AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ११, शुक्रबार बिहान ९ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • News Presenter: Moharaj Sharma
    Headlines:
    १.चालु आर्थिक बर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी,दबाबमा रहेको अर्थतन्त्र लयमा ल्याउने गरि लचकता अपनाउने गभर्नरको दाबी ।
    २.सङ्क्रमणकालीन न्याय टुंगो लगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा,विवादित विषयमा सहमतीको सकस,सजाय कटौतिमा अधिकारकर्मीको विरोध ।
    ३.सहकारी छानविन संसदीय समितिको बैठक आज,पूर्वअर्थमन्त्रीहरुसँग छलफल गर्ने कार्यसूची, ६ सय ८५ मुद्दा अदालतमा विचाराधिन ।
    ४.रामेछापको गोकुलगंगा-६ फर्पूमा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु,जाजरकोटमा घर भत्किँदा आठजना घाइते,तीनको अवस्था गम्भीर ।

    ५.विश्वकै सबैभन्दा ठूलो खेलकुद महाकुम्भ ओलम्पिक ३३औँ संस्करण आज शुरु हुदै,फ्रान्सको पेरिसमा भब्य उदघाटनको तयारी ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře •