यस्ता छन् नेपाली सेनाका हतियार || Nepal Army Weapons || SIDHAKURA ||
Vložit
- čas přidán 7. 09. 2024
- #Sidhakura #Sidhakuraupdates #nepalarmy
For Direct contact on SidhaKura, you can call on :
NTC Users : 9851362666
Ncell Users : 9802362666
SubScribe our Channnel : / @sidhakura_
You can also follow us on :
Facebook : / sidhakuraofficials
Website : www.sidhakura.com
Twitter : / sidhakura_
TikTok : / sidhakura_official
Instagram : / sidhakura_
©2023 SidhaKura. All right reserved.
Unauthorized downloading and duplicating on CZcams, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)
देशको शक्ति भनेकै नेपाली सेना हो । सैनिक भर्ती बढाएर अत्याधुनिक हतियार र मिसाइल खरिद गर सरकार ।
गद्दार नेताहरु ले यौटा पनि हतियार किनेका छैन्। पहिले राजाको पालाको हतियार मात्र छ।
यो भिडियो हताइदिनु सर , अरु देश का ले देखे सारै बिल्ला हुनेछ 🙏
सहि कुरा
अब पुलिस भन्दा सेना र ससस्त्रलाई मजबुद बनाउनुपर्छ।
दुनिया का पुगी सक्यो हाम्रो देश को हाल यस्तो छ
कठै हाम्रो देश का सेनाहरु😢😢खान बननाउने तरिका पो सिकाउदै छ्न त
😅
survival skills
😅😅
खाना बनाउने तरिका होइन survival को दउडानमा के खाएर बाँच्न सकिन्छ त्यो चिनाउदै छन,
कति बयान के नेपाली सेना को हतियार अरु देश को हेरदा त हाम्रो नेपाल को नेता र नेपाली आर्मी को सेना पति नै गतिलो बएनन का देखि आर्मी को राङ्क माथी हुन्छ त बको पोइसा नि लुतेर खान्छ्न
बिचरा हाम्रो देशका सेनाहरु 😢😢😢
😢😢😢
सेना विचरा हैन, सेनालाई पर्याप्त बजेट र आधुनिकिकरण तर्फ लान बाट रोक्ने भ्रष्ट नेताकार्यकर्ता मन्त्री सन्त्री हुन् ।। तिनीहरु को आट र हिम्मत हुनु पर्यो नि सेनालाई आधुनिक हात हतियार बाट सुसज्जित बनाउन ।।
sena thik cha desh garib ho dhani banau desh lai sena baliyo bhaihalcha
K ko bichara hora
@@rocket6934 अरु देशका सेना हेरेर बिचरा भनेको नि
बिचरा अरु देशले दान दिएको हतियार देखाउनु पर्ने
Dhan hoina dumping zone ma faley ko ho 😂😅
बिचरा अरु चन्द्र मामा पुगि सके ।।
कुनै बेला हतियार बनाएर बेच्ने देश अहिले अरु देश कता पुगि सके हामी तेहि छौ😢
अबोत ठूलो ठूलो हतियार किन यार
Ani neta chane veda sarkar hami janta nai hoina testai hunxa
जजस्ले जेसुकै भनेपनि मेरो तर्फबाट नेपाल शैनिक प्रित उच्च सम्मान छ ।❤❤❤ कम्जोरी सेनाको देख्दिन कम्जोरी सरकारको हो । यही देशको जवान इण्डिया बेलायत र सिंगापुरमा शक्तिशाली हुने र आफ्नै देशमा कम्जोर कसरी हुन सक्छ । नेपाल सेना कम्जोर छैन सरकार नालायक हो ।
हो यही हतियारले बहादुर नेपालि सेना ले माओबादिलाई जितेर इतिहास मा नाम लेखाको हो।😂😂
😂😂
Tero bau muji
लाज लागेर आयो यार हाम्रो देश को हालत देख्दा थुक्का मुजि नेपाल सरकार्🖕🖕🖕🖕
bhai nepla mathi koi attack kai gardai na .kin hami vir gorkhali ko xore hew . Nepal ma atack gare due desh hune ak lai attack gare bhane arko lai help gerxan.chine baata attack gerna ghadho hunxan kin ki taihae mountain harue hune ra capital City kathamandu aaj Sam koi pahuche ka xai na ra India ko border side ko road ramro xai na na ta paas ma koi hi defence air field 😅 ra hami Nepali chupe lagera basne hoi na 22 lakh nepali India ma basxan akhir apno desh mai lage bhane 10 lakha lai pani hathair uthai bhane etihas nai palatine ho . ra jati pani dam xan Nepal ma sabai ma posion milay dinu bijli ko wire dali dinu . nepal rahdai na vhane hamro satru pani rahadai na . kala pani ko yeudh yaad ho .kair hune bhanda ramro marne nai ruchew xu . yeudh hathiyar lai hai na sath raha sahs lai jitene xa . history padho pirthvi naryan shah ko .kati hathway thiya hamro raja sang.ya sanghars herne ho bhane Tiri bhewn ko nai hera
@@zhanepal969taali 👏👏👏👏👏👏👏👏
Nepal sarkar hoina brasta,dalal,chor,jyanmara sarkar pradhan mantri hun.
हतियार माया लागेर आउँछ यार नेपाली सेनाको
महावीर पुन सग मिलेर रकेट बनाऊ नी होला
नयाँ हतियार,उपकरण किन समाबेश नगरिएको हो? कति यिनै पुराना हतियारहरु मात्रै प्रदर्शन गरिएको हो?
सेना प्रहरी मजबूत हुनु पर्छ भन्ने मेरो नितान्त विचार हो 😅
😂😂😂
ले पाल, आर्मीकोहतयारले, जंगलमांसिकारकोलागीठिकछ, जय नेपाल🇳🇵🙏
नेपाल सरकारले सेनामा लगानी कतीपनी देखेन😢😢
ajhai tyo rastriya swatantra partyle army ko budget kum garna bhandai cha.
याे त उहिलेकाे कुरा हाे अहिले कस्ताे कस्ताे हतियार,मिसिन हरु बनी सकाे तिमिहरु यहि मिसिन,हतियारलाई बिश्वस गरेर बसि रहनु जय नेपाल जय नेपाल अार्मि
सिकौ है साथि भाइ हरु आर्मी दाइ ले तपाईं हाम्रो लागी नै राम्रो होस भनु भको हो.
जंगलमा यस्ता खाने कुराहरु यस्ता जंगलि बादरहरुकाे समुहहरुले 🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒🐒 राखिदिएलार सर
यो हालत देख्नु भन्दा त अस्ति खै कस्ले सेनाले देश बचाउनु सक्दैन भन्दै थियो कुरा त सहि पो गरेछ ।। माउ बादिहरुले धुलो चटाएपछी त अलिक ख्याल गर्नु नि हो । यस्तै पारा हो भने त देशको रक्छ्या गर्न सक्दैन । भुटानको 5000 छ । नेपालको 30,000 जति भए हुन्छ होला ।। आखिर सेना भनेको सिमा छेत्रमा बस्दैन त 😢😅।।
काे सँग लडाइँ गर्ने यो हतियारले🤣 न चिन न भारत🤣 सेनामा खर्च गर्ने बजेट देश विकास मा लगानी गर्नु उचित हुन्छ🇳🇵🙏
अनि अरु देश शीत लड्ने क्षमता छ र नेपाल सरकार सित
अब सेनाले EW र drone war fare system सम्बन्धी काम गर्नु पर्यो एउटा गण नै येस्को हुनु पर्यो ।सस्तो सजिलो कम खर्चिलो कम जनसक्ती ले हुने लाखौ Drone army तयार गर्नु पर्यो।अरुको drone बर्बाद गर्ने EW system bnaaunu पर्यो।
२०४० सालमा ३८ वटा ,,,,, र अहिले २०८० साल सम्ममा ३६ वटा 😂😂😂😂😂
What the hell its freaking same on Nepali sarkar र नेपाली आर्मीलाई
अब म के भनुँ मा नै 2060 मा जन्मिएको हुँ सबै बन्दुक मेरो दाई रैछ😅 प्रविधि कहा पुगी सक्यो आफ्नो देश हो हालत 20 वर्ष पछि छ मा नेपाली हैन मा अमिरकनी हुँ म आइला अमिरका मा छु कसरी नेपाली भनुँ आफू लाई के भयो भनी कोले मलाई save गर्छ दुनिया का पुगी सक्यो आफ्नो देश हरु भनी 20 वर्ष पछि छ के त गर नेपाली सरकार😢रुन मन लक्छ
नेपाली सेनाको अधिकान्स हतियार बीस बर्ष भन्दा पुराना छन् यसकारण नेपाली सेनालाई आवस्यक पर्ने नयाँ हातहतियारले सुसूचित गर्न एन्टी ट्यङक रकेट लन्चर लङ्गरेन्जको तोप ट्याङ्क ,सबै सेनालाई एकै किसिम अत्याधुनिक राईफल विभिन्न खाले हेलिकप्टर सेना ओसारपसार गर्न ठुला जहाज अनिपुराना हात हतियार पुलिस र ससस्त्रलाई हस्तान्तरण गर्न जरुरी छ दुश्मन भनेको हाम्रो चाईना र भारत हुन् सेनाको जनशक्ति बढायर सकेसम्म गोलाबारुध्द हातहतियार गोलीदगठ्ठा कम्तीमा दुई बर्ष सम्म पुग्ने भण्डारण गर्नु जरुरी छ भोलि भन्न सकिदैन छिमेकी मित्र नै रहिरहन्छ भन्ने छैन जैले छिमेकी देशलाई मित्र भन्दा शत्रुको दृष्टिले बढी हेर्नू जरुरी छ बिबेक भय
Nepal ARMY revealing the only great things they have.
नेपालिको बुद्धि हेर्दा अचम्म लाग्छ सेनालाइ किन चाहिएको छ अहिले दुनिया भरिका हतियार हतियार भनेको जतिबेला चाहिन्छ त्यति बेला किन्ने हो
Kina chaiyore jatha talaim li rakhnu parena mugi pakhe arule aara thokxa ta muji haru kindai bas tera baule paisa thuparera rakhexa muji Tero dimag
अरु देशले मिसाईल हान्यो भने छेक्ने एयर मिसाईल डिफेन्स पनि देखाउनुस न एटम बम र हाईड्रोजन बमको सङ्ख्या चै कति छ होला यसो जानकारी पाए देखि हुन्थ्यो कि 🤗
Samjhini jabo mawobadilai ta saken ,,aba misail ta 😂😂
युद्ध भयो भने गुरिल्ला तक्निकी बाट युद्ध गर्छौ।।।
गाऊ तिर घर हुनुपर्छ र जो धेरै जङल तिर बाख्रा बस्तु चराऊन जान्छ ऊस्ले अनेक किसिमका जङली फलहरु देखेको खाएकोर चिनेको छुन्छ:- जस्तो म , हर्रो, बररो, अमला , बयर , अम्बरु, टाटा , कुरिलो, विभिन्न किसिमका अमिलो लहराहरु, फल र पातहरु, काफल, पानी अमला, गायो जस्ता फलहरु खाएको :- निचोडमा आज के महसुस हुन्छ भने जंगली बनस्पति खाएकाहरु निक्कै दरिला र निरोगी हुन्छन् ऊनिहरु भारी बोकेर पनि पैदल टाडा भन्दा टाडा सम्म हिडेर पुग्न सक्छन।
नेपाल सरकार ले त रबरको गुलेली बनाउन मात्र सक्छ
यो हाम्रो नेपाल्को हतियारलाइत मोइले मुतिदिए भनेनेइ धोस्त बनाइदिन्छुहोउ😂😂बिचरा के गरून् नेपाल्का सेनाहरुले एस्तात छ हतियार बरु हामी किरातिहरुको घर्मा यो भन्दा खत्त्रा खत्त्रा हतियार हुन्छहोउ।
feels like its a grade 10 science exhibition.
I love Army ❤ buy Nepali army weapons are so old 😢😢😢
धेरै पुरानो हात हतियार हरु रहेछ दुस्मन लाई हान्दा आफै तिर आएर पढ्केला दाजु बिचर गरेर मात्र पड्काउनु होला
नेपाली सेना लाई अझै शक्ति साली बनाउनेतर्फ ध्यान जावोस सरकार को
Good work
यी हतीयारहरु अहिले चल्छन कि बिग्रीसके 😮😮❤
😅😅
You are the good question 😅😅😂
एउटा मिसायल हान्यो भने सबै खरानी हुन्छ । नेपाली जनतालाई मुर्ख नबनाउ अहिलेको जमानामा यस्ता गादे हतियार देखेर कोहि दराउदैन ।
Timi le ke sochekou xa ra nepal army le darouna ko lagi matra hatiyaar rakheko ho ra . Ahile army sanga je xa tyesmai khusi vayera basa. Kam se kam nepal angrej yuddha ma jasari dhanus talwar chalouna ta parexaina ni.
मुला तिमी कर्द देख्दा भाग्छौ गफ नगर्😆😆😆
@@sangpang223 ko guf garexa yaha afai garya xa hola ni
यो भिडीयो ले देसको सुरक्षा माथी समस्या उत्पन्न पर्छ किनकी प्राईभेसी भनेको केहो आहाम नेपाली ले बुज्न जरुरी छ प्राईभेसी प्राईभेसी मै रहनु पर्छ यस्तो देखाउदा शत्रु पक्ष लाई हिम्मत मिल्छ यो भिडियो हटाईयोस धन्यबाद
बिचरा , पर्सिया र एथेन्स को कथा र नेपाल र नेपाली सेना को कथा उस्तै, कथा मा छ सक्तिसाली भनेर तर जसैले चिन्दैन, बरु राजिनामा लिएर सेक्युरिटी मा जाव दाजुभाइ हो कम्सेकम भबिस्य त बनाउछौ
अहिले चलिरहेको विश्व घटना अनुसार, क्रुज, हाइपर सोनिक मिसाइल, हवाई सुरक्षा प्रणाली ,ड्रोन,रकेट lancer, साईबर सेना , धेरै प्रभावित देखिन्छ
न देखाउ हथियार बिदेसि हास्लान यो भन्दा राम्रो हथियार त गरिब देशका बिद्रोहि सग्ङ हुन्छ देशको सेना त बलियो छ त्र हथियार भयन हजुर
Duniya ma 50 ota desh sanga sena nai xaina nepal ma teti vayeni xa
राजाले जोडिदिएको हतियार प्रचन्डेले फेरि किनेको छैन। थुक्क।
आधुनिक हतियार कति बिकसित भैसक्यो ! हामी कहाँ छौ ? अहिलेको पुस्ता PubG खेल्दा खेल्दा आधुनिक हतियार विशेषज्ञ बनिसके 😂
namaskar yubaraj sir ❤❤❤❤❤
🇳🇵🙏👌.sir harule jari buti
Ko gayn ra vedio marfat
Etaydi jankari lag hajur haru
Nepali cena sabai ma
Dhanebad 🙏 feri pani
Jay Nepal Army 🙏❤
दुनियाँ मिस्साइल र ड्रोन सम्म पुगि सक्यो हाम्रा सेना अझै १८.२० बर्ष पुराना गाडी देखानै बेस्था छन टुम्लेट को बोत्तल मा जेब्रा रसिले चप्पल बनाउन सिकाउदै छ भिडियो हेर्दा हेर्दै हासो नै रोकिएन
😅😅😢😢
Russia kk aafno aadhi hatiyar 50 barsa purano xa
Vaney paxi Nepal ma kehi xina vanney buzeeyo....ani Army ko paisa chai Kata Janxa hola?
यो हातहतियार हैन हो खेलौना हो । कुनै देशले आक्रमण गर्यो भने रुदै खुट्टा ढोग्न पर्ने रहेछ नेपाली देउते बोकाहरुले । पहिले अरु देशमा हतियार नहुदा नेपालको खुकुरीले चर्चा पाएको हो तर अब त भगुवाको रुपमा नाम कमाउने रैछ ।
Eeh ho ra . Khelouna lai kati parxa thaha xa ra timi lai. 😂😂😂
@@gi0993 malae thaha navaya ni talai thaha hola ni ta
@@rudrashrestha2 malai thaha navayera sodheko ta 🤣🤣 . Tara malai yo thaha xa ki tyaha dekhayeko hatiyaar khelouna vanda pani mahango hunxa.
@@gi0993 ok huss
ढुङ्गे युगको सेना नेपालि सेना😂😂😂
Salut 🫶🫶🫶🫶🙏 I Love Nepalese Army 🎉
Ek ek sab dekha ra hunxa ta opponent lai
यो बिदेशीले दान दिएको 1 /2 वटा हतियार प्रदर्शन गरेर के नाटक देखाएको हो हाम्रो सेनाले ??? आजसम्म हाम्रो फाएरपावर १२८ औं स्थान मा छ लाजमर्दो बिषय हो अहिलेसम्म नर्मली धेरै अत्याधुनिक हतियार सेना संग भै सकेको हुनुपर्ने तर चोर भ्रष्टाचारी हरुले देश चुर्लुम्बै दुबाइ सक्यो यहि नै देश र सेनाको प्रगति 😂😂😂😂
it’s so sad that nepali army still using world war 2 weapons 😢😢😢
need new advance weapons 😢
हामी नेपालीको डिजाइनमा
हतियार पनि खिया लागेको हो ला पड्काउन पाउदैनन
नेपाली सेनाले s 400 s500 missile को नाम सुनेका छन 5th genration fighter suneka xan
Nepal chain budan INDRA 😮😊❤🎉 king Top
Bichara hamro desh khukuri ko jamana gayo ! yo hatray aru desh ma ta kabadi ma pane payendaina nepal ma chae ahila samma raxac😢😢😢😢😢😢
Hait hoina Hai infantry ma dherai desh haruma xan
Bichara Nepali sena , Nepali rajnitik party ko jhole vaye paxi durgati abasthama pugyo Nepali sena
Nepal armyma engineerle purano tanklai thulo naya speedy typeko banaunu paryo
बीचारा हाम्रा देसका सेनाका बीहाल छ चोर नेताले सबै सकाय देस र सामान बेचेर 😂😂😂😂😂😂
WW1 ko enemy sanga fight garna ko lagi Nepal Army ko capabilities cha in term of equipments
🙏🙏🙏🙏
Jaile ni same 5 years ni yehi thiyo ahile ni same
Ali aafno deshko yo halat dekhda runa man lagcha😢
wow at least kabaad bhaye pani rahyecha
Khukuri khoi ta?
Aaru na vaya ni tank tw chainxa ground kho lagi😢
Dron kinnu paryo..... Antitank/ anti aircraft bhaye kafichha...
Does it work or.only for the exhibition.
Most of these weapons are outdated and most countries do not use this .. Sabai WW2 ko palo ko weapons haru hun .. Need to upgrade our weapons and artilleries ..
good video
bijok chha ho bijok 😢😢😢
अन्य देशका सेनाहरू ड्रोन मेसिन गन हरू प्रयोग गर्छन हाम्रा सेना गुडाउने
नेपाली सेनाका हतियार रे😅चलाउन नपाउने चलाए जागीर चैत😅झन्न आफैले किनेको खुकुरी चलाउछ उस्😅😅😅
Ho ho
Hamas,Taliban ani ISIS ko vanda pani kam fire power xa Hamro Desh sanga garo BUDGET Badhau sarkar Timro budhi fuley ra desh rahanna
😢😢❤❤
कठै 😂 टिस लाग्दा गोर्खाली सेनाको हतियार....चल्न त चल्छ नि?😮पड्किन्छ होइन त😅
जागिर खाने सिपाई काे जस्तै हालतमा रैछ
काम छैन यो भिख दिएको हतियार 😅
मुर्र रागा लाई हन्ने होला यो गण😂😂😂😂😂😂 के काम ।
😂😂😂
Yesto kamjor sena le nepal bachauna sakdaina
Jati hatiyar aaye tyo sob Raja ko pala ma aaye😢😢😢😢
😢😢
Euta airstrike kafi cha yo sab lai udaunalai. Very old weapons
India sagha ladnuparxa❤
Kitab padeko jasto bolxan tw presentation tw khatrai xa😂
Honi deshle army Lai strong banauna kei garna sakeko chain.india herda herdai kasto vaisakyo 6/7 barshama,army haru Kati adhunik bhaisqkyo.k garnu hamro t neta nai vayen
Only for showing does nothing Nepal army please Go to borders and control the lost territories of your nation on the south Where’s Lipulekh Kalapani Limpiadhura ?? Dam Chha ! It just like Showing Every year Vhoto in Indra Jatra !! Chetena Vahaya
Rat boom,mean muso boom,tapai haru lai jankari 6?😅😅😅😅😅😅😅
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤
rescue helicopter ali dherai hunu paryo
dhunge yug lai ajhai chhodna sakeko xaina nepali sena le
Kati garo sanga boleko, padeko jasto bichara kati low confidence😢😢