남이섬

Sdílet
Vložit
  • čas přidán 30. 10. 2022
  • सन १९९५ मा कोरियन ड्रामा ( 가을 연가 )कोरीयन टिभी च्यानल sbs बाट प्रसारण भए पछि बिसेषत जापान,चीन र पुर्बी दक्षिण एसियामा लोकप्रिय भएको थियो ! उक्त लोकप्रिय 가을 연가 ड्रामाको अधिकॉंस भाग राजधानी सउल पुर्ब खाप्यङगुन अवस्थित नामी टापुमा खिचिएको थियो ! नामी टापुको परिदृश्यहरु ड्रामा बाट बाहिरीए पछि नामी टापु अवलोकन गर्न आउनेहरुको संख्या अत्यधिक बडेर गयो भनिन्छ ! अझै सम्म पनि सिजन सिजनमा अत्यधिक भिड लाग्ने गर्दछ ! केई दिन अघि हामी पनि त्यहॉं पुगेका थियौ !
  • Zábava

Komentáře •