फत्तेपुरखोरिया निबासी बाबुराम कटवाल तथा सो परिबारले आमाको स्वास्थ्य लामको कामनामा सप्ताह पुराण -२०८०

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • सप्तरी जिल्ला सप्तकोशी नगरपालिका वार्ड न. १ फत्तेपुर खोरिया निबासी बाबुराम कट्वाल र सीतामाया कट्वाल द्धय दम्पत्तिले आफनी साक्षत भगवानकी स्वरुप माता ८८ बर्ष आमा कृष्णकुमारी कट्वालको सुख शान्ती र स्वास्थ्य लाभको कामना गर्दै तथा समस्त कट्वाल परिबारहरुको पितृहरुको आत्माहरुले मोक्ष प्राप्तिका लागि मिती २०८० फाल्गुन ४ गते सप्ताह भागवत महापुरण आफनै निबास घरमा सम्पन्न भएको छ । छोरा धु्रब कटवाल कामको सिलसिलामा बैदेशिक रोजगारीतिर गएको हुनाले उपस्थिति देखिएन भने जेठी छोरी अप्सरा कटवाल (बिष्ट) चतराको बगुवा घर हुने सो गाउँबाट छोरी अंकिता सहित माईतीतिर गएको अबस्था र माईली छोरी कबिता कटवाल(बस्नेत)को परिबार अष्ट्र्रेलियाबाट नेपाल आएको समयलाई उपयोग गरी नातिनी प्रिन्सेस केइसा बस्नेतको गुन्युचोली मामली परिबारको तर्फबाट सम्पन्न गरिएको सो दृश्य यस बिराट खबर टेलिभिजनमा प्रशारण गरिएको छ । मामा ध्रुब कटवालले सारै माया गर्ने भान्जीको गुन्यचोली साथमा मामा उत्तम कटवाल र मामा अमित खत्री / दोस्रो पार्ट-२ / Second Part-2

Komentáře •