आरजुको छलाङ्, दिल्लीको भाउ र ओली-आरजुका आगामी दाउ । POWER NEWS

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • आरजुको छलाङ्, दिल्लीको भाउ र ओली-आरजुका आगामी दाउ । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 162

  • @R.G.L.N.P
    @R.G.L.N.P Před 23 dny +66

    अझै पनि काङ्ग्रेस र एमाले हु भन्छौ भने हरेक दिन बिहान तीन तीन चम्चा गु खाउ झोलेहरु ।।

  • @necessaryitems2441
    @necessaryitems2441 Před 23 dny +9

    हामी नेपाली जनता अझै भेडा हुन र चुनावमा मासु भात खान तयार छौंं, यो सुन्दर र सटिक बिवेचनाले खासै अर्थ लाग्छ जस्तो लाग्दैन ।

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Před 23 dny +18

    अब पनि जनताले अाखा नखाेले यिनै भष्टलाइ भाेट दिए देशै बेचेर खान्छन जनता भेडाभर हेरिराखाै

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 Před 23 dny +27

    रक्षाबन्धन बाध्नकै लागि जनताको राजस्व खर्च गरेर भारत जान पर्यटन मन्त्रीलाई किन बाध्यता पर्यो होला।

    • @bhattarai1953
      @bhattarai1953 Před 23 dny

      रक्षा बन्धन बाँध्न होईन राखी पहनाउन गएकी ।

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 Před 23 dny +27

    पि एम हुनलाइ मोदी को आशीर्वाद लिन

  • @radhakrishnabanskota8613
    @radhakrishnabanskota8613 Před 23 dny +11

    निकै कडा विश्लेषण

  • @murariGiri-m3f
    @murariGiri-m3f Před 23 dny +4

    मलाई लाग्छ यो पल्ट आरजूले कुनै त्यस्तो भेट चढाउँदिनन्,बरु केही नेपाल र नेपालीका लागि लोभका पोका उपहार पाउनेछिन् र यस पछिको प्र.म.उनी बन्नेछिन् अनि आफ्नोतर्फबाट जे जे चढाउनुपर्ने हो सबै चढाउने गोप्य सहमति गर्नेछिन्।

  • @ganeshbahadurburathoki6107

    जनता बेचने मैडम , अब देश बेचन गई .mm

  • @necessaryitems2441
    @necessaryitems2441 Před 23 dny +3

    अति राम्रो बिवेचना......

  • @videoherne6659
    @videoherne6659 Před 23 dny +2

    आर्जु राणा हैन राणि चाहि हुनु पर्ने। देउबा मर्दैन ! मर्नुनि कालगति ले। नेपाल देश र जनताको हित हुने थियो

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Před 23 dny +4

    विश्वप्रकाश गगन थापा अब आरजुलाई ज्यु ज्यु गर्दै अघिपछि लाग्दै जय जयकार गर्दा हुन्छ बिपि काग्रेस युग सकियो अब अब आरजु काग्रेस युग आयो भन्दा हुन्छ 🎉

  • @YogendraBajgaiN
    @YogendraBajgaiN Před 22 dny +3

    सत्यतथ्य बिष्लेसणको लागि धन्यबाद❤❤सेरे केपिको निङ्कुस सरकारलाई हार्दिकश्रध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉

  • @asmrrelaxing6118
    @asmrrelaxing6118 Před 22 dny +1

    टेकनारायणजीका शब्दहरु नसुनेसम्म दिनकाे भाेक र रातीको निद्रा छैन मेराे । हार्दिक सम्मान छ हजुरलाई ।

  • @binabina7708
    @binabina7708 Před 22 dny +2

    यिनका दिनगन्तिहरु सुरु भईसकेका छन काङ्ग्रेस , एमाले , माअाेबादी पार्टीहरु पतनकाे बाटाेमा हिडिरहेका छन 2084 मा यी दलालहरुलाई जनमतबाट जनताहरुले पाखा लगाउनुपर्छ ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 Před 23 dny +7

    ठुला पार्टी मीले पछी देश वीकास कती कती।
    यती का बर्ष सम्म जनता र देश लाई गरीब वनाई राख्दा पनी अझैं तन्नाम वनाऊ भनेर यीनीहरू लाई राज्य चलाऊने साँचो सुम्मपीए पछी जती कराए पनी केही हुन्न है।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w Před 17 dny +2

    ताे अारजुकाे काम छयिन ।पाेथि बासेर के गर्नु भालेबासे पाे फुल पार्छ ।याेत बाउसाेकाे बिण पनि हाेयिन ।

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Před 23 dny +5

    काङ्ग्रेस भनेको भारतीय + काङ्ग्रेस = भाङ्रेस हो

  • @milanbogati8762
    @milanbogati8762 Před 23 dny +3

    सलाम छ नेपाली जनता लाई रबि जिताउने चितवन का जनता 84 c ma पनि जिताउनु होला नेपाल भारत लाई जिम्मा दिनेछ भाष्ट दलाल नेता लाई जिताउनु छोरा छोरी लाई विदेश पठाउनु अनि रोएर बस्नु आमा बाबा

  • @bharatkhatri6332
    @bharatkhatri6332 Před 23 dny +6

    मोदि ले पालेको agent हो यो आईमाई ! नेपालमा लुट मचाउने भस्टाचारकी राजमाता!!

  • @govindaadhikari2357
    @govindaadhikari2357 Před 23 dny +2

    काँग्रेस र एमालेलाई भोट हालेर कस्तो दिन ल्यायौं । धेरै घीनलाग्दाहरु भए तर समय वलवान छ । जय वालेन कुलमान

  • @bhattarai1953
    @bhattarai1953 Před 22 dny +2

    मुर्रा राँगो एउटा त ऊपहार अबस्य दिन्छन् होला नि ।

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w Před 17 dny +1

    माेदिले अारजुकाे टाउकाेमा हातराहेर परसुरामले जस्तैः अासिरबाददिय हाेला ।

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 Před 23 dny +5

    बिदेश तिरै बाध्ने र खोल्ने बानि परेको छ , काङ्ग्रेसी भाउजुलाइ !!

  • @somnathniraula6405
    @somnathniraula6405 Před 23 dny +1

    यो भेट ले अरु ले भने जस्तै सरकार फेर्बदल मा खलल हुने त होइन यो देश मा देश बिकास कसरी होला भन्ने चिन्ता नेता लाई छैन बरु म कति बेर सम्म टिक्न सक्छु र मेरो समूह लाई टिकाउन नै कसो गरौ भन्ने मात्र सोचाइ छ

  • @HomKhsi
    @HomKhsi Před 23 dny +2

    पार्टी होस् या व्यक्ति होस् सधैँ ठूलो बनाएराख्ने हो भने जनता आफै हेला हुन्छन्

  • @dipanshubaral4266
    @dipanshubaral4266 Před 23 dny +3

    याे आरजु राणा देउवा रानो लाई बङ्गाल देश मा सेख हसिना लखेट जसरी लखेट्नु पर्छ

  • @dillikc4202
    @dillikc4202 Před 23 dny +2

    उच्च संमान हजुरको उत्कृष्ट बिशेषण 🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @deep.deep143
    @deep.deep143 Před 23 dny +4

    हाम्रा pm र मन्त्रीहरुको भारत भ्रमणमा उपलब्धी भनेको त्यहाँ जाने होटेलमा बस्ने मीठो मीठो खाने अनि टटि गर्ने भन्दा अरु उपलब्धि हुदैन देश थोरै भएपनी धनको नास्😏😏

  • @Dayahang190
    @Dayahang190 Před 23 dny +1

    भ्र्सतचारकि महारादिको सवारिमा कुनै कमिकम्जोरि नहोस है जति खर्च लागे पनि हामि मसुभाते भेदे जनता छम

  • @udaya759
    @udaya759 Před 22 dny +2

    गगन र बिस्व लाई लोप्पा खुवाउँदै अब को
    महिला प्रधानमन्त्री आरजु राणा 😅😅
    ढुक्क हुनु आरजु म्याम चुनाव मा मासु भात र हल्का दारू नछुटाउनु
    भोट हाल्ने हामी भेडा 🐑 छँदैछन्
    आरजु म्याम जिन्दाबाद
    देश जाओस् भाँडमा 😢

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy Před 23 dny +3

    नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @tikaramojha6861
    @tikaramojha6861 Před 23 dny +2

    नेपाली जनतालाई याे प्रस्ताेताले के संन्देश दिन खाेजेकाे हाे?

  • @ShantaAdhikari-q3k
    @ShantaAdhikari-q3k Před 23 dny +1

    जाे चाेर उस्सेै ठुलाे स्वर देश बर्बाद बनाउने हरु नेै बडा ठुला बडा हुनछन नेपाल मा सहि हाे भाइ केपि बा ले याे कुरा बुजेर नेै पर्ररास्ट पति बनाउनु भऐकाे छ नि 😮😮😮😮😮

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před 23 dny +2

    अहा!अथाह कालो धनकाे अथवा ठूलो नेताको कृपा पाएपछि ठूलो जनमतकाे कत्ति पनि महत्त्व नहुने व्यवस्था पाे तथाकथित अग्रगामी लाेकतान्त्रिक व्यवस्था रहेछ्!वाह ग्रामी व्यवस्था ! तथाकथित

  • @shivaramnepal6259
    @shivaramnepal6259 Před 22 dny +2

    भुटानि नेपालि बेपारि का मतियार डिललि तिर

  • @lalkumarshrestha6857
    @lalkumarshrestha6857 Před 23 dny +1

    समानुपातिक कोटा बाट साँसद बनेकाहरु प्रधानमन्त्री बन्न सक्छ कि सक्दैन होला?

  • @JM-rc5xv
    @JM-rc5xv Před 23 dny +1

    आफ्नै नेपालि पररास्ट्र मन्त्रि लाइ कति उडसउछाै

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz Před 23 dny +1

    गगन तिर क्यामेरा फर्काउदा त गगने को टाउको किन तल्तिर हो

  • @nepal540
    @nepal540 Před 23 dny +2

    ई पत्रकार राजनीतिक विश्लेषक हुन की विदेशी कुटनीतिक नियोग का जानकार हुन कि के हुन 😆😆 आफै प्रस्तोता छन् आफै विश्लेषक बन्छन् खै के खै के नेपालमा ? आफ्नो काम कोई नजान्ने अनि अरूले गर्नु पर्ने काम मा अब्बल देखिने

    • @gzx_ceo9904
      @gzx_ceo9904 Před 23 dny

      Yo mujilai pani Ravi jastai Mantralaya dew, khateharu lai Mantri bannuxa 😅😂🤣

  • @bheshbahadurgiri3362
    @bheshbahadurgiri3362 Před 23 dny +1

    सम्पत्ति लुकाउन भारत गाको होला नेपालमा सम्पत्ति सुधिकरन हुन्छ होला भनेर।

  • @jangarai2582
    @jangarai2582 Před 23 dny +2

    आरजुको ऊरलेको खहरेले। देश समापत। देश बिकास सुसान हैन। देशबिदेशीको हातमा जानछ

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 Před 23 dny +1

    परराष्ट्र भएपछि त दुइ देशको सिमाना सम्बनधी छलफल गर्न पो जानु पर्ने,दाइलाई राखी बांधेर PMको आशिर्बाद लिन गिटी छिन ,बिना एजेण्डा सरकारले कसरी पठायो त भारत भ्रमण ?

  • @bhattarai1953
    @bhattarai1953 Před 22 dny +1

    बिश्लेषण चाँही ए प्लस नै रहेछ ।

  • @hariprasadacharya318
    @hariprasadacharya318 Před 23 dny +2

    गफ गरेर भुलाउनु भन्दा चुरो कुरा के हो

  • @NarayanBhattari
    @NarayanBhattari Před 23 dny +1

    पैसामा बिकेका काङ्ग्रेस पार्टिका अन्यनेताहरु आरुजुकाे जुठाे खादै ।आरजुकाे जयजय गर्नु बाहेक ईनिहरुकाे।हैसियत छैन खातेहरुकाे।

  • @luckymanishahi8441
    @luckymanishahi8441 Před 23 dny

    Best news ever ..

  • @SthaRajen
    @SthaRajen Před 23 dny +1

    सिक्किमको लेण्डुप पथमा भ्रष्टचारकी फस्ट लेडी हिड्ने सँकेत देखियो । अझै काँध हालेर हिँड् देवर झोलेहरु ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Před 23 dny +1

    काङ्ग्रेस भनेकै ईण्डिया हो यसरी सिधै बुझ्दा हुन्छ🤗

  • @prakashrana7140
    @prakashrana7140 Před 23 dny +1

    आरजु मोदी सित ५ दिन सुत्न गएको बुझिन्छ, किन भने मोदी को बुरी नभएको र आरजु को कुनै एजेण्डा बिना भारत गएको अब दुवै ले मोझ गर्ने भयो

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 Před 23 dny +2

    २०८२ मंसिर मा देउवा ढल्छ्न र देउवा ढलेसी आर्जु देउवा को सति जान्छिन काङ्ग्रेस मा न इनको कुनै योगदान छ खाली भस्टाचार गरेर सम्प्ती आर्जन गर्न भन्दा इनको काम छैन न अब इनले अधिबेशन मा केन्द्रिय सदस्य जित्छिन न चुनाव नै इनको जमानत जफत हुन्छ

  • @amrendrasah5433
    @amrendrasah5433 Před 23 dny

    Good information sir

  • @BishnuRajpadal
    @BishnuRajpadal Před 23 dny +1

    ओ भाई तिकुरा हरु धेरै सुनि सकेका हौ अब अगाडि भन

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c Před 23 dny +1

    अरु देसमा भए जेलमा हुने अपराधीहरु नेपालमा मन्त्रि हुन्छन्।

  • @netrabasnet9640
    @netrabasnet9640 Před 20 dny

    राष्ट्र केहो र राष्ट्रीयेता केहो थाछैईन अब राष्ट्र लाई बचाउन राजाको खाचोछ भैईसकेकोछ तेसकारण राजालेउनुपरछ

  • @lekhaprasadburlakoti6727
    @lekhaprasadburlakoti6727 Před 22 dny +1

    याे वाइयात बकबस कति सुन्ने ।मन्त्री भएर गलत काम याे गर्िस भन्नू नि । कुरा अारिस गर्ने ।याे देशका पत्रकारहरूकाे नैतिकता काे बारे जन्ता अनभिज्ञ छन त ?

  • @r.b_745
    @r.b_745 Před 22 dny +1

    ❤😮😊😊

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w Před 17 dny

    अब शेरेलायि डिभाेर्स गरेर भारततिर जानेवाला छ ।

  • @SitaMalla-nv6ob
    @SitaMalla-nv6ob Před 22 dny

    Regular -Luxmi Nagar 4 Butwal Lumbini ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉!!!!!!

  • @yadavsapkota606
    @yadavsapkota606 Před 22 dny

    नेपालमा युवा जति सुचना खबर या बिदेस तिर देखिन्छ सुचना लगाईत युवा टिम १०० जना युवा ले देशको लागि अगाडि डोर्याउन पहलग्रनु कुन पार्टिमा पसेर हुन्छ छिटो सुखि नेपाली संरिध नेपाल बनाउन ढिलाभयो खालि गालिगलोज नगरि अोलि र बालेन लाई एकठाउमा १०० जना युवाले डोरिले बादेर देशमा रनकाअो युवाहो

  • @dharamayer4165
    @dharamayer4165 Před 22 dny

    भाउ नदिदा खिसि ट्याऊरी गर्ने अनि राजकिय सम्मान दिदा पनि पचाउन नसक्ने यि माचिक्ने सम्पादक तथा बोरोडकास्टर माधुरचोध भनेर लेख्न कमेण्ट गर्ने हिक्मत मलाई पनि आयो

  • @sparsha2022
    @sparsha2022 Před 20 dny

    Anuhaar herdaai Naagin jaasto lagchha malai chahi Arju Bhauju.

  • @sonikabk8033
    @sonikabk8033 Před 23 dny +1

    अेलिकाेबुदि अरजुले पाेलिभनेपनि भयाे जनताकाेमनमा अगाेबाेलिरयकाेछ जताजता बाउनबाजे उतईसुहा गरनिकाे भरहुदईन यकमुख्यकजुट नहुनेहाेभने धराप्मापरछनई

  • @rupapyakurelmainali
    @rupapyakurelmainali Před 23 dny +1

    परा रास्तम भुतानी बनएर मानव तस्कर गर्नेलाइ पररास्त मन्त्री बनए पछि झन कति सहज भयो मानव तस्कर गर्न

  • @chetnathmainali3541
    @chetnathmainali3541 Před 22 dny

    nepal ra nepaliko लागि😢😢😢😢

  • @bhagirathbashyal5231
    @bhagirathbashyal5231 Před 23 dny +1

    लुट्न कति सक्छाै गर

  • @madhusudan1170
    @madhusudan1170 Před 22 dny

    Telnarayan daju no 1 satire critics ma 😅

  • @sayumansari3443
    @sayumansari3443 Před 23 dny

    chunab na jiteka neta nepal ma no One wah re nepali neta

  • @tawasancha9012
    @tawasancha9012 Před 23 dny +1

    Agenda Nabhai bidesh yatra sarkar kosh lagu chha? ? Nepal Sarkar

  • @bhupalbaral5722
    @bhupalbaral5722 Před 20 dny

    ये पत्रुकार क प्रचण्ड काे बारे किन आगाे उकलि रहन्छस तेराेबुबा शामन्तहाे शा काेशन्तानलाइ फेरि देख्लाश

  • @HomKhsi
    @HomKhsi Před 23 dny

    गणतन्त्र ल्याउने जनता हुन त घाइते अपाङ्ग हरुको जिन्दगी बिलाउन छ
    केही सिसनेत गणतन्त्र ल्याउने बेला आरामले कुर्चीमा भित्र बसेका थिए अहिले गणतन्त्र ल्याइसके पनि आरामले कुर्चीमा राजगंज इनकै छ। यो कुरा हामी नेपाली जनताले कहिले पनि बुझ्न सकेन घाइते अपाङ्गको जिन्दगी त्यस्तै बिलाउन छ

  • @gagansen9536
    @gagansen9536 Před 23 dny

    Oli lai pm banako kasle yo bujhera patra kati ta gara na

  • @rambahadurthapa7363
    @rambahadurthapa7363 Před 23 dny

    Rip patrukhar tero shabda Lai same to you all

  • @krishnabastola6818
    @krishnabastola6818 Před 23 dny

    नेपालको लागी यिनी लेन्डुप दोर्जे हून जस्तो लाग्छ। India know how to use her in their favour.

  • @Messiii16
    @Messiii16 Před 23 dny

    Gagan hunu bhanda ta aarju nai thik xa hai

  • @NepaliBoyEntertainment

    Napyo 🙏

  • @bishnuprasadsharma3266
    @bishnuprasadsharma3266 Před 22 dny +1

    लौ बधाई छ भविस्व को पि यम।।।

  • @Lucifer000
    @Lucifer000 Před 23 dny

    Ho ho

  • @user-ge2dw9hi9t
    @user-ge2dw9hi9t Před 23 dny

    Good news

  • @kailashjha1086
    @kailashjha1086 Před 22 dny

    अन्धेर नगरि चौपट नेता

  • @ThuliRajbhandari
    @ThuliRajbhandari Před 23 dny

    Ranas were previously "Kunwar". Our ancestors fought with their family. They don't have good history in Nepal.

  • @bingurung9928
    @bingurung9928 Před 23 dny

    Ahile ko 2 Group Paty KP Oli
    Lai Phasaunu ko lagi PM banaye ko ho. In Future,s ma KP Oli ko Badli Arju PM hunu
    Sakcha, KP Oli phasiyo hola.
    ❤❣👍🙏👍❣❤👈

  • @balbahadurmorang2714
    @balbahadurmorang2714 Před 23 dny +2

    आर्जु राणाले बिहार युपि लाई ग्रेट नेपालमा गाबेर आउने होकि कसो ?😂

  • @bipanpudasaini1451
    @bipanpudasaini1451 Před 8 dny

    😊

  • @redcaration7681
    @redcaration7681 Před 23 dny

    एक था डायन

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z Před 23 dny

    Mrs Araju Deuba foreign minister of Nepal. What kind of doctor she is? Please Editer jee describe about her. I think she is not educated minister in politics. She may play role for India from Nepal. She is daughter of Rana. She could not act any more for benefits of Nepal.

  • @jibanbhusal434
    @jibanbhusal434 Před 23 dny

    Niji Pati 😂😂

  • @sayumansari3443
    @sayumansari3443 Před 23 dny

    deuba sanga milda deuba ko kad badhiyo oli le ye male lai khayo

  • @dipensaud1181
    @dipensaud1181 Před 23 dny

    ❤❤❤❤❤

  • @sarojneupane3166
    @sarojneupane3166 Před 23 dny

    ए राजा कति भट्याएको 😂

  • @Sanatani_Nepali-gm4xn
    @Sanatani_Nepali-gm4xn Před 23 dny

    A dai yahai sabdhaa nepalko rastapati lai ka bhannu hunchha yo solo visk chollet jashari...plz

  • @bhupalbaral5722
    @bhupalbaral5722 Před 20 dny

    टेक तपाईं आफ्नाे बा काेशत्ता जाला भनेर डरायकाे जश्ताे लागाे

  • @sanjaylimbu623
    @sanjaylimbu623 Před 22 dny

    Yiniharle aba deshlai nai lilaam garna baanki xa.

  • @PritamYadav-x2s
    @PritamYadav-x2s Před 23 dny

    Naya kand garna gayeko hola

  • @ramchandraaryal1806
    @ramchandraaryal1806 Před 23 dny

    Mareka kangres neta

  • @GanashShrestha-ne2eu
    @GanashShrestha-ne2eu Před 23 dny

    Radi le desh nai barbad parne vo

  • @bharatrokaya800
    @bharatrokaya800 Před 23 dny

    Debar babu haru hereko herai

  • @radhapoudel6035
    @radhapoudel6035 Před 21 dnem

    Khni v e Nepal Janta bachinevo ab k grnu t Janta ho

  • @sidnndc5458
    @sidnndc5458 Před 22 dny

    😂😂😂Sahi kuro aba arju pm chadai hunxe kasle rokna sakxa ra😂😂😂

  • @pratikchaudhary8978
    @pratikchaudhary8978 Před 23 dny

    J garepani janata jhole banna na xodesamma kehi hune wala xain

  • @yambahadur8334
    @yambahadur8334 Před 22 dny

    Anawosek gff kina launu paryo varat ko lampasar bady katisaro vako kati jyajay kar gareko ki varat ko brod gareko jatha