New Nepali Full Movie 2022 || SUNPANI || सुनपानी

Sdílet
Vložit
  • čas přidán 14. 10. 2018
  • New Nepali Full Movie || SUNPANI || Dashain Special Nepali Movie
    Gunjan & Kusham Films Pvt.Ltd Presents!
    New Nepali Movie SUNPANI
    Artist : Sabin Bastola Girdhari, Tara K C, Agraj KC, Nabin Timalsina, Asha Bhusal, Chet Bahadur Singh "Raja", Buddisagar Khanal, Dilip Tamang, Laxman lamsal, Swastika Lamichhane etc
    Choreographer: Nisha Shall Kamal Khaling
    Music & Lyrics: Bimalraj Chhetri
    Singers: Bimalraj Chhetri & Devi Gharti Magar
    Assistant Director: Buddhisagar Khanal, Prakash Tiwari
    Executive Producer: Roshan Bastola, Aalaska Singh
    Colorist: Manoranjan Shrestha
    Screenplay & Dialogue: Laxman Lamsal / Sabin Bastola Girdhari
    Mixing/ Sound Desining: Sunara Man Shrestha
    Editor: Bipin Khanal
    Cinematographer: Ganesh Kumar Shrestha
    Producer: Chet Bhadur Singh "Raja"
    Story/Director: Sabin Bastola Girdhari
    #Virgotv
    #Sunpani
    #Caste
    #Tiktok
    #Famous
    ©Virgo TV 2016
    Facebook : / virgotelevision
    Twitter : / virgotelevision
    Instagram : / virgotv.nepal
    Google+ : plus.google.com/+VirgoTVNepal
  • Zábava

Komentáře • 1,8K

  • @VirgoTVNepal
    @VirgoTVNepal  Před 8 měsíci +39

    कृपया हेर्नु होला, नेपाली नेपाली फिल्म czcams.com/video/QdaD_ZFd2KU/video.htmlsi=j6ZrLT-dVMO2YMYR

  • @pembasherpa4548
    @pembasherpa4548 Před 5 lety +58

    अाहा कति राम्रो फिलिम बनेको रहोछ
    यो फिलिम मात्र नभएर समाज मा गरिने छुवाछूत बारे सन्देश मुलक फिलिम रहेछ सबै टिमलाई बधाई छ

  • @coversongyoutubechannel4864

    यस्तो पो त फिलिम भनेको त धेरै ग्यान दिने छ।। समाजमा छुवाछूत गर्ने ब्यतीहरु लाई देखाउन पर्ने मान्छेले आज भोलिको सामजमा पनि अझै यस्तै गर्छन।। तर यो फिलिम धेरै राम्रो लाग्यो।। फेरि फेरि पनि हेर्न पाइयोस यस्तै फिलिम

  • @mayapradesikonepalluitel6465

    समाज बदल्न पहिला आफू बाट शुरु गरौ,! जात भात भनेको केही होईन, मानवता नै ठुलो हो, ............... best movie ,,,,,,like

  • @nareshbc4137
    @nareshbc4137 Před 5 lety +11

    यो चल्चित्र्मा कालिको भुमिका सारै राम्रो लाग्यो साथ् साथै अरुको पनि।।।साथै सामाजिक छुवाछूतको प्रकाश्ठलाइ छर्लङ्ग पारियेको छ ।।सारै आँसु झर्यो अहिलेको बर्तमान परिस्थितिमा नि सामाजिक भेदभावपूर्ण कार्येको ब्याख्या गरियेको छ ।।।निर्माण टिम लाई धरै धेरै धन्यवाद ।।छ आगामी नि येस्तो खाल्को चल चित्र बनाउन आग्रह गर्दछु ।।।

  • @Space_fact_1
    @Space_fact_1 Před 5 lety +56

    शब्दनै भेटिन बयान गर्नलाई।कति यथार्थले भरिएको कथा,भेषभुसा,सङित,नाट्क,भौगोलिक अनि भाषा ।
    धन्यवाद निर्मातालाई ।

  • @milangurung3393
    @milangurung3393 Před 5 lety +76

    बिमलराज छेत्री र देबि घर्ती यो गित अनि स्वर मन परेने कोको

  • @m.entertainment9588
    @m.entertainment9588 Před 5 lety +27

    यस्तो राम्रो फिलिम बनेको रहेछ तर दुर्भाग्य भनु यस्तो राम्रो राम्रो सन्देश बोकेको चलचित्र हल हरुमा कमै मात्र चलेको पाइन्छ । किन कि अहिलेको समाजले परिवार सङ्ग बसेर होइन जोडी बाधेर चलचित्र हल पसेको मात्र पाइन्छ । अनि यस्तो चलचित्र कस्ले मन पराउनु र । फिमिल राम्रो छ आगमी दिनहरु मा यस्तै राम्रो राम्रो कथाबस्तु बोकेको चलचित्र हरु हेर्न पाइयोस शुभकामना । गाउँ घर अनि रुढीबादी हरुको झलक्क याद दिलायो यो चलचित्र ले ।

  • @thapadinesh7168
    @thapadinesh7168 Před 5 lety +241

    प्लिज प्लिज प्लिज यो भिडियो हेर्ने जतिले सुनपानी 2 को रिक्वेस्ट गरौँ न कत्ती राम्रो फिल्म।

  • @manukc5714
    @manukc5714 Před 5 lety +36

    कता कता मैले आफ्नै घर र समाजको कल्पना गरे यो युगमा पनि हाम्रो समाजमा यस्ता रुढीबादी छुवाछुतका बारेमा निकै नराम्रो चलन छ त्यसैलाई राम्रो कथामा र केही अवधीको समयमा ऊतार्नुहुने र कथालाई न्यायपुर्ण रुपमा निभाउने सम्पुर्ण कलाकार ज्यु हरुलाई ह्दयबाटै नमनको साथै आगामा दिनमा पनि यस्तै राम्रो र सामाजीक चित्रणलाई उतार्नुहोला भन्दै शुभकामना दिन चाहान्छू!!!आशा छ छिट्टै मन छुने कथा कोर्नुहुने छ! हाम्रो बास्तोँला दाईले
    सबैको प्रस्तुति सम्माननिय छ त्यसमा पनि मलाई काली असाध्धै मन पर्यो!!!
    Thank you so much for all the team 😍😘😍😘😍👨‍❤‍💋‍👨👨‍❤‍💋‍👨💏👨‍❤‍💋‍👨👨‍❤‍👨👩‍❤‍👩👩‍❤‍
    कथाको साथै बिमलराज दाजु र देबी धर्ती ढकाल दिदीको स्वरले कोही कोही बेला आशु झारीदीएछ पत्तै भएन आहा कति मिठो स्वर सिधै मुटुमा छुन्छ यस्ता गित र स्वरले धन्यबाद हृदय देखी नै आभारी छू||||

  • @chirangaha1897
    @chirangaha1897 Před 5 lety +104

    घ्याम्पो तामाङको अभियान मन पराउने यता हाजिर हौ त ।।।

  • @nirdosbasan9500
    @nirdosbasan9500 Před 5 lety +7

    Really......a heart touching movie
    याे फिलिम ले त साँच्चिकै निकै मन छाेयाे।बास्तवमा नेपाली कथानक चलचित्र भनेकाे याे हाे।सत्यकथामा अाधारित छ याे फिलिम।याे फिलिमकाे कथा लेख्ने लेखक लाई मेराे सल्युट छ र म अासा गर्छु अाउँदा दिनहरुमा पनि यस्तै फिलिमहरु लेख्नुहाेला तपाईँकाे उत्तराेत्तर प्रगतीकाे कामना गर्दछु म। रचना तथा लेखक ज्यु लाई सहृदय देखिनै धन्याबाद र सम्पुर्ण कलाकारहरु लाई विशेष विशेष धन्याबाद जाे कि निकै राम्राे भुमिका निभाउनुभएकाे मा।

  • @swostikalamichhane3410
    @swostikalamichhane3410 Před 5 lety +5

    मैले अभिनय गरेको पहिलो चलचित्र ।।।। समग्र चलचित्र मन पराइदिनु हुने सम्पुर्ण दर्शक लाइ धेरै धेरै धन्यवाद

  • @jasbiroli8716
    @jasbiroli8716 Před 5 lety +55

    धेरै राम्राे छ कहाँ छक्का पन्जा भनेर पछि पछि लाग्छन यस्ता फिलिम किन हुदैनन छुवाछुत काे बारेमा यस्ताे माैलिक झल्काउने धेरै मन पराे चाहिदैन छक्का पन्जा हेर्नलाइ ।

  • @kcapsara1500
    @kcapsara1500 Před 5 lety +53

    मन छुने वर्तमान समाजलाई छर्लङ्ग पा िरएकाे छ .....धेरै रामाे लाग्याे।।🌹🌹🌹💕💕💞💑💞

  • @rawmeshbaglung7893
    @rawmeshbaglung7893 Před 5 lety +27

    गाउ समाज को यथार्थ बोकेको कथा सारै मन छोयो बधाइ छ सम्पुर्ण टिमलाइ आखिर कहिले सम्म रुढीबादी अनि अन्धबिस्वास हाम्रो समाज मा ✊✊✊✌✌✌

  • @hhaa4856
    @hhaa4856 Před 5 lety +15

    म भीम बहादुर कटुवाल दैलेख हाल मलेसीया देखि हेदैछु यो मुभी धेरै राम्रोलाग्यो
    मेरो मननै छोयो

  • @heavenkingsacar8819
    @heavenkingsacar8819 Před 5 lety +116

    मानिस ठुलो दिलले हुन्छ
    जातले हुदैन ।।।
    Nice movie..............

  • @umeshtmg
    @umeshtmg Před 5 lety +272

    करोडौं को लगानिमा चलेको मोडल हरु राखेर बनाको मुभी भन्द त येस्तै मुबि best

  • @bhanusunam8048
    @bhanusunam8048 Před 5 lety +17

    सारै राम्रो कथा बस्तु नेपाली सामाजिक परिबेस लाई छरलंग पर्दा मा उतारनु भयो👌👍 अब पार्ट 2 को प्रतिछया मा छु धन्यवाद सब तिमलाई!

  • @gaurabbudha4833
    @gaurabbudha4833 Před 5 lety +3

    सबै पात्र हरु एक से एक दामी हाम्रो देश नेपालको र हाम्रो समाजको बस्तबिक कुरालाइ समेतिएको चल्चित्र कथा लेख्ने हात्लाइ र कथालाइ जस्ताको तेस्तै प्रस्तुत गर्ने पात्र हरुलाइ सलाम कान्छा बाजे काली बुवा आमा र ग्याल्छे तामङ लगयेत च्वाछे हरुलाइ पनि सलाम जीवन मा सबै भन्दा राम्रो फिल्म हेरियो 3 पतक हेर्दा पनि धित मरेन सबै ठिक छ अनि यिनै पात्र हरुलाइ राखेर येसै बात जोदेर भाग 2 पनि बनायेर आम दर्सक सामु ल्याइदिय म जस्तै लाखौ दर्सक स्रोता हरुको इच्छा पूरा हुनेथियो 😆😆😆🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭🤭👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @khemjoshi3641
    @khemjoshi3641 Před 5 lety +24

    धेरै धेरै राम्रो चलचित्र
    सबिन सर लगायत सबै को अभिनय रहेको चलचित्र। सुदुर पश्चिम को देउडा भाषा मिसावट र विमल दादा को स्वर रहेको मौलिक गीत
    सुपरहिट 😘
    सबै लाई एकमुस्ट शुभकामना!!

  • @sanjibrayamajhi8578
    @sanjibrayamajhi8578 Před 5 lety +9

    ठेट नेपाली गाऊले भाषा र शन्देसमूलक कथा बोकेको मूभि।
    अति राम्रो।।।

  • @user-zg9we3iw7g
    @user-zg9we3iw7g Před 5 lety +4

    अहिलेको युगमा त साँचो माया चलचित्र, नाटक, कथा अनि कहानिमा मात्र भेटिन्छ कथा बस्तु राम्रो छ यस्ता चलचित्र कमै मात्र देख्न पाइन्छ ! यस्ता प्रस्तुति फेरि पनि देख्न पाइयोस् !
    अझै सफलताको शुभकामना !

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 Před 9 měsíci +3

    असाधै राम्रो चलचित्र रइछ ❤
    मलाई असाधै मनर्यो ♥️♥️♥️
    बिहिबार, भाद्र ७, २०८०

    • @VirgoTVNepal
      @VirgoTVNepal  Před 6 měsíci +1

      Thank you 🙏 please subscribe channel 🙂

  • @sumanpokhrel6323
    @sumanpokhrel6323 Před 5 lety +31

    साच्चिकै समाजको बास्तविक घटनामा आधारित चलचित्र बनेको छ, समाजको यथार्थलाइ चित्रण गर्न खोजिएको छ,
    चलचित्र होस् त यस्तो.......

    • @akrityupadhyaya7259
      @akrityupadhyaya7259 Před 5 lety +1

      K garnu flim tw ysto hit hunu prni tara k garnu aila ko xa ni manxe haru jo western culture ko pachi lagenr tini haru lai modernized flim chinxa.
      Flim tw sunpani jsto thik hunxa
      Aru tw hawa sap

  • @gibansalyane4928
    @gibansalyane4928 Před 5 lety +9

    मलाई त अत्ति नै खुसि लाग्याे । अनि मानिस ठुलाे दिल ले हुन्छ जातले हाेईन । मुभि हेरेर मुभि राम्राे मान्य यता हाजिर हुनु है।

  • @bhandaridilli
    @bhandaridilli Před 3 lety +3

    धेरै राम्रोलाग्यो चलचित्र यसमा भएको संदेश हृदय स्पर्सी छ l समाजका कुसंस्कारलाई यसरीनै पर्दाफाँस गर्नु पर्छ. मानिस कर्मले ठुलो हुनेहो जन्मले हुँदैन भन्ने ज्ञान सबैलाई हुन जरुरि छ l

    • @VirgoTVNepal
      @VirgoTVNepal  Před 3 lety +1

      Thank you, Support US! Sub Us! For more Movies.

  • @ganeshthapa4785
    @ganeshthapa4785 Před 4 lety +2

    धेरै राम्रो... हाम्रो समाजमा जातीय रुढीबादी को जरो उखाल्ने छ। धन्यबाद छ यश चलचीत्रका सबै पत्रलाइर विशेष धन्यबाद नीर्मता टीम लाइ

  • @parbatiparajuli2266
    @parbatiparajuli2266 Před 5 lety +84

    धेरै राम्रो छ शिक्षा दिने खाल्को छ फिल्म मन छुयो आउने दिन मा पनि यस्तै फिल्म बनाउनु होला शुभकामना छ

  • @jasbiroli8716
    @jasbiroli8716 Před 5 lety +36

    फिलिम क्षेत्र मा याे धेरै राम्राे हाे धुस खाेर राजनितिले यस्ता फिलिम अाेझेलमा परेका छन छक्का पन्जा रे कहाँ के छ र त्याे छक्का पन्जामा सब राजनितिले घुस खाेरिले खायाे देश यस्ता फिलिम अाेझेलमा पारिदिन्छन धेरै धेरै राम्राे छ यसकाे बयान गर्न सकिन पुरै हेरे अाँसु पनि अायाे मेराे ।

  • @deeppun4897
    @deeppun4897 Před 4 lety +1

    अति राम्रो लाग्यो कानुनीरुपमा छुवाछुत हटेपनी ब्यावारिक रुपमा भने हटेको छैन रुढिवादी चलन हाम्रो घर समाजमा कायमै छ ।

  • @anjanshrestha8603
    @anjanshrestha8603 Před 3 lety +2

    सारै राम्रो मन छुने कथा. कमेन्ट नगरी बस्नै सकिन. हाम्रै घर आघनमा घट्ने घटनाक्रम. म आफैले देखेको भोगेको जस्तै कथा. Awesome. सन्देशमुलक.
    Hats off to all actors directors and producer. It made my day 👌👌👌👌😂❤🙏🙏 Love it 'सुनपानी'

  • @hamrotrendsnepal6454
    @hamrotrendsnepal6454 Před 5 lety +13

    आज सम्म मैले नेपाली फ्लिम पूरा youtube मा हेरेको थिईन तर आज यो फ्लिम पूरा हेरे मेरो तर्फ बाट 10 मा 10 निकै उत्कृष्ट

  • @anupkarki3192
    @anupkarki3192 Před 5 lety +32

    धेरै रार्मो फिल्म रहेको छ फेरि 2 पनि एस्तै छुवा छुत न होस भनेर एस्तो फिल्म हरु बनाउदै गर्नुस

    • @Dilu12345
      @Dilu12345 Před 3 měsíci +1

      100 paran👍️👍️👍️👍️

  • @sanjitramdambishokarma5048

    यो चलचित्र मन छुने रहेछ यस चलचित्रको भाग(पार्ट) २ पनि आउछ होला भन्ने आशा मा छू है हजुर । चलचित्र आल्लि अपुरो अपुरो
    लागो हजुर

  • @prk-entertainment6581
    @prk-entertainment6581 Před 5 lety +6

    यो फिल्म लामो समय को पर्खाइमा भखरै मात्र you tube आयो, मैले आज हेरे असाद्यै राम्रो कहानीमा आधारित फिल्म बनेको रहेछ त्यसमा कलाकारहरुको दमदार यक्टिंग मन छुने कहानी अनि मिठो गीतमा सजिएको फिल्म बधाई छ हजुर अनि सम्पुण सुन-पनि का टिमहरुलाई

  • @dkchhetri5722
    @dkchhetri5722 Před 5 lety +14

    धेरै राम्रो move यहाँ हरु सबैलाई धेरै धेरै धन्यवाद

  • @shresthaganesh2322
    @shresthaganesh2322 Před 5 lety +19

    मुभि धेरै राम्रो बनेको रहेछ अति उतम कथा छनोट देश परिष्ठिति सुहाउदो

  • @premshreemal7539
    @premshreemal7539 Před 5 lety +1

    देश र समाज को वास्तविक झल्काउने यो चलचित्र अतिनै उत्कृष्ट छ बधाइ छ यो तिम लाई एस्तै मन छुने चलचित्र हरु फेरि फेरि हेर्न पाइयोस

  • @lisaraboutique4831
    @lisaraboutique4831 Před 2 měsíci

    टिकटकमा देखेर हेरेको सार्है मन पर्यो। सुनपानी 2 पनि आउनु पर्छ। धेरै पछि फिल्म हेरेको समय कत्ती पनि खेर गएन है।❤❤😍😍😍

  • @ramdamdilasha9320
    @ramdamdilasha9320 Před 5 lety +5

    जातिए भेदभाब को बारेमा बनेको फिलि आज पैलो चोटि आखामा आँसु आयो यो मोभी हेर्दा सारै खुसी लाग्यो धेरै राम्रो छ आसा छ आगामी दिनमा एस्तै अर्को फिलिम हेर्न पाइयोस

  • @gangagurung9690
    @gangagurung9690 Před 5 lety +42

    मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन। सन्देश मुलक सिनेमा धेरै राम्रो लाग्यो।

    • @purushottamthapa3745
      @purushottamthapa3745 Před 5 lety +1

      Very nice movie good very nice movie good very nice movie good very nice movie good very

    • @chhabilalbhandari3619
      @chhabilalbhandari3619 Před 5 lety +1

      Nice

    • @janammedia3789
      @janammedia3789 Před 5 lety

      Ho nanu timro bichar sarai man paryo.. Ani Timi pani pls contract me as soon as possible.. Thank you I'm waiting you

    • @limzzaadee425
      @limzzaadee425 Před 5 lety

      ganga gurung um padako theya

    • @alisolid5597
      @alisolid5597 Před 5 lety

      नेपाली भैलाे गित

  • @milanoproduction69
    @milanoproduction69 Před 3 lety +1

    यस चलचित्रले निकै नै राम्रो सन्देश दिएको छ । बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तै जो यस्ता किसिमका रुढिबादी परम्पराहरु अन्याय र अत्याचारबाट गुज्रिएको छ उसले बुझ्छ यो चलचित्रको मर्म बाँकी धर्म र सँस्क्रितिको नाममा अत्याचार गर्न पल्केकाहरुले यो चलचित्रको मर्म र भाव बुझ्न सक्दैन र हेर्न पनि चाहन्न ।
    समाज परिवर्तनको निम्ती र नेपाली समाजमा मान्छे मान्छे बिच हुने बिभेदको निम्ती अझ ठुलो भूमिका खेल्न सक्ने आशिर्वाद दिउन भगवानले शुभकामना छ तपाईंहरु यो चलचित्रको टिम सबैलाई ।

    • @VirgoTVNepal
      @VirgoTVNepal  Před 3 lety

      Thank you, Please don't forget to subscribe for more movies.

  • @krishnalalmichhane9051
    @krishnalalmichhane9051 Před 5 lety +1

    really heart tuching love stori and nepali old kalchar !!
    भोलि हामिले देख्न चहाने हाम्रो परिवर्तन को सुरुवात आज हामी ले नै गर्नु पर्छ !!!

  • @junkirientertainment1505
    @junkirientertainment1505 Před 5 lety +26

    बजारमा चलेका तथा महंगा नायक / नायिका भन्दा उत्तम अभिनय ....
    खोट लाउने ठाउँ छैन यो फिल्मलाई
    अझ बिमल राज क्षेत्री र देवी घर्तीको अावाजले त झनै सुनमा सुगन्ध थपेको छ ।
    नवीन/ अाशाको जोडी साह्रै जमेको छ यो Movie मा राम्रो मात्रै होइन धेरै राम्रो लाग्यो फिल्म ।

    • @samirtitaju1485
      @samirtitaju1485 Před 4 lety

      sunpani 2 maa ni asha bhushal ra nabin ji ko jodi herni man cha

  • @thapadinesh7168
    @thapadinesh7168 Před 5 lety +13

    हे भगवान कति राम्रो फिल्म शिक्षाको ज्योति छर्ने। एस्तो फिल्म त कहिल्यै हेरेको थिएन खाली दुई तिघ्रा देखाको मात्रै देखिन्थ्यो।।यो पो हो त नेपाली फिल्म।सायद यो फिल्मको अन्तिममा सिन्धुर न लगाएको भय म लगाएत हजारौं दर्सकहरुको माझ नराम्रो लाग्थ्यो होला ।तर अन्तिमको सिनले आसु थाम्नसकिन।
    धेरै राम्रो छ् साथै सुनपानी2को प्रतीक्षा गरेको छु आसा छ्।यहाँहरु सबै टिमलाई मेरो ब्याक्तीगत तर्फबाट उत्तर उत्तर प्रगति र सफलताको कामना गर्न चाहान्छु।🌹🌹
    ##(दिनेश कुमार थापा क्षेत्री )
    हाल प्रावासी मुलुक मलेशिया ।।।।

  • @dilliban1530
    @dilliban1530 Před 2 měsíci

    यस्तो चलचित्र अब कहिल्यै बन्न सक्दैन होला, आहा कति राम्रो कथावस्तु, र कति मिठो सङ्गित, सम्भव भएमा एस्तो चलचित्र अर्को बनोस्,
    अहिलेको नयाँ भनौदो चलचित्र हेर्ने नगएपनि हुन्छ न कुनै कथावस्तु मिलेको हुन्छ न त अभिनय नै half time कटाउन गार्हो छ,
    जय सुनपानी चलचित्र same यस्तै अर्को चलचित्र बनोस् शुभकामना,

  • @pardesibasant
    @pardesibasant Před rokem +1

    अति मर्मस्पर्सि फिल्म छ।याे फिल्मकाे कथा संकलन गर्ने कथाकार ज्युलाई धेरै धेरै धन्यवाद।पारिबारिक कथानक चलचित्रमा बिमलराज र देवी घर्ती ज्युकाे सुमधुर स्वरमा सजिऐकाे गितले सुनमा सुगन्ध थपेकाेछ।सम्पुर्ण कलाकार ज्युहरुकाे अति उत्तम प्रस्तुति छ।

  • @tikajungthapa9508
    @tikajungthapa9508 Před 5 lety +18

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन अति नै राम्रो छ यो फिल्म

  • @santoshpaudel6898
    @santoshpaudel6898 Před 5 lety +113

    मानिश ठुलो दिल ले हुन्छ जात ले हुदैन अहिले को बाहुन भएर जन्म लिनु पनि दुनियाँ को गाली र श्राप खान नै हो जस्तो लाग्छ
    थुक्क दुखी आत्म

  • @bhimrasaili4488
    @bhimrasaili4488 Před 4 lety +2

    समाज रूपान्तरण काे लागि अमृत सरह छ याे फिल्म धन्यवाद सपरिवारलाई

  • @bikash1711
    @bikash1711 Před 5 lety +1

    खुसी लाग्यो कति टाईम कुरेपछी मात्रै हेर्नू पाहियो अनि मनपर्ने काली बासे हुर्हुर दाजु अनि कान्छू बाबा

  • @rkpariyar2012
    @rkpariyar2012 Před 5 lety +2

    प्रेम र पुरातन कुसंस्कार बिचको द्वन्द्व "सिस्नोपानी" ले साँच्चै मन छोयो । नेपाली समाजको दर्पण हो यो चलचित्र । यस्ता चलचित्र अझै बन्नुपर्छ । सलाम छ निर्माता , निर्देशक , कलाकारहरु लगायत संपुर्ण टिमलाई 💘💘💘 ।

  • @msmnicevc4573
    @msmnicevc4573 Před 5 lety +16

    यो कथा लेख्ने लाही मेरो सलोत छ nice mov

  • @santoshpariyar119
    @santoshpariyar119 Před 4 lety +1

    अाहा कति राम्रो मोभि जति हेर पनि हेरि राखु जासतो

  • @nepalidurga5134
    @nepalidurga5134 Před 7 měsíci +3

    फिल्म त मन छुनि रहेछ दामि लाए पागल सुगुर ।हो ते।सुन पनि त सुनरले बनाएको हो त।पापी हो किन सुनपानि छकिन्छउ गुहु खानि सुगुर 🇳🇵🙏

    • @VirgoTVNepal
      @VirgoTVNepal  Před 7 měsíci +1

      Thank you, please subscribe for more videos.
      @VirgoTVNepal
      ❤❤

  • @villagernepalese4825
    @villagernepalese4825 Před 5 lety +4

    बाहुनहरुले हेर्नपर्ने भिज्युल रहेछ।।।जहिले पनि नेपालमा मतवालीहरु नै सही हुन्छन।सधैं रक्सी र छ्याङ्मा देखाउँछन उनीहरुको मन नै महान हुन्छ।।बाग्लुङे भाषामा भिज्युल त्यसैमाथी देवि दिदिको स्वर वाह

  • @arpanakunwar8219
    @arpanakunwar8219 Před 5 lety +5

    बीदेस मा बसेर पनि गाउँ को याद आयो हुहुहुहुहुहुहु राम्रो छ फील्म 💋💋💋💋💋💋💋💋💋💑💑💑💑💑💑💑💑💑💑💑💞💕💕💕💕💞

  • @hariprasadkancha929
    @hariprasadkancha929 Před 4 lety +2

    yesto po hunu parx flim vanako ta sarai ramro lago

  • @devgurung4063
    @devgurung4063 Před 5 lety +3

    नेपालमा पनि यस्तो राम्रो मुभी बन्न थालेछन् । thanks for uploads, it sweetened my weekend

  • @ganeshghamal1171
    @ganeshghamal1171 Před 5 lety +13

    पाट 2 पनि बनाउनु परयो फिलम सारै रामरो रहेछ हामरो समाजमा यसता अनदबिसवास का पछिलायर कैयो नेपालि हरू घरबार बिहीन भयका छन सनदेश मुलक फिलम रहेछ र कलाकार हरूको अभिनय दमदार जमेको छ बधाईछ ..

  • @karkisuman6563
    @karkisuman6563 Před 5 lety +15

    साच्चै राम्रो लाग्यो फिल्म मन छुने कथामा बनेको रछ

  • @sommoktan7127
    @sommoktan7127 Před 5 lety +1

    फिल्मको कथा पनि यथार्थ छ मलाई कथा ले भन्दा पनि गाउले परिबेस र पात्र हरुको जिबन्त अभियान ले सारै मन छोयो।

  • @subashhingmang9857
    @subashhingmang9857 Před 5 lety +6

    पहिलो पटक नेपाली फिल्म forward नगरी हेरेको मैले चाहिँ ,राम्रो भन्नू कि बास्तबिक

  • @deepakbasnet9456
    @deepakbasnet9456 Před 5 lety +12

    मान्छे सबै मान्छेनै हो जस्ले आफुलाइ ढुलो मानछ उस्ले पकै हेर्नू जरुरिछ

  • @user-fj2xb7uc9l
    @user-fj2xb7uc9l Před 5 lety +49

    वाह , क्या दामी फिल्म गित झन कति राम्रो धेरै राम्रो फिल्म रहिछ । यो फिल्मको पाट २ आउनै पर्छ किनकि काहानी अझै पूरा भाको छैन , अब के होला त्यो घरमा अनि तिनीहरु गाउँ छोडनु पर्छ त ???? यो पूरा गरेर फेरि पाट २ बनाउनु होला धन्यवाद ।

    • @thapadinesh7168
      @thapadinesh7168 Před 5 lety

      मैले पनि पार्ट 2 को प्रतीक्षा गरेको छु हजुर।।

    • @jasbiroli8716
      @jasbiroli8716 Před 5 lety

      सहि सर नेपालमा यस्ताे फिलिम अरु पनि अाउनु पर्छ छक्का पन्जा भनेकाे छ दुनिया उतै लागेकाे छ यस्ताे फिलिम किन स्तान पाउदैनन नेपालमा ।

    • @harichhetry5304
      @harichhetry5304 Před 5 lety

      Sabin Pariyar mbmhmm v bbkr
      NjbmggV bn. B vçVmg. V b b

    • @hemasunar8392
      @hemasunar8392 Před 5 lety

      Bau baje ko Paloma choche dekhda bahun bhag thie aaile ko Paloma bhahun dekhda choche bhagxa....

    • @cyprusnepalitsmejyoti7807
      @cyprusnepalitsmejyoti7807 Před 5 lety +1

      Ma pani vanna chahanxu

  • @realboyrealboy8319
    @realboyrealboy8319 Před 5 lety +4

    यो सिनेमा म लाई धेरै मन पर्यो। अगाडिको भिडियो अझ राम्रो होश भने म आशा राखेको छु।बास्तवमा मान्छे दिलले ठुलो हुन्छ जातले होइन।

  • @parshuramrai4334
    @parshuramrai4334 Před 3 lety +1

    कहिलेई फिल्मको अन्त्य नहोस जस्तो,हेरेर तन मन नभरिने,२४ घन्टा हेरिरहु लाग्ने❤️🙏🌹

  • @gaheshchhinall4155
    @gaheshchhinall4155 Před 5 lety +8

    दामी राम्रो छ फिलिम भाग 2 pani Aauna parxa hjr wow so sweet movie ani song

  • @darshan3212
    @darshan3212 Před 5 lety +44

    कालि र बाजे को कथा धेरै राम्रो

  • @prakashstha7779
    @prakashstha7779 Před 6 měsíci +2

    Yo filim ko patha 2 pani aauxa holara sarai man pryo patha 2 ko aasama❤❤❤

    • @VirgoTVNepal
      @VirgoTVNepal  Před 6 měsíci +1

      Thank you 🙏 subscribe please ☺️

  • @DineshKumar-cc1vn
    @DineshKumar-cc1vn Před 4 lety +1

    waaoooo
    फिल्म भनेको त एस्तो हुनु पर्छ ।
    मनै छोयो

  • @Bikashdas-my3jk
    @Bikashdas-my3jk Před 5 lety +4

    यी ठूलाबडा भनाउदा क्षत्री बाहुनले आँखा खोलेर हेर्नु पर्ने फिल्म रहेछ अलिकति भए पनि बुद्दी आउँथ्यो की कतै।धेरै राम्रो फिल्म अजै यस्तै राम्रो फिल्म को अपेक्षा गर्न चाहन्छु।

    • @kamalpokharel5415
      @kamalpokharel5415 Před 5 lety +3

      भाइ यो शब्द लेखेर ठूलो भइस है त कुकुर बाहुन क्षेत्री ले जति समाज बनौन खोज्छ सबै जात भात एक गराउन खोज्छ तिमी मुजि हरुले गर्दा समाज परिबर्तन हुन सकेको छैन

    • @leoking8884
      @leoking8884 Před 5 lety

      Hello . Das Dasko meaning k ho ??? bahun xetri le haina timi jasta dasko manasikta bhaka manxe haru le samaaj bigareka xan.

  • @bhuwanpun3835
    @bhuwanpun3835 Před 5 lety +3

    सतेकथामा आधारित रैछ मुभी राम्रोछ
    अजै मन्परेकोपात भनेको येस्माभयेको
    सङ्गीत येक्दमै मन्परेयो जति जे भनेपनी हाम्रो बिदेमान समाजमा कहिन कहि येस्ता घतना घतिराकोछ

  • @ratnabahadurbk9562
    @ratnabahadurbk9562 Před 5 lety +6

    छक्का पंजा भन्दात लाखाूगुण राम्राे मार्मिक कथाकेथामा अाधारित मुभि

  • @Shamuel3549
    @Shamuel3549 Před 7 měsíci +1

    समाजमा भएको छुवाछूतको अन्त्ये गर्नुमा धेरै ठुलो योगदान पुर्याएकोछ🙏🌺धेरैको आखाको खोलिएको छ 💐💐💐

  • @sukrajlimbu7908
    @sukrajlimbu7908 Před 5 lety +3

    साचै मन छुने चेतना मुलक फिलिम रहेछ । लेखक लाइ मेरो सलाम......

  • @dineshkarki6469
    @dineshkarki6469 Před 5 lety +12

    धेरै राम्रो छ रूडिबादि प्ररमपरा लाई तोडनै पर्छ सबै मानिस यकै हो कोहि मा भिनता छैन् ।

  • @pujalamichhina5443
    @pujalamichhina5443 Před 8 měsíci +4

    2080 ma harna ko ko hunxa yo film kasto ramro❤❤

  • @ramitbk626
    @ramitbk626 Před 5 lety +1

    अति राम्रो यस्ता प्रकारका हाम्रो समाज मा रहेका ती गरुले बुझ्न पर्दछ जनचेतना मुलुक मोभी

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 Před 5 lety +7

    २०७५ सालको बिजया दसमी !! राम्रो लाग्यो फिल्म !

  • @bishalbhusal4115
    @bishalbhusal4115 Před 5 lety +10

    It has to start from somewhere , awareness in our society has flipped all types of injustice on its head , this movie would enlighten wisdom in this 21st century. Worth watching and would recommend everybody to watch ,

  • @milanoproduction69
    @milanoproduction69 Před 3 lety +1

    नेपालको गाउँ घरमा अझै पनि यस्तै अवस्था छ । बिशेष गरी नेपालको पश्चिमी पहाडी भेगहरुमा अझै पनि धर्मको नाममा अन्याय अत्याचार गर्ने, गरीब र कथित दलितहरुलाई माथि उठ्नै नदिने, समाजमा शाशक भनेर बस्न खोज्ने प्रब्रिती अझै पनि छ ।
    पश्चिमी पहाडी भेगका समाजमा हुने नेपाली समाजको यथार्थ चित्रण गरेको यो चलचित्रले ।

    • @VirgoTVNepal
      @VirgoTVNepal  Před 3 lety

      Thank you, Please don't forget to subscribe for more movies.

  • @blackcobra2598
    @blackcobra2598 Před 5 lety +1

    एकदमै उत्कृष्ट चेतना मुलक फिल्म पार्ट दुईको प्रतिक्षा मा बस्या छौ। सुँगुर पाल्ने बुढा बुढी को कलाकारिता सरै राम्रो लाग्यो।

  • @omanalkamil2126
    @omanalkamil2126 Před 5 lety +10

    बाहुनकाे त लास्टै बेईजेत गरेकाे रैछन गाठे😁समाज परिवर्तनकाे लागि ठुलाे टेवा पुग्नेछ याे मुभिले धन्यबाद✊

  • @samirpokhrel2812
    @samirpokhrel2812 Před 5 lety +5

    राम्रो लाग्याे अागमि दशैमा पनि यस्तै सिनेमा काे पर्खाइमा

  • @mohanenmohanenappukuttan2873

    I have seen the full films, " Sun Pani " a society like Nepal it's revolutionary approaches. A real craft can only change the society. The entire crew has done their part in this films equally, especially The great artists TARA has done amazingly

  • @mynepal2230
    @mynepal2230 Před 4 lety +1

    पल शाह पुजा शर्मा,अनमाेल केसि जस्ता २५ लाख लिनेहरूकाे चलचित्र भन्दा कम छैन सलुट निर्माता ज्यु तथा कलाकारहरूमा!

  • @prembaral5674
    @prembaral5674 Před 5 lety +3

    अति राम्रो । लागो र यो चलचित्र को । आर्को भाग । भए झनै राम्रो । best of look भन्न चाहन्छु । सपुण कलाकार हरु मा ।

  • @bilakgurung2458
    @bilakgurung2458 Před 5 lety +4

    खुशि लाग्यो यति राम्रो फिल्म पनि हेर्न पाइदो रैछ

  • @manbirgaidakotsing8666
    @manbirgaidakotsing8666 Před 5 lety +1

    समाज मा परिबर्तन लाउने मुभी बनेको रहिछ असाध्यै मन पर्यो यो फिल्लिम बनाउने सबै लाई धन्यवाद 🌷🥀🌹शुभकामना 🌹🥀🌷छ आगामी आउदो पनि येस्तेइ अथाभा पाठ2जस्तै येस्तेइ फिल्लिम को आपक्षा राख्दै छु ??????

  • @suryabantawa7640
    @suryabantawa7640 Před 5 lety +1

    Dalit pariwarko vumikaama ko ko hun kunni kalakar haruta chinina tara sarai ramro avinaya xa...pure organic

  • @dngkoking7656
    @dngkoking7656 Před 5 lety +9

    मानिस ठुलो दिल्ले हुन्छ जातले हुदैन
    wow
    nice
    move
    😂😰😩😍😍😔😭😭😭

  • @bishalkumar307
    @bishalkumar307 Před 5 lety +4

    अति राम्रो फिल्म सम्पुर्ण लाई धन्यवाद!

  • @gudbahadur4974
    @gudbahadur4974 Před 4 lety

    हामी सबैले मानवतालाई ध्यानदिन अावस्यक्छ बुझ्नुपर्छ हामी तल्लो माथिल्लो उँच निच सानो ठूलो भन्नेे क्वे छैन अात्मा प्रमात्मा लाई जोडेर देख्न सकौं यसैमा सबैको कल्याणकार छ जय नेपाल

  • @uniquecybercafe5863
    @uniquecybercafe5863 Před 5 lety +1

    एकदम मन छुने कथाछ साथै वर्तमान समाजलाई एउटा राम्राे पाठहाे जस्ताे लाग्छ धेरै रामाे लाग्याे.....
    हाेल यूनिटलाइ साेल्युट छ........। keep it up.....!

  • @aayushg.m783
    @aayushg.m783 Před 5 lety +6

    यस्तै फिलिम ठिक छ दुनिया हिरो हिरोनी भन्दा

  • @kimzon3781
    @kimzon3781 Před 5 lety +7

    धेरै राम्रो फिलिम बनाएको रहेछ। तिघ्रा देखाए पैसा कमाउन पल्केको कथित नाइका हरुले यो फिलिम बाट पाठ सिक्नु पर्छ कस्तो फिलिम खेल्ने भनेर।

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 Před 5 lety +2

    खास मलाई यो फिलिम साह्रै मन पर्यो। यस्तै राम्रा कुरा हरुले हाम्रो नेपाल मा कुनै स्थान नै बनाउदैन भन्या। यस्तै राम्रा फिलिम हरु ल्याउनु होला सुभकामना।