आहा! जति सुन्यो उति आनन्द अनि मिठासपूर्ण लाग्ने ! नेपाली संगीत जगतका स्वर-सम्राट नारायण गोपाल ! नामले नै एउटा इतिहास बोकेको गायक ! हार्दिक श्रद्धासुमन् !!
Those two people who disliked it has obviously no taste in music. This is my family song. We sing along with each other....and it brings forth lots of memories of home.
स्वर सम्राट नारायण गोपाललाई आत्मा शान्ति मिल्योस्। हामीले नारायण गोपाललाई देख्न त पाइएन तर पनि उहाँको गीत सुनेर महसुस गर्ने मौका चाहिँ पायौं। एक महान गायक कहिले नमार्ने आवाज का धनी ❤❤
Legend , you left us so early .I am sure his love to Nepali music and his country force him to take re-birth to give us more music .If there is god , I request you to send him back please . Honorable Narayan Dai , you always remain in our heart and memories .
अाज पनि झनै मार्मिक र अतिरिक्त जिवान्त हामी सबैको हृदयेन्द्रलाई मष्त र नयाँ उर्जा बनेर अाउछ साेर सम्राट नारायण सरकाे गितले शान्तिपूर्ण ज्ञनकाे अाबास हुन्छ
Everyone have a sad story... Everyone who listen to his majestic narayan gopal they all have suffered the reality of the life... So chill and listen and make weight how much you have suffered and be ready to overcome it.....
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि। मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि। मेरो आँखालाई राख्ने। पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२ बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि। त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन। बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन...२। मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन। तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने। उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२ राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि। जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल। मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल...२। मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२ मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२

Narayan Gopal is the best and evergreen singer of Nepal. The words selected in the song is heart touching. I have delicated the song for my sweetheart wife Kalpana......
नारायण गोपाल भन्नेबित्तिकै सर्वब्याप्त छ भन्न चैं बरू मिल्छ तर नेपालको स्वर सम्राट भन्न चैं पटक्कै मिले जस्तो लागेन। विश्वभरि जहाँ जहाँ नेपाली छन् सबका हृदयमा नारायण गोपाल छन्, सबका मुखमा उनको नाम छ। वहाँ नेपालमा जन्मे पनि सारा नेपाली जगतका स्वर सम्राट हुन् ।
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि। मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि। मेरो आँखालाई राख्ने। love you my dear....
जब म तनाव मा हुन'छु या कुनै मिठो कलपणा गर्छु शोर सम्राट नारायण गोपालको गितलाई एक अमृत समझन छु र हरेक पल्ट सुनेर सहृदयमा समेट'छु.☺️🙏🏻💐
कान थाक्यो तर मन भरियन सुनेर ❤️❤️❤️मायालु मात्र बेग्ला र बेग्लै मायाको एउटै भुल ......कति मिठास कति भाब यतिको अर्थ र भाब हिजोआज को गितमा कहाँ
Honi. ..sarai mithash
आहा! जति सुन्यो उति आनन्द अनि मिठासपूर्ण लाग्ने ! नेपाली संगीत जगतका स्वर-सम्राट नारायण गोपाल ! नामले नै एउटा इतिहास बोकेको गायक ! हार्दिक श्रद्धासुमन् !!
Those two people who disliked it has obviously no taste in music. This is my family song. We sing along with each other....and it brings forth lots of memories of home.
Dislike garne ta najayaj hun 🙏
नारायण गोपालका सबै गित मन पर्छ,अझ प्रत्यक्ष प्रसारित गितहरुमा छुट्टै मिठास पाउछु ,श्रद्धासुमन
Ohh god ,what a constant sweet voice...
भगवानले १०% पनि मलाई यस्तो स्वर देको भए, म आफूलाई भाग्यमनी सोच्थेँ 😍😍😍
10% diye Nepal Idol ma janthe :)
Yo aawaj ko ta 1% pani kafi xa hamro lagi ta
स्वर सम्राट नारायण गोपाललाई आत्मा शान्ति मिल्योस्। हामीले नारायण गोपाललाई देख्न त पाइएन तर पनि उहाँको गीत सुनेर महसुस गर्ने मौका चाहिँ पायौं। एक महान गायक कहिले नमार्ने आवाज का धनी ❤❤
यस्ता मधुमीठास गीतहरूमा dislike गर्नेकोे चैं भर्खरै मात्र पुच्छर हराउँदैछ जस्तो लाग्यो।
Tyati Kai swar samrat Vanya haina ni,he deserves!!##RESPECT NARAYAN GOPAL JYU##
नेपालको श्रर्बश्रेष्ट सूर सम्राट माहान गायक नारायण गोपाल ज्यू को गला र कला को मिठास आवाज हरकसैको कानमा गूंजी रहेको छ
So blessed to have Narayan Gopal and his miraculous melody embellished the Nepali music
P0
Don’t worry he is in each of you, Who respect music.
टाढा बस्ने मेरि श्रीमती पुजालाई याद गर्दै सुन्दै छु।
यति मिठो र मर्म स्पर्सी गीत गाउने नारायण गोपाल फेरि यो धर्तिमा उदाउ।
Legend , you left us so early .I am sure his love to Nepali music and his country force him to take re-birth to give us more music .If there is god , I request you to send him back please . Honorable Narayan Dai , you always remain in our heart and memories .
😊😊
😭😭😭😭
❤️❤️😭
@Santa Subba 😥😥😥😥
मेरो आँखा लाई राख्ने साच्चै मार्मिक लाग्छ हजार पल्ट सुन्दा पनि प्यास मेटिदैन वाह नारायण गोपालज्यु हजुरको शब्द अचम्भित छु ।
अाज पनि झनै मार्मिक र अतिरिक्त जिवान्त हामी सबैको हृदयेन्द्रलाई मष्त र नयाँ उर्जा बनेर अाउछ साेर सम्राट नारायण सरकाे गितले शान्तिपूर्ण ज्ञनकाे अाबास हुन्छ
सम्झिदा पनि आँसुको भेल आउछ नेपालको तारा सधैं मेरो मुटुमा रहनेछ
युग पुरूष नारायण गोपाल सर जस्तो प्रतिभावान गायक फेरि नेपालमा जन्मेकै छैन
Ho
जन्मिनेवाला पनि छैन हजुर
Ekdam sahi vannu vayo tapaile yesto swor ra sabai khalko gauna ra bajauna sakne kalakar xaina ajhai
gagan subba @ कद्दापी छैन। हामी नेपाली हामी गोर्खाली।
@@bhaktaburathoki582 ekdam sahi feri janmaney ni xaina
Sor samrat narayan gopal jew hajur betara goyapan yo awaj ajay ra aamar rahana xha love from darjeeling huge fan sir❤❤❤
सधैं सजिव हुन्छन् नारायण गोपालका गीतहरु । युग देखि युग सम्म ।
Yo geet surena na kaan thakxan na ta maan nai varinxa💞💞💞💞 listen many times a day.🙏🙏🙏🙏🙏 Narayan Gopal gee🙏🙏🙏🙏
स्वर सम्राट नारायण गाेपाल ज्युकाे अति मीठाे गीत। शब्द, सुर, लय अनि संगीत सब उत्कृष्ठ।
नारायण गोपालका सबै गीतहरु त्यतिकै मन पर्छन ।I have been listening since my young age.
Veri nesh
हे भगवान एक नेपालमा अझै गोपाल जी जन्मैदेउ.. यहाँलाई फेरी जन्म दिनों pls
म छु त अनि😁
when I listened ,this song I jus really miss my DaD, very much 💖 ☀️
🙂😘
Now me as well....
Everyone have a sad story... Everyone who listen to his majestic narayan gopal they all have suffered the reality of the life... So chill and listen and make weight how much you have suffered and be ready to overcome it.....
This is the universal truth. Me too
@@sujitrai2009 pp
Pl
Never too old this song! No one can take. Narangopal place!
ati ati.. sunder. yeti sundarta aru Kasai ma hola ki!
Awesome song with awesome vocal ,Wow love it!💘💘
नारायण गुरु जस्तो काहा पाईन्छ अब जय नेपाल आमाको आशिर्वाद जय हाेस
मेरो मुसि , रन्जु लाई सम्झिदै सुनिराछु 😍
Kati sunau kahile samma yo git antim shash samma lagxa
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन...२।
मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने।
उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल...२।
मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२
Thanks dude
Legendary Singer. No Nepali will ever forget him.
वाह! नारायण दाइ। Miss you always.
Woww very heart touching song
म बाट टाढा रहेको उनिलाई सम्झेर अँखा बाट आँसु झार्दै सुन्दै छु
I am in tears . What a god gifted voice of all time. Everyone fall in love with his music sense. Really love it and lots of respect. 😍
Ll
मार्मिक शब्द अनि कर्णप्रिय आवाज। ..........
What a melody this song has!!!
Absolute treat to listen.
Beautiful ... Narayan Gopal at his very best .... love this song !!!
I am new genration kid but I listen naryan gopa;
No replacement for this iconic singer
most like his"s voice , like all song n he is always supper star in the nepali music 🇳🇵🇳🇵🌹🌹🙏🙏
जय होस नारायण गोपाल दाई 🇳🇵🇳🇵🙏🙏
Hats off Narayan Daai..such a melodious n..evergreen song
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, बाँकी छ एउटै मन...२।
मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि, मेरो आँखालाई राख्ने।
उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, मायाको एउटै फूल...२।
मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२
I am just suprised that in this generation also song are beautifull composed and sung
कालजयी गीत गीत गीतकार र अद्वितीय स्वरका धनी काे सदा जय हाेस्
याे गित सुन्दा कता कता अिततका याद दिलाउछ सायद सबैलाई हाेला।
कतिपटक सुनियो यो गीत।।।मन अघाउदैन।।
मायालु मात्र बेग्लाबेग्लै माया को येउतै फुल ...
KALJHAI GEETHARU WOWWW JATI SUNOU SUNOU JHAI LAGNE ❤❤❤
Narayan Gopal is the best and evergreen singer of Nepal. The words selected in the song is heart touching. I have delicated the song for my sweetheart wife Kalpana......
नारायण गोपाल भन्नेबित्तिकै सर्वब्याप्त छ भन्न चैं बरू मिल्छ तर नेपालको स्वर सम्राट भन्न चैं पटक्कै मिले जस्तो लागेन। विश्वभरि जहाँ जहाँ नेपाली छन् सबका हृदयमा नारायण गोपाल छन्, सबका मुखमा उनको नाम छ। वहाँ नेपालमा जन्मे पनि सारा नेपाली जगतका स्वर सम्राट हुन् ।
Din ma 100 choti sunda ni nahune kasto mithas git..
वा यो होनि गाना भनेको I love this song
मानिस नभए पनि मानिस ले गरेका राम्रा काम कहि ले पनि मर्दैन्न
Wow hjr ko sound
Im try to sang this song more then 100 times
But i ll fail because ur a good gifted no bady can copy ur vocal
अतिनै मिठो गित 🌹🌹🌹❤❤❤❤
नारायण गोपाल को सबै गित राम्रो छ।
Great song सुनौला दिनहरु सम्झना मा
one of the fav. song very melodious and beautiful
एक महान कलाकार✊✊✊✊
Kati dherrai khusi
Kati dherrai metho❤️
Kati dherrai sunna man lagni
Kati dherrai Ramro
Thank you for songs it still makes us Happy 2024
एक मात्र सम्राट स्वर सम्राट नारायण गोपाल सल्युट हजुर सँधै अमर हुनुहुन्छ।
No difference between Live and recording 😍😍😍
Genius. Nothing to hide. Auto-tune not necessary.
नारायणगोपाल का गीतहरू जति सुने पनि धित मर्दैन।
Best singer of the world.
Utkrisht sumadhur sworko dhani Narayan Gopal etihash ko panama sadai bachi rahanu huney xa. 🙏🙏🙏
स्वर्णि म सन्ध्या आयोजना मा महिले चौन्न साल मा किनेको क्यासेट जुन नेपाल टेलीभिजन ले लाइभ रेकर्ड गर्दा नारायण गोपाल ले गाहेका थिहे ॐ शिव
Koti koti pranam narayan sir
Hey bhagawaan feri ek palta Narayan Gopal jiu lai yas dhartima janma diyara amulya upahaar hamilai dinuhos hami dhanaya hune thieu🤗🤗🤗🤗🤗🤗
जादुमय आवाज,जति सुनेपनी सुनी रहु जस्तो!!!
SO SWEET SONG.... HEART TOUCHING.... THANKS FR UPLOADING
Very down to earth. God has sent him for music compose and singing!! I feel proud that I got to listen to his notes!!
मेरो आखॉलाई राख्ने........कति मीठा शब्दहरू!!
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
love you my dear....
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।
मेरो बतासलाई बाँधने सुगन्ध, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
so swet and veri nice song
Dhanny ho narayan JE
अत्यन्तै मन छुने गित सधैं अजर र अमर रहाेस।
मेराे मायालाई राख्ने झयालखाना छैन,तिम्राे नजरमा राखूँ कि !
Thank god your music keeps us alive takes our anxiety away 🙏🙏
Love from
#Queenofhills
#darjeeling
Swor samrat Narayan gopal hamro samu nabhayepani sworharu le wahalai jivit rakhi rane6.
Solut garen tapailai.......
wow ❣️suppop heart feel song👌❣️❣️
२०८० मा सुन्ने जति हाजिर गरम हैइ
Kati ramro Sor Sabdha Sano huda ni derai sune garthiyo redio ma ahile pani jati sune ni sune rahu jasto lagcha
God gift voice swor samrat narayan gopal sor
One of my best song of NG lyrically since my childhood👍
I dont know why 356 unlike this masterpiece 🕉️😬✌️❤️
Best singer the world has ever seen. Swor Samrat Narayan Gopal
God Father of Melody ❤❤❤ U
Yo program ko original recording post garnu paryo Music Nepal le.
आहा कति राम्रो भिडियो सधै साथ सपोट छ हजुर ले पनि सपोट गर्नु हुन्छ होला भन्ने आशा गरे❤❤❤को छु🙏❤️🙏
कालजयी गीत सलाम छ दाजु ना.गो.
मेरो प्रिय गायक
Jay hos sorsamrat ko amar hos
मन छुने गित
स्वर सम्राट् प्रती श्रद्धा सुमन
His voice and his melody 😍
Lengend
नारायण गाेपाल एक अमर नाम ।
Wow kati aanada ayo