प्रचण्डको आँसु पुछ्न पुगे रबि,ओली: छोरीलाई अँगालेर धुरुधुरु रोए प्रचण्ड, प्रचण्ड माथि अर्को ब्रजपात

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • #Rabilamichhane#KPsharmaOli#Onlinetvnepal#SitaDahal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Komentáře • 788

  • @milankc6250
    @milankc6250 Před rokem +62

    मन सबै को हुन्छ आफन्त सबै का हुन्छ्न १७ हजार बाबुआमाको मन नि यसै गरी रोको थियो होला😢

    • @sarmilrana3068
      @sarmilrana3068 Před rokem

      सहि हो

    • @babushahebjee
      @babushahebjee Před rokem

      Agree❤❤

    • @nareshgiri123
      @nareshgiri123 Před rokem +1

      कस्तो मानवीय सम्वेदना पनि नभएको पशु रहेछ? आफ्नो परिवारमा हजुरवा, हजुर आमा, बाबु, आमा, दिदी बहीनी, दाइ-भाइ, छोरा, छोरी, श्रीमती मरेमा अरूले यस्तै कम्मेन्ट गर्दा कस्तो हुन्छ होला? दुधले नुहाएको कोही छैन, अजम्बरी लिएर को आएको छ र यो संसारमा? यस्ता कुरा गर्ने पनी समय र परिस्थिति हुदो हो ।

    • @prempardesi2247
      @prempardesi2247 Před rokem

      Honi

    • @mishraprakash8483
      @mishraprakash8483 Před rokem

      @@nareshgiri123 hamro gaun ko birkhe kaka ko chora lai goli thokera mariyo , aaja tyo birkhe kaka khusi xan yaa dukhi thaha xaina,,,

  • @amritkc6847
    @amritkc6847 Před rokem +55

    हाे हजुर 17000 का आफन्तले पनि यसैगरि आसु झारेर रुयकाे ताे दर्दनाक समय कस्ताे भाे हाेला र हे भगवान सबैलाई यस्तै बिपत्ति आउदाृे रछ भगवान जस्लाइ मारेनि ठगेनि बल्तकार गरेनि लास्टमा उहीँ खालिहात नै जाने हाे र भगवानले धैर्य धारणा गर्ने शक्ति दिउन भन्दङ हार्दिक सर्दाा्जलि अर्पन गद्छाै

    • @binodbastakoti3328
      @binodbastakoti3328 Před rokem

      एक दम सहि हो प्रचण्ड को श्रीमति को दोस छैन मानव ता को नाता ले हार्दिक श्र्दानजलि प्रचण्ड ले देस नबेचोस बस तेति भए पुग्छ

    • @Anticorr318
      @Anticorr318 Před rokem +2

      म युद्द बिरोधी हुँँ ! कृपया सम्यंम भएर लेख्न र बोल्नु !राज्य सत्ता शासक र माओवादी दुबै तर्फ बाट मारीएको हो ! त्यसमा पनि राज्यले धेरै निर्दोश नागरिक मारीएको छ् !माओबादिले मारेको भनेको भिडन्तमा प्रहरी र शैनिक मात्रै हो !खास गरी गरी झुत्र थोत्रा लगाएका सिधा सोझा नागरिक माओवादी भन्दै राज्यले धेरै मारेको छ् ! सत्य् बोल्नु पर्छ !कानुन दुबैलाई लाग्नु पर्छ !दुबै तर्फले देशमा क्षती र नागरिक मारेको छ् !

    • @binodbastakoti3328
      @binodbastakoti3328 Před rokem +1

      शेर्पा जि एस्तो कुरा गर्नु हुन्छ भने माओ बादि ले सिछ्क लाइ किन मारो अनि कसैले रक्सि खाएर रमाइलो गरेको भर मा मान्छे मारेको छ अनि स्वयं माओबादि नेताले भनिसके भारत मा बसेर नेपाल मा युद्द गरेको भनेर अनि हामि जनता कमेन्ट मा किन कराउनु

    • @nareshgiri123
      @nareshgiri123 Před rokem +1

      कस्तो मानवीय सम्वेदना पनि नभएको पशु रहेछ? आफ्नो परिवारमा हजुरवा, हजुर आमा, बाबु, आमा, दिदी बहीनी, दाइ-भाइ, छोरा, छोरी, श्रीमती मरेमा अरूले यस्तै कम्मेन्ट गर्दा कस्तो हुन्छ होला? दुधले नुहाएको कोही छैन, अजम्बरी लिएर को आएको छ र यो संसारमा? यस्ता कुरा गर्ने पनी समय र परिस्थिति हुदो हो ।

    • @indrakarki3654
      @indrakarki3654 Před rokem

      👌👌👌

  • @shushilathapa6662
    @shushilathapa6662 Před rokem +62

    मर्नु सबैलाई पर्दछ कुकर्म हैन कर्म गरेर मर अब बाँचेकालाई मेरो सुझाव हो

  • @krishnadai6043
    @krishnadai6043 Před rokem +22

    अबकेलानेहाे पैसा सबै छातिमा राखेर पठाईदिनुनि जनतामारेर राखेकाे पैईसा छदैछ

    • @NarjunTamu
      @NarjunTamu Před rokem

      ​@@tamsaling2009kasalai bhanexa Papi..Papi ta timro Hajububw Prachnda hola ni..Hijo dukkha garera Gaughar ma Sampati jodera baseko lai Samanti bhandai lakhetne le hera Aja Kasto gadi ma chadeko cha..Samanti ko ho papi Ali Bujera lekhne kaam gar jhole..

    • @ramchandar4904
      @ramchandar4904 Před rokem

      Sai ho

    • @ostinpowerjr007
      @ostinpowerjr007 Před rokem

      Ani hamro garib desh ko janta haru marera koseko paisa katti bhayo dekhau kam lagcha ki lass jalauna ko nimti🎉

    • @ratnapanday4335
      @ratnapanday4335 Před rokem

      ​@@tamsaling2009 ठिक लेखेकोछ यो हतियाराले मेरो गाउको सर लाई कुटिकुटि मारेको छ पाप कराको

    • @DipeshSharma1
      @DipeshSharma1 Před rokem

      @@ratnapanday4335 I feel sorry for you brother.... Yo aatankakari ko pani din aaudai cha aba....

  • @deomanlimbu5852
    @deomanlimbu5852 Před rokem

    रबि ओलि प्रचण्ड एउटै ढ्याको मुला हरु हुन ।
    सीता दाहाल दिदि लाई हार्दिक श्रद्धाञ्जली 💐

  • @SitalGhimire-dc1rq
    @SitalGhimire-dc1rq Před rokem +19

    १७००० का परिवार पनि यसरी नै रोएका थिय​, देश बेचे पनि नागरिकता बेचे पनि MCC पास गरे पनी जाने खाली हात नै हो, भगवानले धैर्य धारण गर्ने शक्ति दिउन​...
    ❤️ सीता दाहाल प्रती हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु

    • @nareshgiri123
      @nareshgiri123 Před rokem

      कस्तो मानवीय सम्वेदना पनि नभएको पशु रहेछ? आफ्नो परिवारमा हजुरवा, हजुर आमा, बाबु, आमा, दिदी बहीनी, दाइ-भाइ, छोरा, छोरी, श्रीमती मरेमा अरूले यस्तै कम्मेन्ट गर्दा कस्तो हुन्छ होला? दुधले नुहाएको कोही छैन, अजम्बरी लिएर को आएको छ र यो संसारमा? यस्ता कुरा गर्ने पनी समय र परिस्थिति हुदो हो ।

  • @user-vg1jr7dw4g
    @user-vg1jr7dw4g Před rokem +10

    सवैको अन्त्य यस्तै हो।जिवनको ओरालो बाटोमा लागेका बा अवचाही केहि राम्रो गर। आखिर छोरी, छोरा र श्रीमतीले के नै लिएर गए। तिम्रो जस्तो दुख कसैले नपाउन। तिमीसंग पैसा बाहेक केहिपनी त रहेनछ।

  • @arjunkarki5536
    @arjunkarki5536 Před rokem +24

    जनता कुक्कुर सरह मर्दा राज्य मुकदर्सक छ इनका आफ्ना मर्दा एती तामझाम
    जानु त एक दिन सबै ले छ

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 Před rokem +33

    दिन पुगेर मर्नुमा त कुनै गुनासाे छैन तर 17000 अबाेध जनता मार्दा उनिहरुकाे परिवार याे भन्दा धेरै बढि शाेकाकुल भएका छन मृतक सिता दाहालकाे बैकुण्ठ बास हाेस हार्दिक श्रद्धाञ्जली

  • @Amitlama-ep9pj
    @Amitlama-ep9pj Před rokem +1

    अहि बाट थाहा भयो नेता हरु माथि माथी झगडा गरेनी भित्री अथा माया छ भन्न्री कुरा

  • @user-gl8dx4oq4c
    @user-gl8dx4oq4c Před rokem

    भाबि जन्म सुखवति लोकमा लिन सकोस,ॐ अमि देव ह्री......

  • @mayalimbu7039
    @mayalimbu7039 Před rokem +60

    यी नेताका श्रीमती छोराछोरी मर्यो भने हजारौं लाखौं श्रद्धाञ्जली दिन जनता आउछन् तर गरिब दुखिको श्रीमती छोराछोरी मर्यो भने एउटा नेता हरु को मुख अनुहार देख्न पाइदैन ? तर त्यहीँ गरिब दुखिको भोट् ले गर्दा नेता भएर कुर्सीमा बसेर भ्रष्टाचार दलाल गर्न पाएका छन् !!

    • @narbahadur7247
      @narbahadur7247 Před rokem +1

      यहि त फरक छ हजुर धनि र गरिब मा पैसा नै सबै कुरा रहिछ हजुर❤❤

    • @SubashRasaili-jc9kc
      @SubashRasaili-jc9kc Před rokem +2

      नाम चिनाउनु परोनी त आउन लाई

    • @devrajrayamajhi8167
      @devrajrayamajhi8167 Před rokem +1

      सहि कुरो हामी जनता लागि चिदैन नी नेता ले

    • @NarjunTamu
      @NarjunTamu Před rokem

      Krantikari Samjabadi Neta bhaneko estai hudo rahexa Hajur..Garib Janta lai chusera Samanti bando rahexa..

    • @criraj9283
      @criraj9283 Před rokem

      Yastai chor haru lai maya garne ko hola hajur Hami sabai hau ni Aba bichar garera matra vote dine party party bhanne hoina 😂😂😂😂😂

  • @hiramanisharma2830
    @hiramanisharma2830 Před rokem +9

    भावपूर्ण श्रद्धाञ्जली,शोकाकुल परिवारजनमा समवेदना। कथित जनयुदमा ज्यान गुमाउनेको परिबारको आबस्था कस्तो होला आफुलाई पर्दा आसु बग्दछन जनयुदबाट के पाय जनताते तेहि गणतन्ळ मह्डगि बेथिति

  • @nepalxm1729
    @nepalxm1729 Před rokem +17

    सीता दाहालको मृत आत्माको चीर शान्ति कामना को साथ श्रधान्न जली

  • @jogilokman
    @jogilokman Před rokem +59

    आमा प्रती भाबपुर्ण श्रद्धाञ्जली । आमा कालगतिले मर्नु प्राकितिक नियम हो तिमी हरु को आँसु आयो तर हिजो युध को नाम मा सिउदो पुछिएको नारी काख रितिएको आमा टुहुरो भको नानी हरु समझेउत केबितेको होला र कस्तो बितेको होला ।

    • @nareshgiri123
      @nareshgiri123 Před rokem +1

      कस्तो मानवीय सम्वेदना पनि नभएको पशु रहेछ? आफ्नो परिवारमा हजुरवा, हजुर आमा, बाबु, आमा, दिदी बहीनी, दाइ-भाइ, छोरा, छोरी, श्रीमती मरेमा अरूले यस्तै कम्मेन्ट गर्दा कस्तो हुन्छ होला? दुधले नुहाएको कोही छैन, अजम्बरी लिएर को आएको छ र यो संसारमा? यस्ता कुरा गर्ने पनी समय र परिस्थिति हुदो हो ।

    • @rajkumarshresrha2375
      @rajkumarshresrha2375 Před rokem

      Liyara jani ta kexara bachnjel ramaiilo aabata socha marnu aagi desa ra janata ko samaj ko lagi kehii lane ke rahexaa ra jane nagaii hoo 🤔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉

  • @krishnadai6043
    @krishnadai6043 Před rokem +39

    छाेरि लुटने बाउु लुटने सबै गरिपकाे अासु लाकछ सबै नेता हरुले हाेसराख है साला

  • @nirmalapandey7941
    @nirmalapandey7941 Před rokem

    प्रचन्ड जनता तिम्रो साथमा छन

  • @Bishwokarmadb
    @Bishwokarmadb Před rokem

    सम्मानीय प्रधानमंत्री प्रचण्ड ज्यू को जिवन संगीनी सीता दाहाल ज्यू को अकल्पनिय देहवसान को खवर ले सारा देशवासीहरु स्तव्ध भएका छन यस शोकको घडीमा शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ती मिलोश साथै अमर आत्माको चिरशान्ती को कामना सहित समवेदना अर्पण गर्दछौं । लाल सलाम ! लाल सलाम!
    लाल सलाम !!!!

  • @bhagawatidahal7514
    @bhagawatidahal7514 Před rokem +19

    यस्तो दुःखद भएको घडीमा पनि कांग्रेसी कार्यकर्तालाई दाजु भाउजु लाई च्छता ओढाउन व्यस्त छन् कति चाकरी गर्न सकेकाहुन्।

    • @bhimkhadka6051
      @bhimkhadka6051 Před rokem

      Theldinuni boldai gareko chita mathi asta desh drohi lai ta😡😡

    • @preyasharma6459
      @preyasharma6459 Před rokem +1

      पानि परेको अबस्था मा छाता ☂️ त ओढाउनै पर्यो नि

    • @bishnugurung4160
      @bishnugurung4160 Před rokem

      Ho ni

  • @Robin-kv5vh
    @Robin-kv5vh Před rokem +65

    Over 17000 people families hab this harsh untimely emotional moments due to this man actions and still today some people are going through this everyday, however RIP for this death soul and may find peace afterlife.

    • @Anticorr318
      @Anticorr318 Před rokem +7

      म युद्द बिरोधी हुँँ ! कृपया सम्यंम भएर लेख्न र बोल्नु !राज्य सत्ता शासक र माओवादी दुबै तर्फ बाट मारीएको हो ! त्यसमा पनि राज्यले धेरै निर्दोश नागरिक मारीएको छ् !माओबादिले मारेको भनेको भिडन्तमा प्रहरी र शैनिक मात्रै हो !खास गरी गरी झुत्र थोत्रा लगाएका सिधा सोझा नागरिक माओवादी भन्दै राज्यले धेरै मारेको छ् ! सत्य् बोल्नु पर्छ !कानुन दुबैलाई लाग्नु पर्छ !दुबै तर्फले देशमा क्षती र नागरिक मारेको छ् !

    • @unlesswords8885
      @unlesswords8885 Před rokem +4

      Khateee taii vayrw bolna pako xas aaile jatha respect gar

    • @nareshgiri123
      @nareshgiri123 Před rokem +2

      कस्तो मानवीय सम्वेदना पनि नभएको पशु रहेछ? आफ्नो परिवारमा हजुरवा, हजुर आमा, बाबु, आमा, दिदी बहीनी, दाइ-भाइ, छोरा, छोरी, श्रीमती मरेमा अरूले यस्तै कम्मेन्ट गर्दा कस्तो हुन्छ होला? अजम्बरी लिएर को आएको छ र यो संसारमा?

    • @kabindrashrestha1195
      @kabindrashrestha1195 Před rokem

      छि कस्ताे बुद्धि हाै भाइ

    • @umeshtamang2314
      @umeshtamang2314 Před rokem +1

      Hoho sab thaha raicha talai, pakkai pani gane shahi ko bhasan le prabhabit bhako hola. Griha yudda ma army le gaun gaun ma jhundayera mareko hamile ni dekheko chu. Gyane shahi ko lado daro chuseko raicha la badai cha talai.

  • @dibyagiri5861
    @dibyagiri5861 Před rokem +32

    अमर आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारमा गहिरो समबेदना प्रकट गर्छु।

  • @solma555
    @solma555 Před rokem +1

    श्री प्रचण्ड तथा उनको माफिया द्वारा प्रायोजित वर्तमान क्रान्तिकारी डन हरु को अत्याचार ले कति नेपाली रोएका होलान?
    प्रचण्ड र उनका अनुयाइ हरु ले यस्ता प्रसस्त अनुभव हरु भोगेर मात्र यस संसार बाट बिदा हुने छन्।
    They must face the consequences of their actions.

  • @sushilrajjoshi3360
    @sushilrajjoshi3360 Před rokem

    आफ्नो कर्मको प्रतिफल पाउदै छ प्रचण्ड ले र पाउनु पर्ने पनि हो यस्ले

  • @Pujacosmetic
    @Pujacosmetic Před rokem

    हार्दिक श्रद्धाञ्जली आमा हजुर योगदान देशले सदा सम्झनेछ😢😢😢🙏🙏🙏

  • @prembahadurshakya3574

    हर प्राणीको सत्य मार्ग ।

  • @shobhakardhakal4703
    @shobhakardhakal4703 Před rokem

    प्रचन्ड जि अब रोएर केहि हुदैन चिन्ता त हुने नै भयो मानव रूपी जीवन साथी ले साथ छोडेर जाँदा चिन्ता नलिनुस् समयको गति कसैले रोक्न सक्तैन पहिला जति जानी नजानी गलत गर्नु भयो अब अरु नराम्रो काम बाट बचेर नेपाल आमा र गरिब नेपाली को आँसु पुछ्ने काम गर्नुस् यस मा नै तपाईको भलो हुन्छ प्रचण्ड सर नमस्कार

  • @bbgnitesh7070
    @bbgnitesh7070 Před rokem +1

    सेर बहादुर देवालाइ छाता ओदाउने मान्छे लाई चाहिँ मान्नुपर्छ यार थुक्क तेरो जिन्दगी

  • @shivarajdevkota495
    @shivarajdevkota495 Před rokem

    दाइ र भाउजू लाइ छाता ओडायर लगियो कस्तो हो बुझिन ,सिता आमा को चिर आत्मा को कामना😢😢😢😢😢😢

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s Před rokem +2

    हार्दिक श्रदान्जली अर्पण गर्दछु मा..🌺🌹🙏🙏10बर्ष जनयुद्धमा 240बर्ष को एकल राजशाही फालेर संघिय लोकतान्त्र र गणतन्त्र लेऊन को लागी आफु र श्रीमान ले धेरै संघर्ष को भुमिका निभाउनु भयो । तपाईं ले दिएको योगदान सधै नेपालीहरु को मन मा बस्ने छ।स्वर्ग मा बास हौस।हार्दिक श्रद्धाञ्जली 😭🌹🌺🙏🙏

  • @kalashagriculturefirm
    @kalashagriculturefirm Před rokem +1

    हार्दिक हार्दिक श्रद्धाञ्जली भाउजू बैकुण्ठधाममा बास होस !

  • @for77_lov
    @for77_lov Před rokem +1

    सर्बप्रथम त हार्दिक श्रद्धाञ्जली 🙏 आफुलाई दु:ख पर्दा जति आफ्नो मन रुन्छ नि😢 हो त्यसरी नै द्वन्द कालमा १७ हजार मारिएका बाबू आमा दाजु भाई दिदी बहिनी हरुको पनि कति मन रोएको थियो होला😢

  • @user-yh4un8lx1n
    @user-yh4un8lx1n Před rokem

    पसुपतिको दर्सन पछि आयर्घात बोलाएछन जय सम्भु जय पसुपतीनाथ जय गोरख नाथ

  • @devighimire8065
    @devighimire8065 Před rokem

    थाह छैन प्रचण्डले सम्पत्ति कसको लागि जाेडे उनै जानून्। सायद अजमम्वरि याे दुनियाँमा काेहि छैन भन्ने पक्कै थाहै थियो दुखि पिडित आसु आलाे रगतकाे श्राप पर्याे आजको दिनसम्म आउदा कहिले छाेरा कहिले छाेरि कहिले श्रीमती गुमाउँदै जानुको पिडा पक्कै पनि कम छैन अब आउने दिनमा प्रचण्डले साेच्न जरुरी छ देश र जनताको लागि आदरणीय सीता दाहल प्रत्ति हार्दिक श्रद्धाञ्जली

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Před rokem +4

    प्रचण्डको आँसु पुछ्न पुगे रबि,ओली: दुई छोरीलाई अँगालेर धुरुधुरु रोए प्रचण्ड, प्रचण्ड माथि एकपछि अर्को ब्रजपात.....(भिडियो सहित)
    czcams.com/video/rFBUYvb3Nz4/video.html

    • @TORAN935
      @TORAN935 Před rokem +2

      यस्मा हेर्दा सबै डेल्धुराका भेडा जस्तै रहेछ थुक्क जन्ताको कैले आउँछ तिम्रो बुदि यस्ता जन्ता भएर्नै देश नबनेको हो 2 4 दिन केकाम गरेयो फेरि तेहि प्रचण्ड को झोले भए सबै 30 40 वर्ष देश लुटेर को सारा नेपाल को भुवाग बेचेको अनि रोजगारी न हुदा सार युवा बिदेशिनु परेको छ सबै भुलेयौ है 😭

    • @harishshahi5192
      @harishshahi5192 Před rokem

      आँसु मात्र होइन प्रचण्ड को गु नै सोहर्छन रबि ले😂

  • @nishamlimbu2436
    @nishamlimbu2436 Před rokem

    प्रचण्ड को ब्याभारले गर्दा म र मेरो घरबार बिगि्रएको अझैसम्म भुलेको छैन दुख सबैको एउटै हो

  • @dipakghimire412
    @dipakghimire412 Před rokem

    17000जनता मर्दा तिनिहरुका परिवार मा के बित्यो होला ,, आज आफ्नु मा पर्दा सायत अलिकती भयनी चिसो भयोहोला ,, प्रचण्ड जि

  • @ganeshbc1040
    @ganeshbc1040 Před rokem +1

    भावपुर्ण श्रद्धाञ्जली

  • @pabitranepali7680
    @pabitranepali7680 Před rokem +1

    ए बा ओछ्यान परेको वर्षौ भयो, जनताको रगत पसिनाको पैसाले दवाइपानी गरेर श्वास फेरिरहेको एउटा जिउँदो लास आज श्वास बिना भएको मात्र हो । किन यत्रो रोइलो, ती परतिर अर्को लास पनि जल्दै होला यसो आर्यघाट पुगेको बेला सबै लुटेराहरूले आँखा च्यातेर हेर्नू होला।

  • @shivaprasadupadhyay752
    @shivaprasadupadhyay752 Před rokem +2

    हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्बन्धित सबैमा हार्दिक समवेदना व्यक्त गर्दछु।

  • @safalyatrai7410
    @safalyatrai7410 Před rokem

    युग पुरुष prachandra कति पिडा हार्दिक सरदा सुमन अामा😢😢😢😢😢

  • @MaheshMaheshmishra-ug5zg

    मन छुयो आमा हार्दिक श्रद्धाञ्जली 😢

  • @rajeshmaskey1231
    @rajeshmaskey1231 Před rokem +20

    मृत्यु त सत्य नै हो अपरिहार्य छ !! तै पनि सबैलाइ आफन्त अन्त्यको दु:ख त लाग्दो रहेछ ।"मृत आत्माको चिर शान्ती को कामना गर्दछु।"

  • @Santa968
    @Santa968 Před rokem

    कुनै कुनै ज्ञानेको नोकरहरू भ्रष्टचारीको छाउराहरू रमाउदैछन। हार्दिक श्रदाशुमन आमा😢

    • @chetansunar7480
      @chetansunar7480 Před rokem

      होईना तपाई जोतिषे पनि हुनु हुन्छा की क्या हो

  • @muktanandchaudhary7158

    दुखा बाडाव कि खुसी बाडाव थाहाय लागदायना किना हो हार हार माहादेव

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před rokem +1

    हैन घिसारेर मर्न अाटेका स्याल लाई छाता अाेडायर श्रद्धाञ्जली दिन लगेकाे देखेर हाँसेरै मरियाे।

  • @rampanthi7414
    @rampanthi7414 Před rokem

    हार्दिक श्रद्दाञ्जली

  • @user-xp9dn1nm9n
    @user-xp9dn1nm9n Před rokem

    हुन त मर्नु मान्छेको समय को कुरा हो तर दुख तब लाग्छ जब 17000 मर्दा कुनै दुख भएन तर आज आफ्नो घरमा मर्दा कस्तो हुदो हो है
    हार्दिक श्रध्दाञ्जली

  • @dharmarajpokharel8123
    @dharmarajpokharel8123 Před rokem +1

    १7000 निहत्था जनताको छोरा छोरिहरुको घाँटि रेटि रेटि मार्दा पानी पानी भन्दै खाल्डामा पुर्दा दया माया लागेन आसुको मूल्य कतिहुदोरहेछ बुझ्नु भयोत पुर्ब आतङ्ककारि ज्यु।

  • @RejanKoitch-vp6hd
    @RejanKoitch-vp6hd Před rokem +1

    Good

  • @bharatoli5009
    @bharatoli5009 Před rokem +1

    हार्दिक श्रद्धाञ्जली

  • @VV-vo6xm
    @VV-vo6xm Před rokem +6

    यी आमा मरनु भनदा त यी घुसघोरी डांका चोरहरु मरे हुन थियो। अब कसको पालो ?
    भगवानसंग आत्माको चिर शांतिको कामना गदॅछु !

  • @user-lt1yo7sp2u
    @user-lt1yo7sp2u Před rokem

    मृत्यु सत्य र निश्चितहो तर दुख लाग्छ सब‌लाई

  • @kumarnepali6839
    @kumarnepali6839 Před rokem

    अरुको परिवारलाई मार्दा हास्ने प्रचण्ड आज रोएको छ छि अब देश र जनताको आँसुले कति सम्म पाप लाग्ने हो।

  • @buddhakulung1910
    @buddhakulung1910 Před rokem

    Hardik sraddanjali comrade Aama..

  • @suryamanshrestha1925
    @suryamanshrestha1925 Před rokem

    Hardik Shraddha Suman arpan gardachhu ! Ram Nam satya hai , sab Ka yahi gat hai !!

  • @shirojshiroj5237
    @shirojshiroj5237 Před rokem +1

    बुडाकाे पाप अरु परिवारले भाेगे जस्तै देखियाे,बुझिया यहाँ त,,बिचरा बुडिमाउ सारैनै यातना भाेगेर सहेर गईन😢😢😢यस्ताे त जार लाई पनि नहाेस,,स्वर्ग मा बास हाेस,,हार्दिक श्रध्दान्जलि

    • @nareshgiri123
      @nareshgiri123 Před rokem

      कस्तो मानवीय सम्वेदना पनि नभएको पशु रहेछ? आफ्नो परिवारमा हजुरवा, हजुर आमा, बाबु, आमा, दिदी बहीनी, दाइ-भाइ, छोरा, छोरी, श्रीमती मरेमा अरूले यस्तै कम्मेन्ट गर्दा कस्तो हुन्छ होला? दुधले नुहाएको कोही छैन, अजम्बरी लिएर को आएको छ र यो संसारमा? यस्ता कुरा गर्ने पनी समय र परिस्थिति हुदो हो ।

  • @bahadurmagar2313
    @bahadurmagar2313 Před rokem

    हार्दिश्रदान्जली स्वर्ग मा बास होस

  • @user-ss1qy4ks8g
    @user-ss1qy4ks8g Před rokem

    कस्तो होला है हामी नेपाली बिचरा त्यो सिता दाहाल को के दोस थियो र सबै ले मरेको मान्छे लाई १७ हजार र १२ हजार भनि राँको होलान् बैगुनठ मा बास होस् हार्दिक श्रद्धाञ्जली 😢

  • @user-ib3ot6sh9t
    @user-ib3ot6sh9t Před rokem +1

    Hardik sraddhanjali ama

  • @deepagyawali2656
    @deepagyawali2656 Před rokem +1

    भावपुर्णश्रध्दाञ्जली

  • @binodneupane5972
    @binodneupane5972 Před rokem

    रीप सोर्ग बास होस

  • @dipkunwar6379
    @dipkunwar6379 Před rokem

    हार्दिक श्रन्दाजलि

  • @aitaram7190
    @aitaram7190 Před rokem

    Hardik sharadanjali

  • @erprakashc
    @erprakashc Před rokem +1

    छोरा मर्यो.... छोरी मरी.... बुढी मरी...अब के नै बाँकी रह्यो र बुढा अब बाँकी तिमी नै हौ...आफू मर्नु भन्दा अगाडि राम्रो काम गर बुढा जसले गर्दा छोरा छोरी र बुडिको आत्मा ले शान्ति पाओस्....
    अब सम्पति कसका लागि कमाउने कसका लागि गुमाउने.....?????
    छोरा छोरी बुडी सबैको सोर्ग मा बास होस्....
    त्यो सबै तिम्रो काम मा सम्भव छ...राम्रो गरे राम्रो हुन्छ नराम्रो गरे नराम्रो....देश तिम्रो हात मा छ....

  • @jibankumar1990
    @jibankumar1990 Před rokem

    हार्दिक शरध्दान्जली

  • @lalmadidhamala9733
    @lalmadidhamala9733 Před rokem

    अाफुलाई पर्दा कस्तो भयाे अरु १७000का परिबारलाई कस्तो भयाे हाेला हेका रहाेस प्रचण्डको मनमा।

  • @AshaYadav-pj3vx
    @AshaYadav-pj3vx Před rokem

    Bhagban hjurko aatmako santideu

  • @jyotilalrana8375
    @jyotilalrana8375 Před rokem

    मानिस जन्मे पछी मृत्यु अकाट्य हो। मृतात्माको चीर शान्तिको कामना गर्दछु।

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Před rokem +6

    दुख लाग्यो 😭। हार्दिक श्रद्धाञ्जली ।

  • @bidhyamanshrestha7473

    मृतकको आत्माले बैकुण्ठ बास प्राप्त गरोस्, तर यति हुँदा पनि प्रचण्ड प्रति सहानुभूति पलाउँदैन, किन होला?

  • @devbahadur6610
    @devbahadur6610 Před rokem

    हार्दिक श्रद्धाञ्जली तर यसरिनै अरुका परिवारलाई रुवाऐकेा थियौ पाप धुरिबाट कराउछ,, कलि धपक्कै बलि येा जुनिमा जे गरेको थियौ तेहि देखिन पाउछैा

  • @harishshahi5192
    @harishshahi5192 Před rokem

    पापी अधर्मी हरु को सबै नास हुन्छ हेर्दै जाउ।राजा बिरेन्द्र को परिवार यसैले सकेको हो।

  • @BabuMoktan-gd3zp
    @BabuMoktan-gd3zp Před rokem

    चिर सान्ती को कमन गरद छु साेरगमा बास हाेस

  • @bhaikajimagar8132
    @bhaikajimagar8132 Před rokem

    बिदेश तिर उपचार गर्न लानु पर्थ्यो प्रधानमन्त्री भएको काम लागेन

  • @govindachaudhary2748
    @govindachaudhary2748 Před rokem +1

    आज त सिङै कुखुरा खाने हो प्रचण्ड गएपछी खसिनै छप्काउनिहो

  • @shivakantkumaryadav
    @shivakantkumaryadav Před rokem +1

    ❤️❤️❤️❤️

  • @rameshnaupane3515
    @rameshnaupane3515 Před rokem

    सब नेता हरु अस्ताई गरी mardgai जानु भग वन❤❤❤❤

  • @DhirajGaming732
    @DhirajGaming732 Před rokem

    हार्दिक श्रद्धाञ्जली प्रधानमन्त्री पत्नी सीता दाहाल लाई उहाँको परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून् ईश्वरले।

  • @rajmaathur3281
    @rajmaathur3281 Před rokem

    छाेराहरु सकियाे बुढी सक्याे अब छाेरीहरु र खुद आफै सकिन बाँकी छ पाप धुरीबाट कराउछ।

  • @rajgurung8315
    @rajgurung8315 Před rokem

    हार्दिक श्रदानजली साथै यो दुखद घड़ी मा सपरिवार लाई शक्ति प्रदान गरुँ न !

  • @Gagankarkiofficial
    @Gagankarkiofficial Před rokem

    सबै मृतक को यसरी नै स्पस्टिकरण दिय कस्तो हुन्छ होला। प्रचण्ड को श्रीमती को मात्र हैन dr साप

  • @wildgk2116
    @wildgk2116 Před rokem

    १७ हजार मर्दा आशु नझर्दा यो १ जना मर्दा आशु बगाउनु भनेको महा पाप हो

  • @khadgabahadurdahal5630

    हार्दिक श्रद्राय्जली

  • @khambasinghtimsina6764

    17 हजार मृत आत्माले प्रचण्ड लाई खोजी रहेका छन। अकुछ सम्पती रखेर के गर्छौ प्रचण्ड एकदिन मरेर तिमिपनी जान्छौं । मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @narbahadur7247
    @narbahadur7247 Před rokem

    हार्दिक श्रद्दान्जलि स्वर्ग मा बास होस

  • @pamphagyawali8333
    @pamphagyawali8333 Před rokem

    बिचरा प्रचन्ड यक्ला भय अब 😭😭😭

  • @biamlbikramshahi2387
    @biamlbikramshahi2387 Před rokem +1

    हार्दिक श्रद्धाञ्जली आत्माले शान्ति पाहोस तर देशले कहिले शान्ति पाहुने हो

  • @rudrabhandari552
    @rudrabhandari552 Před rokem

    मृत्यु पनि फरक फरक हुदाे रैछ हार्दिक श्रद्वान्जली

  • @RobinKunwar-yq4lo
    @RobinKunwar-yq4lo Před rokem

    तीन तीन पटक प्रधानमन्त्री हुनुभएको प्रचण्ड पत्नी स्वर्गीय सीता दाहाललाई नराम्रो भन्ने ब्याक्ती सायद सायद कोहिपनी छैनन् हार्दिक श्रद्धाञ्जली 😢😢

  • @krishnachapagain133
    @krishnachapagain133 Před rokem

    कठै मानब जिवन श्रीमान्ले सुकर्म गर्दा
    वा सुकर्म गर्दा हाेस जानि नजानि साथ
    दिनु पर्ने बाद्यता , नारी जातिकाे ।
    आज दुनियां छाडेर जानुभयाे।
    वांहाकाे आत्मा लाई सान्ती मिलाेस।

  • @rameshpunjali9846
    @rameshpunjali9846 Před rokem +1

    rip.🇳🇵💔

  • @hemraj9118
    @hemraj9118 Před rokem +2

    हार्दिक श्रद्धाञ्जली हजुरको आत्माले शान्ति पाओस्

  • @whoispradeep
    @whoispradeep Před rokem

    पाखंडहरु चाप्लुसी गर्न ओईरिए छन।

  • @kapilpokharel6275
    @kapilpokharel6275 Před rokem +1

    जानू त सबैलाइ छ तर कसरी जाने भन्ने हो ।। राम्रो कर्म गरेर जाने कि नराम्रो फरक यत्ती हो ।।

  • @anojchhetri
    @anojchhetri Před rokem

    My heartfelt condolence PM Prachanda family and pray for eternal peace to the deaparted soul of late Sita Dahal.

  • @rakeshkcofficial
    @rakeshkcofficial Před rokem

    धेरै राम्राे साेच विचार भएकाे मान्छे मरेछन रिप

  • @sunilrajkc3259
    @sunilrajkc3259 Před rokem

    माओवादी ले मेरो आफ्नो मान्छे मार्दा उहाँको आमा पनि यसरी नै रुनु भएको थियो । समय बलवान छ ।

  • @agriculturelife.6627
    @agriculturelife.6627 Před rokem

    शवयत्रामा उपस्थित सबै भरष्ट हरु ले थाहा पाउन एकदीन यस्तै रीतो हात जानु पर्ने हो भनेर

  • @bishnusamal847
    @bishnusamal847 Před rokem

    Hardik sardanjali showergama baass hos❤❤❤

  • @rodan..8651
    @rodan..8651 Před rokem

    हार्दिक श्रद्धाञ्जली ।