कान्छी भाग :३२ (Kanchhi Epi-32) II Asha Khadka II Sukumaya II February 6, 2021

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Special Thanks : Santosh Neupane, Risaani Maaf Family
    Artists : Ramchandra Adhikari, Rama Thapaliya, Laxmi Giri, Aasha Khadka, Binod Rai, Rita Siwakoti, Sandesh Neupane,Aarati Lama, Bhuwan K Pokhrel, Khusi Pande, Melina Thakuri, Nakul Bhatarai, Aarati Gautam, Bimala Giri, Maiya Giri, Rama Giri, Bina Achry, Chunumaya Raut
    Concept written\ Direction\Production by Asha[Sukumaya]
    Editor : Rabindra Khadka
    Camera : Sagar Gautam
    Makeup :Sushama Malla
    Light : Daan Bdr.oli
    Background Music : C.L Sharma
    #Sukumaya #kanchhi #nepalishortmovie
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्!
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 1,8K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 3 lety +1043

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड भएका कान्छी र भुन्टी लाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 1.03m+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @gmnepal.com72
      @gmnepal.com72 Před 3 lety +15

      हुन्छ दिदि धन्यवाद

    • @pratina222
      @pratina222 Před 3 lety +11

      always support ❣️❣️

    • @kusumghimirey1088
      @kusumghimirey1088 Před 3 lety +15

      दिदी हजुर को भिदियो हेरेर सधैं आँसु आउछ

    • @abhirai7053
      @abhirai7053 Před 3 lety +8

      Ok sis

    • @player.169_
      @player.169_ Před 3 lety +7

      ok di 💖

  • @bishu2348
    @bishu2348 Před 3 lety +277

    *❤कान्छीको सासु र बुडा हुंदा रिस उठ्ने र नहुंदा सिरियल नै खल्लो अनुभव हजुहरू क-कसलाई भयो त...?❤*

  • @dipendra727
    @dipendra727 Před 3 lety +66

    कान्छी को भाईलाई मन पराउने कोको हुनुहुन्छ ।

  • @king7927
    @king7927 Před 3 lety +567

    कस्लाइ कस्लाइ मन पर्छ कान्छि हाजिर लाउनु होला है!मलाई सबैभन्दा मन पर्छ!!💓💓👇️👇️

  • @PembaSherpa-dm8zs
    @PembaSherpa-dm8zs Před rokem

    कन्छि सिरेल १ देखि नछुटाइ ३२ सम्म हेरिनु हुने सबै एत हजिर हुन्छस् 🙏🥰

  • @tejinderyogi
    @tejinderyogi Před 3 lety +485

    कान्छी सिरियल कुरेर बस्ने हरु यता हाजिर हुम है 🙏🙏❤️👍❤️❤️❤️❤️👍👍

  • @hapuremedia
    @hapuremedia Před 3 lety +31

    प्रतिक्षाकाे घडी समाप्त भयाे । निकै राम्रो कथाबस्तु अासा खड्का लगायत सबै कलाकार हरुकाे मेहनत प्रती उच्च सम्मान

  • @a10nip48
    @a10nip48 Před 3 lety +378

    नेपाली सिरियल लाई माया गर्ने सबै जाना एता हाजिर गरुम

  • @kalpanayakha3720
    @kalpanayakha3720 Před 3 lety +14

    सारै मन रुवाउने कान्छि सिरियल अनि सबैको रोजाई कान्छि र भुन्टि सबै भाग नबिराई हेर्छु बिदेशी मरुभुमि बाट

  • @pradiprai2246
    @pradiprai2246 Před 3 lety +122

    कान्छी कति जनाको बेस्ट हो ?
    यता हात उठाऊ है 🖐️🖐️

  • @nishmaentertamint479
    @nishmaentertamint479 Před 3 lety +29

    कान्छि र भुन्टि 1 देखि अहिले सम्म एक भाग पनि नछुट्टाइ हेर्ने साथीहरु एता हाजिर गरुम है

  • @preetibudha2648
    @preetibudha2648 Před 3 lety +340

    बीचारा कान्छी मलाइ त कान्छी को यो हालत देखेर रुन मन लाउछ😑... कान्छी लाई मन पराउने येता आम है हजुर👈

    • @chandrakumarrai2750
      @chandrakumarrai2750 Před 3 lety +4

      म त रोई सके नी हौं कति सारौं राम्रो सिरियल कान्छी को 🙏🙏🙏🙏

    • @remrem6594
      @remrem6594 Před 3 lety +1

      बहरी हुनु छ भने यस्तो हुनुपर्छ ,हुनत यो एउटा काल्पनिक हो वास्तविक मानी कति यस्तै हुनुहुन्छ होला है 👌👌🙏🙏

    • @rajustha4300
      @rajustha4300 Před 3 lety +1

      हो र भनेको ।

    • @amitshahoffical7699
      @amitshahoffical7699 Před 3 lety +1

      moh lai ni man parchha kanchi

    • @user-po1gn5gj7u
      @user-po1gn5gj7u Před 3 lety +1

      Tittok ko nani eta pani raixa ni

  • @saratraut1970
    @saratraut1970 Před 3 lety +11

    यही त फरक छ खुशी र पिडामा
    एउटा खुशी ले एक बार हसाउछ अनि
    एउटा पिडाले बारम्बार रुवाउछ 😥😥😥💔

  • @radica1236
    @radica1236 Před 3 lety +310

    कान्छि भाग 32 मन पराउने कति जना हुनुहुन्छ होला हेर्न अात्तुर छु है सर सिस यता हाजि हुम्त 👍️👈️

    • @user-gc8mx6ul1n
      @user-gc8mx6ul1n Před 3 lety +2

      हाम्रो रोधिमा भेट भएको है जस्तो लायो😁😁

    • @radica1236
      @radica1236 Před 3 lety +4

      @@user-gc8mx6ul1n होनि हजुरले अनि मैले दोहोरि गाउदा मैले जितेर घर ज्युई लगेको हन 😀😀

    • @user-gc8mx6ul1n
      @user-gc8mx6ul1n Před 3 lety +2

      @@radica1236 त्यो पनि मलाई जितेको😁😁जेभए पनि तिम्रो हुन पाए खुसी छु😁😁

    • @radica1236
      @radica1236 Před 3 lety +2

      @@user-gc8mx6ul1n खुसित हुनु परोनि जित मेरै भयो क्यारे 😀😀😀😀😀

    • @user-gc8mx6ul1n
      @user-gc8mx6ul1n Před 3 lety +1

      @@radica1236 ल आज फाइनल गरौ जोइन गर तिम्रो रोधिमा हुन्छ

  • @amishabhattarai8772
    @amishabhattarai8772 Před 3 lety

    malai lasti ma parxa serial kannchi jaslai ma parxa like gardiso hai comment ma

  • @sabinadahal7138
    @sabinadahal7138 Před 3 lety +118

    कान्छी को दुःख देखेर रुने जति यता हाजिर हुम

  • @nirjalamagar3856
    @nirjalamagar3856 Před 3 lety +3

    कान्छी लाई मन पराउने जतिले हाजिर गरुम त 🙏🙏

  • @alizapoudel6014
    @alizapoudel6014 Před 3 lety +380

    खान खाएर कान्छी हेर्ने जति एता है साथीहरू 😘

  • @surabisharma3631
    @surabisharma3631 Před 3 lety +14

    कान्छी पनि हिन्दी सिरियल जस्तै दिनदिनै हेर्न पाए हुन्थ्यो नि

  • @ommagar873
    @ommagar873 Před 3 lety +64

    कान्छी भुन्टी नछुटाइ हेर्नु हुने यता है ❤️❤️❤️👈️

  • @bashudevadhikari206
    @bashudevadhikari206 Před 3 lety +5

    अवकाे भागमा ती दुई महिलालाइ जसरि पनि ठिक पार्नु पर्छ है अासा वैनि

  • @user-mp1xy2ei5u
    @user-mp1xy2ei5u Před 3 lety +77

    सारै मन रुवाउने भिडियो कति असल कान्छी येसतै छोरी बुहारी जन्मिये सबैले सुख पाउथिये होला यथार्थ मा

    • @mahendrakarki9468
      @mahendrakarki9468 Před 3 lety +1

      होनि हजुर । तर बिडम्बना लाहुरेनी जस्ता भए भने गाउँ समाज नै अचम्मित हुन्छन ।

  • @snehakarki4903
    @snehakarki4903 Před 3 lety +1

    कानछि बाग १ धेखी ३२ बाग न छुट्टै हेर्ने येता हाजिर हुम है

  • @tulashanepal2119
    @tulashanepal2119 Před 3 lety +94

    विदेशी भूमि बाट हेर्ने जति यता हाजिर गरुम त को को कुन ठाउँ बाट हुनु हुन्छ ✋✋❤️❤️💞💞

    • @manikarai1695
      @manikarai1695 Před 3 lety +1

      Hajur mo Oman bata ho kunai pne naxutai herxu tara aaja alik Boring jasto lageyo sadai ko jasto maja aayena

    • @milanmaagar2272
      @milanmaagar2272 Před 3 lety +1

      🤝🤝🤝🤝👋👋👋👋

    • @Anjilasapokta
      @Anjilasapokta Před 3 lety +1

      Merr

    • @saa7943
      @saa7943 Před 3 lety +1

      Good.kanache..cetel

  • @ashmiaaku2534
    @ashmiaaku2534 Před 3 lety +3

    Malai tw ek dam man parxa kanxi oni hjr haru loi nii😍😘😘

  • @domakanthapantha7869
    @domakanthapantha7869 Před 3 lety +62

    कान्छी भाग १देखि ३१ र अहिलेको भाग ३२ न छुट्टै हेर्ने यता हाजिर गरम त ।

  • @bishnupkandel
    @bishnupkandel Před 3 lety

    हजुर्को हर किर्याकलाव मलाइ मन पर्छ आशाबहिनी अनि पर्तेकहप्ताको प्रखाइमा बसेकोहुन्छु म धेरै भन्दा धेरै राम्रो लाग्छ हजुर्को यिसबै सिरियल हरु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 धेरै राम्रो लाग्छ मलाइ म कुनै हप्ता छुट्टायको छैन हजुका सिरियल हरु 👏👏👏👏👏👏👏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-lr5ro4xk8x
    @user-lr5ro4xk8x Před 3 lety +79

    कान्छी भाग 33 को पर्खाई मा को को बस्नु हुनेछ यता हाजिर हुम जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-bx9jo8zh3v
    @user-bx9jo8zh3v Před 3 lety

    वास्तविक चित्रण गरियेको यो कथामा कतिपय बुहारिहरुले आमालाइ येस्तो नगर्लान भन्न पनि सकिन्न तेसैले यो कथा हेरेर सुनेर कोहि तेस्तो हुनुहुन्छ भने यो कथाको सहारामा चाडै परिबर्तन हुनुहोस एस्मै तपाइहरुको भलो हुने छ भोलि त्यो असाहाय ,बुढो हुने दिन र मर्ने दिन त सबैको आउँछ नै !पृथ्वी गोलो छ पालो सबैको ढिलो चाडो नआउला भन्न सकिन्न तेसैले बेलैमा सचेत बनौ !धन्यबाद!

  • @sangitapariyar1043
    @sangitapariyar1043 Před 3 lety +88

    कान्छी भाग १ देखि ३२ सम्म नछुत्ताइ हेर्ने को को हुनुहुन्छ ?

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 Před 2 lety

    सारै राम्रो अनि असल सोचाइ हजुर को समाज गाउँ भित्र बसेपछी गाउँ,समाज मा आत्ने पच्ने रहन सहन मतै राम्रो हुन्छ कान्छी दि ले सोही किसिमको रोल गर्नु भयेको छ, बिदुवा दिदी,बहिनी सबैइ लाई मन बुज्ने र यो सिरीयल अनुसार सिक्नु बुज्नुमा काछी दि राम्रो अभिनये गर्नु भयेको छ👌👍️👏👏👏👏🙏मलाइ त सारै चित बुज्यो रियल जीवन जस्तो लग्यो यो कान्छि

  • @lokendradhami8268
    @lokendradhami8268 Před 3 lety +110

    कान्छी भाग नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हुनुहोस

  • @dillirajgiri3274
    @dillirajgiri3274 Před 3 lety +5

    कान्छी 1 देखी अहिलेसम्म नछुटाइ हेर्ने यता हाजिर गरम त

  • @phadindralatonewar9953
    @phadindralatonewar9953 Před 3 lety +4

    साह्रै मन छुने कथा अनि कलाकारको कलालाई सलाम🙏🙏🙏अझै धेरै भाग हेर्न पाईयोस् आशा बहिनी👍

  • @greennepal8101
    @greennepal8101 Před 3 lety +29

    Aha kati ramra siriyal haru herna paiyeax ho yesta hun nepali haru lai chahiyeka siriyal haru Thanku Asa sis

    • @urmilalimbu4046
      @urmilalimbu4046 Před 3 lety

      दुईवटै सिरीयल एकदमै राम्रो छ सधैं यस्तै राम्रो कथा बस्तु लिएर सबै दर्शकहरुको मन जित्न सफल भइरहनु है बहिनी ।

  • @gyanuyoutubechannel1031
    @gyanuyoutubechannel1031 Před 3 lety +31

    कान्छीले सहि गरीन् बुडी आमाको लागि। यो छुच्ची (सासु कुटुवा)लाई ठिक पारेके कसकसलाई मन पर्यो।❤❤🤚🤚

  • @punambk6840
    @punambk6840 Před 3 lety +21

    Wow aayo kanchhi ma tw wait garer baseko 😘❤️

  • @MMTA_PURI
    @MMTA_PURI Před 3 lety +31

    बुडिआमा को सल्लाह को को लाई ठिक लाग्यो मलाइ चै 100% सहि लाग्यो ऐले का छोरा छोरी ले यस्तै गरेका हुन्छन

  • @Jyotisukitarai
    @Jyotisukitarai Před 3 lety +18

    आयो आयो कान्छी हजिर गरुम है अब मेरो मन पर्ने टेलिसिरियल 😍😍

  • @hompun6167
    @hompun6167 Před 3 lety +26

    अर्को भाग मा कान्छिको बिहे भएको हेर्न पाउ ताकी सम्पुर्ण बिधुवा नारी मा र जनाता को मन मा बिहे गर्ने चेतना जागोस भन्ने जति हाजिर हौ त ।

  • @aashupariyar7068
    @aashupariyar7068 Před 3 lety +58

    Aasha sukmayako thulo frn 1 like diyera hajir hai guys , 🙏🙏🙏👋👋👋

  • @anshupranish9565
    @anshupranish9565 Před 3 lety +20

    अब ती बुडि आमाको छोरा आयेर त्यो बुहारिलाइ निकाल्देर आमालाइ माया गरेको हेर्न चाहाने हरु को को हुनुन्छ??

  • @ganeshmallamalla1103
    @ganeshmallamalla1103 Před 3 lety +93

    कान्छी सिरियल एकदमै मन पर्छ मलाई न छुटाएर हेर्छु म। आजको एपिसोड पनि राम्रो होला भन्ने आशा गरेको छु। तर मैले हेरेको छैन । समयले भ्याएसम्म हेर्छु म। सबै एपिसोड हेर्छु म। बिरानो मुलुक भारतबाट।

    • @dineshbabu1805
      @dineshbabu1805 Před 3 lety +1

      सारै मन छुन्छ यो सिरियल हेर्दा मेरो बाला पन को याद सारै आउँछ

    • @ganeshkuwar7032
      @ganeshkuwar7032 Před 3 lety

      Malai pani dherai man parxa yo siriyal

    • @ramratangiri1664
      @ramratangiri1664 Před 3 lety

      कान्छी सिरियल मलाई एकदमै मन पर्छ अनि आजको एपिसोड अतिनै राम्रो म सबै एपिसोड हेर्छु बिरानो देश भारत बाट हप्तामा दुईपटक हुनुपर्छ एक हप्ता सम्म कुरेरा बस्नुपर्छ

    • @ganeshmallamalla1103
      @ganeshmallamalla1103 Před 3 lety

      @@ramratangiri1664 thank you bro

    • @rajendralamichhane9164
      @rajendralamichhane9164 Před 3 lety

      @@ganeshkuwar7032
      ,

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 Před 3 lety +7

    साच्चिकै हजुरकाे अाफ्नै निर्देशन अाफ्नै अभिनय,,,साह्रै राम्रो छ सबैले अाफ्नै देशका यस्ता सिरियल हेर्ने ,,हेरेर अाफ्नाे बानि ब्यहाेरा सुधार्ने गरे त हाम्रो समाज कति राम्रो हुने थियाे हाेला,,

  • @susilagurung3642
    @susilagurung3642 Před 3 lety +68

    कान्छी हेर्ने जति एता हाजिर गराउ🙏💗💗💗🙏

    • @goblin9029
      @goblin9029 Před 3 lety +2

      💝💘💗💖💓💞💕

  • @santoshbista3937
    @santoshbista3937 Před 3 lety +8

    कान्छि, ले झापड् हान्दा मजा आयाे मलाइ सिरेस् भए र हेरि ,,रा थे एक्कासि हास्उठाे, भाग् १ देखि नै हेर्दै आएकाे छु दुबई बाट,,

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 Před 3 lety +86

    भुन्ति दिज्जु लाई माया गर्ने म मात्रा होकि अरु कै हुनुन्छ पनि ... खै हाजिर हुनुस त गाईच

  • @Dabaibungrai596
    @Dabaibungrai596 Před 3 lety +4

    कति ज्ञानी भाई 😍🥰कति धेरै दिदीलाई माया गरेको 😍💕

  • @shraddhatamang2382
    @shraddhatamang2382 Před 3 lety +26

    Love from darjeeling,I wait for your videos eagerly...keep growing dear Asha❤️❤️

  • @anulimbu9568
    @anulimbu9568 Před 3 lety

    धेरै राम्रो आजको भाग पनि सधै एस्तै कथा संदेश मुलक लिएर आउनु होला आशा जी 🙏💐

  • @baburamsharma5170
    @baburamsharma5170 Před 3 lety +101

    कान्छि भाग 32 कहिले आउछ भनेर कुर्नि कोको हात उठाउनु त्🤚🤚🤚

  • @lekhnathsewa
    @lekhnathsewa Před 3 lety +1

    dherai man xune siriyel.sadhi man xune hunxa badhai xa sampurna team lai.ajhai ramro gardai janush💐💐💐

  • @labikmagar4640
    @labikmagar4640 Před 3 lety +23

    कान्छी सिरेल आएको रैछ हेर्नु पर्यो अब हजुर हरु ले पनि हेर्नु होला है

  • @ruchikashrestha
    @ruchikashrestha Před 3 lety +1

    Ramro chha ❤❤

  • @shristiadhikari6680
    @shristiadhikari6680 Před 3 lety +33

    Kanxi ko xori herna chahane kati hunuhunxa💓?

  • @Pradeep73947
    @Pradeep73947 Před 3 lety +1

    Hello Kanchi di yo kahani Sari Man paro man Chuna hoicha I dukha lago tara mali sarahi Man parxa bhunti or kanchi Nepal ko kya on siryal Kanchi I or bhunti Kahile chutaudina I love you so much kanachi de

  • @bishalshrestha2479
    @bishalshrestha2479 Před 3 lety +22

    Wowww woiting ma thyo khusi lagyo best of lucky kanxi dd ❤️❤️❤️❤️

  • @deeptouch4408
    @deeptouch4408 Před 3 lety +2

    आज त ढिलो पो भो कान्छी हेर्नलाई तर पनि छोड्दैन जति ढिला भयनी हेर्ने गर्छु तपाईलाई धेरै धेरै धन्यवाद आसा जि।।।

  • @pratina222
    @pratina222 Před 3 lety +60

    पछिको कान्छी को छोरी 🙋‍♀️🙋‍♀️ ❣️❣️

  • @kuwaitphone6660
    @kuwaitphone6660 Před 3 lety +2

    भाग 33 पर्खाई मा हाजिर हूने जति यता आम हैई

  • @sobitaach4817
    @sobitaach4817 Před 3 lety +16

    Bhunti ra kanxi man paraune ko ko xan herum hai ta❤️

  • @mahendrakarki9468
    @mahendrakarki9468 Před 3 lety +45

    मलेसिया बाट हेर्ने जति हाजिर हुनु होला ।🙏🙏🙏

  • @sushmalamichhane1015
    @sushmalamichhane1015 Před 3 lety +42

    कान्छी सीरीयल सारै मन पर्छ, त्यसकारण सबै जानाले रेष्ट गर अहिले सुत भन्द पनि नटेरि नटेरि हेरेर बस्छु

  • @rajushresthatv3893
    @rajushresthatv3893 Před 3 lety +1

    अहिले सम्म कान्छी नछुटाई हेर्ने जति यता हाजिर हौ है

  • @thereahackeramongus1402
    @thereahackeramongus1402 Před 3 lety +35

    This will help my granny to learn more words from Nepali

  • @PurandharaTV
    @PurandharaTV Před 3 lety

    धेरै राम्रो छ यो सिरेल अझै राम्रा प्रस्तुति दिनुहोला आश जि हजुर लाई बधाई छ
    कान्छी लाई मन पराउने कति हुनुहुन्छ हाजिर हुनुत?

  • @rupagurung1183
    @rupagurung1183 Před 3 lety +31

    Lost of love kanxi dd 😘❤️❤️

    • @snowikalof2962
      @snowikalof2962 Před 3 lety

      Lost hahaha

    • @rupagurung1183
      @rupagurung1183 Před 3 lety +1

      @@snowikalof2962 kahile kahi mistake hunxa bt kina hasnu paryoo thank you hjrlai 🙏🙏.

  • @sandipgc5609
    @sandipgc5609 Před 3 lety +12

    कान्छि भाग 32 हेरनु भयका जति यता हाजिर हुम ल

  • @aishtabhattarai6405
    @aishtabhattarai6405 Před 3 lety +40

    A HUGE CONGRATULATIONS TO ASHA DIDI FOR HITTING 1MIILLION SUBSCRIBERS YAYYYY

  • @oaskarki551
    @oaskarki551 Před 3 lety +1

    कान्छी भुन्टी सुकुमाया आशा खड्का को कथा लेखाई धेरै राम्रो र मार्मिक छन.

  • @jyotibhattarai6867
    @jyotibhattarai6867 Před 3 lety +17

    Wow witing u kanxi😘😍😍

  • @chandrabhattarai9656
    @chandrabhattarai9656 Před 3 lety +5

    Ati ramro man chhune nepali serial, well done Miss Aasa

  • @nehruthapa3747
    @nehruthapa3747 Před 3 lety +37

    I never miss any ep of kanchi ☺️☺️🤞🤞

  • @kirankumar-ek4hr
    @kirankumar-ek4hr Před 3 lety +3

    Kstii ramro ho k hjr dii royako rw risayako cute lagxa lop u di❤️❤️😘😘😍😍

  • @susmitachaudhary5436
    @susmitachaudhary5436 Před 3 lety +30

    Finaly wait complete vayo 😍Lots of love kanxi didi❤❤💕

  • @SaritaTamang-sj9oi
    @SaritaTamang-sj9oi Před 3 lety +5

    मन छुने लाइन "आमा हामी यो कुरा कट्ने छिमेकीहरुभन्दा टाढा गएर बस्न मिल्दैन 😪"

  • @kusumghimirey1088
    @kusumghimirey1088 Před 3 lety +33

    dherai ramro xa 🙏🙏

  • @bishalmaharjan4030
    @bishalmaharjan4030 Před 3 lety +1

    Yes. This. Is. Good. Video. I. Like. This. Video. Very. Much.

  • @user-om1ww1xe9t
    @user-om1ww1xe9t Před 3 lety +17

    कान्छी ले समाज मा एक किसिमको सामाजिक जागरण गर्ने काम गरेको छ । यो सिरियल लाई थप सुधार गर्दै लग्नु शुभकामना !!!

  • @umeshdhital980
    @umeshdhital980 Před 3 lety +1

    पर्देश बाट कान्छी हेर्ने जति यता हाजिर गरौ त ?

  • @raiyogendra9838
    @raiyogendra9838 Před 3 lety +29

    हाजिर हौ है 🙏🙏🙏 शुभ- सन्ध्य हाल युएई

  • @kopilabudhathoki1220
    @kopilabudhathoki1220 Před 3 lety +8

    कान्छी सिरियल हेरे पछि सारही भाबुक हुन्छु 😭😭 र भुन्टी हेर्दा खुशी हुन्छु

  • @apilpandey900
    @apilpandey900 Před 3 lety +20

    I got this in 1 min❤️‍😍

  • @lalbahadurtamatta5164
    @lalbahadurtamatta5164 Před 3 lety

    Sukumaya ko kanchi apisode kas kaslai Man parxa

  • @bhabaprasad7870
    @bhabaprasad7870 Před 3 lety +15

    akdamai ramro xa❤💔💔💗💗💗💗💗💗💗💗💗💗💗💘💘💘💘💞💞💞💞💞💞💞💞💞💞💞

  • @lokendradahal107
    @lokendradahal107 Před 3 lety +3

    nice❤️❤️❤️

  • @premg.m2519
    @premg.m2519 Před 3 lety +24

    म मलेसिया देखि भाग 1 देखि नछुताईकन हेरिराको छु राम्रो छ

  • @khagendranepali8053
    @khagendranepali8053 Před 3 lety +1

    वास्तविक कथामा आधारित यो काल्पनिक कथा असाध्यै राम्रो छ। आशा यु एक्सेलेन्ट।

  • @aarohimaharjan1116
    @aarohimaharjan1116 Před 3 lety +20

    Lots of love ❤️

  • @mamatarai8090
    @mamatarai8090 Před 3 lety

    Aaba maja aayo hernalai yasarinai sabailai yastai garnu hai kanchhi

  • @ahsuyaaadhikari687
    @ahsuyaaadhikari687 Před 3 lety +38

    Ohhhhh loved one🥰
    I want to enter in this serial

  • @jasmanlama652
    @jasmanlama652 Před 3 lety

    Aasa sis hajur video herda aakha vari aasu aauxa bhunti ra kanxi video herda sarai man chunxa

  • @shristithapa5871
    @shristithapa5871 Před 3 lety +35

    Waiting time finished ✅

  • @laxmirai726
    @laxmirai726 Před 3 lety +1

    Sarai Maya lagdo serial kanchhi ko acting sarai Ramro chha yo serial herda hamro samaj ma ladies ko Katie thulo bhumika chha waiting for next serial....

  • @kusumghimirey1088
    @kusumghimirey1088 Před 3 lety +10

    कान्छी नछुताइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनु त

  • @bijaydhimal1443
    @bijaydhimal1443 Před 3 lety +2

    डिउटीबाट आएर म नि हेर्नू सुरु गरे है कान्छी😘

  • @krishnamagar9322
    @krishnamagar9322 Před 3 lety +9

    23सेकेन्ड मा आइयो आज ❤️❤️❤️

  • @laxmilaxxu6764
    @laxmilaxxu6764 Před 3 lety +1

    Derai ramro xa bhunti jastai bani garau ra samaj Lai Ni astai banau

  • @HEARD.momenta
    @HEARD.momenta Před 3 lety +14

    Lovely episode 😍😍🥰🥰

  • @STEntertainment45
    @STEntertainment45 Před 3 lety +18

    I am the only one Comments sabko herne ani like garne 😘