हो ।
Junga bahadur ko death kasari vayo?
नेपालको पहिलो घोषित प्रधानमन्त्री भीमसेन थापा होईन र ???
नेपालमा प्रधानमन्त्रीलाइ काजी अथवा मुख्तीयार भनीन्थ्यो । नेपालमा अंग्रेज पसेपछी, सबै पदाधीकारीलाइ बीभीन्न गुटमा बीभाजीत गराएर अापसमा लडाउन थाल्यो । यसरी पुर्ण रूपमा अाफ्नो मान्छे भीमसेनलाइ सत्तामा पुर्याएपछी बेलायतमा झै प्रधानमन्त्री भनीन थाल्यो र उसैलाइ नै पहीलो काजी अर्थात प्रधानमन्त्रीको रूपमा अंग्रेजले प्रचार गर्न लगायो ।
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!
नारायणहिटि दरबारको ईतिहासको बरेमा भिडियो बनाउनु पर्यो सर!