घन्काए पन्चेबाजा साथमा खैजेडी भजन र घमासान दोहोरी BAJA SUNDARI II Indreni - Sindhuli Kala Ghar.
Vložit
- čas přidán 16. 02. 2020
- बहुचर्चित इन्द्रेणी कार्यक्रममा पन्चेबजा, खैजेडी भजन तथा दोहोरी प्रस्तुत गर्दै सिन्धुली कलाघर . भिडियो केही दिन पश्चात उपलब्ध हुनेछ । सम्पुर्ण महानुभावहरुले भिडियो अवलोकन गरी सल्लाह सुझाब प्रतिकृया दिन नभुल्नुहोला । साथै हाम्रो नियमित कला गतिविधी कस्तो लागिरहेको छ कृपया हाम्रो नियमित भिडियो अवलोकनको लागि हामीलाइ सब्सक्राइब गर्न नबिर्सनुहोला । धन्यवाद ।।
Do subscribe our channel Sindhuli Kala Ghar.
#indreni_sindhuli_kalaghar - Zábava
ल बधाई छ दिदिबहिनी लाई अझै पनि आगामी दिन हरु म पनि यस्तै गर्दौ जानु होला
अति उत्तम कार्यक्रम आज को बाजा-सुन्दरी नानी-चेली हरुको ! दोहोरी पनि उत्तिकै कडा गायर छत्र भाइ लाई हुरुक्कै ! हा हा हा! शुभकामना बाजा-सुन्दरी नानी हरु लाई ! सह्ने को स्वर अल्लि निखारियन कि कसो कुन्नी ? हुनत कत्ती गाह्रो होला फुक्न ! जेहोस, एक्दमै नौलो र फरक नमुना नै छ ! अझै धेरै प्रयास गर्दै जानू !
दुई जना सनाई बजाउने मगर्नि सोल्ठिनीहरू दुईजना दमहा र टेम्को बजाउने तमांग्नि सोल्ठिनीहरू र झ्याप्टा बजाउने गौतम बाहुनी सोल्ठिनी सबै जनालाई पञ्चबाजा र खैजडि नाच अझै राम्रो संग बजाउदै गाउदै र नाच्दै अगाडी बडनु होला शुभकामना छ { पर्देसी सोल्ठी लन्डन बाट }
विदेशबाट सिन्धुली कलाघरलाई माया गर्नेहरु यता ✋✋🤚
बधाई छ कडेल दा भाउजू हेरनर चिने मनलाथियाे अाज देखेर चिने धेरै खुसिलागियाे जाेवडि मिलेकै रहिछ दा दा सलाम छ
nice
🙋♀️
🙋♂️
यी पांच जना पञ्च कन्या को रमाइलो सधैं भरी देख्न पाइयोस धन्यवाद यही छ शुभकामना
अति,नेेेेे,रामराे,बहिनी,हरुले,बाजा,गाजा,बजायर,महिला,कलाकारकाे,पहिचानकाे,उदाहरण,बननु,भयकाे,छ,यी,सबै बहिनी,हरुलाइ,हार्दिक बधाई ,ज्ञापन,गरदछु,धनयबाद,
सबै जनाको अतेतै राम्रो प्रस्तुती अझै आउदो दिनमा उन्नती प्रगति हुदै जाउन् शुभकामना
Ankitagurung
मुस्कान वाली लगाएत सबै तिम मा धन्यबाद !
कृष्णा को नाच आज देखन पाइयो मज्जा आयो।यी नानिहरु लाइ सलाम।
आहा
धेराै राम्रो छ कला घरकाेटिम चेतनामुकनि छ बदाईछ याे टिमलाई😘😘😍😍🙏🙏🙏🙏🙏🙏👌👌👌
कलाघर बैनी हरुको सफलता को शुभकामना सबै राम्रो छ तर दमा अलि सानू भयो दमा को आवाज भने जति भएन अलि सानू भयो ।।
Dai cheli harko tagat alik pugdaina hola ho damaha thulo vayo vane ta
Bbl
ल बधाई छ दिदिबहिनी लाई
kisna daile vane jastai yo sindhuli kala garko sampun kalakar mitraharu kahilai naxutinuhola hai ani nirutako muskanlai lop u
मुस्कान नै मिठो निरुता नानू कला लाइ नि सम्मान छ नानु
राम्रो छ ल
धेरै।शुभकामना।तपई।हरू।को।मंगल होश।तर।बादर लाई छोड़ दिनु होश।जंगल म
श्री।गुरु जी श्री गुरु जी 😅😅😅
श्री गुरु जी दाजु हो होकी दिदी तर लास्तै हँसाउनु भयो बाँदर को कुराले
ल बधाई छ दिदिबहिनी लाई
मीठो भजन
Wow derai Khushi lageu I am from Saudi Arabia Tara molai ekdamai man parne Nani haruko program ho 1 2 gantako hunu parxa karekram
बैनिहरु कला देखेर नाचौ लाग्यो
सबै भन्दा राम्रो जीवन मै राम्रो मलाइ यो episode नै लाग्यो happy ti see you all team 💕💞💞💕💕💕💕💞💕💕💕💘
नाईस
वाउ खुसिको खबर आबो इन्द्रेणी मा देख्न पाइने भो अझ्झै धेरै फलोस फुलोस शुभकामना ।।।।
सिन्धुलिलाइ माया गर्नी नेपाली दाजुभाइ दिदीबहिनी येता हाजिर गर्नु ल I
Wow hamro sinduli ko cheli haru lai manai dhekhi solut garna chhan chu hai ma ni sindhuli jilla bata ho
Wawawa nani haruko kala lai mero salaam xa la best of luck I'm from Afg.
Yo nani haru ko shingduli kala kendar ma 1 fera indrini Tim krisna kadel jiu gaidinus hola krishna kadel jiu hajur lai mero koti koti namaskar salam xa Jay indrini Tim war
ल बधाई छ दिदिबहिनी लाई
ल बधाई छ
धेरै राम्रो आफ्नो कला संस्कृत लाई सधै यसैगरी जगेर्ना गर्नु हार्दिक शुभकामना छ बहिनिहरुलाइ
सबै चेलीबेटी लाई नमन 🙏🇳🇵🇶🇦
Wowowow all nicely
बहिनी लाई धन्यवाद सुभकामाना छ
Veri good
Dami xa 💯✔️✔️🤝🤝🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhanebad xa shmpurna kalakaar lai
वाओ सिन्धुली कला घर ❤️
Sindhuli kala ghar ko 5 kannya haru ko team lai dherai 2 badhai xa
Easari nai unnati gardai janu hai baini haru
* mo ahile india ma xu Nepal ako bela pakka vetne xu ( kalu tamang from dhading )
धेरै धेरै प्रगतिको को शुभ कामना छ दिदिबहिनी हरु लाई
निरुता लामा को को मुस्कान मा म फिदा है
मरिण महोत्सब मा उहाँको थुप्रै dance हेरियो but selfie खिच्न पाइयन
दुर्भाग्यबस अहिले poland आइपुगेको छु
बचियछ भने सिन्धुलीकला घर मै आएर भेट्ने
बाचा गर्छु
dieam
मेरो गाउँ त सिन्धुली दुधौली नै हो तर कुन चाइ सङ्ग लगन भैराछ सबै उस्तै देख्छु😂😂😂😂
मेरो प्राण
Salam xa sabai lai
Bishes gari krishna sir lai
कृष्ण दाजु यी नानी हरु लाइ इन्द्रेणी बोलाउनु पर्यो।
नानीहरूको धेरै राम्रो
नामै काफी बाजा सुन्दरी साथमा एउटा सुन्दरी पनि ल्याउनु भएको रैछ बधाइ छ बैनिहरु लाई अझै प्रगती उन्नती ग्रदै जानू होला धेरै राम्रो हेर्दा सुन्दा
धेरै धेरै धन्यवाद कृष्ण सर
ल दामि छ है हाम्रो चेलिबेटीहरु को कलालाई सम्मान छ
Sampurna panchakanya Baini haru lai Saflata ko Shikhar chumna Safal Hunuhos Hamro Suvakamana yo Team lai
ल बधाई छ मुया हरुलाई सिन्धुली को ईजत राखेकोमा
सिन्धुलिका ५कन्यालाइ सिन्धुलिको विशेष चिनारी दिदै मौलिक सस्कृतिको जगेर्ना साथ अघि बढी रहीकोमा अझ धेरै उन्नती गर्नुस ,धेरै धेरै बधाइ र शुभकामना शैलशिखर परिवारको तर्फबाट
Kati ramilo
Sarai ramro prativa niratar garai janu pragatiko suvakamana mero Ghar chai okhaldhunga khijidemba ho hal UAE dekhi herdai xu
Wala wala gramba sarai ramri muskan aanga
सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण नानीहरू लाई 👈️👈️🙏🙏
चेलीहरुको प्रयास र संस्कृति कलाको सम्बर्दन गर्दै स्वरोजगार तर्फ लागेकोमा बधाई र सदा सफलताको शुभकामना...
सबैजनाकाे कला उत्कृष्ट छ, निरुता बहिनीकाे मुस्कान बाफरे... यसरी प्रगति गर्दै जानु सबैलाई शुभकामना !!
अति राम्रो छ बहिनिहरुकाे कला साे सबैलाई मेराे तर्फबाट बधाई छ ल सायद मलाई लागेकाे छ नेपालमा पहिलाेपटक नेपाली चेलिहरुले यति राम्रो बाजा प्रस्तुत गरेकाे तेसै सम्पूर्ण बहिनीहरुलाई अग्रिम शुभकामना
निकै राम्रो अति सुन्दर राम्रो अझै प्रगति को कामना छ
मुस्कान र प्रतिभा दुबैलाई उच्च सम्मान छ । समयले साथ दियो भने यो 'पञ्चकन्या' को पञ्चेबाजामा कसै-कसैको बिहे गरिदिने रहर छ😊 ।
7
Yo honita nepali xori
Nepaliase Queens 👑
❤❤❤❤❤
Khusi laggyo sindhuli Kala ghar ko pancha kumari lai indreni ma dekhna pauda..
Wow beautiful video hai dammi
wownice
सिनधुली बासी भएकाेमा गौरवान्वित छु ।।धन्यवाद कलाघर लाई!!
खुशी लाग्यो मरिण महोत्सवमा देखेको थिए आज youTube मा देख्न पाईयो
Bahiniharulai salam xa safaltako batoma ajhai agadi baddai janu hola suvakamana xa
Dharaii ramro
5 जना चेलि हरु लाई बधाई छ यसरी परगति गरदै जानू शुभकामना छ
nice kala
हा्म्रो पाच दिदि हरु सँन्ग हाम्रो पुर्खौलि सानो भइ पनिछन पनि हुनु हुन्छ है
🙉
दामी छ
congratulations bunuharu
.
Malai pani sindhuli kala gharlai help garnu man lakxa tara kasari ho garne suman thapa vai
छत्र शाही कडा
कति राम्रा राम्रा हौं ❤️❤️❤️❤️👌
यी पाँच सुन्दरी हरुको कला कति राम्रो
Great
सारै खुसी लाग्यो गर्व लाग्यो 🙏 कृपया मलाइ सिन्धुली कला घर को Contact नम्बर पाउन पाये थोरे भये पनि सहयोग गर्न पाउथे कि 🙏🙏🙏
jaya sinduli kala ghar..
Muskan wali sarai muskuranu vayako nice
Veri nice
Tpai haru ko prtibha ramro xa
ल ल बहिनी हरु राम्रो छ आफ्नो कला र सस्किर्ती बचाइ रहनु भको छ सफल्ता को कामना पूरा होस हो निरु लामा को पर्तिभा राम्रोछ सबैको राम्रो छ निरु को मुस्कान मन पराउने करोड नै छ होला
बैनी हरू को कला लाइ सेलाम उतरो उतर प्रगति को कामना
कला घर सिन्धुली लाई धेरै अगाडी बड्दै गएकोमा शुभकामना भन्ना चाहान्छु
hjr haru ko prateva ko ucha samman gardaxu . sarai ramro prateva x hjr haru ko. safalta ko kammana .
SALAM XA CHELI HARULAI AAFNO PAICHAN RAKHN RAKHNU VYEKO MA
पन्च कन्या चेलिबेटी लाई नमन
सलामी सिस्टरजि
धेरै सिक्नु छ नानिहरुले सुर ताल अलि मिलेको छैन ।।।।विभिन्न भाका बजाउन जान्नु पर्छ ।।।अझै सिक्नु जोला बैनिहरुलाइ हार्दिक बधाई छ।
सिन्धुली कलाकारको जय होस,,
wow derai ramro xa bhaini haruko pretiba derai ramro xa i miss you
सम्पूर्ण दिदीबहिनीहरुलाई बधाई छ।छिट्टै इन्द्रेणीको स्टुडियोमा हेर्न पाँउ है।
Badhai xa 5 bnuharulai
Muskan wali wow love u n all team lai nai hai
Keep it up
It is fantastic
Afno maulik sidhuli lai dhanyabaat
💝💝💝💝♥️♥️🙏🏻🙏🏻🙏🏻👍👍👍
Wow
kuwait bata herdai xu ramro xa