रसलाको डिग्री जनसंख्यामा गनेर बस्ने हाँस र कुखुरा......[ The Nepal today ] Agriculture in Nepal
Vložit
- čas přidán 18. 02. 2024
- Follow us on Facebook:
/ thenepaltoday
रसलाले त्रिभुवन विश्व विद्यालयबाट जनसँख्या विषयमा एम ए गरेकी छन्। तर उनको पेशा बनेको छ कृषि व्यवसाय।
पढाइसित व्यवसायको तालमेल कहीँ मिल्दैन। उनलाई लाग्छ, पढेको मात्र डिग्री लिनको लागि मात्र हो।
किसानी परिवारमै हुर्के बढेको हुँदा यो पेशा प्रति उनको सम्मान छ। पढ्नु थियो पढिन्। तर किसानी पेशालाई नै महत्व दिनुपर्छ भन्ने भाव उनमा छ।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on CZcams, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on CZcams.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture. - Zábava
सारै राम्रो कुरा गर्नुहुन्छ दिदी ले म पनि सानो अण्डा व्यापार गर्दै छु। लेयर्स कुखुरा बाट
राम्रो छ कार्यक्रम म्याडम्।
Kati ramro cha
Paurakhi hathrulai सलाम छ
Jay kisan
Proud of you Mitini jiu❤❤❤
मलेसिया देखि नमस्कार❤
Good.job.didi
नमस्कार हजुर कतार बाट
Rasalajiulai salaam tesai gari paurakhi haatlai Pani salaam.
🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
Haal india hyadrabad dekhi