अमेरिकामा नेपाली बौद्ध धर्मावलम्बी | भुटानी नेपालीका कारण झन बढ्दै बुद्ध धर्म | Buddhism in USA

Sdílet
Vložit
  • čas přidán 9. 05. 2022
  • बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ ।
    Camera : Lakpa Chhoeky Sherpa
    Graphics/Edit : Dorje Lama
    Logistics : Sarbindra Thakur & Tenjing Lama
    Coordinator : Suraj Khadka
    © www.nepalbuddhistnews.com

Komentáře • 16

  • @lalitthapa1852
    @lalitthapa1852 Před 2 lety

    Happy Buddha jayenti

  • @nawangtamang5276
    @nawangtamang5276 Před 2 lety

    Thankyouverymuch

  • @arjunghale1456
    @arjunghale1456 Před rokem

    🙏 शाधु शाधु शाधु 🌷

  • @सरकारसरकार

    नमो बुद्ध । नमो संघ ।

  • @himalayanheritageresturant5784

    good talk nmgyal

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    यंहा सबैजनामा नमस्कार छ।

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    नमस्कार।

  • @dawatsheringsherpa8610

    🙏🙏🙏💐 Laso thujise Rinpoche la, Lama Gurujan la. Tashi Delek.
    Americama poni Buddhism failiyos, tynahakai baasindalai poni bhalo hos. Laso.
    Yo paaliko Buddha Jayantiley dherai motivation liyaune xa.

  • @dhanbahadurbk1469
    @dhanbahadurbk1469 Před 2 lety

    Buddhism ma karma kanda?

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    लामा सोपा रिम्पोचे?

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety

    लामालाको फेसबुक आईडि र फोन नम्बर पाउन।
    म टेक्सास फोर्टवर्थबाट।

  • @nyimadorjelama3391
    @nyimadorjelama3391 Před 2 lety

    Lasso fyaphulla

  • @aryankarki7900
    @aryankarki7900 Před 2 lety +1

    लामा नामग्यालजीको फेसबुक आईडी र फोन नम्बर पाउन । म टेक्सास फोर्टवर्थबाट।