बालुवाटार बेच्ने मीनबहादुरका ज्वाईको उपद्रो, भाटभटेनीमा लफडा मच्चियो, फेरि पक्राउ परे बिचौलिया ||

Sdílet
Vložit

Komentáře • 629

  • @narendrarimal9592
    @narendrarimal9592 Před rokem +139

    भाटभटीनी बहिष्कार गराै जनता हाे अब यस्ता लुटेरा दिन गयो।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před rokem +78

    देशैभरीको भाटभटेनी को ब्यापर लाई पूरा बहिस्कार गरऔं ।

  • @birugurung7800
    @birugurung7800 Před rokem +18

    सि आइ बि प्रमुख किरण बज्राचार्य ज्यु लाई सलाम ।

  • @ritabhandari6703
    @ritabhandari6703 Před rokem +24

    जय नेपाल आमा
    हजुरले न्याय पाउने दिन आउँछ कि
    झिनो आशा जागेको छ

  • @rajuthapa1349
    @rajuthapa1349 Před rokem +41

    यी सबै देश द्रोही हुन् सबैलाई जेल कोच्नु पर्छ.

  • @samratkharel2012
    @samratkharel2012 Před rokem +47

    भ्रष्टाचारी राजनीतिज्ञलाई साउदी सरकारको नियम जस्तै सार्वजनिक स्थानमा मृत्युदण्ड दिनु पर्छ। त्यसपछि सबै कुरा सही ट्रयाकमा आउँछ | Good job Nepal police🎉🇳🇵🇳🇵

  • @tilichotv4155
    @tilichotv4155 Před rokem +4

    प्रचन्ड जिन्दाबाद

  • @kamaldhungana7825
    @kamaldhungana7825 Před rokem +43

    मेरो बिचार मा यस्तो लफडा भयकाे भाट भटेनिमा जानु भन्दा अरुनै सुपर मार्केट मा सामान किन्नजानु उत्तम लाग्यो । तपाईं पनि बिचार गर्नुस है ।

  • @kamalpd.officialyoutubecha3255

    हजुरको खबरदारिलाई सलाम गर्छु 🙏🙏🙏

  • @radhathapa8187
    @radhathapa8187 Před rokem +18

    अहिले सम्म त ठिकै थियो तर यो ज्वाइँ भनाउदोको हर्कत देख्दा अब भाटभटेनी गएर समान किनेर खानेलाई पखाला लागोस भन्न चाहान्छु ।

  • @bibeksharmanepal
    @bibeksharmanepal Před rokem +56

    भाटभटेनी बहिष्कार गरौं !!

  • @kiranbohara4728
    @kiranbohara4728 Před rokem +15

    भाटभटेनी राष्ट्रियकरण गरिनुपर्छ

  • @apsherpa5876
    @apsherpa5876 Před rokem +27

    भूमाफ़ियाको कालो कर्तूत बल्ल देखियो भाटभटेनि कसरी फस्टाको रहेछ भन्ने छर्लांग भयो। सबे भाटभटेनि बन्द गराउनू पर्छ।

  • @bidurdangal1785
    @bidurdangal1785 Před rokem +60

    सन्तोष बिके थापाको सुरिलो आवाज धेरै मिठो लाग्छ।
    तपाइँलाई कस्तो लाग्छ?

    • @Gelbuvlogs
      @Gelbuvlogs Před rokem

      मलाई बिशेशगरि ABC check कार्यक्रम सन्चालन गरेको मन पर्छ

    • @rameshsubedi5132
      @rameshsubedi5132 Před rokem

      Ah aba. Mantri banaideu 😅😅

  • @tikheram4168
    @tikheram4168 Před rokem +6

    भाटभटेनी म अब जिन्दगीमा जादिन, सबै मिली बहिस कर गरौं,

  • @rohanffyt1395
    @rohanffyt1395 Před rokem +1

    कारबाही हुनुपर्छ जय गिरेट नेपाल जिन्दबाद

  • @umeshkarki3368
    @umeshkarki3368 Před rokem +27

    वालुवाटार राखेर व्यवसाय गर्न रिन दिने वैकले कुन दिन टुँडिखेल र रत्नपार्कमा पनि रिन लगानि गर्न बेर छैन।

  • @kajimanrai746
    @kajimanrai746 Před rokem +40

    यस्ता चोर जन्ता ले खोजी खोजी लखेटौ

  • @MegaParajuli
    @MegaParajuli Před rokem +19

    यो मुदामा इ अपराधीहरुलाइ सजाय भएन भने यो मुलुकमा कोहि इमानदार मानिस नबस्दा हुन्छ

  • @krishnapoudel3695
    @krishnapoudel3695 Před rokem +47

    जनता बाट नै भाटभटेनि बहिष्कार गर्नु पर्छ अनि चुहिन्छ यिन्को तेल

  • @ramchandrashrestha7294
    @ramchandrashrestha7294 Před rokem +9

    धन्यवाद प्रधानमन्त्री प्रचण्ड सरकार राम्रो कामको लागि(ललिता निवास ,भुटानी सरनार्थी छानबिन प्रकरण ,समयमा गाउँ गाउमा पाठ्य पुस्तक पुर्याउनु र समयमै किशानले मल पाउनु यो सरकारको सम्झन लायक काम हुन।

  • @parbeshmagar7754
    @parbeshmagar7754 Před rokem +67

    यो भरौते चोर लाई पनि खोरमा हाल्नु पर्छ!

  • @karki8371
    @karki8371 Před rokem +11

    राम्रो काम यो भन्दा ठूलो ठूलो अपराधी हारु खोर मा हाल्नु पर्छ त्यो हेर्न बाकी छ 🙏🙏🙏

  • @mohansubba8091
    @mohansubba8091 Před rokem +13

    सत्य र निस्पक्ष समाचार सम्प्रेशण गर्नुभएकोमा धन्यबाद । यो कार्यक्रम राम्रो छ निरन्तर जाओस ।

  • @thakurprasadtimalsena1025

    संसदभित्रकेगर्नु हुन्छ। यस्ता संसद भित्र पनि छन् नी।भ्रष्टाचारी। सक्नु हुन्छ

  • @arpanghale1641
    @arpanghale1641 Před rokem +3

    तपाईंको यो कार्यक्रम अत्यन्तै दमदार र उत्कृष्ट लाग्यो , अब यदि यो देशमा अलिकति मात्रा कानुन बचेको छ भने पुर्ब प्रधानमन्त्री द्वाय माधब नेपाल र बाबुराम भट्टराईलाई कोच्नु पर्छ जेल ।।

  • @sushilrawal1643
    @sushilrawal1643 Před rokem +3

    सन्तोष बीके थापाको दमदार बोलि सुन्नकै लागि आको म त

  • @prabhudbsir1830
    @prabhudbsir1830 Před rokem

    यो कडा भन्दा कडा कार्बाहि हुनु जरुरी छ,यसको पनि कुदिन आउदैछ

  • @AMFancy
    @AMFancy Před rokem

    भाटभटेनी सबै मिलेर बहिष्कार गरौ भष्टचारिलाइ कार्वाही गरौ

  • @nirupakhatiwada4326
    @nirupakhatiwada4326 Před rokem +1

    बिलकुल सहि हो!!

  • @chakrachakra7509
    @chakrachakra7509 Před rokem +3

    मलाई यो च्यानल साह्रै मन पर्छ cib लाई सलाम छ यस्ता सम्पुर्ण भुमाफिया नेता होस या जोसुकै होस जेल कोच्नु पर्छ

  • @deyakotiboharavlogs7667
    @deyakotiboharavlogs7667 Před rokem +4

    पुरै देसका भाट भटेनी सरकारले राष्टीय करण गर्नु पर्छ।

  • @chakragurung9244
    @chakragurung9244 Před rokem +1

    सुरु गरेको राम्रो हो तर यो मामलामा राजनितिक नेता नै मिले पछि केही हुदैन हात्ती आयो हात्ती फुस्स

  • @dhanprasadgauchan4865
    @dhanprasadgauchan4865 Před rokem +1

    नेपाल्मा सङ्घियता को फाईदालीनेहरु लै, धेरै!! धन्यबादछ!!

  • @minathakuri1812
    @minathakuri1812 Před rokem

    यस्लाइ हदैसम्म कडा कारबाही हुनुपर्छ । सरकारी जग्गा यस्तै चोर हरु ले खाइरहेका छन ।आजिबन कोच्नुपर्छ।।।पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद ।यस्तै कुरा कुरा उठाएर सत्य घटना देखाएर समाज सचेत गराउनु होला

  • @milanshrestha2168
    @milanshrestha2168 Před rokem +4

    जय नेपाल नेपाल प्रहरी लाई सलाम छन अनि सरकार लाई

  • @danendrapaudel7641
    @danendrapaudel7641 Před rokem +3

    बहिष्कार गर्नु पर्छ सबै जनताले।

  • @birugurung7800
    @birugurung7800 Před rokem +10

    गुरुङ जातिकै बेइज्जती भो।

    • @yambahadur8334
      @yambahadur8334 Před rokem

      100% vannu vo bahun chetree harulai chor varsta vandda vandai e gurung buda kaha batw chor varsta niskexan enlai tw sampurna sachet gurung samudaya leni bahiskar garnu parxa

    • @pradipkc396
      @pradipkc396 Před rokem +1

      क्षेत्री बाहुनले देश बिगारे भन्नेले गुरुङ ले पायो भने के गर्ने रहेछ अरुले पाए के गर्छन् भन्ने सोच पलाओस

  • @amritchohoblon3293
    @amritchohoblon3293 Před rokem +5

    कस्तो राम्रो बोली कस्तो राम्रो reporting wow

  • @tikathapa2406
    @tikathapa2406 Před rokem +4

    दमदार प्रस्तुति ।

  • @thakurisunil01
    @thakurisunil01 Před rokem +4

    भाटभटेनि बहिस्कार

  • @bimalale6247
    @bimalale6247 Před rokem +7

    Dherai ramro karekaram❤❤

  • @Phuyalsharma
    @Phuyalsharma Před rokem +37

    यस्ता ठगहरुको भन्डाफोर गर्नु पर्छ अब /

  • @dillisubedi8775
    @dillisubedi8775 Před rokem +3

    सबैले बहिस्कार गरौ

  • @rameshac5333
    @rameshac5333 Před rokem +13

    छी छी बेजत कस्तो र छ मिडियाको अगाडी त यस्तो पछाडी झन कस्तो

  • @royalmount6571
    @royalmount6571 Před rokem +2

    कठै मीन बहादुर ! सबैभन्दा घाटा मिनेलाइ

  • @khombahadurkhatri1198
    @khombahadurkhatri1198 Před rokem +4

    प्रचण्ड सरकार लाई धेरै धेरै धन्यवाद

  • @AMFancy
    @AMFancy Před rokem

    धन्यवाद CIB

  • @sharada5383
    @sharada5383 Před rokem +1

    यो प्रकरणमा संलग्न भएका जो सुकै भए पनि जेल हाल्नै पर्छ।

  • @sammangurung640
    @sammangurung640 Před rokem +3

    एक गुरुङ को छोराले प्रगति गरेको देख्न नसकेको हो इण्डियन धोतीले यो प्रगति गरेको भए खुसी ले तालि पिट्ने छ हाम्रो नेपाल .......

  • @MrBpsubedi
    @MrBpsubedi Před rokem

    पत्रकार निष्पक्ष र तटस्थ बन्दा शोभनीय होला । परि आए बाह्र भाइका कारिन्दा बनेर कालाव् यापारी, कर्मचारी, नेता, माफियाको कलो खान पछि नपर्ने र सर परेमा सुशासनका मसीहा पनि बन्ने ! पत्रकार र तिनो कारिता जानिएकै कुरा हो ।
    जे होस शालीन भाषा, तटस्थ शैलि र समयको हुरीमा नबगी सदबहार चरित्र अपनाउँदा राम्रो ।

  • @rupaaryal6274
    @rupaaryal6274 Před rokem +59

    यो दलाल माफियालाई बहिष्कार गर्नुपर्छ

  • @khombahadurkhatri1198
    @khombahadurkhatri1198 Před rokem +2

    धन्यवाद छ भ्रष्टाचार विरुद्ध आवाज बुलन्द गर्ने

  • @homnathregmi3855
    @homnathregmi3855 Před rokem

    यि सबै देश लुटेरा,जनतामारा,सबै नेताका झन्डमुन्ड ऊठ नेपाली हो।भाटभटेनी मा खरीत बहीस्का गरौ ,नेताले देशलुटेर अर्कैको नाममा खोलेकाहून रकम सबै नेता मा पुग्छ।

  • @ramrijal5601
    @ramrijal5601 Před rokem +1

    यस्तालाई खबदारि गर्नुपर्छ यस्काे नाममा पनि जग्गा लुलेकाे हुनुपर्छ अनुसन्दान हुन जरुर छ

  • @ramgrg1918
    @ramgrg1918 Před rokem

    माधप नेपाल र बाबुराम भटरााई लाई पनि पक्राउ गर्नुपर्छ।

  • @birugurung7800
    @birugurung7800 Před rokem +4

    मीन बहदुरको ज्वाइँ बोउलाएछन सबै बचौँ कुकुरले टोकदा पनि न लाग्ने रेबिज इन्ले टोक्दा लाग्छ होसियार ।

  • @yagyadevkota88
    @yagyadevkota88 Před rokem

    धेरै कडा पो रैछ डाका हान्दिउ पो भन्छ त सिदै

  • @user-ty7rp2xc2i
    @user-ty7rp2xc2i Před rokem +8

    सलाम छ यो खबरदारीमा ..
    अनि भ्रष्टाचारिलाई साउदिमा जस्तै मृत्युुदणड दिइनुपर्छ ...चोरहरुलाई ...😢😢😢

  • @biwashmagar2739
    @biwashmagar2739 Před rokem +6

    ठिक्क परो बैंक लाई नि,,,केहि गरर्छु भन्नेहरु ब्यबसायहि लाई लोन दिन नमान्ने हरु,नापियो अबब बबैंक🙏🙏🙏🙏🙏

  • @tilakkhadka3980
    @tilakkhadka3980 Před rokem +2

    लुटेको जग्गामा धितो राखेर रिन दिन्छ बेङ्क्ले तर धनिपुर्जा भयको जग्गामा रिन दिदैन कारन घुस नपायर हो

  • @tamulb1173
    @tamulb1173 Před rokem

    प्रचण्डको आयस्रोत नै मिन बहादुर गुरुङ हो ।प्रचण्डको सम्पति पनि छानबिन हुनु पर्छ।😠😠😠😠

  • @DhamiAmrit-qq7lq
    @DhamiAmrit-qq7lq Před rokem +3

    Good prachand sarkaar

  • @ganeshsubedi7215
    @ganeshsubedi7215 Před rokem

    धेरै राम्रो कुरा गर्नु भयो हजुर।

  • @baniyakaji213
    @baniyakaji213 Před rokem +3

    चोर साला देशको धमिराहरुको पराकास्ट पत्रकारमाथिको हमला गलत लाग्यो जय सन्तोश जि 🤙🤙👍👍

  • @aayushshresthaktm
    @aayushshresthaktm Před rokem +1

    प्रचण्ड सरकार लाई ध्न्यबाद दिनैपर्छ ।

  • @niranjanpanth9490
    @niranjanpanth9490 Před rokem

    खरो बिस्लेशन

  • @DivyaAdhikari-vw3pc
    @DivyaAdhikari-vw3pc Před rokem +3

    wow! very impressive news..

  • @chhetriran2028
    @chhetriran2028 Před rokem +1

    जो कोहि होस भाइ बन्धी नहोस सबै लाई जेल कोच्नु पर्छ

  • @harkprasadrai2859
    @harkprasadrai2859 Před rokem +4

    Namaste bk sir

  • @himalsharpaily4684
    @himalsharpaily4684 Před rokem

    अब भात भतेनिमा जनताले आगाेलगाउन परछ जताजता छ सबै भातभतेनि पसल जलाउ

  • @kamalghartimagar9001
    @kamalghartimagar9001 Před rokem

    यी पत्रकार को आवाज सुनौ सुनौ लाग्ने छ

  • @liuyangmagar-zy3eh
    @liuyangmagar-zy3eh Před rokem +2

    Good parchand commrade

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před rokem

    CIB ले खुट्टा नकमाअाेस जनता काे साथ छ नत्र CIB काे बिश्वास गुम्नेछ।❤🎉

  • @user-bx5ff5wi9c
    @user-bx5ff5wi9c Před rokem

    Thanku. Cib

  • @deskoyodha3821
    @deskoyodha3821 Před rokem +1

    देशै भरिका भाटभटेनि बाहिस्कार गरौ जय नेपाल

  • @bibaramtamang9341
    @bibaramtamang9341 Před rokem +7

    Brastaharulai jhel halnu parcha bhatbhateni bahiskar garaum jay Nepal

  • @reshambisuunke4687
    @reshambisuunke4687 Před rokem +1

    host is powerfull 🙏🙏
    यत्तिको जस्तो पत्रकार सायद रबि लामिछाने पछि को जिगर मुटु भएको अर्को एउटा जंग बहादुर जत्तिकै सत्यको पक्षमा बोल्ने पत्रकार उहाँ नै हो भन्ने मलाई लाग्छ । यत्तिका powerful मान्छेहरुलाई फिल्डमा नै डर त्रास नमानी कस्तो आट
    नेताले गर्ने काम पत्रकारले नै गर्नुपर्ने बाध्यता हो भने नेताहरुलाई घर पठाएर उनिहरुलाइ दिने तलब पत्रकारहरुको लागि छुटयाइनुपर्छ ।

  • @pallokendrapal7584
    @pallokendrapal7584 Před rokem +2

    भ्रष्टाचार गरेर आर्जेको सम्पत्त माथि नेपाली जनता ले आगो लगाएर खरानी पार्नु पर्छ यस्ता ब्वासाँहरु लाई बहिस्कार गर्नु पर्छ डोजर चलाउनु पर्छ भटभटेनी मा डोजर चलाउनु पर्छ

  • @lamsalkitchencookingnatiru6337

    Good luck CIB ❤❤❤love you all❤Tim

  • @tilichotv4155
    @tilichotv4155 Před rokem +3

    सुक्यो भाटभटेनि😅😅😅😅😅ग्राहक जिरो

  • @rajbikramshah2002
    @rajbikramshah2002 Před rokem +5

    पिट्छु भन्नुको अर्थ, पिटेको समान हो, कारवाही गर्नु जरुरी छ।
    सबै नेपालीले भाटभाटेनी बहिष्कार गर्नु आवस्यक छ, यी देशद्रोही हुन, जनता र देश बेचुवाहरुको साथमा अरु कोको होलान्। हेर्दै जाऔं जनता एक हुने समय हो🙏

  • @pashupatiadhikari750
    @pashupatiadhikari750 Před rokem

    भाटभटेनी सुपरमार्केट सबैले बहिस्कार गरौं।अन्य विगमाट, पसलबाट समान किन्दा भैहाल्छ नि। यस्ता ठगको सामान नकिनौ

  • @saritaprasai1386
    @saritaprasai1386 Před rokem +1

    Good news 👍👍🇳🇵

  • @jenisbk391
    @jenisbk391 Před rokem

    भाट भटेनी जाना छोडौ सबै जन्ता मिले रा

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 Před rokem

    Thanku for cib

  • @ramkalabohara4119
    @ramkalabohara4119 Před rokem

    सहि हाे कुरा

  • @prajanagoodme3910
    @prajanagoodme3910 Před rokem +5

    Pahila vatvateni bahisakar garu ani Matra sabaiko valo huchha. Sarba sadharan sano bebasaya garneko pani din aauchha.chitwan ko vatvateni pani banda vai diya narayanghat bajar pani phastaune thiyo ki ?

  • @ayushpariyar1018
    @ayushpariyar1018 Před rokem +36

    Good work good journalism

  • @purnimathapaliya8270
    @purnimathapaliya8270 Před rokem +9

    भाटभटेनि बहिष्कार गरौं भाटभटेनिलाई नेपाल सरकारको श्वामित्तो मा लयाएर सरकारी हस्पिटल बनौ अनि नेपाली जन्तालाई सस्तो उपचार गरौं अनि भ्रष्टाचारि हरुलाइ जेल कोचु अनि नेपाली जनता लाई न्याय मिल्छ अनि दादागिरी हरुको दादा झ्रर्छ

  • @balarampradhan6150
    @balarampradhan6150 Před rokem

    Thank you. C B I.

  • @bimlaram4115
    @bimlaram4115 Před rokem

    भाटभटेनी का ज्वाइँ ट्यापे गुन्डा फटाहा लाइ। कानुनी कारबाही गर्नुपर्ने हो

  • @saritaGurung-kr6wh
    @saritaGurung-kr6wh Před rokem +1

    good work ❤❤❤

  • @nepaliserophero8581
    @nepaliserophero8581 Před rokem

    भाट भटेनी बहिष्कार गरौ ।अब असल कर तिर्ने नेपाली जनताको पसलमा गयर सामान किनौ।

  • @dipakghimireghimiredipak4788

    लोभले लाभ लाभले बिलाभ ।

  • @Sandeshfacts45
    @Sandeshfacts45 Před rokem

    100% right

  • @kushalbohara6829
    @kushalbohara6829 Před rokem +1

    धन्यवाद छ प्रचण्ड सरकार लाई

  • @arunpokharel7414
    @arunpokharel7414 Před rokem +1

    Ho Bhrasta harulai Samman Hoina Samajik Bahiskar garam 🇳🇵🕉️

  • @himalayanviagra6255
    @himalayanviagra6255 Před rokem +7

    सबै अपराध र लुट्को जड प्रचन्डे र यसको माओबादी पार्टी हो। गणतन्त्रको उन्मादमा यी अपराधीहरुले भत्काउन र लुट्न केहि बाँकी राखेनन। तर यी अपराधीहरु अहिले मास्सिन थालेपछि छट्पटीएको अवस्था छ। माकुने र बाबुराम यो ललोतानिवासको मुख्य नाइके किन पक्राउ हुदैन ?

  • @loknathdawadi853
    @loknathdawadi853 Před rokem

    धन्यबाद समाचारकाेलागि