बंगलादेशबाट फर्केपछि नेपालमा यसरी आन्दोलन सुरु गरे दुर्गा प्रसाई !! को को लखेटिदै छन त् ? DURGA

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • बंगलादेशबाट फर्केपछि नेपालमा यसरी आन्दोलन सुरु गरे दुर्गा प्रसाई !! को को लखेटिदै छन त् ? DURGA Prasain NEws Itahari,

Komentáře • 970

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx Před měsícem +171

    ल है ओलिको बोली जस्तो नहोस व्यबहारमा देखियोस प्रसाईं जि सच्चा देशभक्त तपाईंको साथमा हुनेछौं

  • @sumitpariyar-tf8mm
    @sumitpariyar-tf8mm Před měsícem +144

    अब यो बिद्रोह छिटो भन्दा छिटो नेपाल मा हुनु जरुरी छ अब ढिला गर्नु हुदैन ।

    • @ChandraChalaune-np5zs
      @ChandraChalaune-np5zs Před měsícem +1

      विद्रो हुनु हुँदै ना बिद्रो हो ले नोक्सान हुन छ फाइदा हुँदै ना

  • @user-ei5oi9vs4b
    @user-ei5oi9vs4b Před měsícem +46

    दुर्गा दाई आदेस को पर्खाई मा छौ देश र जन्ता को लागी मर्न मार्न तयार छौ पुर्ब लडाकु

  • @norbulamajumli1768
    @norbulamajumli1768 Před měsícem +96

    हाम्रो पनि साथ र सयाेग हुने नेपालआमा बचाउन भष्ट नेतालाशलाई खेदवा लगायन पहाड बा झर्ने छाै शुभकामना,

  • @raghutammanandhar5315
    @raghutammanandhar5315 Před měsícem +48

    धर्म भन्दा पनि पहिला यी भ्रष्ट नेताहरूलाई लखेट्ने र घर बाल्ने program गर्नुपर्यो

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Před měsícem +70

    दुर्गा, प्रसाई जिन्दा बात, दुर्गा प्रसाइ, जिन्दा बात, दुर्गा, प्रसाई, जिन्दा बात, दुर्गा, प्रसाई, जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात,❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u Před měsícem +145

    दुर्गा प्रसाई जिन्दाबाद ❤❤

  • @NabintaramiMagar-ln2et
    @NabintaramiMagar-ln2et Před měsícem +54

    दुर्गा प्रसाई जिन्दा बाद छिटो आन्दोलन गरौं सर❤❤❤❤❤❤❤❤

  • @lifechangingvideo7920
    @lifechangingvideo7920 Před měsícem +33

    दुर्गा प्रसाईं को जय होस् । हार्दिक सफलता को शुभकामना छ । जय होस् ।।

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před měsícem +75

    जननी जन्मभुमीश्चः स्र्वगदपी गरियसिः
    नेपाल आमालाई बचाउन हातमा भाला खुकुरी तरवार लिएर दुर्गा पसाईलाई साथ दिउ ❤जय नेपाल❤

  • @user-hz8qb5mv6m
    @user-hz8qb5mv6m Před měsícem +63

    छिटो गर्नु पर्‍यो सर ।जय दुर्गा ।

  • @RatnabadurLapcha
    @RatnabadurLapcha Před měsícem +18

    व्यबस्था परिवर्तन गर्नु पर्छ नेपालमा दुर्गा दाई हाई हाई

  • @user-jh9eq5zc8b
    @user-jh9eq5zc8b Před měsícem +29

    तपाईंलाइ ३ करोड नेपालीको साथ छ दुर्गा जी तपाइलाइ २१ तोपको सलाम दिनु पर्छ!

  • @SureshBudhaMagar-lm6jv
    @SureshBudhaMagar-lm6jv Před měsícem +35

    पुराना नेतालाई सात डाडा कटाएर बालेन प्रधानमन्त्री दुर्गा गृहमन्त्री कुलमान उर्जा मन्त्री सुरेन्द्र के सि शिक्षा मन्त्री र प्रेम सन्जेल प्ररास्ट्र मन्त्री भएको हेर्न मन छ नेपालीको

  • @netrabasnet9640
    @netrabasnet9640 Před měsícem +4

    नेपाल मा युद्ध भुमीबनाउन खोजीदैईछन तेसकारण राष्ट्र बचाउन राजा लेउनुपरछ

  • @Bharat-xettri
    @Bharat-xettri Před měsícem +21

    धेरै नबोल्नु यदि गर्न सकिन्छ छ भने भोलि नै आन्दोलन गरम नभए चुप लागेर बस्नु यो अवस्थामा सारा नेपाली हजुरको साथमा आउँछ सिधा गोलि हान्नु Kp लाई मेरो support छ ।तर बोलेर केही हुनेवाला छैन।

    • @user-kt3if3kj1t
      @user-kt3if3kj1t Před měsícem +1

      Yes right tara vasan ma mattra simit hoki? Agultho le hane ko kukur bijuli chamkida pani darauxan vane jastai vaye ka xau hami nepali janta

  • @shivarimal8011
    @shivarimal8011 Před měsícem +3

    दुर्गा प्रसाईं महान सपुत सर जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏सब नेपालीहरुले दुर्गा प्रसाईं सर लाई साथ दियोै र देस र जनता बचाउ दुर्गा प्रसाईं सर जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq Před měsícem +29

    हो हो अभियन्ता श्री दुर्गा प्रसाई जी , अब तपाईले आन्दोलन को अगुवाई गर्नु प-यो । अब नेपाल मा पनि बंगलादेश कै जस्तो यी नेपाल का भ्रष्ट अपराधी नेता भनाउँदा हरु लाई देश बाट लखेट्नु पर्छ, जेल मा कोच्नु पर्छ , तपाई ले अगुवाई गर्नु प-यो लौन ।

    • @govindamanshrestha5073
      @govindamanshrestha5073 Před měsícem

      लाै परमेश्वर दुर्गा भगवती , रक्षा गर दुर्गा प्रसाईंलाई 🌹🇳🇵🌹

  • @krishnaruchal3552
    @krishnaruchal3552 Před měsícem +12

    चिन्ता न लिनु होस दुर्गा प्रसाईं जि त्यो हल भन्दा नि बिस्व नै हल बनाउनु भयेको छ तपाईं ले = नेपाली ले नि बिस्वो को कुना कुना बाट तपाईं को आवाज सुन्ने गरेका छन=( दुर्गा प्रसाईं सत्त्य हो) = (दुर्गा प्रसाईं को राज्य आवोस ) जय दुर्गा प्रसाइ

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 Před měsícem +25

    दुर्गा प्रसाईं जिन्दाबाद

  • @crazywrld.386
    @crazywrld.386 Před měsícem +9

    गफ मात्र हाकेर हुँदैन आन्दोलन छिटो सुरु गर्नुपर्यो ढिला ढिला भए पछुताउँदै बस्नु पर्ला फेरिपछि❤

  • @kajigajmer4154
    @kajigajmer4154 Před měsícem +1

    Durga prasai jiu Lai hami gariba dukhi janatako sadhai Sath support hunexa xito vanda xito kpi oli arju Rana baburam makune sere Lai lakhetaou kahile aula tyo Dina we are waiting for same protest srelanka and bangladesh

  • @KanxaStha001
    @KanxaStha001 Před měsícem +20

    दुर्गा प्रसाई हिरो हो नेपालको

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před měsícem +1

    बाघ 🐅🐅🐅🐯🐯🐯🐅🐅🐅 आयो बाघ 🐅 दुर्गा प्रसाईं जिन्दाबाद जिन्दाबाद जिन्दाबाद ❤🎉❤🎉❤🎉

  • @norbulamajumli1768
    @norbulamajumli1768 Před měsícem +19

    हाम्रो पनि साथ र सयाेग हुनेछ नेपाल आमा बचाउन भष्ट नेताहरू लाई खेदुवा लगायन पहाड बा झर्ने छाै शुभकामना,❤❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před měsícem +2

    गरिब दुख्खी जनता हरु लाई पैंसा बाड्न पर्दैन दुर्गा सर रिङ-रोड बहिर बाहिर नेताहरुले बेचेर खाएको सम्पुर्ण ॐॐॐ कलकारखाना हरु खोलि दिए पुग्छ अझै सम्भव भए थप कारखाना हरू खोली दीएं दुर्गा प्रसाईं सर जिन्दाबाद ❤🎉❤🎉🎉🎉🎉❤🎉❤🎉❤🎉❤🎉

  • @HariharChaulagain
    @HariharChaulagain Před měsícem +35

    सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाई ज्यू र मेरो तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु जुन उहाँ दुर्गा प्रसाई ज्यूले अभियान थाल्नुभएको नागरिकहरूको जनताहरूको लागि हो जुन जनताहरूको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ र जुन बैंक सहकारी लघुवित्त बिमा इन्सुरेन्सलाई राष्ट्रियकरण गरौ र नेपाली नागरिकहरुको ऋणमिना गरौं। भनेर लाग्नुभएको धेरै भन्दा धेरै धन्यवाद त्यो अभियानमा जुन अभियान छ हाम्रो सबैको साझा अभियान मा लाग्न हुन सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछौं। सम्पूर्ण मिलेर आन्दोलनमा सहभागी भइदिन हुन सम्पूर्ण जिल्लावासी आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछु। नमस्कार जय राष्ट्रवाद

    • @ramvlogs3617
      @ramvlogs3617 Před měsícem

      हिन्दु धर्म को आवाज उठाउने लाइ,,हिन्दु हरुले नै साथ दिदैन भने अरु कस्ले दिन्छ साथ? 😅

    • @ramvlogs3617
      @ramvlogs3617 Před měsícem

      नेपालका सबै पाटीका सबै नेताहरु हिन्दुनै हो त 🤣 नेपालमा ८४%हिन्दु हरु छन।खोइ त सपोर्ट गरेको? चाहिन्दो मुद्दा उठाएपो हुन्छ त। जाती,धर्म,पाटीको मुद्दा उठाउनेलाइ कसैले साथ दिदैन।सबै जनताको आवाज उठाउन पर्यो क्या

  • @sumanmagar25
    @sumanmagar25 Před měsícem +2

    अब कुनै पार्टि हैन साथि हो सब एक जुट हुने दिन आईसकेको छ🙏

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n Před měsícem +27

    जय दुर्गा प्रसाइ ❤

  • @khatrichhetri837
    @khatrichhetri837 Před měsícem +1

    दूर्गा पर्साई जिन्दाबाद राजतन्त्र जिन्दाबाद हिन्दू राष्ट्र सहित राजतन्त्र जिन्दाबाद ❤❤

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před měsícem +4

    आन्दोलनको अगुवाई लिन विनम्र अनुरोध छ दुर्गा प्रसाईं जि👍️👍️👍️।।।।नेपाल बचाउन हामी एकजुट हुनुपर्छ ।

  • @KusumMagar-o7n
    @KusumMagar-o7n Před měsícem +2

    Durga parsai sir nepalko raja Saman ho nepalilai Maya garni

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 Před měsícem +8

    छिटो गरम दुर्ग सर इनिहरुलाइ छिटो नलखटी भएन

  • @saraswatilimbu5575
    @saraswatilimbu5575 Před měsícem

    दुर्गा प्रसाइ जिन्दाबाद। हामी जनताको साथ छ हजुर लाई दुर्गा माताले रक्षा गरुन हजुर लाई सफलताको शुभकामना छ।❤❤🎉🎉

  • @sureshlimbu8950
    @sureshlimbu8950 Před měsícem +5

    दुर्गा जी सबै कुरा राम्रो छ तर हिन्दुराष्ट राज्य माग्नु ऊचित हुदैना हामी लिम्बु , राई,तामां, सेर्पा, नेवार, गुरुं, सुनुवार, कांहा जानु सबैले आफ्नु धर्म मान्ने अधीकार छैना र ?

  • @user-eq6mn4ig9r
    @user-eq6mn4ig9r Před měsícem

    सलुट छ दुर्गा दाइ हजुर लाई अहिले जे बोल्दै हुनुहुन्छ त्यो चाडै लागू होस दुर्गा दाइ❤❤❤❤

  • @HemprasadNeupane-hb4ok
    @HemprasadNeupane-hb4ok Před měsícem +4

    सबै काण्ड र भ्रष्टाचारको नाम भेष्टमा छोपेर त्यो भेष्ट सबैले लगाएर आन्दोलन छेड्नु पर्छ दुर्गा सर बेला यही हो छोड्न हुन्न।जय् जनता ।

  • @Bikash_Tamang_Lopchan143
    @Bikash_Tamang_Lopchan143 Před měsícem +3

    हरेक शब्दशब्द मा दम छ् दुर्गा प्रसाई प्रति🙏
    नेपाली आमजनता ले चाहेको पनि यहीँ परिवर्तन र भ्रष्टाचार को अन्त्य।अब नेपाली जनता मिलेर यो देश लाई चुस्ने एमाले र काङ्ग्रेस को पतासाफ गर्नुपर्छ अनि मात्रै देश मा जनताले चाहेको हरेक कुरा परिपुर्ति हुनेछ।
    म सहमत छु दुर्गा प्रसाईं को २२ मिनेट ११ सेकेन्ड सम्म बोलिरहनु हुँदा को प्रतेक कुरामा💜🙏💜

  • @RamKC-ch1qs
    @RamKC-ch1qs Před měsícem +2

    Jay durga ❤🎉 tapai kai shat mai xau ❤🎉 raja lyau desh bachau ❤🎉 jay balen ❤🎉

  • @kbadhikri8418
    @kbadhikri8418 Před měsícem +6

    ओली तन्त्र को पर्दा fas गर्नै एक मात्र राष्ट्रिय सपुत दुर्गा prasai sir जय होस् hajur को

  • @user-eq6mn4ig9r
    @user-eq6mn4ig9r Před měsícem +1

    प्रसाईं जि हजुर को बोली ओलि को जस्तो नहोस अहिले जस्तो बोल्नु भएको छ तेस्तै होस दुर्गा प्रसाईं जि

  • @shyamrai9908
    @shyamrai9908 Před měsícem +23

    जय durga parshai zindabah

  • @Bikram1.0m
    @Bikram1.0m Před měsícem +1

    जसले आन्दोलन को नेतृत्व गरे पनि सत्ता पल्टियो भने बालेन शाहा लाई प्रदान मन्त्री बनाउनु पर्छ ❤❤

  • @user-zn9hq4df8h
    @user-zn9hq4df8h Před měsícem +3

    हामी पनि विदेश देखि जानु पर्दछ यदि देश को माया छ भने दुर्गा प्रसाई लाई सात दिन को लागी अब बंगाल देश को जस्तो गर्नु पर्छ नेपाल का नेता हरु लाई कट्टु पनि लगाउन न पाए र भागोस न

  • @AnupbabuShrestha-jw6vu
    @AnupbabuShrestha-jw6vu Před měsícem +1

    दुई चार दिन अान्दोलन गरे हुदैन ,अब निपक्ष दिगो आन्दोलन गरे दिगो गरे र देशलाई परिवर्तन गर्ने पर्छ,नत्र बिजुली बिल तिर्नु नसके अब यसको उधोग धन्दा जबफत गरे लिजमा लिएर सरकार यो बिजुलीको बिल तिर्नु पर्छ, अब कुलमान घिसिङ दाई हटाउन खोजे सम्पूर्ण ले यसको अान्दोलन गरे ,कुलमान घिसिङ पक्षमा जानुपर्छ ।

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 Před měsícem +13

    साथ दिन जनता तयारछन् नेतृत्वले तिग्रा कमाउनु भयन जनताले भगवान हैन दुर्गामातालाइ पुजा गर्नेछन दुरगा ज्यु

  • @dorjetmg7927
    @dorjetmg7927 Před měsícem +1

    हिन्दु राज्य बनाउने रे ! बुद्धिस्ट,क्रीस्चियन,मुसलमान हरुले दुर्गा प्रसाईं लाई साथ नदिऔँ । हिन्दु राज्य बनाउने स्वार्थ छ दुर्गा प्रसाइको

  • @farmernepal1062
    @farmernepal1062 Před měsícem +4

    धर्म निरपेक्ष देश हो नेपाल कुनै हिन्दु को मात्र हैना

  • @user-mw9ix8kv8v
    @user-mw9ix8kv8v Před měsícem +4

    दुर्गा प्रसाई जिन्दावाद अब बङ्गलादेश जस्तै जनताहरू उठेर नेताहरू काङ्ग्रेस एमालेको काम छैन नेपालमा अब बङ्गलादेशतिरै पठाइदिनुपर्छ।

  • @BhimBahadur-d4y
    @BhimBahadur-d4y Před měsícem +14

    म पहिले काङ्ग्रेस हाे हाल दुर्गा दाइकाे सपाेट मा हाे

  • @F.A.short4m
    @F.A.short4m Před měsícem +1

    आन्दोलनले देश झन् पछाडि धकेलिन्छ। हरेक पाँच - पाँच पटक चुनाव चाई के को लागि सबै आफ्नो आफ्नो स्वार्थ पूरा गर्ने हुन।

  • @bbalbahadur8986
    @bbalbahadur8986 Před měsícem +4

    दुर्गा प्रसाईं को भाषण गर्ने सैली पहीला भन्दा अहिले धेरै राम्रो हुँदै गईरहेको छ बधाई छ

  • @SDS_Naya_Khoj_Naya_Soch
    @SDS_Naya_Khoj_Naya_Soch Před měsícem +2

    बालेन आउ देश बचाउ सबै भुक्ने धेरै देखे तर काम कसरी गर्नेहो बिकास कसरी गर्ने हो यो तपाईं बाट सिक्नु जरुरी छ जय बालेन❤

  • @rajanbhandari5840
    @rajanbhandari5840 Před měsícem +4

    राजतन्त्र जिन्दबात हिन्दुराज्य जिन्दबात दुगा प्रसाईं जिन्दबात

  • @bikkythapa3839
    @bikkythapa3839 Před měsícem

    नेपाल मा सुरु हुनु पर्छ अबो बङ्गला जस्तो जिउँदै आगो लगाउने पर्छ

  • @Cine025
    @Cine025 Před měsícem +3

    ल सुरु गरौ न त आन्दोलन दुर्गा जी !! का हो म आउँछु १०० जनता लिएर.......

  • @kamalbhandari8825
    @kamalbhandari8825 Před měsícem +1

    देशको राजनितिक आर्थिक सामाजिक सास्कृतिक अबस्था निकै भयावह छ तर दुर्गा प्रसाइले पार लाउछन भनेर बिश्वास गर्ने आधार कहि कतै देखिदैन

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Před měsícem +5

    अब यो देश मा राजा र माओवादी र सबै साना दल र देश मा भयका सबै दल एकै ठाउमा उभिने र यो देश मा सबै खाले षड्यान्त को हरु जालो चिरदै अगाड़ी बढ्दै देश र जनत लाई नया चरम चुलि पुरायाने जिगीर छ

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 Před měsícem

    दलाल भ्रस्टाचार नेताहरुलाई कारबाही गर्नु होस। केपि सेरेले देश बिकास गर्ने होइन जतालाइ दास मात्र बनाउन्छ।
    खेद्नु होस ।🙏

  • @reshamrana6342
    @reshamrana6342 Před měsícem +4

    Durga ji lala xito garnu paro I am ready go ahead

  • @jit-sw3nm
    @jit-sw3nm Před měsícem +2

    कुरा भासन भन्दा नि छिटो भन्दा छिटो यिनी देशका पापी भ्रष्टाचारि लाई भगाएर तिमि मन्त्री बन सबै जनता तिम्रो साथमा छन@दुर्ग जि🙏

  • @binodshrestha2524
    @binodshrestha2524 Před měsícem +3

    Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dalbadur7878
    @dalbadur7878 Před měsícem +1

    पहिले केपी ओलीको पछि पछि हिडे।अहिले आएर कुरो नमिले पछि कुरो काट्न थाले।अब धेरै भाषन नगर दुर्गा प्रसाईं। नेपालमा बैंकको रिण धेरै लिने र नतिर्ने दुर्गा प्रसाईं हो। नेपाली जनताहरूले बुझ्न जरुरी छ।

  • @krishnagiri6094
    @krishnagiri6094 Před měsícem +3

    छिटो भन्दा छिटो लखेट्नु पर्छ दुर्गा प्रशाद जिन्दाबाद

  • @user-ot1tg5yj5g
    @user-ot1tg5yj5g Před měsícem

    Ma india🇮🇳 bata boleko xu tara mero sapot durga parsai lai xa durga parsai jindabad❤❤❤❤❤❤

  • @shambhushah2112
    @shambhushah2112 Před měsícem +3

    Durga prasai ko aviyan ma hami sabae aaunu parx❤❤

  • @shreeram8873
    @shreeram8873 Před měsícem +1

    धर्मको लागी ब्यवस्था परिवर्तन होईन, रोजगारीको सृजना र देश बिकासको निम्ति आवस्यक देखिएको छ।

  • @user-ws8ed9vv3b
    @user-ws8ed9vv3b Před měsícem +7

    आगो लगाउनु पर्छ के पि र येस्को सन्तानलाइ कोठामा राखेर बाहिरबाट भोटे ताल्चा लगाउनु पर्छ

    • @SomkumarStha-cg6pt
      @SomkumarStha-cg6pt Před měsícem

      केपी मात्र होइन शेरे प्रचण्ड वर्षामान बाबुराम झलनाथ माधव

  • @तामाङ्ग
    @तामाङ्ग Před měsícem

    लौ है सुरु भयो राष्ट्रवादी युबा हरु सबै जुटौं उठौं।

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 Před měsícem +4

    जय दुर्गा होस् ❤❤❤

  • @shailadhikari263
    @shailadhikari263 Před měsícem +3

    Good luck Durga sir Bharat bhadur adhikari

  • @hembahadursubedi391
    @hembahadursubedi391 Před měsícem +1

    अब हामी सबै नेपाली मिलि नेपाल देश् लाई बचाउनु पर्छ # यमाले, कांग्रेस अनि मावोबादी लाई बहिस्कार गर्नै पर्छ

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice Před měsícem +3

    दुर्गा प्रसाई, जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई जिन्दा बात, दुर्गा प्रसाई, जिन्दा बात ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤, चितवन, भ मा न पा,२७

  • @prembishowkrma2065
    @prembishowkrma2065 Před měsícem

    यो आन्दोलन शान्ति सँग होस् कोसहिको ज्यान धन को क्षति न होस् 😢

  • @kamalashrestha4732
    @kamalashrestha4732 Před měsícem

    सबै यसै भन्छन् अन्तिम मा हामिलाई धोका हुन्छ । बोलेको कुरामा स्थिर लिएर नेतृत्वदायी बन्नु पर्यो।दुर्गा बा।

  • @sarojsaroj-7296
    @sarojsaroj-7296 Před měsícem +4

    Agadi badhnu durga hami tayar xam🤝🤝🤝desh ko lagi ak hunuparxa nepali janta hami kasai ko jhole hunuhunna

  • @user-js2ik3mt5e
    @user-js2ik3mt5e Před měsícem

    DURGA JI TAPAI RAA PRA PAA KO BIRODH NAGARI TAPAIHARU SAMYUKTA AANDOLAN GARNUS YEHICHA MERO SUJAB🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵

  • @shaitthapa123
    @shaitthapa123 Před měsícem +3

    दुर्गा दाई बाङ्लादेश मा जस्तै सरकार ढालेर सेना लाई जिम्मा लगाइदिम हामी जन्ता साथमा छम

  • @user-qc3nb1zu5e
    @user-qc3nb1zu5e Před měsícem +3

    आंदोलन,छिटैगरौ,दुरगाजी

  • @hemantlamichane3948
    @hemantlamichane3948 Před měsícem +1

    दुर्गा प्रसाईं सर good luck 🍀🤞🤞🍀🤞🍀💚💚💚🤞🤞🍀💚💚🤞🍀🤞🍀🤞❤🎉❤🎉❤🎉

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Před měsícem +3

    दुर्गा सर छिटो गर्नुपर्यो .... ढिलो भयो।।।।।।

  • @KeshavThalal-xb4oc
    @KeshavThalal-xb4oc Před měsícem

    हामि सबैमिलि देश बाट भ्रष्ट अपराधि हरुलाई लखेटौ र त्यसपछि गरौला धर्मका कुरा

  • @TilakRoka-kw3or
    @TilakRoka-kw3or Před měsícem

    देश त बाहुनले खायो दुर्गा प्रसाई पनि त बाहुन खै के बनाउँला देश यो पनि उई बारीको मूला हो!

  • @BinodSaha-d3c
    @BinodSaha-d3c Před měsícem +4

    Durga parsai jindabad

  • @ratnashrestha6754
    @ratnashrestha6754 Před měsícem +1

    छिटो भन्दा छिटो सुरु गरुम दुर्ग सर जय दुर्गा सर

  • @sherbdrtamatta8342
    @sherbdrtamatta8342 Před měsícem +3

    हिन्दु हिन्दु न भने हुन्छ जे छ जस्तो छ त्यसैमा खुसी मान कसैलाई कुनैपनि धर्म मान्न कसैले रोकेको छैन सबैलाई हिन्दु बनाउन न खोज सबै हिन्दु बन्न चाहादैनन

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před měsícem +3

    किन भाग्ने? ज्यान मारा हरु बलातकार लुटेर अनान्दै बसिरहेकै छन।

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před měsícem

    अब नेताले जन्तालाई धेरै घुमायाे भरलगेन तपाईं जन्ताकै कुरामा बाेल्नुहाेला हामी सबै तपाईकाे साथमा छ

  • @sitaramb.k722
    @sitaramb.k722 Před měsícem +2

    होसियार हो दुरगे

  • @user-sy7sg4xh1f
    @user-sy7sg4xh1f Před měsícem

    आन्दोलन काे नेतृत्व बालेन शाहाले लिए पछि मात्र सफल हुन्छ र भएको आन्दोलन जनताको हितमा हुन्छ नत्र भने यस्तै हाे

  • @jagatkhalingrai7861
    @jagatkhalingrai7861 Před měsícem

    जत्तिपनि विश्वभरी लडाइ हुदैछ धर्म लडाइनै हुदै छ बुज्नुहोस अब धार्मिक लडाइ सुरुभयो नेपाल मा पनि

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 Před měsícem

    Right voice right pahal
    Durgabhakta
    Durga parsaiju
    👏🙏💖

  • @ganeshthapa7128
    @ganeshthapa7128 Před měsícem

    दुर्गा आउ देस बचाउ 🙏🇳🇵🙏

  • @subhachandrathakur817
    @subhachandrathakur817 Před měsícem

    हिन्दू सम्राट सेना छ तपाई को साथ मा छिटो भंडा छिटो हिन्दु राष्ट्र्य कायम गर्नु

  • @khuraharidahal9501
    @khuraharidahal9501 Před měsícem

    हामि नेपालीले सलाम गर्न लाएक ब्यत्ति ।

  • @rewatiguragain6872
    @rewatiguragain6872 Před měsícem

    जय दुर्गे,जय देश जय नरेश,सुनसरी

  • @GolmanPun
    @GolmanPun Před měsícem

    We all hunest Nepal people have to support Durga dai🎉🎉🎉🎉

  • @hariramchaudhari2414
    @hariramchaudhari2414 Před měsícem +1

    छिटो मेरो देशमा परिबर्तनको सबै नेपाली एक जुत भए लाग्नु पर्छ देश बचाउँनको लागि

  • @purnanandawasthi4
    @purnanandawasthi4 Před měsícem

    छिटोभन्दा छिटो सुरू गर ह्जुर🎉🎉🎉कहिले🎉🎉❤❤

  • @Radhakrishnajyotishparamarsha

    वैदिक सनातन हिन्दुराष्ट्रकाे जय !!