दरबार हत्याकाण्डमा प्रज्वलशमसेर जबरा,माओवादी र कान्तिपुर मिडिया ग्रुप यसरी जोडिएको देखिन्छ।
Vložit
- čas přidán 29. 08. 2024
- Welcome To Our CZcams Channel Arjun Gyawali.
© Arjun Gyawali
Subscribe For More Video
Presenter :
Guest:
Camera :
Editor :
Don't forget to Like, Comment, Share and Subscribe.
अर्जुन ज्ञवली एक राश्ट्रबादी नेपाली आमाको होनहार बीर योद्धा ~ तपाईंको साथमा हामी
छौं 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
प्रज्ज्वल शम्शेर जवरालाई हिरासतमा राखि कोर्रा हान्नुपर्छ, सबै सत्यतथ्य बाहिर आउँछ। धन्यवाद अर्जुन सर।
देशको छाउरो हो तपाईं।कुरा त बुझेका थियौं तर तपाईंले झन् स्पष्ट पारिदिनु भयो।तपाईं को अदम्य साहस लाई नमन्।त्यति सजिलो पक्कै छैन होला यो विषयमा सपाट सत्य बोल्न पक्कै पनि।तपाईं को हिम्मतलाई सलाम🙏🙏
अर्जुन सरको नयाँ प्रकाशन पढ्न आतुर छु । पुनः राष्ट्र र राष्ट्रियता सम्बन्धी तपाईको विश्लेषण लाई हार्दिक नमन गर्दछु ।
अर्जुन ज्ञवालि ज्यु लाई रास्टृय सलाम छ।
Chahe dashdhunga hatya hos ya darbar hatya hos Cia raw 100% involve chhan ani girija sher bahadur makune oli army chief police chief pani 100% involve chhan
मिडियामा आएर अन्तरवार्ता दिनुपर्यो अर्जुन सर।
एउटा नयाँ कुरो पनि +point हुन्छ सर । प्रज्वल सेना को सहायक रथि हुँदाखेरी प्रज्वल सम्सेर जवरा को छोरो लागु औषधी काण्ड मा विदेशमा पक्राउपऱ्यो । हदै सम्मको कार्वाहि वा ठूलै रकम जरिवाना हुनी भएको ले उक्त रकम को लागी प्रज्वला सम्सेर ले राजा विरेन्द्र संग सैनिक कल्याण कोष बाट पैसा सहयोग मागेको थियो । राजा विरेन्द्र ले सिपाहीको पसिना हो हुँदैन भनेर सोझै अस्विकार गरिदिए । त्येसपछि प्रज्वला सम्सेर ले सैनिक गुप्तचर मार्फत सिआईए संग समन्वय गरे र छोरो छुटाउन सफल भए । प्रज्वल सम्सेर त्येति खेर प्रधान सेनापति हुनी मा पक्का थिए । यो दरवार घटना त्येही छोरो छुटाएको गुन तिरेको हुनसक्छ । बुझ्नु होला । डिल्ली राम खनाल नामका ब्यक्ती लाइ यो कुरा थाहा हुनसक्छ ।
अर्जुन ज्ञवाली सरलाई सलाम छ 🙏
सूचना का अथाह श्रोत खोलिदिनुभएको मा साधुवाद 🙏🙏🙏🙏
नमन गर्दछु हजुर।
स्वदेशी र विदेशी कुलङ्गारहरूले, प्रिय राजाको वंशवविनाश गरे, युगौँ युगसम्म इन्का सन्तति, र राष्ट्रप्रेमी नेपालीहरूले यस्ता कुलङ्गारहरूलाई धिक्कार्नेछन् थुक्नेछन्। अर्जुन ज्ञवालीज्यूको सत प्रयास सफल रहोस्।
तपाईँलाई सलाम छ !
हत्याराहरू नै सत्तामा रहेका बेला कसरी हत्या को छानबीन हुन्छ???
Arjun sar nepali jantako vagwanko rupma bhonu vayekoxa koti koti dhanyabad xa❤❤❤❤❤❤❤❤
दरबार हत्याकान्डाको छानबिन गणतन्त्रबादिले किन आज सम् नरिएको हो नेपालीले प्रस्न गराै
गेवाली सर नेपालमा राणा नै थिएनन्, अङ्ग्रेजहरूले अछामको कुनै कुबेर परिवारलाई राणाको टयाक्क भिराइ दियो अनि नेपालीका दसाहरू सुरु भए। राणाहरू अङ्ग्रेजक खास चेलाहरू थिए।
दरबार हत्याकाण्डको मुख्य नाइके प्रज्वल शमसेर जबरा अमेरिकामा मर्यो भन्ने सुन्नमा आएको थियो के सत्य हो।
💯✔️🙏Jankari ko lagi dhanyabad.
नमन हजुरमा
Good 👍👍
Thank you Arjun sir for giving us right information to the Nepalese people about Royal massacre done by deshdrohi.
सहि बिश्लेषण 🙏🙏
उता विजय मिश्र जिको उहीँ पुरानै भ्रामक कुरा छ पिएन्पी मिडियामा।
take care of yourself we worry about your life
🙏🏻🇳🇵🙏🏻
Real kuro 100%right
तपाईंको पुस्तक अनलाइन पढ्न पाउनु पर्यो ..
Yati mihinet garera pustak lekhnu bhayeko xa kinera padhnus. Teo pustak ko laagi waha ko thuprai lagaani laagya xa
100%sai kura ho
Arjun sir Namaste 🙏
❤❤❤
राजा राजानै हो हुन्छ सेना पुलीस र यी सबै दल राजा मार्नु र फ्याँक्नु का दोसी हुन भारत अमेरिकी यीनीहरु को सयोगी हुन अब यो भन्न राजा पछी यीनीहरु ले चलाउने तरीका काम कुरा लथालिङ्ग यस्को प्रमाण हो
याे राष्ट्रपति रामचन्द्रे देशघातीलाई चारपटा मुडेर खेदेकाे दिन देख्न पाइयोस् ।
Arjun sir, Saroj Raj Adhikari ko death pani rahasya chh...
👍️
कुमार फुदुङको छोरालाई जिताएको होईन ईलाममा।
Shah hrua lay Rana hru lai, 2007 saal pxi darbaar nikat, aantarik relation baat banchit garnu parthiyo! Rana hru nae shah hru ko main enemy hun!
namaskar sir 🙏
Tei Gyanendra le kina Chhauni ma upasthit Dr, Upendra Devkota lai mantri banaye afu nai mantri parisad ko adakshya bhayesi? Ani Gyanendra le Prajwalla Shamsher lai france ko rajdoot banayeko kasari bujhaunu huncha?
Maobadi haru le aakramana Garda kabja ma liyeka Sena police haru ma Pani chhetri jaat ka haru lai chahi katipaye thau haru ma yatana diyer mareko chha, ra Anne jaat ka pare bhane apaharan gare jasto garer pachhi chhadi diyeko Dekhinchhan, yesma Pani khoj anusandhana hunu paryo.
Party maa laageka Nepali sang hridye nae hudaina? Unihru ta afnai party ko Neta maarda ta khoj- daina??. Kam se kam euta nirdosh Nepali Jan priye raja samjher ni dya laagnu parney ho! But biswas xaina!!
Gyanedra shah ko pani heat chha
प्रज्जवले आफू कमिना,छाेराे समेत अलक्षिना,तेस्काे त छाेराेसमेत १० बर्षकाे हुंदासम्म,अगाडि बयस्क केटिकाे गुप्ताङ देखाई दिनु पर्ने रे,नत्र परानजाला जस्ताे राेएर खाना नखाने रे,तत्कालीन सैप्रका कर्मचारीकाे भनाइ अनुसार,
Prajwal smasher jabara & Girija knew it ..korra hannu parxa yinka santan lai aafai aauxa satya ….Russian & Chinese ko intelligence lyara investigation gare hunxa …
Hilari clonton pani tyaha gayeki thiyi
Julia Chang dashdhunga ko matiyar ho tyati Bela tyo aaimai nepal ma rajdut thiyi but darbar hatyakanda huda Julia nepal thiyina but Julia tyati Bela American foreign ministry ma assistant secretary ho ki joint secretary thiyi so darbar hatyara Kanda ma Julia involve chhe