आपको सिजन आयो बनाउने हैन त बर्षौ टिक्ने आपको अचार | aap ko achar recipe | traditional mango pickle
Vložit
- čas přidán 26. 05. 2024
- आपको सिजन आयो बनाउने हैन त बर्षौ टिक्ने आपको अचार | aap ko achar recipe | traditional aap ko achar | aap ko achar nepali style | nepali food recipe | Hamro Chula
#aapkoacharrecipe #traditionalmangopickle #aapkoacharnepalistyle #nepalifoodrecipe #hamrochula
Namaste
Welcome to Hamro Chula
Ingredients
Mango 1.5 kgs
Mustard oil 300 ml
Fenugreek seeds 2 teaspoonful
Cumin seeds 2 teaspoonful
Coriander seeds 3 teaspoonful
Sauf 3 teaspoonful
Black cumin , kalauji 2 teaspoonful
kasmiri mirch powder 1 teaspoonful
Chill powder 1 teaspoonful
Salt to taste
Your queries
Hamro Chula, aap ko achar recipe, trraaditional aap ko achar, aap ko achar nepali style, nepali food recipe, how to make mango pickle, how to make nepali mango pickle, mango pickle, aam ka achar recipe, kacho aap ko achar, how to make aam ka achar, kacche aam ka achar, how to make aam ka achar, achar, hamro chula, - Jak na to + styl
मिठो ❤❤❤
❤❤❤
कालो जिरा तितो हुन्छ त्यो कलोन्जी भन्ने चिज हो।
जानकारिको लागि धन्यबाद, कलौजी, काला जिरा, मुङ्ग्रेलो आदि धेरै नाम छ यसको अचार लाइ स्वादिलो मात्रै पर्दैन यस ले स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ
❤❤
Nice ❤❤
Thanks
Nice
Thanks
हामीले बना अचारमा त ढुसी आउँछ, 1 हप्ता nahundai
अचार बनाउनु भन्दा पहिला १ घाम राम्ररि घाममा सुकाउनु पर्छ, जस्ले गर्दा आपमा भयेको नमि (moisture) सुक्छ, अनि अचार लगाउदा पानी पट्क्कै पार्नु हुदैन, अचार बनाइ सके पछि अचार बोतल पुरै सुक्खा हुनु पर्छ । तेल प्रयोग गर्दा तोरिको तेल मात्रै प्रयोग गर्ने अनि अचार डुब्ने गरि तेल लगाउनु पर्छ र घाममा राख्नु पर्छ ढुसि आउदैन, यहा सर्भ गरेको अचार १ बर्षको हो,
Yo kalo jira chai bhutera halne ki yatikai sis
Thanks for query, कालो जीरा नभुटि हाल्ने
Mayali 2 kg mango ko achar delevery gardinu na
अडर गर्नु भएकोमा धन्यबाद, तर म बनाउने तरिकाको रेसेपी मात्रै बनाउने हो अहिले सम्म बिक्री गरेको छैन
Sis merota bigriyo nasuker aba k laune hola😮😮😮
आप काटेर नुन र बेसार लगाएर 1 दिन मात्रै आपमा भयेको नमि सुकाउने मात्रै हो त्यसपछि भिडियो मा देखाएको मसला बनाएर आप मोलेर तेल ले पुरै भिज्ने गरि सिसाको बोतल मा लगाएर घाम मा राख्नु पर्छ । अनि 1 महिना देखि युज गरे हुन्छ । आप पुरै सुक्नु पर्दैन ।
Shop vaneko kho
Thanks for comment, पानमा खाने सोफ भनेको हो।
अङ्ग्रेजी मा fennel भन्छ