भोईसको उपाधी Makarले जित्ने कती पक्का? म सँग भोट गर्ने पैसा छैन सबै दर्शकको हातमा ! Voice 5 Finale.
Vložit
- čas přidán 7. 01. 2024
- #makaryonjan #voiceofnepalseason5
यस च्यानलमा अपलोड भएका हरेक भिडियो अन्तबार्ता, रिपोर्ट तथा अन्य अन्य सामग्रीहरु डाउनलोड र कपी गरी अन्य च्यानलमामा अपलोड गर्न पाईने छैन। Embedding to a website is allowed.
सुझाव, प्रतिकृया कपिराईट तथा हाम्रो च्यानलमा बिज्ञापन गर्न चाहनेहरुले हामीलाई akabareonline@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ ।
News Portal : www.akabareonline.com
हामीलाइ 9813394166 (whatsapp) मार्फत पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
Subscribe to our Channel :
/ akabareonline
Please subscribe to our channel for latest news about nepal.
© Akabaare Online. All Rights Reserved.
#akabareonline - Zábava
मकर एक जिवन्त अधिक साधक हुनुहुन्छ, एक साङ्केतिक क्षेत्रमा त्यसैले सबैले जे जति सक्नु हुन्छ। आ-आफ्नो ठाउँबाट साथ, सपोर्त र माया दिनु होला💝🙏
You will be winner ! Best of luck!?
Vote for makar🎉🎉🎉❤❤❤
Jitnu parxa?
जय मकर जय सङ्गित
Jetnu parx ne metju
मलाई ढुक्क छ मकर भाइ नै जित्नेछन किनकि भाइको साधकी र कला छ सबै देश बाशीले भोट गर्नेछन्
जसरि नै मकर लाई भोट गरेर जिताउ सबैले टिम राजेस❤❤❤❤❤
Vote for makar🎉🎉🎉🎉❤❤❤❤ vote halau hai sabeile🎉🎉🎉
Yess vote garau
Yes
जीबन जगतलाई संगीतको अनन्त गहिराइ बाट महसुस गरेका साधक हुन् मकर योञ्जन । He deserved Voice trophy 🏆
#MAKAR लाइ भोट गर्नका लागि अनुरोध गर्दछु ।
sure❤❤
सङ्गीत को गहीरो र यति गम्भीर साधक मकर योन्जन लाई सबैले अत्याधीक भोट दिएर जिताँउ❤😐️🙏
जति जना ले मक्कर लाई चिन्नुहुन्छ सबैले भाेट गरेर जिताउ बिजेता बनाउ।।
म अनुराेध गर्दछु सबै नेपाली मा।।
नेपाली कलाकार एस्तो पो हुनु पर्छ सच्चा नेपाली गाएक भने को पैसामा हैन जनताको मन जित्नु पर्छ जसरि मकर जि ले सबै नेपालिको मन जित्नु भा छ दर्सक हरुले बुझ्नु पर्छ है दामि मकर जि
मकर को सोच बिचार पनि धेरै राम्रो लाग्यो ।। सबैले भोट गर्दिनु होला मकरलाई
मकरजीको गीतले त मन जितेकै थियो। आज आएर उहाँको कुराहरुले झन् धेरै मन जित्न सक्नुभयो धेरै खुसी लाग्यो यदि साँच्चै नै जित संगीतको हुनु छ भने मकर जी पक्का उइनर हुनुहुनेछ।
जति संगीतको ज्ञान छ तेति नै बाहिरी ज्ञान पनि रहेछ । trophy को लागि शुभकामना मकर योन्जनलाई ।
कती महान सोचाई मकर जि को।बधाई छ हजुरलाई।भोईसमा अहिले सम्म यतिको महान कन्टेसटेन मैले देखेको छुईन।तपाईको सांगेतिक जिवन सफल रहोस् ।बधाई छ।
कति राम्रो सोच बिचार भोट यस्तै मान्छे लाई जिताउनु पर्छ। ❤
एउटा असल साधक ले जित्ने सम्भावना छ अरु त सब पैसा को खेल हो
मक्कर एक यस्ता प्रतियोगी हुन जस्ले सारा जिवन संगीतमा समर्पित गरेका छन ॥ गायकी त राम्रो छ नै , ऊहांको ऊमेरलाई नी सलाम गर्नै पर्छ ॥ यस्तो साधना अरू प्रतियोगी मा कमै देखिन्छ ॥ सायद मक्करले जित्दै गर्दा अरू प्रतियोगी नि खुसी हुनेछन ॥ क्रिपया मक्कर लाई भोट गरौ ॥ धन्यबाद ✊
मकर भाइ प्रखर गायक हुनुहुन्छ जित तपाईकै हो
कला र गला लाई सबै ले सम्मान गरौं मकर भाइ को कुराले पक्कै पनि सबैको मन जित्न सफल हुन्छ जस्तो लाग्छ
निकै उच्च बिचार मकर जी को जितको लागि शुभ कामना 🎉
सुभकामना छ मकर जि🎉🎉
सङ्गीत को गहिरो र यति गम्भीर साधक मकर योन्जन लाइ सबैले अत्याधिक भोट गरेर जिताउनु हुन को लागि सबै लाई म सुशील तामाङ को तर्फबाट अनुरोध गर्दछौं❤🎉
आहा! बहुमुखी प्रतिभाका धनी मकर जि ।यो इन्टर्भियुले मनै छुयो।भोट गर्न नभुलौ है।
यसपाली को voice of नेपाल को ट्रोफि makar नै हो यसमा कुनै दूई मत छैन ❤🙏
सबै जना उत्कृष्ट छन स्पेसल मेरो लागि मकर भाइ नै हो बिजेता हो अग्रिम बधाई शुभकामना
सही बिचार बबाल गायक सफल्ताको शुभकामना
Makar Daju ko genuine answer Ajh badhi impressive lagyo. Best wishes for finale Plz Do vote for Makar 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏10:45 Degree lai ni respect chai garnuparx hai feri
Best of luck Makar ji 🥰 what a positive vibes you have. You deserve to hold a trophy 🏆 🎉
अतिनै राम्रो बिचार Please everybody Vote For Makkar❤️❤️🙏🙏🙏🙏
Makar jee. What a beautiful thought I really liked it. There is no one person like you in this music industry. I hope you will be Winer the voice of nepal. best of luck.
You are right makkar ji dherai ramro kura garnu vayo tapaile you are the best singer
Makar sir sanga dherai Sadhana xa.Makar vaniko perfect & best singer.Bechar pane Yate dherai ramro.Best wishes for Finale.👌👌👌❤️❤️❤️
Let’s vote for Makar everyone, he is the real winner 🏆
मक्कर को voice मात्र होइन उस्को बोलिचालि सोच पनि एकदमै राम्रो मान्छे रैछ❤
एकदम ठिक कुरा हो मकर दाइ जितको शुभकामना
आवाज त राम्रो छ्दै छ त्यो सङ्गै मन र बिचार पनि एक्दम राम्रो रहेछ शुभकामना
Makkar Yonzan deserved in this season(The voice of Nepal season -5) Winner 🏆🥇
गला र कलाको संमान गरौं आफ्नो लाई होईन राम्रो लाई जिताउ भोलि आउने पीडिलाई पनि डोर्याउन सक्ने र देश मा आफ्नो बेग्लै कालन्त सम्म आफ्नो छाप छोडन सक्ने लाई सबैले भोट् गरौँ र मकर लाई देस बिदेश बाट नेपाली भासी हरुले सात सपोर्ट गरौँ ❤
What a innocent and maltitalent maker bro wish you win this season voice of Nepal. Season 5.
अन्तरबार्ता हेरेपछी मकर को माहान्ता देखियो अनि पैशाले भोट किन्ने होइन कामले हो भन्ने कुरा अरुले सिक्नु पर्छ❤
Wow कति राम्रो सोच कति राम्रो बिचार best of luck bro 👍👍
Congratulations makar yonjan vai❤
Makar Yonzon is a deserving contestant for the number one crown with his lively performance and soulful singing. Wishing him all the best and good health.
यसपालिको बिजेता मकर हुनु पर्छ।सबै जनाले अब लास्ट एकपटक अझै धेरै भोट गरिदिनु होला है।
Yes you're right makar so positive though all the best. You're already winter. It doesn't matter you achieve title or not, even though according your talent you must get the trophy 🏆🏆👍❤️🥰🥰
Best of luck Makar yonjan 🙏🙏🥰🥰
Best of luck.yonjan....jyojyo.......
Makar jyojyo best of luck 👍 ❤
Congratulations ❤️❤️❤️ जितको अग्रिम सुभकामना छ है Makar Bahadur Yonjan jyojyo
एकदम सही मक्कर जी हामी छौँ, अहिले सम्म गरेका छौं विजय बनाएर छोड्ने हो। अग्रिम शुभकामना।।।
तिमिले जित्नै पर्छ भाइ जितको शुभकामना ।।
यसपाली चै मकरलाई जिताए द भ्वाईसकाे महत्व उच्च हुनेथियाे है 👍️👍️👍️
असफलताले नै सपलताको बाटो सिकाउछ त्यो मकर हो vot far makr ❤
rights best of luck makar dada
Free vote halisake ❤❤❤best wishes makar daa❤❤❤😊
bhai ko interviue sarai kada ramro Tarkik sattya tathya shavdaharu lai badhai xa
मक्कर को भोइस संग्गै सोच बिचार एकदम राम्रो लाग्यो र सत्य कुरा पनि यहि हो दर्सक ले मन पराएर पो भोट दिने होत किन्ने नै भए त घर बार नै जालानी यो भनाइ एकदम राम्रो लाग्यो ❤
My fevrat singer ❤❤❤ very developed mind vocal nice thinking positive wou Ur win public heart that's enough ❤❤❤❤good luck 🤞🤞🤞
voted for makkar dada❤
Hajur ko socha ati mahan hajur🙏
Wow what a great interview, much interactive and informative that i felt. He is so humble, an intellectual and loyal to people. Hats off Makar bhai. I have hearty sup to you always. Best wishes
One of the best singer makar good luck 🍀👌
भ्वाइस को ट्रफि जित्नु नै ठूलो कुरा होइन संगीतले जनता को मन जित्नु र पछि को लागि फ्यान बनाउनु नै ठूलो कुरा हो ।यो इंटरव्यूले नै मकर कति महान् छ भन्ने दर्शाउँछ हुन त रचना रिमाल ले नी ट्रफी नजित्य पनि अहिले कति फेमस् छ ट्रफि जितेका हरु कता छन् कता
Vest up luck❤❤❤❤❤❤❤❤Makar is winner ...❤❤❤❤Nepal season..5.winner .
Sahi kura best of luck bro❤
best of luck mkkar babu
Sabaijanale vote gardinu Seajan5 talent 1matra❤❤ best wishes for makkar vote for makkar please ❤
One of my favourite makar❤
Vote for makar...
Please Vote for makkar hamro lai vanda ramro lai jitaau
Good sahi ho afule arulai prof garne ho voice ko upadi najitepani sabai darsak jantako man jitisakeko xa hamrolai vanda ramrolai vote garnus all vote for makkar ❤❤
Best of luck makar❤❤❤❤❤🎉🎉🎉
हरेक बिधाको गित गाउन सक्ने छेमता🤝अनि दर्शक श्रोताले रुचाएको दाई Makar Bahadur Yonjan भोलिको लागि अग्रिम शुभकामना❤️भोलिको लागि सबैले भोट गरि बिजेता भको हर्नु पाउ💐❤️best of lock🤝💐❤️
मक्कर योन्जन जी धेरै दार्शनिक कुरा सँग सम्बन्धित गम्भीर कुराहरु मीठो छ।
Katti ramro bichar ani jit ko suvhakamana daii❤❤
Best of luck makar yonjan❤❤
Best of luck makar yonjan 🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow maker dai ko bichar wow hands upp dai tapai nai jitnu hunxa god bless you people bless you
मकरको बिचार सहि हो, सबैलाई अनुरोध छ कृपया मकरलाईनै धेरै धेरै भोट दिएर जिताउनु होला। साह्रै लाम्रो गायक हुनुहुन्छ।❤🙏☝️
Best of luck makar yonjan dai🙏🙏🙏
Makker jee ko bhanai ra soch ekdam ramro lageu bhot garera sabaile jitau ..
Makar brother all the best 🎉🎉🎉
Makar lai jitaunuparx yespali🎉❤🎉❤
Amazing voice , good luck maker jee❤🎉
सबैभन्दा खत्राहरुत बाहिरि सके अब रहेकाे मध्य दाबेदार मकर हाे जितकाे शुभकामना मकर
Makar sir all the best❤
मकर योञ्जन इमानदार र मेहनती मान्छे हो। र यो सिजनको स्ट्रङ कन्टेस्टेन्ट पनि हुन।
मक्कर जिको जित देखन पाउ ।शुभकामना मक्कर जि
Makkar yonjan best of luck👍👍👍
Makar makar makar best wishes 🎊
God bless makar
Mero papa mommy bata vote cha hajurlai Dada good luck ❤
परिपक्व स्वरको धनी मकर योञ्जन भोटले जित्ला हार्ला त्यो अलग कुरा हो । तर संगीतको गतीलो क्षमता वान ब्यक्तीत्व त्यसै जीत भैसक्यो । जे होस सबैले भोट गरौँ अत्याधीक मतले जिताऊँ ॥
Makar dai ko man chai safa xa ho ek ek vote Free dinu hi sabai ma 🙏🇳🇵🥰🇦🇪👰
Good luck makar
मलाई त कति धेरै मन परेको मकरको प्रस्तुति त
Team yo yo makar lai winner banau🎉🎉
Congratulations makar yonjan brother❤️
Kati right boli wow tar hamro Haina ramro ko jit hos yo palta winner makar yonjan ❤❤
Sahi vannu vo dai le afune vote haler jiteko Kam xaina Janta le mayale dinu vako vote jit ho dai 🙏🥰🇦🇪👰🕊️🕊️
Good luck makar sir
best of luck makar dada🎉🎉❤❤
Dherai ramro soch jitnu parchha
आफ्नो लाई होईन राम्रो लाई जिताउ भोलि आउने पीडिलाई पनि डोर्याउन सक्ने र देश मा आफ्नो बेग्लै कालन्त सम्म आफ्नो छाप छोडन सक्ने लाई सबैले भोट् गरौँ र मकर लाई देस बिदेश बाट नेपाली भासी हरुले सात सपोर्ट गरौँ गला र कलाको संमान गरौं 🎊🎉🎈🎊🎉🥇🥇🥇