केटाकेटी हराउने सबैभन्दा पुरानो बजार || GORKHE ILAM || Historical Market of ilam ||
Vložit
- čas přidán 27. 08. 2024
- केटाकेटी हराउने इलामको सबैभन्दा पुरानो बजार । Gorkhe Bajar of ilam is the oldest market place of the Region. We tried to figure out Ancient hostory of oldest market of ilam.
Network Partnet Websurfer
Please watch our other videos
सुन लुकाएको डाडाँ
• सुन लुकेको डाडाँ || ओख...
पोकली ओखलढुंगा
• बनझाँक्री खेल्ने गाउँ ...
बडिमालिका सुदुरपश्चिम
• The Extreme Trek To Ba...
सचिन सरको फ्यान जति हजिर गर्नुस है। र वहाको हर यात्रा सधै भगवानले रक्षा गरून्।
🖐️🖐️🖐️
म र तपाईं उस्तै रहेछ म पनि निरन्तर हेर्ने गर्छु अनि सचिन सर को भ्वाइस धेरै मन पर्छ ❤️❤️🙏🙏🙏
धेरै जसो फ्यान मध्य म पनि एउटा हो ।।
पुर्वी व्लुएस निरन्तर हेर्ने र धेरै मन पराउने जति लाइक गर्नुस है।
👍️👍️👍️
मलाइ नि सरै पन पर्छ है
म नियमित हेर्ने गर्दछु
पुर्वी ब्लुस नियमित हेर्नेहरु र मन पराउनेहरु सबै यता हाजिर हौ है।
Always😅
*प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्ने यस purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !नेपालको पर्यटन प्रवर्द्धन र विकास गर्न ऊंहाहरू प्रयास धेरै महत्वपूर्ण छ |❤❤*
😘
अति अतिनै सुन्दर राम्रो धेरैमा धेरै राम्रो सुन्दर रमाइलो मनमोहक मनै लोभ्याउने प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Gorkhe ra tes thaau baare jaanakari saarai raamro laagyo!
ईलाम (कन्याम )को भिडियोहरु कति धेरै देखे होला जुन तपाईंको मिठो बोली पुरानो ऐतिहासिक कुरा हरु देखाउदा को माज्ज नै छुट्टै हुन्छ धन्यवाद सचिन सर हामी प्रदेश बाट देख्दा पनि आफै घुमे जस्तो लाग्छ
अत्याधिक राम्रो इलाम अनि यस्मा अवस्थित पुरानो गोर्खे बजार ।
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रोसँग देखाएको राम्रो सुन्दर प्राकृतिक मनै लोभ्याउने मनै रमाउने मनै प्रसन्न बनाउने रमाइलो प्राकृतिक दृश्य
घरमै बसेर आफैं पुगेर देखे जस्तो अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏🙏❤️🇳🇵🇳🇵
मेरो प्यारो माईति गाऊँ।धेरै धेरै धन्यवाद purvi blue teamlai
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड साच्चिकै प्यारो छ मेरो देश नेपाल मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी सवै कुराको व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि यस्तै यस्तै लुकेका ठाउँ हरु धेरै सामु पुगाएका छ्न उहाँ हरुलाइ हृदय देखि नै धन्यवाद 🙏धेरै राम्रो काम गर्नु भएको छ हजुर हरुले अझै राम्रो गर्दै जानू शुभकामना छ कतार देखि रेगुरल हेर्दै आएको छु हजुर हरुको भिडियो एकदमै राम्रो लाग्छ ❤धेरै धेरै माया सबै तिमीहरूलाई भगवानले सधै आशिर्वाद दियोन 🙏👍️🇳🇵
सुन्दर ठाउ ,रमाइलाे प्रस्तुति ।
धेरै पटक घुमे कन्याम, पसुपती नगर र इलाम मंगलाबारे धेरै पटक महिनौंसम्म बसे तर यतिका जानकारी पाएको थिइनँ ।
जानकारी मुलक एपिसोडका लागी धन्यवाद ।
अति सुन्दर धेरै धेरै धन्यबाद हामीले भिडियो हेर्न पाइयो।❤❤❤❤
सचिन सर र लक्ष्मी सरलाई धन्यवाद है।
हजारौ आन्दोलन कारि सिक्छक ले सिक्नु जरुरि छ्।सिमित तलब ,घर ,बेबार सबै ।।।।पर्यट्न प्रबन्द मा सर को योग्दान को कदर्।
रमणीय दृश❤️✊
कस्तो रोचक कुरा , त्यो पनि हामीलाई थाहै नभएको ! झापा बाट कत्ति चैं टाढा रहेछ र , समय मिले म पनि एकपटक अबस्री पुग्ने कोसिस गर्ने छु ।
सुन्दर।लुकेकाे ईतिहास समेत प्रकट भाे। शुभकामना ।
म इलामेलाई पनि गोर्खे मजाले घुमाइदिनु भएकोमा सचिन सरलाइ मुरी मुरी धन्यवाद । अब गजुरमुखीको आशा राखेको छु है सचिन सर !
आहा कति रमाइलो लाग्यो चिया बगान
हाम्रो नेपाल पनि कुनै स्वर्ग भन्दा कम छैन 😱
म हजुरको सबै भिडियो आउने बित्तिकै हेरिन्छ सर धेरै मन पर्छ मलाई 🥰🥰❤️
namaskar hajur hajurko yo vidiyo geda aati ramro lagx slamx hajur lai
हाम्रो बाँके मा पनि छ सुन्दर ठाउँ मन्दिर डाँडाँ को धेरै माथी कुनै दिन जानु पर्यो सर तेता नि सन्तनेसोर महादेव को मन्दिर हो अति सुन्दर छ जय नेपाल 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचिन सर साच्चै तपाइले हामिलाइ भिडियोको मार्फत धेरै ठाउँ घुमाउनु हुन्छ तपाइलाइ सधै यात्राको शुभकामना
धेरै राम्रो लाग्यो
तपाईं सुर्योदयको।तीन तले झरना आउनु होस।सारै राम्रो छ
अति सुन्दर शान्त विशाल ठाउ सचिन सर हजुर लाई सफलता को शुभकामना धेरै धेरै यती धेरै मेहनत गरेर हजुर ले भिडियो बनाएर हाल्नु हुन्छ सर हामी बिदेशी लाई धेरै नैं हौसला प्राप्त गरेको मा कुन शब्द ले हजुर लाई धन्यबाद ज्ञापन गरौ अझै अगाडी बढ्न हजुर लाई आग्रह गर्दछु
Pahila halka herne garthe aajkaal ta purbi blues mahabharat ko episode jastai herna thaliyo ....yeti ramro lagyo time pass sangai desh ko kuna herne mauka milyo ....saxhin neupane jiu lai kanyam ilam ma choto vetera bole ko thiye 8 month agadi hola ......dherai dherai danyabaad yo team lai dherai agadi jawos .....salute xha ahile ta purbi blues ko team mero sathi ra afnai jasto lagna thaleko ch great great greT hridaya batai dherai dhanyabaad .......jati prasansa garepani thakdina
जिन्दगीमा एक चोटि नपुगी नभएको इलामको कन्याम गएर मज्जाले धित मरुन्जेल घुम्न मन छ। गोर्खे बजारको इतिहासले अचम्मै बनायो। यस्ता ठाउँहरू नेपालमा प्रसस्त छन् हाम्रो पाइला मात्रै नपुगेको र सुन्नमा नआएका कति पाए ओझेलमा रहेका कुराहरू सम्पदा हरु इतिहासको उजागर गर्ने धर्म तपाईं हरुले बोक्नु भएको छ। ❤❤
Nice shering
म सिक्किमबाट पनि सधैं हेर्ने गर्दछु।
विगत 2 महीना देखी म पनि प्रत्येक बिहीबार आउने भाग हरु लगातार हेर्ने गरेको छु
गोरखेको ठाउ पनि हेर्न पाईयों ।नामत सुनेको पनि थिएन । सारैनै राम्रो ठाउ रहेछ ।हाम्रो पुवऀमा धेरैनै रमाईलो स्थानहरु रहेकाछन ।🇳🇵
आज आफनै गाउँको भिडियो हेर्न पाउदा सारै खुशी लाग्यो ॥❤❤❤
अति सुन्दर ठाउँ
video एकदमै राम्रो लाग्यो !
गजब् एतिहासीक खोज
भिडियो छोटो भो एकदम दामी मन पर्छ
आज सम्म नछुटाइ हजुरहरुको भिडियो हेर्ने मै होकि? सारै मन्पर्छ हजुरको भनाइ आफै गयको जस्तो लाग्छ। मलाइ पनि एस्तै घुम्न मन पर्छ तर के गर्नु
Gorkhe ko Itihaas# sunda dherai Man pariyo# thanks Sachin bhai k Damak jhapa ko pani Itihaas# Bujhne kosish garnu hunxa🤔
रमाइलो लाग्छ अझै एक पावर हाउस भएको ठाउँ जानू भएन छ सायद कसैले जानकारी दिएनन होला साथै धाप बाट बायाँ जादा जोग्माइ शनिशरे हुँदै नयाबजार पुगिने थियो आफ्नो ठाउँ पनि पुग्नु भएछ खुसी र रमाइलो लाग्यो
दामी एक दम ❤❤❤
Very informative and interesting video sir, please share some more such videos of eastern Nepal.
नेपालका विभिन्न ठाउहरु video मार्फत देखाउनु भएकोमा पुर्वी भिउज टिमलाई धेरै धेरै धन्यवाद तथा सफलताको शुभकामना छ।
सुन्दर मेरो नेपाल🥰🥰🙏
इलाममेलि हरुले यता like गर्नु होला
very interesting information
yes I'm also waching your vlok
Our village
I love it
Da mehelbote ko pani hai ❤❤❤
वाहा गोखे कति सुन्दर रहेद्द।
रमाइलो र सुन्दर ❤❤शुभ रहोस
#sdr2024
निकै रोचक लाग्यो यो भाग
रोचक र रमाइलो कुरा हेर्न अनि सुन्न पाइयो धन्यवाद 🙏🙏
हजुरलाइ thank you so much 🎉🎉🎉 मेरो जन्मभूमि देkhai दिनु vayeko ma म Kathmandu bata 🎉🎉🎉🎉
Dherai ramro lagio naya dhau
29:04
Nice Sir hjurhruko parivrmn 👍
Good job purvi bluj pariwar thanks 4 video.
Hamro gorkhey ramro gorkhey❤
Have a great safe journey Purvi blues team Lai Sachin sir jogmai sanichare tira ni niskanu hai padam tamang ghising ko Ghar ma janu hola chiya Pani khayera janu hai🙏🙏🙏
Dherai dherai dhanyabat sir ilam lai dher maya garnu hunxa ilamko praya sabai tham ko video banai saknu vayo jasma hamro gauo pani parna safal vayo (rong6 jhandi dada)❤🙏
निकै राम्राे छ, हजुर हरु लाई धन्यबाद। मेराे घर ईलाम हाल मलेशिया वटा, अव काे क्रम्म भिडियो पाँचथर जिल्लाको पनि ल्याउनु पर्यो सचिन सर।
Purvi blues sabai video dherai ramro...
Vlog haru sarai ramro chha, keep it up.
तपाइँको भिडियाे क्वालिटि एक्दम राम्रो लाग्छ
सचिन अनि लक्ष्मि को प्रशम्शक ❤❤❤
Kati sundar thau rahicha tapai haru ko jay hosa
very impressive. yatra nirantar chali rahos ani video herna pai rahu. subhakamana
Ekdam sahi jankari ❤❤❤❤❤
सर म तपाईको नियमित दर्शक हु लगभग २ बर्ष देखी सबै श्रृंखलाहरु हेरीरहेको छु र हरिरहने छु साथै आउदा दिनहरुमा ताप्लेजुङ जिल्लामा अवस्थित फक्ताङलुङ साथै तीम्बुङ पोखरीको दृश्य अवलोकन गर्न पाउने आशामा छु धन्यवाद।
Aja dhilo bhaiyo Bhai ho yo thao ma mo pheri Sachin sir tapai ko kripa leai puge jasto lagyo purvi blues laidherai dhanyavad
पर्यटन प्रवर्द्धनको निम्ति देशलाइ पुर्याएको योगदान दिने एउटा नमुना टिम पुर्बी ब्लुज टिमलाइ हृदय देखि सलाम छ
म पनी सधैं हेर्ने गर्छु साह्रै मनपर्छ
यस चोटि म ढिलो भए तर मेरो सम्मान सधैं सधैं 🎉
भिडियोको लागि हार्दिक धन्यवाद् सचिन सर
धेरै राम्रो भिडियो , हजुर ,
देख्न र सुन्न नसकेका अथवा लुकेर बसेका इतिहास लाई उजागर गर्ने गरेकोमा सलाम छ हजुरलाइ।सुदुर्पशिममा बसेर सुदुर पुर्बको कथा सुन्दा आफुनै घुमे जस्तै भयो।यसरि नै आगामि दिनहरुमा पनि तपाइका पाइलाहरु अबिरल रुपमा आगाडि बडिरहुन।पशुपतिनाथले रक्षा गरुन।best of luck sir.....
Dami xa video, maile harek video Jamaica desh bata herxu khub mazza aauxa Sachin sir ra laxmi sir lai dhanyabad,
wao wao❤❤🙏🙏🙏
Ati tamro lagyo
Gorkhe lai chinne mauka paiyo.Dhanyabaad.
Picturesque views....
अति मज्जा लाग्छ यति रमाइला ठाउ को भिडियो हेर्दा 💗नजिकै बाट हेरिरहेको जस्तो लग्छ❤अझ यो दाइ को voice ले झन आनन्द😮❤
सचिन बाबुलाइ सलाम
हाम्रो पुर्व हेर्न पाउँदा पुर्व गए जस्तै लाग्यो।रोल्पाबाट
Brother big respect hajur la expose garne vide ma kasto clearly location meaning wow your the best ever discovery nepal and Nepali couture keep going
सचिन भाइ , धेरै धेरै धन्यवाद।
मेरो मूल घर, गोरखे नंबर २ , मकर्जुंग हो ....अहिले सूर्योदय नगरपालिका भाको छ । जागीर खाँदै, भारत मा बसेको ५० वर्ष भयो . Every Dashain we reach our home in Makarjung (The beautiful village between Rishimode and Gorkhe Dhaap). You took us to our heaven today. कर्मै फुटेर इंडिया बस्नु परेको हो, भाई ले धुरुक्कै रुवाउनु भयो ...आंसु आयो भाइ !
धेरै धेरै धन्यवाद ! I have forwarded your channel link to all my relatives and friends today !
Big fan
सचिन भाइ अब तेरथुमकाे ह्यत्रुङ झर्ना काे भिडियाे हर्ने मन छ
Very very nice hamro illam
32:55 Bijoynagar, Arunachal Pradesh,India Aaunuhos Harmro Gorkheli Community Bas Garnu Hunxa.
Love From Assam, India
Sachin sir dherai jankari mulak vedio dhanyabad ❤️👍👍
Regular viewer watching from now Qatar
Video dherai sundar ko sathai jankari mulak chha jasko dherai mahto hunchha hami yasta thauharu napugeta pani video marfat thauharuka barema thaha pauda dherai khusee lagchha aafno kamam nerantrta bhai rahos bhuna chahanchu
Video super nice lagyo thank you so much both of you.
Good luck.
traditional clean and green bazaar gorkhe illam
वाह❤
फ्रम दार्जीलिङ ❤
yo ta sir hamro najik ko gau po raixa khusi lago youtube ma ne dakhna paiyo
धन्यवाद छ पुर्बी blue च्यानलाइ एति सुन्दर दृश्य हरु देखाइदिनु भएको मा 🎉❤
मलाइमात्र हैन सबैलाइ मन पर्ने सुन्दर इलाम
!!!!! Beautiful Place !!!!!!!
Ow our village thank you 🇳🇵🇯🇵