तस्करलाई गोली ठोक्ने लिडर चाहियो गृहमन्त्री कस्तो हुनुपर्छ त्यो म देखाउँछु भन्दै जंगिए Sarbendra

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #SarbendraKhanal #SarbendraKhanal #Sarbendra_Khanal
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aonemediatv
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

Komentáře • 382

  • @AoneMediaTv
    @AoneMediaTv  Před měsícem +59

    तस्करलाई गोली ठोक्ने लिडर चाहियो गृहमन्त्री कस्तो हुनुपर्छ त्यो म देखाउँछु भन्दै जंगिए Sarbendra
    czcams.com/video/rZsGjP2KPPY/video.htmlsi=Vk0rlHDii7838uzP

  • @rupaaryal6274
    @rupaaryal6274 Před měsícem +41

    कुरा मात्र मिठास हो सबै चोर दलालहरु हुन ।।ल यो ठुलाकुरा गर्नेहरुको अहिलेसम्म को सम्पत्ति छानबिन गरम त तयारहो

    • @dipeshrai51745
      @dipeshrai51745 Před 29 dny +1

      Ho k real ho. Kura matrai mitho mitho garne. Chiplo ghasne. Kam garne ta saboi bhrastchari ho

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 29 dny +13

    सर्बेन्द्र ज्यू तपाई दुर्गा प्रसाईसंगै सहकार्य गरी आउनुस अनि जनताको समर्थन र तपाईको ईच्छा पुरा हुनेछ ।

  • @user-op6vi4nw5c
    @user-op6vi4nw5c Před měsícem +10

    देशको गौरवकोलागी छाती फु काएर चेतनामुलक सन्देश दीनु भएकोमा धैरै धेरै धन्यवाद हजुरलाई कम्रेड मदन भण्डारीको भन्दाकम छैन हजुरकोदम

  • @user-io6jh7mh6n
    @user-io6jh7mh6n Před měsícem +18

    जय नेपाल सर कमान्डर भनेको यस्तो हुनुपर्छ

  • @durgapokhrel6923
    @durgapokhrel6923 Před měsícem +13

    हिजाे त तिमिले पनि अाेलिलाइ सलाम ठाेकेर माननीय साम्सद पड्काउन खाेजेउ तर हारेउ रपाे त।

  • @GopalRegmi-f1p
    @GopalRegmi-f1p Před měsícem +17

    सहि कुरो गर्नु भएको छ रास्ट्र प्रेमि हुनुपर्छ सबै नेपाली जनता

  • @user-yo8ct5vf6g
    @user-yo8ct5vf6g Před měsícem +7

    सहि भन्नू भयाे सर ।

  • @NandlalRawal-yb9in
    @NandlalRawal-yb9in Před 29 dny +4

    सत्यबोल्नु मा हजुरलाई धन्यवाद नेपाल मा तेहि कानुनचाहियकोछ देशलाईलुटने देश द्रोह लाई गोली ठोकनैपर्छ ठोकेहुनछ
    जय नेपाल

  • @urmilatimsina7092
    @urmilatimsina7092 Před 29 dny +4

    सर्बेन्द्रको पहिलो भाषण सुनियो सएमा सए सहि ।। लौ गर है गोर्खाली भाइ छोरा छोरी हरु। बर्बाद लाइ सुधारमा ल्याउनु पर्यो।। हरि ॐ , ॐशान्ति ॐशान्ति ॐशान्ति।

  • @sabinaadhikari5874
    @sabinaadhikari5874 Před měsícem +7

    स्यालुट सर्भेन्द्र जि

  • @muneshorshrestha3114
    @muneshorshrestha3114 Před měsícem +9

    कुरो धेरै सुनियो हजुर अब सडकवाटै भ्रष्ट थुत्ने कार्यको थालनी गर्न ढिलो भैसक्यो ।

  • @DhanBhahadur-rn9wo
    @DhanBhahadur-rn9wo Před měsícem +5

    तपाईँ जस्तै मानिसहरू जाग्नु पर्यो र देशलाई बचाउनु पर्यो

  • @tejbahadurkarki6847
    @tejbahadurkarki6847 Před 11 dny +1

    Sarbendra ko jastaiNepalka neta bhaye yo Desh heaven hunethiyo hola Tara durbhagua Hamro badhai ca sarbendra jee

  • @user-sm2wk7ic3u
    @user-sm2wk7ic3u Před 22 dny +1

    🙏🙏🙏वा वा सर्बेद खानाल:::::

  • @rohanthapa6397
    @rohanthapa6397 Před měsícem +2

    Yes you are very right all Nepali people need to be this think then this country will be very good

  • @prabinrai6598
    @prabinrai6598 Před měsícem +4

    ठुलो ठुलो आवाजले भासण गर्नुभन्दा तेहा भएको भ्रष्टे सबै मिलेर देश सकायौ अब सक्नुपर्छ देश बेच्नुपर्छ खानुपर्छ भन्न मिलेर खाव है मिलेर

  • @user-ed2xw1zs7f
    @user-ed2xw1zs7f Před měsícem +3

    सर्बेन्द खनाल ज्यु सल्युट छ।

  • @user-XX2ME5WB4R
    @user-XX2ME5WB4R Před měsícem +2

    भ्रष्टाचारीलाई गोली ठोक्ने दुर्गा प्रसाईं ले भन्दा अरु कसैले पनि सक्दैनन्
    भ्रष्टाचारीलाई गोली ठोक्ने नेता दुर्गा प्रसाईं मात्रै हुनसक्छन्

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 Před měsícem +2

    Dhilo aaayo kaada aaayo k…. Jai sarbendra…. N jainepal 🇳🇵🇳🇵🇳🇵

  • @GhituMagar
    @GhituMagar Před měsícem +1

    Good job sir zaya Nepal

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 Před měsícem +2

    sahi kura sar

  • @bomthapa9608
    @bomthapa9608 Před měsícem +2

    गफडी सर्भिस मा हुँडा पुछर लुकाएर हिन्ने हरु।अहिले स्टण्ट गर्दै हिन्ने।

  • @nirugkc
    @nirugkc Před měsícem +2

    इनि चोर नेताहरु ले जनता हरु लाइ पनि बिगाडि सकियो।😅😅😅😅

  • @Anilmoktan9744
    @Anilmoktan9744 Před měsícem +2

    नेपालमा त्यस्तो पुलिस कुनै पनि छैन।
    अरुको देशमा गएर गोर्खाली हुँ भन्ने आफ्नो देशको भ्रष्टाचारलाई गोली ठोक्न नसक्ने। त्यस्तो गोर्खाली हुँ भन्दै पुलिसलाई बदनाम गर्ने नेपालमा त्यस्तो माइकलाल पुलिसको पनि जन्मेको छैन याद हो। Police भनेको पुलिस हुनुपर्छ। ताकी नेताको चाकडी नगरोस्

  • @officialchannel3111
    @officialchannel3111 Před měsícem +3

    सहि कुरा सर।

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z Před měsícem +2

    आज गर्व लागि राखेकाे छ हाे आज गरीब हरु काे अवाज हाे ठगी भ, माफीया छडन हुन

  • @rambam7643
    @rambam7643 Před měsícem +2

    वि भागमा कार्यरत अवस्था मा देशको सर्वोच्च पद आईजीवी हुदा के सुधार गर्नु भयो . फिल्ड का प्रहरी कर्मचारी हरु का लागि
    पुनह केही गर्ने अवसर छ गरेर देखाउनु होस त्यसपछी मात्र मान्नेछन

  • @KishorWagle-u6z
    @KishorWagle-u6z Před 12 dny

    भू पु भयपछि सबैलाई यस्तै लाग्छ नत्र खनाल सरले कुन झोले नेतालाई सलाम गरेनन् 🎉🎉🎉🎉

  • @bhunarambhusal6280
    @bhunarambhusal6280 Před měsícem +4

    अाफु बहाल छदा केही गर्न नसक्ने पेन्सन पकाएर रोस्टमबाट बोल्नत मज्जाले आउदो रहिछ

  • @GobindaBista-fd4zs
    @GobindaBista-fd4zs Před měsícem +3

    हाम्राे नेपाल प्रहरी का भुत्पुर्व i G p सर्वेज्द्र खनाल ज्यु ले भनेकाे सहि हाे 100% प्रसेन्ट मेराे मुल्यान्कन मा जय नेपाल भुपु अाई जी पी ज्यु ।।।

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j Před měsícem +3

    Ex.chief saheb ,jayanepal.Ex .police ,Army ko aviyan khada garau 1mahina vitra lottantra ra lootera lai jail ra naya sambidhan ra naya sarkar sthapana garau.rastra ra Nagarik haru lai bachaau.

  • @krishnapanthy1491
    @krishnapanthy1491 Před 21 dnem

    Salute, Sarbedraji. I absolutely agree with you.

  • @necessaryitems2441
    @necessaryitems2441 Před měsícem +18

    जो चोर उसैको ठूलो स्वर भ्रष्ट नाईकेको पुच्छर समातेर....!

    • @krishnasomai3441
      @krishnasomai3441 Před měsícem

      🤣🤣🤣🤣🤣🤣sahi kuraa 🤣🤣🤣🤣🤣

  • @arjun07409
    @arjun07409 Před měsícem +1

    Wow ka sai javab 👏👍

  • @bishnulimbu5936
    @bishnulimbu5936 Před měsícem +2

    फेरि यस्ले ठुलो कुरा गर्न थाल्यो चुनाबको बेलामा घर दैलो कार्यक्रममा जनता लाई पैसा बाड्ने यै त हो।

  • @BijayLalchaudhary-ve1fr
    @BijayLalchaudhary-ve1fr Před měsícem +2

    सर्वेन्द्र खानाले जिउ युवा गोली ठोक्नेको कमी छैन आखिर एक दिन यो धर्ती सोरेर जानु नै छ भन्ने मातृभूमिको लागि रगत बगाए के हुन्छ हामी मैत्री वा तयार छौं तपाईँ सुरक्षाको व्यवस्था गर्नु सत्य कुरालाई हामी लर्छौं। जबसम्म युवा को मन मस्तिकमा यो कुरा पस्दै न भने प्रशासनले हतियार बोकेर पनि कहिले शान्ति गर्न सक्दैन सर्वमैत्री मंगलम

  • @madanshrestha3063
    @madanshrestha3063 Před měsícem +2

    राष्ट्र राष्ट्रियता मात्रभुमि जन्मभुमि प्रति बफादार युवाकाे संगठन खाेल्न अतिनै जरुरी भैसकेको छ देशकाे राष्ट्रघाति लुटेरा बिदेशी दलाल अमेरिकन सैनिककाे क्याम्प राख्न लगाउने गद्दारहरूलाई तहलगाउनकाे लागि।

  • @gobardhanpun7808
    @gobardhanpun7808 Před měsícem +1

    Good Luck Sir 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n Před měsícem +2

    आजिवन प्रधान प्रधान मन्त्री, एक ब्यक्ती!

  • @chitrarana8737
    @chitrarana8737 Před 28 dny

    Sarbendra ji ko kura ek damai ramro lagyo , Bhastachari tah lagauna tapae jastai Ko Khancho xa janta le khoje ka xan.

  • @rajkumarchaudhary1339
    @rajkumarchaudhary1339 Před měsícem +3

    Salut chha sir❤

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před měsícem +2

    यो देश का ब्याक्ती हरु मुख्ले मात्रै ९०% मक्ख पार्दिने छन।

  • @NarayanKhatiwoda-cr6sl

    शलाम्छ शरमेन्द्र सर कारबाहि गर्नाेस भ्रस्टचारिलाई

  • @biradhikari5466
    @biradhikari5466 Před měsícem +2

    जाग सरब्रेन्द जि जाग चुपाग्र ननबस हजुर

  • @user-od3hv8sm1v
    @user-od3hv8sm1v Před 12 dny

    सर्वेन्द्र सर को काम पहिले देखिनै राम्रो लाग्थ्यो तर सहि पार्टी छान्न सक्नु भएन।

  • @PrakashKarki-j2l
    @PrakashKarki-j2l Před 28 dny +1

    भ्रष्टाचार को पुछर समायर बैतर्नी तर्न खोजेको ले फेरि गफ दियो

  • @kharkaAagri
    @kharkaAagri Před 18 dny

    हाम्रा नेता मन्त्रीहरूलाई जति सुनाउँदा पनि ढोल बजाएझैँ हुन्छ

  • @ganeshgyawali29
    @ganeshgyawali29 Před měsícem +2

    भ्रष्टाचारी हरुलाइ कारवाही गर्ने हो भने जुँगा दारी भयका सबै जेलभित्र हुन्छन जेलजान पर्छ भनेर मित्रता गासेका हरु सरकार प्रमुख रहेका छन

  • @user-od8op5hq4v
    @user-od8op5hq4v Před 16 dny

    सर्बेन्द्र खनालले सबैकुरा भनेको हो

  • @dharmendrashahi8343
    @dharmendrashahi8343 Před měsícem +4

    Right point

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 Před měsícem +4

    Good luck 💯

  • @Rajyadav22145
    @Rajyadav22145 Před 20 dny

    Many 2 thanks for Fact speech by Sarbendra sir from Siraha-1

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 Před měsícem +2

    सरकार को जग्गा को आफ्नु नाम मा गर्ने लाई खलास बनाइदिय हुन्छ।

  • @ghanashyamkhanal4693
    @ghanashyamkhanal4693 Před 11 dny

    सहि वाेल्नु भयाे सर्वेन्द्र खनाल जि ले ।

  • @krishnadhakal6198
    @krishnadhakal6198 Před 11 dny

    ठिक भन्नु भयो खनालजीधन्यबाद

  • @panipokhrel1
    @panipokhrel1 Před 15 dny

    आदरणीय नेता,
    नमस्ते। म तपाईंलाई यो पत्र लेख्दैछु कि तपाईंलाई हाम्रो देशको वर्तमान अवस्था प्रति सजग गराउन सकूँ। हाम्रो प्यारा नेपालमा पार्टीका केही सदस्यहरूले जनतामा निकै समस्या उत्पन्न गरेका छन्। भ्रष्टाचारका घटनाहरू सबैतिर फैलिएका छन् र यसले जनताको जीवनलाई कष्टपूर्ण बनाएको छ।
    हामीलाई थाहा छ कि तपाईं यस समस्याको बारेमा चासो राख्नुहुन्छ, तर यसको गहिराइलाई बुझ्न र प्रभावकारी कदम चाल्न आवश्यक छ। जनताले विश्वास राख्नुपर्ने, ईमानदारी र पारदर्शिता आवश्यक छ। भ्रष्टाचारलाई नियन्त्रण गर्न, स्पष्टता ल्याउन र वास्तविक समृद्धिको दिशामा अघि बढ्न तपाईंको नेतृत्वमा दृढता र प्रतिबद्धता आवश्यक छ।
    यदि यो समस्या समाधान गर्न प्रस्ट र कठोर कदम उठाइएन भने, जनताको धैर्यको सीमा समाप्त हुन सक्छ। यस अवस्थामा, एक दिन जनताले विद्रोहको बाटो अपनाउन सक्छन्, जुन हाम्रो देशको लागि राम्रो हुनेछैन।
    तपाईंको योगदान र नेतृत्वले मात्र यो चुनौती पार गर्न सक्छ। कृपया जनताको भलाइको लागि साँचो प्रयास गर्न निरन्तर प्रयास गर्नुहोस्।
    धन्यवाद।

  • @RiyashaThapa-c1j
    @RiyashaThapa-c1j Před měsícem +1

    राम्रो कुरा गर्नु भएको मा सलाम

  • @limbupurnabahadur5514
    @limbupurnabahadur5514 Před 21 dnem

    Wow you are great super salute xa sir lai.

  • @housebuildingwork
    @housebuildingwork Před 24 dny

    धेरिई राम्रो कुरा सुनौ नेपाल मा एस्ताई कानुन चाइन्छ सबेइ ले साथ दिनु प्र्छ

  • @shreetumrai6568
    @shreetumrai6568 Před měsícem +2

    Right Sarbendra sir 🎉🎉🎉

  • @SHRESTHASAROJKUMAR
    @SHRESTHASAROJKUMAR Před měsícem +1

    U r right

  • @user-xm5gx1zj4r
    @user-xm5gx1zj4r Před měsícem +2

    You are 100% right

  • @gopalpoudel888
    @gopalpoudel888 Před měsícem +1

    तस्करी लाई गोलि ठोक्ने लिदर खोज्नुहुन्छ आइले आफू नेतृत्व मा हुँदा यौटा नाबालि काे बलत्कारि लाई नपक्दी कार्य काल सक्नु भयो

  • @sudipekhadka27
    @sudipekhadka27 Před měsícem +1

    Shi ho❤❤❤

  • @user-lf7cf6iz2l
    @user-lf7cf6iz2l Před měsícem +1

    Good 👍

  • @TankaRokaya
    @TankaRokaya Před 9 dny

    Good abjestion salam xa hajurlai

  • @sushil7567
    @sushil7567 Před 27 dny +1

    सानुजङगे बालेन नै ठीकछ गणतन्त्र सङ्घीय लोकतान्त्रिक चाहीदैन बीशमत्री एकदेश जय नेपाल ठीकछ ।अपराधी गणतन्त्र मुर्दावाद जय सानुजङगे जय नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ पापीलाई लैज छीटैहैजा

  • @tiljungrai9700
    @tiljungrai9700 Před 29 dny

    100 हैन 1000% सहि कुरा सलाम छ

  • @sanushrestha4958
    @sanushrestha4958 Před měsícem +2

    good

  • @KajiPuri-dn4lm
    @KajiPuri-dn4lm Před 25 dny

    जयनेपाल सर हजुरको कुरा सहि हजुर ❤❤❤❤❤❤❤❤❤❤❤

  • @yubakc3529
    @yubakc3529 Před 28 dny

    Sarbendra sir Salute🌹🏠🎉

  • @kharkaAagri
    @kharkaAagri Před 18 dny

    भ्रष्टाचारी पूर्वमन्त्री भन्दाखेरि आँखाभरि आँसु लेका छन्। पूर्वमन्त्रीहरुले

  • @SyangdanPuskal
    @SyangdanPuskal Před měsícem +1

    Kura ekdam right 👍 hjr🇳🇵🥺

  • @user-fe7ih4is1r
    @user-fe7ih4is1r Před 29 dny

    यकदम राम्रो भन्नुभयो ❤❤❤

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 Před měsícem +4

    तस्करी गर्नेलाई जेल हाल्नुस चोरहरुलाई केपि र सेरे

  • @ombohara3267
    @ombohara3267 Před 28 dny

    Very good news 🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍

  • @user-oe3mi6pl9r
    @user-oe3mi6pl9r Před 28 dny

    Yes you are very right 🙏🇳🇵🇳🇵🇳🇵

  • @chandraramanparajuli5665

    देउवाको बिचलित मनस्थिती र चन्चले आँखा हेर्नलायक देखियो ।

  • @gamingmanzil2200
    @gamingmanzil2200 Před 29 dny

    एकदम सहि बोल्नु भो।

  • @BinodAdhkari
    @BinodAdhkari Před měsícem +2

    सैहि हाे कुरात हजुर

  • @dineshbudhamagar1610
    @dineshbudhamagar1610 Před 28 dny

    Right khanal sir deshlai aagadi badaunalai yao, chor harulai lakheti ,,sundar deshlai electricity desh banaunu solute ❤

  • @RamitaKarki-ux7zv
    @RamitaKarki-ux7zv Před 18 dny

    सहि कुरा गर्नु भयो सर

  • @drdurgakaphla-tb6yh
    @drdurgakaphla-tb6yh Před 7 dny

    सत्य कुरा यहि हाे गनेलि ठनेकन समय अस्यो

  • @Chandra-wo7bn
    @Chandra-wo7bn Před měsícem +2

    सही हो

  • @PrajwalGhimire-xh9ip
    @PrajwalGhimire-xh9ip Před 19 dny

    Sarbendra khanal is hundred percent truth.

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Před 28 dny

    सहि हाे कुरा 👍️

  • @arjunadhikari2948
    @arjunadhikari2948 Před měsícem +1

    Good luck jay nepal

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb Před 28 dny

    भरष्टचारिहरुलाई उडुसभयकाे जेलकाेठामा काेच्चाै सम्पति राष्ट्रियकरण गराै

  • @user-wx2ud7ux9z
    @user-wx2ud7ux9z Před měsícem

    कुरा सही हाे सर

  • @AnzeetAnzeet
    @AnzeetAnzeet Před měsícem +2

    सलाछ छ यनेबाेलिलाइ

  • @santosh8054
    @santosh8054 Před měsícem +1

    Sarbendra Khanal salute !!! kp sare 👎

  • @GaneshBahadur-qw2pt
    @GaneshBahadur-qw2pt Před 28 dny

    very good .sarbendar.g

  • @user-nj5gf4qc5z
    @user-nj5gf4qc5z Před měsícem +3

    सहि कुरा

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z Před 28 dny +1

    Excellent sarbend khanal jee. I am with you.

  • @user-iv9xs2bm3l
    @user-iv9xs2bm3l Před 28 dny

    देसमा हुनुपर्ने गर्नुपर्ने यो हो तर यी बुढा हरु र केही युवा हरु कुहिएर गए र जादैछन

  • @chakrakhadka5059
    @chakrakhadka5059 Před 28 dny

    गुट सर

  • @shailadhikari263
    @shailadhikari263 Před měsícem +1

    Good Sabendra Khanal Sir Bharat bhadur adhikari

  • @jamansinghale8729
    @jamansinghale8729 Před měsícem +1

    Very good

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před měsícem +1

    काङ्ग्रेस का बिचलिया नेता हरु ८०% चोखो छैन साथै गिरि बन्धु कम्पनी को 90% चोखो छैन भन्दा दुइमद छैन।