नेपालमा जिरा खेतीको सम्भावना || The potential of cumin cultivation in Nepal
Vložit
- čas přidán 5. 09. 2023
- #cumin_cultivation #जिरा_खेती #krishi_sandesh #कृषि_सन्देश
नेपालमा जिरा खेती जात र ठाउँअनुसार फरक-फरक तरिकाले गर्न सकिने अध्ययनले देखाएको छ । यसले खेती गरिएको करिब ४ महिनामा उत्पादन दिइसक्छ । जिरा एक वर्षीय बाली हो। नेपालको माटोअनुसार प्रतिरोपनी १ केजी बीउ लगाएर खेती गर्ने हो भने यसले राम्रो उत्पादन दिने विज्ञहरू बताउँछन्।
#Jeera #Cumin #कृषि #जिरा #Cumin #जिरा_मसला #cumin_farming #krishi_nepal #jeera #कृषि #krishisandesh #कृषि_सूचना #कृषि_नेपाल
हाम्रो अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
►जिरा खेती प्रविधि || Cumin Cultivation Technique In Nepal || Krishi News Nepal
• जिरा खेती प्रविधि || C...
►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
• प्रति केजी १५०० रुपैया...
►सुकमेल खेतीबाट राम्रो आम्दानी || Good income from sukmel cultivation @KrishiSandesh #कृषि_सन्देश
• सुकमेल खेतीबाट राम्रो ...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
हाम्रो फेसबुक पेज: profile.php?...
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed) - Jak na to + styl
धेरै राम्राे सुजाप दिनुभयो
नमस्कार शुभकामना 🙏
यो जीरा खेती जानकारी दीनूभयो को मा धन्यवाद बधाई 👏🇳🇵
हामी सबै ले मीलीजूली नेपाल सर्रखार लाई घच्घच्यनू पर्यो। हजूर्र 🙏👍🙏👍🙏🇳🇵
good job
Thank you! Cheers!
Yo bisaye ATI. Aabsek jankari. Ho.
Nice
Very nice
Biu upalbdh garunu paryo sir
Nepalma jira kheti utpadan bhaisake paxi yasko price hwattai ghatne xa.
Lamjungma jira kheti hunxa ki hudaina?
nepal ma jira ko biu kaha paeen cha
झापामा जिरा खेति कसरि गर्ने हजुर। बिऊ कसरि पाईन्छ
Jhapa maya hunchback ki hudaina ?
Yasko biu kaha painchha
रोल्पामा मिल्छ कि नाईं
Chitwan ma falcha ki nai jira
Jira ko biu kaya painxa
कुन महिनामा लगाउने हाे
Tarai tira yas ko kheti hunx ki hudaina hola?
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
Biu kaha pauxa
Kin damage ma’am hunchha
म तनहुँ देखि हो तनहुँमा जिरा खेती को सम्भावना छ कि छैन सर? अनि कुन महिनामा यो खेती लगाईन्छ जानकारी पाउन सर
हुन्छ तर गर्दैन के गर्नु धनिया हुने ठाउमा हुन्छ जिरा पुस महिना
याेराेपे काे कति महिना मा पयाेग याेगाे काे हुछ
बिऊ कहा पाऊछ होला
Jirako biu kaha painxa?
बिरुवाको लागि ९८६०८७४०५४ मा सम्पर्क गर्नुहोस्
बिउ काहा पाइन्छ
daraj online मा पाइने रहेछ मैले हेरेको
बिउ का पाइन्छ जानकारी पाउ म बझाङ्ग बाट हु
बजारमा पाइने खाने जीरा रोप्नु फल्छ ।
@@KrishiSandeshkhane jira umradaina.maile try gareko
कुन मौसम मा लाउने हो बाबु ?
मङ्सिर र पुस महिना तिर
९००मिटर उचाईमा खेति गर्न सकिन्छकि सकिदैन
ओसिलो ठाउँमा पनि हुन्छ ।
जिरा र जुवानो अर्कै होकि एउटै हो?
फरक हो मित्र। हेर्दा दुरुस्तै देखिएता पनि स्वाद र विशेषता भने आकाश पाताल फरक हुन्छ।