आजको राशिफल | २०८१ आषाढ २४ गते सोमवार | July 08, 2024 | 2081 Ashad 24 | Aaja Ko Rashifal
Vložit
- čas přidán 6. 07. 2024
- आजको राशिफल | २०८१ आषाढ २४ गते सोमवार | July 08, 2024 | Nepali Horoscope | 2081 Ashad 24 | Aaja Ko Rashifal
आजको राशिफल
सोमवार, आषाढ २४, २०८१
०८ जुलाई सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
July 05, 2024
Horoscope Prediction
आषाढ २४ गते सोमवारको राशिफल
आषाढ शुक्ल (दिल्लाथ्व) तृतीया, पुष्य (तिष्य) नक्षत्र, कर्कट राशिको चन्द्रमा, वज्र योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, आषाढ महिनाको राशिफल, मासिक राशिफल, श्रावण महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, आषाढ शुक्ल पक्ष, तृतीया तिथि, पुष्य (तिष्य) नक्षत्र, वज्र योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु
आनन्दादि योग : धाता, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०१:०७ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,
काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:१६ बजे र सूर्यास्त : साँझ ०७:०१ बजे
चन्द्रोदय : बिहान ०७:०८ बजे र चन्द्रास्त : बेलुका ०८:०६ बजे
आजको अभिजित मुहूर्त :-
दिउँसो ११:४१ बजेदेखि १२:३६ बजेसम्म
चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :-
अमृत वारवेला : बिहान ०५:१६ देखि ०६:५९ सम्म, साँझ ०५:१८ देखि ०८:१८ सम्म र भोलि बिहान ०३:५९ देखि सूर्योदयसम्म
काल वारवेला : बिहान ०६:५९ देखि ०८:४२ सम्म र बेलुका १०:५२ देखि १२:०८ सम्म
शुभ वारवेला : बिहान ०८:४२ देखि १०:२५ सम्म र मध्यरात्रीपछि ०२:४२ देखि ०३:५९ सम्म
रोग वारवेला : बिहान १०:२५ देखि १२:०८ सम्म र बेलुका ०९:३५ देखि १०:५२ सम्म
उद्वेग वारवेला : दिउँसो १२:०८ देखि ०१:५२ सम्म र मध्यरात्रीपछि ०१:२५ देखि ०२:४२ सम्म
चर वारवेला : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म र बेलुका ०८:१८ देखि ०९:३५ सम्म
लाभ वारवेला : दिउँसो ०३:३५ देखि ०५:१८ सम्म र मध्यरात्रीपछि १२:०८ देखि ०१:२५ सम्म
राहु काल, यमघण्ट र गुलिक काल :-
राहु काल : बिहान ०६:५९ देखि ०८:४२ सम्म
यमघण्ट : बिहान १०:२५ देखि १२:०८ सम्म
गुलिक काल : दिउँसो ०१:५२ देखि ०३:३५ सम्म
आज यात्राका लागि पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा वायव्य (उत्तरपश्चिम) र ईशान (उत्तरपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
आज कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :-
२५ गते : मुहूर्त : अन्नप्राशन (पास्नी)
२६ गते : कुनै पनि विशिष्ट चाडपर्व, उत्सव वा मुहूर्तादि छैन ।
२७ गते : विश्व जनसङ्ख्या दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
आज जन्मिएका सबै बालबालिकाको कर्कट राशि हुनेछ । आज बिहान ०६:२५ बजेदेखि अश्लेषा नक्षत्र प्रारम्भ हुँदैछ, यस नक्षत्रलाई गण्डमूल संज्ञक नक्षत्र मान्ने गरिन्छ, यस्तो नक्षत्रमा जन्मिएका बालबालिकाको जन्मकालको २७ दिनभित्र गण्डमूल शान्तिकर्म गरिदिने शास्त्रीय विधान रहेको देखिन्छ ।
#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal
तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:50
#पञ्चाङ्ग 03:21
#शुभ_साइत 05:03
#मेष 07:39
#बृष 10:07
#मिथुन 12:29
#कर्कट 14:44
#सिंह 17:00
#कन्या 19:23
#तुला 21:42
#बृश्चिक 24:08
#धनु 26:33
#मकर 28:52
#कुम्भ 31:16
#मीन 33:32
#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल
Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Ashadha Month Horoscope, Monthly Horoscope, Shravan Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Ashadha Shukla Paksha, Tritiya Tithi, Pushya (Tishya) Nakshatra, Vajra Yoga, Taitil Karana, Gar Karana, Samvatsara called Kalayukta, Surya Uttarayana, summer season
ऊं गणपतए नमः नमः ऊं नमो शिवाय नमः हर-हर महादेव नमः ऊं नमो भगवते वासुदेवाय नमः नमः ऊं नमो शिवाय ॐ श्री गुरु मां नमः नमः ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जय श्रीकृष्ण राधे राधे🙏🙏🕉️🕉️❤️🌷
जय श्रीहरी राधे राधे 🙏🙏🙏
ॐ नम: पशुपतये (२१) !!
जय श्री राधे जय श्री कृष्ण राधे राधे
OM Namah Shivay🌹🌸🙏🙏🙏🌺🌷
Om jay Shree gan gan gan pateya namya namyho ji ki jay jay jay, Om jay Shree Chandra devya namya namyho ji ki jay jay jay 🌄🙏🙏🙏🔥🔥🔥🍎🍎🍎🌹🌹🌹👣👣👣💕💕💕😊😊😊🥰🥰🥰, thank you 😊💕 so much 🥰 guru mam ji namskar 🙏😊💕🥰.
Om jay shree kirshna radhe shyam🙏🏻🙏
Thank you so much 🙏
जय श्रीराधेराधे!!!!🙏🙏🙏🙏🙏
जय श्रीकृष्ण!!!!!🙏🙏🙏🙏🙏🙏
जय श्रीमन्ननारायण!!!!🙏🙏🙏🙏🙏🙏🙏
ॐचचनदम्मसेनमह
Jai gurudev
jai Shree ram jai Shree Krishna 🙏🙏🙏🙏🙏🙏
Om guruji 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️💕💕💕💕💕💕
Om Nama Jay Shree Guru David Thank nane 🕉🙏🙏🙏🏻❤️😊
राधे राधे राधे राधे राधे
ॐ अश्विनिकुमाराभ्याम नम: 💐🙏💐
Om namo basudevaya🙏🙏🙏🌻🌻🍁🍁🌹🌹
ॐ नमाे नारायणाय।
Jai shree krishna Radhe Radhe 🙏🙏🙏🙏🌹❤
Om namo sivaya
Jai shri ram 🙏🙏🙏
Thank you so much 🙏🙏 Jay Dharma Sanskriti ❤❤❤
Om🌞🙏🙏🙏🙏
Jay jay Shree ram 🙏🙏🙏🙏🙏
राधे राधे
Thank you guruji
Radhe radhe guru ma
राधे राधे 🙏❤️💐
नमस्ते जय श्रीमन नारायण !
Tq🎉🎉
Radhe Radhe hajur
राधे राधे हजुर
Radhe Radhe 🙏
राधेराधेसुभबिहानि
🌺🌺🌺🙏
Om Jai guru dev 🙏🌸🙏🌸🙏🌸🙏
राधे राधे सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु ❤❤❤❤❤❤
Radheshyam🙏
🙏🙏🙏
राधे राधे पर्बत बाट
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
🕉️🙏❤
🙏❤️❤️
🙏🙏🙏🙏🙏
🕉🕉🕉🙏🙏🕉🕉🕉🕉👍👍👍💐💐thank you very much 🕉🕉🕉🕉🙏🙏
Matah guru bholi aaunu ka cha aajai po hardai chu tah boli voice katti ramro pane
Namaste guruji katti saro milaye ra jannu vakko k tak taki
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💜💜💜💜
Du
❤❤😂
🙏🙏🙏🙏🌷🪻🌼❤️❤️
नमस्ते हजुर
Om🌞🙏🙏🙏🙏