गोठालाले बचाएको नेपाल भारत सिमाना | Pachthar Falelung Phalut
Vložit
- čas přidán 10. 06. 2024
- गोठालाले बचाएको नेपाल भारत सिमाना | Pachthar Falelung Phalut #parikrama
PARIKRAMA is a Travel Vlog channel. here you will find thousands of videos from all 77 districts of Nepal. this place pachthar char rate falelung is very beautiful place. border of nepal india darjeeling pachthar Phalut .
#travelvlog
#visitnepal2024
#pachthar
#nepalindiaborder
#phalut
WhatsApp- 9825952479
Hello- 9861983138
Mail- parikrama.path@gmail.com
Instagram- dhungel_lax
Facebook- / laxmiprasad.dhungel.71
TikTok- tiktok.com/@parikramaa
Page- / parikrama.tv
Inspiration with-: Purvi Blues, Ghumante, Entertainment MMC, 'Nepal' 8th wonder of the world, Sirjana Sizzu, Herne Katha.
पत्रकार ज्यूलाई हृदय देखी नै नमन् करीब ३० बर्ष अगाडी गाई बाख्रा भेडा पालेको ठाउ हेर्नु पाईयो , शिव पार्वतीको रूख छेउमै हाम्रो गोठ थियो,माथी चार राते त भुली सकेछु त्यहां पनी हाम्रो गोठ पुग्थ्यो असार श्रावणमा , सम्झना मनमै छ एकदिन पुग्ने प्रयत्नमा छु , धन्यबाद परिक्रमा टिमलाई 🙏🏻🙏🏻
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
नेपाल सरकार को लापरबाही ले गरेर नै अन्य देश हरुले नेपाली भूमि मिचेको छ। नेता हरु को लागी त काठमाडौँ मात्र नेपाल हो। राजधानी बाहेक कतै मतलबै छैन। 🤬
ध्यान पनि कसरी जाला र एक-आपस मै लडेर फुर्सद पनि हुनु पर्यो।
आहा कति सुन्दर अनि रमणिय ठाउँ। ❤🤗
धन्यबाद मगर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
सलाम छ तपाईंहरुलाइ नेपालको भुभाग को बारेमा जानकारि दिनु भएकोमा । अनि पिरलको काम गने दाइहरुलाइ पनि नमन छ
धन्यबाद बाबुलाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लक्ष्मी सरको परिक्रमा नछुटाइ हेर्ने को को हुनुन्छ नि?❤️
भारत लाई खबरदरि गर्ने बुवालाई धन्यवाद दिन चाहान्छु
Hajur ko team तेरथुम जिल्ला परी टन्सिल जलजले पनि घुम्न जानु न।मेरो जन्म थलो हो।।❤❤❤
मिल्के सम्म गकोछै अब जलजले जाने योजना हुदैछ
सोलुखुम्बुबाट म सानो मन्छिले करिब ६ महिना देखि कमेन्ट नगरे पनि लाईक गर्दै हेर्दै आईरहेकी छु । तपाईको भिडियो अत्यन्तै सिनोमेटिक अनि हेरेर बिचमा छोड्न कहिले पनि मनले मानेनन । हुन सक्छ भने सोलुखुम्बु पनि आउनुहोला ।
धन्यबाद सोलुको साथी 🙏 निकट्तम भविस्यमा सोलु आउने योजना बनिरहेछ ! यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Beautiful pachthar
Thanks a lot
Thanks for the very nice video.
Thank you too
जिन्दगीमा सचिन सर सँग फेरि पनि सहकार्य गर्नुभएछ खुसी लाग्यो ❤🎉
Namaste Laxmijeu 🙏aja ta Sachin jeu pani hunu hudo raicha ramro lagyo hai.
Etti ramro jagga lanu bhayo aja , dherai dhanyabad cha .
Superb video lots of good wishes from Siliguri.
शन्यबाद सुशिला जी, अति नै रमाईलो फालेलुङ फालुट नेपाल भारत सिमाना 👌
दाम्मी छ
।
एकदमै राम्रो छ लक्ष्मी सर आजको एपिसोर्ट पनि
Very very beautiful ❤️
Thank you so much 😊
wow super nice 💯🙂🙂🙂🙂😊
Thank you so much
रमाइलाे ,चाखलाग्दाे यात्रा।शुभकामना ।
Beautiful place ❤❤
Thanks for visiting
Wow beautiful ❤❤❤❤️❤️.
Thank you! Cheers!
Ati sundar it's really so beautiful contery thank you so much sir ❤❤❤❤❤
super hero sir haru beautifully vdeo i like parikama visit
Dhanyabad sir
Sachin Sir rah Laxmi Sir lai sangai dekhare rah khushi lagyo......As Friends Agree to Disagree.....but don't spoil your relationship......love from Darjeeling..
धन्यबाद दिवाकर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
"सुन्दर"
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
झोर्ले 🙏है लाफा
wow यस्तो पो हो भिडियो decomentary vlog भनेको साह्रै मन छु यो। पोखराबाट सस्क्राइब गरे है।
हजुर
❤❤❤❤❤❤
👌👌👌🙏🙏🙏
🇳🇵🇳🇵🇳🇵🙏
पुर्ब सिमा छेत्र लगायत धेरै हेरियो अब पश्चिम् भूगोल हरु पनि हेर्ना पाए कसो होला
Daami❤
महोदय, नमस्कार हामीले हजूरहरूको भिडीयो प्राय::सबै जस्तै नै छूटएको छैन,धेर/थोर;; प्रकृती मनवको रहन, सहन हालको नयाॅ/पूरानो,अवस्था बेश भूषा,प्रकृतीले श्रीष्टी गरेको आदी अनादी अखण्ड भूमीको अध्ययन, भौतिक,आध्यात्मिक विवेक बिचार गर्न पएकोमा नम्र नमस्कार नमन हामीबाट।हजूर सबै भिडीयोबाट एक ईतिहास लेखि भविष्यमा आउने युवा युवतीको पिँढीलाई लेखि राख्दा केही हुन्थौ कि??
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
यो गुम्बा को संरक्षण गर्नु पर्छ
So beautiful travels.
I m regularly viewer.tapai purbeli blues 💙 chodnu vayo.asti bethan mmc internment saga janu hudai thiyo... doing great job 👍🏽
धन्यबाद माला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Very nice view
Nice video
Thanks Ramesh ji
Keep and posting new videos it's really so good video 🎉🎉🎉❤❤
Thank you, I will
हामीले त हजूरलाई Purvi Blues को video मा खोज्दै थियौ। साथै लागिएको थियो तपाई बिसञ्चो त छैन।त्यदपछि सचिन सरलाई सोध्दा तपाईंको channel को बारेमा भन्नुभयो। तपाईलाई हेरेर राम्रो लागयो। अनि हजुरको भिडियो पनि अतिनै राम्रो छँ।
साथै धन्यवाद एउटा अझै masterpiece channel दिनको लागि।❤❤
धन्यबाद राजन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Sarai ramro
Yo ximeki vanne jaat nai dangerous hunxa jatti ramro sahayog garyo ultai naramro garxa 😊
🎉🎉🎉🎉🎉🎉
Namaskar Laxmi sir
नमस्कार
Laxmi ser lai balla aja vatiyo kata janu vaycha vaniko ta🙏🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
@@parikrama1hass ser👍️
❤❤❤❤Nice
Bike ma petrol kasari varawnu huncha sir ati tada tada janu huda ?
पाहाड को बजार तिरपनी बोतलमा राखेको हुन्छ सोधेर खोजेर भरेर फुल गरेर हिड्नुपर्छ
Tapai ta purvi blues kai ho ta ani kaha arko parikrama banaunu bhako hora ???
धन्यबाद राई जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Team ma malai pani linuhos na...
सचिन सर सङग छुट्टीउनु भएछ त लक्ष्मी सर
Dai ko arko chanel k vhayo ni dai tapaiko arko id naya ho dai yo❤
delete vayo
Purvi blues ma yo vlog 8 month agadi aako tho. Ja samma malai lagxa yo purano video ho. 🤔🤔🤔🤨
धन्यबाद सन्तोश जी 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
Chararatye hoena dhaenam
Lisenbung ho
म चाहिँ कता हराउनु भएछ भ्नेको
धन्यबाद योगेस जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 अबश्य हजुर भै हाल्छ हजुर को पनि नयाँ च्यानल छ भनी आज त थाहा पाए अब क्रमश सबै भिडियो हेर्दै प्रतिक्रिया दिनेछु 😍
गृहमन्त्री रबि छन सिमाना हेरफेर गर्नु पर्दैन? टिभिमा त खुब उफ्रीन्थे त।
मनाङ मुस्ताङको video ल्याउनुपरो भाइ
अवस्य ज्ञान सर
भिडियो अलिक बाक्लो पोस्ट गरउ।
huncha
भारत ले नेपाल को सीमा कहिलेइ मिच्दैन।चीन ले मिच्च्छ।
👌
Hora🤣🤣
युग अनुसार उल्टा पनि हुन सक्छ,महोदयसरज्यू।
@@user-ys9os2lg6y वर्तमान को कुरा गर्दैछु।
तपाईं पक्कै भारतमा बस्ने भारतिय नेपाली हुनु पर्छ।भारतले सिमा मिच्छ मिच्दैन अनि भारत कस्तो छिमेकी हो भन्ने कुरा त बोर्डर तिर बस्नेलाई थाहा हुन्छ कति पीडा र दर्दनाक छ भनेर त्यासैले भारत कहिल्यै असल छिमेकी हुन सक्दैन।निकट भविष्यमा यो भारत भन्ने देश विश्व मान चित्र बाट नामेट भए पनि हामिलाई कुनै पश्चताप हुने छैन।चेतना भया जय माता नेपाल।