‘मैले त बुढाको कमाइ चोखो बचाएकी छु’ टमाटर खेतीमा रमाउँदै │Nepal Chitra

Sdílet
Vložit
  • čas přidán 7. 08. 2021
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    फेसबुकः / nepalchitraonline
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #NepalChitra #Kiranpaudel

Komentáře • 172

  • @phulmayachidi2047
    @phulmayachidi2047 Před 2 lety +37

    हुने बिरुवाको चिल्लोपात भ्ने झै यी पौरखी बैनिलाइ सलाम छ !

  • @user-un7xd7yv3o
    @user-un7xd7yv3o Před 2 lety +74

    ग्रिहिणि अशल श्रीमती भनेकाे यस्ताेहुनु पर्दछ बल्ल जिन्दगि साेचेजस्ताे हुनेछ कत्तिमहिला दिदी बहिनिहरु टिकटकमा नाईटाे नाङगाे तिग्रा देखाउनमा ब्यस्तहुनेगर्दछन तर क्रिसिमा ब्यस्त रहेर श्रिमानकाे कमाई बैक ब्यालेन्स गर्ने एकमात्र उदाहरणिय महिलालाई सम्मान छ 🤚❤️💋

  • @narbdrthapa2543
    @narbdrthapa2543 Před 2 lety +32

    सबैका यस्तै बुढी मेहनती हुनुपर्छ

    • @SYU213
      @SYU213 Před 2 lety

      @christian dherai ramro suggestion sarai ramro kura garnu bhayo

    • @jitkhatri3057
      @jitkhatri3057 Před 2 lety

      See kuro

  • @dineshmukhiya3150
    @dineshmukhiya3150 Před 2 lety +41

    कति मायालु बोली बहिनिको कति हिम्मत वालि कति मीठो मुस्कान

    • @limbooturman5634
      @limbooturman5634 Před 2 lety

      निर्मला श्रेष्ठ बहिनी आफैमा महान अनि वहाँको श्रीमान् चाहिँ साह्रै लक्की किनभने अहिले धेरै बिदेश जाने दाजुभाइको श्रीमती नेपाल् मा ऐसा चैन अनि अन्तमा झिटिमिटि सबै कुमल्याएर अर्कै नाठो सँग भागेर पुरै जिन्दगी नै अन्धाकार बनाइ दिएको धेरै छ्याप्प छ्याप्ती देख्न पाइयो यो स्वच्छ इमानदार छोरी चेली यो बहिनिको उदाहरणिय कामलाई नमुनाको रुपमा लिने होकि अनि मात्रै बिदेश जाने साथिहरुको मुटु छिया छिया त हुने थिएन ।

  • @paraskoirala449
    @paraskoirala449 Před 2 lety +6

    मेहनती हात हरुलाइ सलाम। tiktok fb मा नाइटो देखाउनेलाइ यो एउटा गतिलो शिक्षा हो।

  • @rameshbudha2219
    @rameshbudha2219 Před 2 lety +11

    कति नम्र बोली, कति हँसिली ,प्रगती हुदै जावस्

  • @balbdrrai9708
    @balbdrrai9708 Před 2 lety +11

    हाम्रो भोजपुरे चेलीलाई सलुट छ श्रीमान मलेसिया मा छ भन्नु लजाउनु भयो मलेसिया त्यस्तो नराम्रो हैन मलेसिया अाफु राम्रोसँग बुझेर घर परिवारको दुख बुझेर काम गर्ने लाई धेरै राम्रो हो गर्मि हुदैन बाताबरण सधै एकै नासको हुन्छ।

  • @sunilrawatsunilrawat7336
    @sunilrawatsunilrawat7336 Před 2 lety +12

    सबै को बुढि यस्तो मिहेनति भयो भने त प्रगती हुन्थयो होला आजकाल त को केटि हरु टिकटक र फेसबुक पछि भागछन बधाई छ बहिनि

  • @sabinlama8244
    @sabinlama8244 Před 2 lety +1

    यो हाे त नेपाली चेलि salut छ ह्जुर लाई sis

  • @bhimrawal1817
    @bhimrawal1817 Před 2 lety

    यस्तै महान नारी भएकाे भए किन? किन? नारी प्रतिकाे बिस्वास् खस्किन्थ्याे। मनै देखि नमन छ बहिनी तिमिलाई भगवान् ले पनि साथ दिउन। यी नानी बाट सिक है नारीकाे नाममा कलङ्क हरू ।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 Před 2 lety +3

    सारै राम्रो काम गर्नु भएको रहेछ तपाईको
    ऊज्वल भबिष्य एबं प्रगतिको कामना
    गर्दछु ।

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 Před 2 lety +9

    सारै राम्रो काम गर्नो भयाको रहे छ दिदि 🌹🙏🙏🙏🌷

  • @yamgurung5944
    @yamgurung5944 Před 2 lety +6

    Wow कति भाग्य मनि
    Sriman कति मीठो बोली baini को

  • @dineshgiri3542
    @dineshgiri3542 Před 2 lety +2

    ल किरण दाइ हाम्रो गाउँ तिर पुग्नु भएछ धेरै धेरै धन्यबाद।।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia Před 2 lety +1

    कति राम्रो तरकारी खेती गर्नु भएको रहेछ थप सफलता को शुभकामना व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @SumanSampangRai
    @SumanSampangRai Před 2 lety +1

    कत्ति मेनहती नारी,अनि कति मिठाे बाेलि, सालिन सुशील।Good job.

  • @shresthanarayan6278
    @shresthanarayan6278 Před 2 lety +1

    हाम्रो जन्मभूमिमा गएर news बनाउनू भएकोमा धन्यबाद नेपाल चित्र. कम लाई चेलिको काम लाई उच्च सम्मान🙏🙏

  • @harirana2954
    @harirana2954 Před 2 lety +1

    बहिनिको मेहनती हातलाई सलाम छ

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Před 2 lety +6

    ए मेरो पनि भोजपुर जिल्ला हो मेरो गाउँ नजिकै हो यो बोखिम भने गाउँ ल बधाई छ बहिनीलाई म पनि हाल मलेसिया बाट छु

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 Před 2 lety +2

    गरि खाने चेली अति राम्रो काम सलाम छ बैनिलाइ

  • @tekshrestha1764
    @tekshrestha1764 Před 2 lety +2

    salute xa yesta naari lai, kati hasilo boli ,raamro kam hajurko.

  • @aamachhori8956
    @aamachhori8956 Před 2 lety +13

    कति राम्रा टमाटर अनि कति मिहिनेती दिदी ।

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e Před 2 lety +1

    आफ्नाे नेचर बिगारेरबाल बच्चा श्री मान छाेडेर हिड,ने नारिका लागिज्वलन्त उदाहरण हुन,यी बहिनी।

  • @pawankaila8694
    @pawankaila8694 Před 2 lety +6

    नाइँटो र नाङ्गो तिघ्रा देखाएर tik tok मा नाच्ने दिदिबहिनी भन्दा मेहनत गरेर परिवार पाल्ने नै असल श्रीमति हुन असल श्रीमति उहाँलाई भनिन्छ !!कृषिप्रधान देशको उदाहरणिय महिला ।

  • @rajendrakatuwal_official9946

    अति राम्रो बेबसाइ लु बधाई छ

  • @johnkhadka2559
    @johnkhadka2559 Před 2 lety +1

    महिलाको लागि मात्र होइन पुरुसको लागि पनि उदाहरणिय पात्र

  • @karmasherpa3039
    @karmasherpa3039 Před 2 lety

    धेरै धेरै रामरो बहिनि को काम

  • @manbahadurthapa5320
    @manbahadurthapa5320 Před 2 lety

    अति उत्तम र शालीन मेहनेती नारी ।

  • @balthakulla6157
    @balthakulla6157 Před 2 lety

    भेरी नाईश दिदी

  • @dalbasadura1149
    @dalbasadura1149 Před 2 lety +1

    Wa, आईमाई,bhneko,yo,ho, धन्यवाद,छोरी, लाई, लोगने,को,कमाई,बचौन, नई ramro,ho,timro, लोग्नेको, भग्यो,ramro,rai, छ तिमी,जस्तो,जीवन,साती,पाये

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 Před 2 lety +1

    सलाम छ बैनिलाइ

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 Před 2 lety

    महीला भनेको ऐसतो होस God bles your life

  • @mirakumarirai4112
    @mirakumarirai4112 Před 10 měsíci

    Ati ramro

  • @VivoY-jq1dg
    @VivoY-jq1dg Před 2 lety +1

    यस्तो समाचार हो , हेर्नु सुन्नु पर्ने

  • @ranabahadurchhetry1801

    सलाम बहिनी लाई सबोधन गर्ने कुनै शब्द छैन

  • @gamvirlimbugamvirlimbu7784

    जे नेपाली चेलीबेटी भनेको यस्तो हुनु पर्छ श्रीमान विशेष हुने हरु को खाली यस्तो भयो उस्तो भयो भन्ने मात्र खबर सुनिन्थ्यो तर आज निर्मला बहिनी ज्यु ले एउटा सारै राम्रो उधारण देखाउनु भयो तपाईं हामी सबै ले यस्तै मिहेनेत गर्यो भने बहिर जान्नै पर्दैन भन्ने उदारणिय देखाइ सक्नु भयो यसरी नै बहिनी को फाइदा हुन्दै जाओस

  • @shamsermumho2303
    @shamsermumho2303 Před 2 lety

    हाे राम्रो मिडियाहरुले यसरि सन्देश दिने खालकाे उदाहरणीय कामहरु, प्रतिभाहरुकाे खाेजी गरेर जनता माझ ल्याउने र चिनाउने काम गर्छ। युट्युपे मिडियाहरु कहाँ केटाकेटी बिक्रेका छन् कसकाे श्रीमती पाइला गइ कसकी श्रीमानले बिहे गरे वाईयत कुराहरुकाे खाेजि गर्दै भ्युज बढाउने काम गर्दै हिड्छन् कुनै कुनै बेईजति मिडियाहरु हुन्छन् ।

  • @krishnagautam6781
    @krishnagautam6781 Před 2 lety +2

    कति राम्रो तरकारी खेती।

  • @makarbahadurrai5544
    @makarbahadurrai5544 Před 2 lety

    बुढो बिदेस मा हुँदा यता बुढी भने थाम्नु नसकेर पोइला जान्छन तर यो बहिनि लाई मान्नै पर्छ नमस्कार 🙏👍

  • @bmaharjan2829
    @bmaharjan2829 Před 2 lety

    I AM PROUD OF ALL FARMERS IN NEPAL. JAYE NEPAL..... LOVE TO YOU FROM CALIFORNIA

  • @bikramkc912
    @bikramkc912 Před 2 lety +1

    धेरै राम्रो काम बैनिको

  • @ratnakuwar6468
    @ratnakuwar6468 Před 2 lety

    सलुट छ बैनिलाई, राम्रो काम गएएको मा, अझै प्रगतिको शुभकामना !!!

  • @suvasrai367
    @suvasrai367 Před 2 lety +1

    बोली मीठो मेहनती पनि मेरै छिमेकी जिल्ला रैछ

  • @suklalgiri4342
    @suklalgiri4342 Před 2 lety +1

    Wow dherai ramro kaam hajur ko sirmati vaneko hajur jastai hunu parxa salut xa hajur lai mero

  • @lovekiss4136
    @lovekiss4136 Před 2 lety +1

    किरण पौडेल र विशाल साबकोता को आवाज उस्ता उस्तै छ है

  • @lalgurung563
    @lalgurung563 Před 2 lety +1

    मेहनेती बैनी 👍️👍️

  • @nobin132000
    @nobin132000 Před 2 lety +2

    Nice inspiration video to all the viewers, thanks to Kiran sir ji to make such a wonderful video 4 us.

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 Před 2 lety

    सफलताको शुभकामना बहिनी

  • @purnapanta7939
    @purnapanta7939 Před 2 lety

    Yesto po hunuparcha mahan shreemati.

  • @yamgurung5864
    @yamgurung5864 Před 2 lety +1

    Sarai Ramro sister good job

  • @rajibale4967
    @rajibale4967 Před 2 lety

    राम राम के साह्रो लोधर फलाको हो!!। बधाई छ राम्रो गर्नु होला।

  • @lakpasherpa9670
    @lakpasherpa9670 Před 2 lety +3

    Kati ramro kam

  • @suzanrai0188
    @suzanrai0188 Před 2 lety +2

    Wow hamro Bhojpure cheli po hunuhudo rahex ajhai pragati gardei janus..

  • @surajbasnet9054
    @surajbasnet9054 Před 2 lety +1

    Salute xa tapailai mihenati hunu hunxa

  • @gurungkanxa9381
    @gurungkanxa9381 Před 2 lety

    राम्रो काम सलाम छ बैनिलाई।

  • @jagatbudha8925
    @jagatbudha8925 Před 2 lety

    मेहनति हातलाई सलाम

  • @hastabahadursomai6336
    @hastabahadursomai6336 Před 2 lety

    सबैको बुढि यस्तै मिहिनेती भए बुढाहरु बिदेशमा जान पर्ने थिएन

  • @parshuramrai8994
    @parshuramrai8994 Před 2 lety +1

    मेहेनेती मान्छे भएसि कुरो सक्किगोनी बधाई छ !

  • @gyandargyandar2092
    @gyandargyandar2092 Před 2 lety

    राम्रो काम बहिनी सलुट छ हजुर लाई 👍️👍️👍️👍️👍️👍️

  • @narenpande2194
    @narenpande2194 Před rokem

    Dhannebad cxa bahinilai

  • @tekthapa2237
    @tekthapa2237 Před 2 lety

    अचम्मै राम्रो नानी सबैले सिकौं

  • @harichhetry4933
    @harichhetry4933 Před 2 lety

    राम्रो

  • @mankumardhimal1653
    @mankumardhimal1653 Před 2 lety +1

    Dherai ramoro xa

  • @user-zh4zt9uw9q
    @user-zh4zt9uw9q Před 2 lety

    Wow

  • @kishorkc2998
    @kishorkc2998 Před 2 lety +1

    So sweet...

  • @narayanchhetri9165
    @narayanchhetri9165 Před 2 lety +1

    Well done hard work sweet results, thanks

  • @selkartamang2506
    @selkartamang2506 Před 2 lety

    Good xa job

  • @prakashkhutte7037
    @prakashkhutte7037 Před 2 lety

    ramro jab Good

  • @adilrai5722
    @adilrai5722 Před 2 lety

    Wow good job

  • @DhanTamangbal
    @DhanTamangbal Před 2 lety

    wow

  • @gautamg8324
    @gautamg8324 Před 2 lety

    Kati mehanati

  • @arjunbohara9416
    @arjunbohara9416 Před 2 lety +3

    Congratulations Baini
    Selutt garxu baini timlai

  • @tanbdrchhetri3462
    @tanbdrchhetri3462 Před 2 lety

    Good

  • @jhanshrestha
    @jhanshrestha Před 2 lety

    हुने बेलाकाे चिल्लाे पात कति मेहेनेती बहिनी रहिछिन अझै प्रगतिकाे गर्दै जानू हाेला है

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 Před 2 lety +1

    Good job sister👍️👍️

  • @rameshshrestha7295
    @rameshshrestha7295 Před 2 lety

    सुखत भबिस्य को सुभ कामना बैनी लाई

  • @luckmc7885
    @luckmc7885 Před 2 lety +2

    ❤️❤️❤️

  • @user-zv8pw6tv5y
    @user-zv8pw6tv5y Před měsícem

    good sis

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +1

    बुडो बिदेश मा दुखगरेर कमायको पैसाले नेपालमा नाठो सँग मोज मस्ती गरेर बस्ने र पोईल जाने नखरमौलि हरु ले ई माहान चेलिबाट केही पाठ सिक्न जरुरिछ👌🤪

  • @khadgabahadur6902
    @khadgabahadur6902 Před 2 lety

    Good job sister

  • @subashthapa3836
    @subashthapa3836 Před 2 lety

    👍️👍️👍️

  • @susmastha1801
    @susmastha1801 Před 2 lety +1

    Great woman🙏🙏🙏🙏

  • @rajsingbist6966
    @rajsingbist6966 Před 2 lety

    Dherai ramro garnu bhax

  • @ratnalama9725
    @ratnalama9725 Před 2 lety

    सालाम छ चेलिलाई 🙏🙏🙏🙏

  • @bhimkumal2605
    @bhimkumal2605 Před 2 lety

    Good luck

  • @sendang123
    @sendang123 Před 2 lety

    💙💙💙

  • @suniltamang679
    @suniltamang679 Před 2 lety +1

    Great wife

  • @bharatdangi3183
    @bharatdangi3183 Před 2 lety

    Wawao

  • @zoonmagar6101
    @zoonmagar6101 Před 2 lety

    Kati mitho boli ani muskan, best of luck

  • @bhojpurekhukurionlineonlin5828

    ल राम्रो काम गर्नु भको रैछ बैनी नानी ले ! साउदी बाट हेर्दै छु हजुर

  • @surendrarai2670
    @surendrarai2670 Před 2 lety +1

    Great job sister

  • @jitkhatri3057
    @jitkhatri3057 Před 2 lety

    Nice

  • @dipsikakarki3868
    @dipsikakarki3868 Před 2 lety

    Ramro jam Bahini ko

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 Před 2 lety

    Respect xa Uha lai

  • @chetan0709
    @chetan0709 Před 2 lety

    बधाई

  • @bhabukbhimsen5471
    @bhabukbhimsen5471 Před 2 lety

    माहान चेलि

  • @narendrarai6289
    @narendrarai6289 Před 2 lety

    हिम्मतवाली 🙏💞

  • @ghanshyamkunwar6333
    @ghanshyamkunwar6333 Před 2 lety

    Nice jood job sister u are hard work

  • @rameshsubedi2302
    @rameshsubedi2302 Před 2 lety

    Good hamro bhojpure buharilai

  • @mayarai2754
    @mayarai2754 Před 2 lety

    👍👍👍👍👍🙏