Ep 318 Prof Shiva Gopal Risal मर्नेवालाले मर्नु अघि के गर्नै पर्छ ? हाम्रो कल्याण कसरी हुन्छ ?
Vložit
- čas přidán 8. 11. 2022
- #TheSecretsOfLife318 #shivagopalrisal #swadharmaTV www.swadharmatv.com
Guest : Prof Shiva Gopal Risal
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Camera : Babina Sapkota
Location : Bhaisepati, lalitpur, Nepal.
---------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
---------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
----------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-----------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandrakandel.com.np/ - Zábava
शिव गोपाल भन्ने मान्छे देखेको पनि हो र वहाको बारेमा धेरै कुरा पनि जानकारी भएकै हो ! तर यहि हो भन्ने चाहिँ एकिन थिएन । आज बाट नाम र ब्यक्ती मिलान भयो ! वहालाइ प्रस्तुत गर्ने भाइलाइ धन्यवाद !
कटी कोटी नमन गुरुदेब सारै राम्रो सत्सङ्ग सुन्न पाइयो सारै आनन्द आयो शुभाष सरलाई धेरै धेरै धन्यवाद।
sarhai ramro guruko satsanga man aanadit bhayo jay shree man narayana narayana guruji ani suvash ji
श्री शिवगोपाल रिसालज्यु बाट जगदाचार्य नेपाली बाबा को श्रृङ्गार पुजनबिषयमा उल्लेखीत अभिव्यक्ति प्रती हार्दिक अभिनन्दन गर्दैछु।
जय होस ,मंगलहोस यस्ता पुजनीय वन्दनीय व्यक्तिको वाणी सुन्न पाइयो ।हार्दिक आभार प्रभु 👏👏👏👏
जयजयगुरू नमस्कार रादेरादे हरीसरणम ओमनमोभगधतेबासुदेबापय
गुरु देब हजुर्को वाणी सुन्दा अति आनन्द आयो
मानव जीवन लाई नभै नहुने ज्ञान प्रदान गर्नु दिनु भयकाेमा आभारित छु साथै याे मिडिया लाई पनि धन्यवाद छ ।
सत सत नमन हजुर हरु लाई दिव्य सतसङ सुन्न पाउनु पनि अहो भाग्य 🕉️🕉️🕉️🕉️🕉️
hajur
See Wll
@@saruluitel4699 ¹¹¹
कति रामाेे् सत्सङ सुनाई दिनुभयाे दुबैजना नमन🙏🙏🙏
म त धन्य रहेछु यस्ता सत् गुरूको विद्यार्थी बन्न पाएँ।
Guru ko zoom link पाउन हजुर
बहुत बहुत सुन्दर सत्संग कति राम्रो प्रेरणा हजुर
सत सत नमन गुरू जि 🙏 सुबास जी धेरै। धेरै धन्बाद हजुरलाई पनी 🙏
ॐ नम शिवाय ।
जय श्रि राधे राधे राधे।
ॐ नम:सिवाय हर हर माहादेब ।कति मिठो सत्सङ्ग गुरु र सुवास जि मा नमन 🙏🙏💐💐💐💐
जय गुरु देव्🙏🙏
सत गुरु नमो नम 🙏 कति राम्रो दिब्य दिब्री दर्सन सुन्न पाउँदा सारै खुशी लाग्यो ॐ नमो नम्🙏🙏
कति ज्ञान बर्दक सत्सङ दिब्य सत्सङ्ग दुबिधा रहित गुरु देब को चरण मा दण्डवत प्रणान । हरे कृष्ण
जय होस् गुरु देब नमन हरि ॐ
राधेराधे साेधर्म टिभी बाट रीजाल गुरुकाे भद्रगुरुहरु सङ्गअानन्दं््््््।
वन्दनीय गुरु प्रणाम 🙏 दशकौं अघि पद्म कन्या क्याम्पसमा हजुरले हामीलाई प्राध्यापन गर्नुभएको कुरा झल्झलि सम्झन पुगें। हजुरको सनातनी आध्यात्मिक विवेचनाले मन छोयो।
यस्तै यस्तै ज्ञान बर्धक आध्यात्मिक प्रबचन सुन्न पाउँदा ज्यादै खुसि लाग्यो गुरु देब तथा बरिष्ठ आध्यात्मिक पत्रकार ज्यू मा हार्दिक नमन हार्दिक प्रणाम ।
ग्यान भक्तिका उपदेश सुन्ने अवसर मिल्यो ।अर्जुन कृस्णको सम्बाद जस्तै ,
शिव गोपाल र शुभास पौडेलको सम्बाद सुन्न पाइयो धन्न्य गुरु!
Pujniya guru devko charanma mera koti koti pranam🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दिब्री प्रबचन नमन हजुरहरुलाइ ठुलो ज्ञान मिल्यो
दिब्य
अति सुन्दर सत्सङ सुन्नेमौका पाइयो नमन छ हजुरहरुलाइ
कोटि कोटि नमन गुरु
आहा गुरुको कुरा सुन्न पाइयो
आध्यात्मिक ब्यक्तित्व प्रो . शिव गोपाल रिसाल्ज्यू र धार्मिक अभियानमा लाग्नु हुने सुवास अगम ज्यू दुवै महान आत्मा प्रति हार्दिक नमन!
Aaha sarai ramro Gyan papaya guru deb
Ma pani AK pyasi ho hajur hjrko karyekarmle man aanadit vako chh mero ridaye sparsi koti naman guru hajur🙏❤️❤️🌼🙏
यस्तो पुजनिय वन्दनिय आदरणिय गुरु सँगको सत्सङ्गले यो मन कति पवित्र कति आनन्द कति दिव्य सूर्य को तेजोमय प्रकाश जस्तै यो मन उज्यालो भयो वनाईदिनुभयो। हजुरहरूदुवै प्रश्नकर्ता र को गुरु मा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।सवैको लाग हितकारी छ।हजुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
Koti koti namaskar hajurharulai....
काेटि काेटि नमस्कार गुरुबेला बेला येस्ताे सत्सङ्ग सुन्न पाउदा
प्रेरणा दायी सत्सङ
सुन्दर सत्सङ्ग, जय होस!!
जय हाेस मँङ्गल हाेस गुरु 🙏🙏🌹🌹🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
जय विद्धन गुरुदेव !!! अति पवित्र वाणी !!!
गुरुको नाम्मर राखिदिनु भए आभारी हुने थिए।
Swadharma TV ko prays jyadai samay sapeksha ra uchhakoti ko lagchha. Uchhakoti ko jigyasa ra tystai uttar haru.Thanks for sharing.Pranam chha hai hajurharulai.
धन्यवाद हजुरहरुलाई।
सतम् शिव सुन्दर यस्तो सतसंग
गर्नपाउ जय शिव गोरख
🙏🙏🙏कति राम्रो सम्बाद 🙏🙏🙏🙏 राधे राधे
जय जय गुरु देव ।हजुरलाइ नमन छ।हजुरको मुखारबिन्दु बाट ज्ञान् प्रबचन सुन्न पाउँदा त ऐस्वर्य आनन्द प्रप्त भयो।
Koti koti naman guru bar
Yakdam Ramro lagyo namaste 🙏🏻 Hajur haru lai
ॐ नमो नारायणाय गुरुदेव 🙏🙏🌷🌺🍀
गुरुजी नमस्कार 🙏🙏साहै राम्रो ज्ञानकाे कुरा सुनपाईयाे ।🌹🌹🙏🙏🙏🌺🌺🌺
Jài guru dev praman
शिब बेदान्त दर्शनको अनुयायी
गुरू शिब गोपाल रिसालज्यूलाई
हार्दिक नमन् !
जय आमा नेपाल !
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
I LOVE shiva+dhyan ❤️❤️)
बुवा हजुर लाई कोटिकोटि नमन्🙏🙏🙏🙏💜
हर हर माहादेव।
जय हाेस् मङ्गलहाेस शुभ अासिर्बाद छ धेरै कुरा सुन्ने बुझ्नेमाैका पायौं ।धन्यवाद स्वधर्म टिमलाई ,
जय जय हाे जय जय
Om Shree Ganeshsay Nama Radha Radha Guruji Jai hoss hajur ko Subash Babu God bless you always 🌺🌺🌹🙏🙏🌹🌹
धेरै वर्षपछि श्रद्धेय गुरुको दर्शन र अमृत वाणी सुन्न पाउँदा साह्रै खुशी लाग्यो । पद्मकन्या क्याम्पसमा उहाँको शिष्या हुँदाको रमाइलो सम्झना आयो । सत् सत् नमन गुरुदेव 🙏🙏🙏
sarhaiananda lagyo guruji naman garchhu
प्रणाम गुरू जि
Hardik naman both of you
Sat sat naman guru dev
Koti koti pranam guru dev
Sat sat pranam guru dev
Sat sat naman gurudav
दिव्य दिव्य प्रभु🙏🙏🙏
jay hos nmn hajur
मैले त घर मै वसेर यस्ताे दुर्लभ सतसंग गर्न पाएं म पाे भग्यमानी । यस्ता महांपुरुषमा लुकेर वसेकाे ज्ञान प्रस्फुटन गराएर हाम्रा ज्ञानेन्द्रीयसंम पुर्याई दिने कारण वन्नु भएकाेमा सुवास अगम जी प्रति कृतार्थ छु ।
Suvas pravu ra gurubar lai dherai dherai dhanyabaad
Gurudev Sat Sat Naman 🙏🙏🙏
❤जय राधे कृष्ण ❤ गुरु को बाणी सुन्दा मन सान्त भयो प्रणाम छ हजुरलाई गुरु ❤🌹🙏🙏🙏🙏🙏🙏
ॐ नमाे नारायणाय गुरुदेव 🙏🙏🙏🌷🌷🌷🙏🙏
Pranam Guruji 🙏🙏🙏🌹🌹
Guru bar Pranam.
Jay Shri Krishna Jay Shri Radhe Radhe Guru Dev Koti Koti Naman 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Guruji sat sat parnam
Om shanti, pranam Sri Guru ji hajur lai.
अाेम सुबास बाबू आनद अनुभूति भयाे 🙏
Thaku guru g excellent prabachan 😁🙏🙏🙏
नमन गुरुदेब 🙏🙏
Amrit dibye bani😌😌Radhe Radhe hare krishna🌼🙏❤️🙏
पूजनिय् बन्धनिय् गुरुवर हरुलाई कोटी कोटी नमन 🌹🌹👏👏 जती श्रवन गरे पनि भरियन मन जय होस् मंगल् होस् ! गुरुवर ज्यु मा पूर्ण भाब छ, मिठो शब्द लेख्नै आउँदैन माफ गर्नु होला 🪔🪔🌹🌹❤️❤️👏👏!! मेरो सेवा मा मन छ, तर म अहिले बाहिर छु मलाइ यहाँ बाट केही गर्न आउँदै नेपालमा आय पछी गुरुवरको सेवा गर्न आतुर छु जय होस् मंगलम होस् सबको 🙏
हजुरबुबा हजुर लाई धेरै धेरै ढेाग
Jaya ho!!
गुरुदेव प्रणाम
हार्दिक नमन ।
हार्दिक नमन❤❤❤🍋🌹🌺🌼🙏🙏🙏
God bless you 🙏🏻
हरी हरी ❤❤❤❤❤
Jay hos pravu guruber
Naman Guru 🙏
Radhe ❤️🙏❤️🍁radhe 🙏🙏❤️❤️jai hosh namab both of you❤️❤️🙏🙏jai hosh bhaktajanko❤️❤️🙏🙏🍁🇳🇵🍁
Guruber hajur ko dibya satsang sunna payera aananda anubhuti bhayo. Suvas guru hajur ko divya karya ko barnan bhagawan bahek kasaile garna sakdaina 🙏🙏❤️❤️💐💐
गुरु हार्दिक नमन गरे हजुरहरुकाे ज्ञानका अनमाेल शव्दहरु सुन्ने अवसर पाएँ । म आफुले आफैंलाई शाैभाग्यशाली ठाने । जति सुने पनि सुनिरहु लाग्ने ।गुरुवर शीर झुकाई नमन गरे ।
pranam hajur!!!!
🙏पुजनिय बन्दनिय गुरुदेवको चरणमा कोटि कोटि नमन गुरुदेव🙏
🌷साथै यस्तो पुन्य कार्यमा अनवरतरुपमा लागिरहने शुभाश भाईलाई मङलमय शुभकामना🌷
Naman guru hajurharulai.
ॐ 🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊🔊
पुज्य गुरुबर हजुर को चरण मा सत सत नमन !
गुरु शिव गोपाल रिसालज्युलाई शत शत प्रणाम अनि सुवासज्युलाई धेरै धेरै धन्यवाद ।
जय होस ।🙏🙏🙏🙏🌼🌼🌼
जय हओस🙏🙏🙏