पशुपति सन्ध्या आरती / Pashupatinath, Kathmandu

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • पशुपतिनाथमा हरेक साँझ सन्ध्या आरती हुँदै आएको छ । भव्य ढंगले हरेक साँझ आयोजना गरिने पशुपति आरतीमा युवावर्गको आकर्षण बढेको छ । सन्ध्या आरती अवलोकनका लागि सयौं भक्तजन पशुपति पुग्ने गरेका छन् ।
    #Pashupatinath #Hometown_Hetauda #Temple

Komentáře • 2