Swami Prachandam Bairagyam | Manoj Gajurel Comedy | Manoj Gajurel Comedy Show | Gajureal Comedy
Vložit
- čas přidán 30. 03. 2015
- स्वामी प्रचणडम बैराग्यम || Swami Prachandam Bairagyam || मनेाज गजुरेल
प्रचन्डले लिए भूमिगत शैलिमा सन्यास, बने स्वामी प्रचन्डम् बैराग्यम्, माला दिक्षा दिए स्वामी आनन्द अरुणले
#ManojGajurel
#NepaliComedy
#HiTechEntertainmenr
८ वर्ष अघिकाे व्यङ्ग हाल ठ्याक्क मिल्याे ।
मनोज गजुरेल जस्ता Multitalent comedian सायद कोही छैनन् नेपालमा !
नेपाल मा ठाउँ को ठाउँ हसाउन सक्ने खुबी भएको मुन्छे चाहिँ मनोज गजुरेल नै हो ल😆😆😆😆😆✌✌✌✌
करोडको कमेडी ।
मनोज गजुरेल नेपाल कमेडीको बादशाह नै हुन्।
प्रचण्डम: बैराग्याम स्वामी सुपर भन्दा पनि उपर कमेडि मात्र यसमा छैन बास्तबिकता लाई बडो मार्मिक शैलिमा हाँस्या रस को जलेबि ! अति आनन्दमय भयो हेरेर्। हरि ॐ 🙏
तिनीहरूका क्रेटिनहरू हुन्!
आठ बर्श अगिको अहिले ठयाक्कै मिल्यो
हैट मध्य रातमा कामदेवको पछि भन्दा खेरि त के साह्रो हाँसेको महिला मित्रहरु।
कति हास्नु हो मो
Super comedy 😃 🎉
czcams.com/video/PyR_tOR_XtM/video.htmlsi=cQbUQKCA_W-AOzfY
माहान गेटर नेपाल बनाउने जात्राखेल देखाउनुहोस,भारतले नेपालका नेता पागल बनायो 🇳🇵🌍️🎆🎉🎊❤😂😅
Raja aau desh bachau.Rajtantra zindabad.🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👑🙏🙏🙏🙏
Manoj gajurel sir truly a mimicry artist.
Nepal ko best comedyan men
Nice 👍🙂
2080/02/31 parchda dai out😢
Future forecast
२०८०/०२/२० गते ठ्याक्कै मिल्यो 😅😅