राजदरबार अगाडि टुकुचा खोलाको सडक भासियो,बालेनले गाडीका गाडी रोडा हाल्दापनि सीप चलेन,सडक विभाग देखिएन

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • #balen #balenshah #tukuchakhola #tukucha #rajupandey #balenshahnews
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 118

  • @rajubogati2757
    @rajubogati2757 Před měsícem +21

    नेपाल कै राज नेता बालेन शाह जय होस ❤।

  • @heavenlynepal2080
    @heavenlynepal2080 Před měsícem +28

    बालेन लाई प्रकृतिको पनि साथ❤❤❤❤

  • @anusandhanmagar1738
    @anusandhanmagar1738 Před měsícem +16

    देश श्रीलङ्का-बङ्गलादेश तर्फ जाँदैछ 👏👏👏

  • @matalaxmilama3087
    @matalaxmilama3087 Před měsícem +15

    केपीवली सरकार खारेज हुनुपर्छ नत्र केपी अलक्षिण को दुविधा सज्जन जनता सबैले दुख भोग्नुपर्नेछ यहि हो बाटो र पाटो मुख मात्र बजाएर काम बनिदैन बालेन शाह मात्र को शहर होइन अधिकार सबैले खोज्ने दुख पर्दा बालेन गुहार्ने गल्ती गर्ने हरूलाई खेद्नैपर्छ प्रकृतिले आफ्नो बाटो नखोजे अपराधी हरूले पेलेर खोला माथि नै मनपरी भवन निर्माण गर्छन अपराधीहरू को दैलो दैलोमा प्रलय हुनैपर्छ महानगर मेयर बालेन्द्र शाह टिम सबैलाई श्री पशुपतिनाथ भगवान को आशीर्वाद लागोस र राक्षस हरूलाई दवाउन शक्ति प्रदान होस पत्रकार लाई धन्यवाद छ ।

  • @pawanchaudhary9034
    @pawanchaudhary9034 Před měsícem +7

    सडक डिभिजनको काम उसले नै गर्नुपर्यो।कहा गएको छन् तिनीहरूलाई जनताहरू मिलेर घोक्रेठ्याक नलगाए सम्म जिम्मेवार बन्दैनन्।

  • @deepakrajacharya307
    @deepakrajacharya307 Před měsícem +13

    अब त्यो बाटो पनि बन्द गरेर टुकुचा खाेलालाई खाेलेर खुल्ला राख्नुपर्छ । आकाश माथिबाट पनि टुकुचा देखिनु पछं ।

  • @yatrimina3684
    @yatrimina3684 Před 26 dny

    अति उत्तम भै रहेछ सत्य सत्य नै हो अर्थात प्राकृति प्राकृति नै हो I love you Nature(God)❤❤❤

  • @anandabaniya3691
    @anandabaniya3691 Před měsícem +12

    जय बालेन्द्र शाह ।🌹🌺🌞🇳🇵🙏🤗

  • @prembishowkrma2065
    @prembishowkrma2065 Před měsícem +8

    वालेन् sir यही हो मौका केपीलाई र केपी शर्मा को झोलेहरुलाई बोलाएर यसको समाधान गर्नु पर्यो एमालेको झोलेहरुलाई र केपीलाई ल्याएर यही पूर्नु पर्यो। जय वालेन्

  • @akashlimbu6649
    @akashlimbu6649 Před měsícem +2

    यो नारा र एेजेण्डा बोकेर राष्ट्र निर्माण अभियान चलाऔं सबैले
    (१)प्रमुख कार्यकारी राष्ट्रपति हुने
    (२)प्रतक्ष राष्ट्रपति र प्रधानमन्त्रीको चूनाब र स्थानीय चूनाब मात्र गराउने एकैपल्टमा।भएका २२ ओटा मन्त्रालयमा राष्ट्रपतिले नियुक्त गर्ने।बॉकि रहेका संसद,प्रदेश संसद र प्रदेश पूरै खारेज गर्ने
    (३)गणतन्त्र र लोकतन्त्र(Republic/Democracy)दूई पार्टी मात्र रहने।अर्कों तेस्रो पार्टी जन्मिए पहिलो र पूरानो पार्टी स्वत ख़ारिज भई सदैव दूईटा पार्टी मात्र क़ायम रहने कानून
    (१)सबैभन्दा पहिले ७ वटै प्रदेश मन्त्रालयमा हमला गरौ
    त्यसपछि राजधानीमा हमला गरौ
    (२)३५ दिने सूचना निकालेर सबै मन्त्रालय ख़ाली गर्ने।प्रदेश र दूबै तहका संसद नरहने गरी ब्यबस्था फेर्ने अभियानमा सबैले सहयोग गर्ने सूचना सबै तहमा अपील गरी मिसन शूरू गरौं
    (३)नेपालको हित र राष्ट्र निर्माणमा जनताले संघर्ष गरेको बेला सेना र प्रहरीले जनताको साथ दिई राष्ट्रघाती गलत आदेशको पालना नगरियोस् भनेर सेना र प्रहरीलाई ज्ञापनपत्र बूझाऔं
    (४)यो प्लान,मिसन,एजेण्डा र भविष्यमा बन्ने नेपाल कस्तो हून्छ भन्ने हरेक नेपालीले थाहा पाउनूपर्छ।डा.बाबूराम भट्टराई,सिके राउत,रेशम चौधरीले यो एजेण्डाको समर्थन गरिसकेकाछन्।बालेन,रबी,हर्क,गोपी लगायत सम्पूर्ण नेपाली एकजुट भएर साथ र समर्थन गरौ

  • @tilakkhadka5557
    @tilakkhadka5557 Před měsícem +2

    Ho banaunu hunxa balen je ley❤

  • @sharada5383
    @sharada5383 Před měsícem +4

    स .बि ले बिजुलिको खम्बा पो हाम्रो हो भनेको रहेछ।😢😢
    अब चाहि
    बेकार मा हस्ताक्षेप गरेछु भनि पछुताउमा परेर टाउकोमा 🗣️ ✋ हालेर बसेको छ।😢😢😢

  • @user-sw9wb1xt1u
    @user-sw9wb1xt1u Před měsícem

    Nepalma jantako saath thaapne BALEN SIR sabai jantale jaya jaya balen ❤❤❤❤❤❤

  • @KorangiKingOfficial
    @KorangiKingOfficial Před měsícem +5

    नेता ले नखाएको के नै छर
    खोला पनि छोपेर घिछे
    चोर हरु ले

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před měsícem

    मेयर वालेन शाह यो देशको कार्यकारी प्रधानमन्त्री बन्नुपर्छ ।❤❤❤❤

  • @rojeshshrestha6075
    @rojeshshrestha6075 Před měsícem +1

    जय बालेन ।सडक विभागले बनाउदैनन।त्तकनल बनाउनुपर्छ

  • @binakoirala7414
    @binakoirala7414 Před měsícem +2

    Hamro balen ❤❤❤❤❤

  • @shankarbalami9886
    @shankarbalami9886 Před měsícem

    Good news best of luck balane sir

  • @DegreeMaila
    @DegreeMaila Před měsícem +3

    चोर, भ्रष्टचारी, देशद्रोही नेताहरूलाई यही खाल्टो मा हालेर पिलर उठाउदा एकदम राम्रो हुन्छ!

  • @dipendrabogati7086
    @dipendrabogati7086 Před měsícem

    Huge respect for mayor balen shah

  • @aitetamang2659
    @aitetamang2659 Před měsícem +1

    जय बलेन

  • @janakpunofficial7237
    @janakpunofficial7237 Před měsícem +1

    Wow balen jay balen

  • @indirathebe7625
    @indirathebe7625 Před měsícem

    Jay balen sir ❤❤

  • @janakpunofficial7237
    @janakpunofficial7237 Před měsícem +1

    Aba ma nepal auda balen chai pardan mantry hunu parxa ❤❤

  • @dilliramgiri524
    @dilliramgiri524 Před měsícem +1

    jay balan

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k Před měsícem +2

    Good balen sir

  • @Jerrylama23
    @Jerrylama23 Před měsícem +2

    East or west balen is best

  • @user-dj6zg8io1o
    @user-dj6zg8io1o Před měsícem +2

    सडक बिभाग ले कमिसनको हिसाब किताब गर्दै होला

  • @keshabrjshrestha3024
    @keshabrjshrestha3024 Před měsícem +1

    Jai balen

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Před měsícem +2

    माहानगर भित्र नै टुकुचा,,खोलो कै छेउमा office रैछ ,,,खोलो माथी रोड ,,,काठमाडौं को सबै रोड मुनि खोलो नै छ,,,,,ं,,काठमाडौं शहर को विकल्प सरकार ले खोजी गर्नुपर्ने देखिन्छ ,,,,,काठमाडौं अन धेरै बाक्लो भो,,र राजधानी को बिकल्प खोजी तत्काल बनाउनु पर्ने देखिन्छ ।।।।। ।।

  • @ApsaraAdhikarik.c
    @ApsaraAdhikarik.c Před měsícem +1

    Balen sir 🙏🙏

  • @shovatamang1161
    @shovatamang1161 Před měsícem

    Vagwan le Pani satha didai hunuhunxa balen sir lai ❤🙏❤️🇳🇵

  • @newnabinshrestha
    @newnabinshrestha Před měsícem

    जय बालेन 🇳🇵

  • @purjalaxmi398
    @purjalaxmi398 Před měsícem

    Jay Balel ra raju sir 🎉🎉

  • @yenkhatiwada7246
    @yenkhatiwada7246 Před měsícem

    तपाईँहरूले आफ्नो दिशा गर्ने ठाउँ र पिसाब गर्ने ठाउँ बन्द गर्नुभयो भने के हालत हुन्छ त्यही भएको हो त्यो ठाउँमा।
    यो सबै अप्राकृतिक र अवैध रूपमा बनाइएका संरचनाहरूको परिणाम हो। यस्ता परिणामहरू धेरै भोगिनुपर्छ। जो इन्जिनियरिङ रुपमा सही छैनन्।

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb Před měsícem

    बालेन बालेन बालेन ।

  • @taraghimire1397
    @taraghimire1397 Před měsícem

    अब तेसमाथि पुल बनाउन पर्छ ।

  • @user-nd1ji6vw8c
    @user-nd1ji6vw8c Před měsícem

    Nice balen ❤❤❤❤

  • @user-dn3sz3uy4u
    @user-dn3sz3uy4u Před měsícem

    Jay Balen saha jindabad Balen saha ❤❤❤❤❤❤

  • @Tikathapa58
    @Tikathapa58 Před měsícem

    सडक बिभागमा आगो लगा । जनता जाग हाकिमलाई आगो लगा । सधै सुतेर नबस जनता देश लुट्यो जनता लुटयो😅 नेता लखेट छिटो ।

  • @nepal392
    @nepal392 Před měsícem +2

    एक हप्ता स वि को नाइटो नापौ है महानगर पालीका

  • @Dot_Com_Guy
    @Dot_Com_Guy Před měsícem +2

    Nature needs no help,... just no interference..........this is a natures way of saying or warning please Don't interfere ........let nature take its course.

  • @alonglimbu2417
    @alonglimbu2417 Před měsícem

    Sadak bivhag ko sambodhan gareko chai sahi lagyo.

  • @rajeshthapa4171
    @rajeshthapa4171 Před měsícem +1

    स बि कता गयो ?

  • @user-up3ck7vg5s
    @user-up3ck7vg5s Před měsícem

    यो स .बी.को काम हो,बालेनको काम होइन !कहाँ छ सड़क विभाग ? होईन भने नगरपालिका भित्र No interference !

  • @Ur.cristiano-2.07
    @Ur.cristiano-2.07 Před měsícem

    यत्रो बर्ष सम्म सडक भासिएको थियन ,अहिले कसरी!? जाठा गजदिया मियर जता पनि भत्काउने, मर्मत गर्ने होइन। टुकुचा खोला पहिलै राणा सासनको पाला देखी नालीमा परिणत थियो । पानी पनी सुकेको थियो ,अहिले त्यो बग्ने सबै नालाकै पानी हो।

  • @bimagurung4296
    @bimagurung4296 Před měsícem

    आज त सडक मात्र भास्सिएको छ अब माफियाहरुको घरै भास्सिनु पर्छ अनि मात्र थाहा हुन्छ खोला दोहन को फल 👍️बुर्लुक बुर्लुक्क उफ्रिने सडक बिभाग काहा सुतेर बसेको छ? माफियाहरु😡😡

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 Před měsícem

    याे बालेनकाे जित हाे

  • @misharankumar4100
    @misharankumar4100 Před měsícem +2

    Jai balean

  • @magartilak7975
    @magartilak7975 Před měsícem

    Janatako bharosa balen shah

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l Před měsícem +1

    काठमाडौं महानगरपालिका का मेयरले त्यो भत्किएको सडक बनाइहाल्यो भने न्यू रोडमा जस्तो सडक बिभागले मेरो क्षेत्रमा रहेको सडक अनधिकृत रुपमा नगरपालिकाले बनायो भनेर दलबल लिएर भत्काउन आउने पो हो की।

  • @cheese351
    @cheese351 Před měsícem

    Durbarmarg dekhi thapathali tukucha corridor kholnu parxa❤

  • @Prashantkhad20
    @Prashantkhad20 Před měsícem +1

    Yasari gari ghar bhitra pani bhasinu parcha

  • @pewpewpewpewpew1
    @pewpewpewpewpew1 Před měsícem +1

    Bikash birodh ko laagi hos ta. Aile Mayor Bslen ko birofh ko laagi hos ta.. ekkai palta ka baata 100 300 jana birodh ma khateko huncha.... yedi samasya ko samadhan ,kaam ko laagi ho bhane 1 jana bichara lai belcha thamai diyo... aru kaata chaan? Ek jana le sakcha? Yo sadak banauna?
    Ya sadak hoina khola kholera bridge banaune ho... hoina bhanr barsai piche yesari bhasinai ra hancha

  • @arjunkarki1010
    @arjunkarki1010 Před měsícem

    यो कुरा सत्य पनि हुनसक्छ नहुन पनि सक्छ किनकी यस्तो खाडल काठमाडौ कयौं ठाउँ भएको छ जहाँ खाडल भएको छ तेस्को टाढा टाढा सम्म कुनै खोला नाला छैन तेसैले यो किन हुन गएको हो जस्को राम्रोसँग अध्यन हुनु जरुरी छ।खाली तेहि खोला नाला छेउमा घर हुनेको मात्रै दोष देख्छन् जब घर या जग्गा किनबेच हुदा नत फिल्डमा नत नक्सामा नै खोला देखिन्छ अनि केको आधारमा पत्ता लगाउने?अहिले नयाँ जजस्ले घरजग्गा किनेको छ अहिले उनिहरु फसिरहेको छ।

  • @jogibharati-pq9gr
    @jogibharati-pq9gr Před měsícem +1

    एक हजारकाे काम गर्दा एक अरबकाे बिलनिकाल्ने सडक बिभागले हिसाब गर्दैहाेला लुटेरा सरकारकाे दलालहरुले

  • @mohanshrestha7210
    @mohanshrestha7210 Před měsícem

    सडेको विभाग कमिसन विभाग भने हुन्छ

  • @AbhishekDhoni-p3q
    @AbhishekDhoni-p3q Před měsícem

    Balen Jasli naksa parna rw korna auxa mug deash dhroi haru usli jharne kosis gardae xan😂😂 bujne li sujee nw bujne li ...😂😂😂 ,King marker balen❤❤❤

  • @m2k2n2d
    @m2k2n2d Před měsícem

    Correct answer Raju Pandey. Footpath is only for pedestrians and poor who don't have private vehicles. Sidewalks should be wide, clean, safe and smooth without any trip or slip hazards.

  • @user-zg9yh1bo8w
    @user-zg9yh1bo8w Před měsícem +2

    Balen shah lai bikash garnuma pajxi hatdena ati bujnu hola

  • @ujjawalshrestha
    @ujjawalshrestha Před měsícem

    @5:15 बालुवाटार-४, टुडालदेवी मन्दिर पछाडी देखि chinese embassy सम्म चाहिँ खोला कहिले खुलाउने? #hareknewstv @hareknewstv

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 Před měsícem

    खोलामाथि रोड बनाउने कुनचाहिँ रोड बिभाग हो ? अथाबा, कुन मेयरको पालोमा यो रोड बनाएको हो, तिनीहरुलाई यहि खाल्टोमा हाल्नु पर्छ।

  • @sunillama290
    @sunillama290 Před měsícem

    स.बि को आँखमा मोतिबिन्दु लागेछकी कसो

  • @goodrose4691
    @goodrose4691 Před měsícem +1

    Naya Pool banaunu paro😂😂😂

  • @user-zw3to6oi6w
    @user-zw3to6oi6w Před měsícem

    फोटपातलाई रातारात पुर्ने चोरमुझीहरू अहिले कानमा तेल हेरेर किन सुतेका अहिले कसको हेरिरहेका छन्।

  • @indrajoshi8119
    @indrajoshi8119 Před měsícem

    सबइले मायालाइ पसुबनायको

  • @mahendradhakal2873
    @mahendradhakal2873 Před měsícem

    बालेन लॅ टुकुचा खोलेर हो .

  • @jayagurung7003
    @jayagurung7003 Před měsícem +1

    Balen le banauna khojda banauna diyena aba bhagwan le prakriti le nai afai kholidiyo 😂😂

  • @kajalchipalu741
    @kajalchipalu741 Před měsícem +1

    Pahila ko pani mathi pitch garne planning execute pass garne sab ko name public gardinu na

  • @subashthapa7153
    @subashthapa7153 Před měsícem

    Balen ko yojana lai bhagwan ko ni sath 6.aba bhagwan le pani tukuch khol bhandai chhan.

  • @user-wk7ll6lu2b
    @user-wk7ll6lu2b Před měsícem +1

    न्युरोड बनाउन आदेसदिने ओली कतासुतीराछ ओलीलाइ तेहिभ्वाङमा हाल्नुपर्छ

  • @aadeshpandit8671
    @aadeshpandit8671 Před měsícem +2

    Sabi khai

    • @sharada5383
      @sharada5383 Před měsícem +3

      स.बि ,,,,,, बिजुलिको खम्बा बोकेर बसेको छ ।😂😂😂😂😂

    • @razzpahadi4682
      @razzpahadi4682 Před měsícem

      ​@@sharada5383😅

  • @makarlimbu8049
    @makarlimbu8049 Před 29 dny

    स बि को चिहान निस्कियो 😃😃😃😃

  • @tamanglobishnu4532
    @tamanglobishnu4532 Před měsícem

    Sabai vasini parxa manche hidna napaune gari ani veda jana lai thik hunxa

  • @user-lx4ho9dl8y
    @user-lx4ho9dl8y Před měsícem

    काठमाडौको रोड भरी सबि लेखेर टास्नी यातायात मन्त्री अनि कमिसन खोरी सडक बिभाग कत हराको होलान चोर दलाल हरु

  • @shantimalla5763
    @shantimalla5763 Před měsícem +1

    Office sarna k nai time lagxa ra paisa vayapachi hau kam gardaita xa ne sabai ghar hataunuparxa k jau saro

  • @necessaryitems2441
    @necessaryitems2441 Před měsícem +1

    ओली देउवाको भ्रष्टाचारीतन्त्र मुर्दाबाद मुर्दाबाद...!

  • @angelstha748
    @angelstha748 Před 24 dny

    Kholale afnai akar liyera kholeko chha yedi kholale chahyo vane siddai gayera pani ta kholinthyo hola tara afno batoma kholiyeko chha yo vai pani hernustare herdae ako chhani sab le kolale afno bato dekhako chha tei bato bagna dinu parchha

  • @merotasbir4078
    @merotasbir4078 Před měsícem

    बालेन प्रधानमन्त्री भएपछि कृष्ण कट्टेल प्रेस सल्लाहकार बन्छन होलान है ??😂

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c Před měsícem +1

    बालेन जि ले 3साल मा काठमाण्डु युरोप बनाइ सक्नु भयो भन्दै थिए र काठमाण्डु घुम्न आउनु पर्यो भनेको रोड भाषिदै छ त

  • @rajendramanshrestha1016
    @rajendramanshrestha1016 Před měsícem

    Kahan maryo Sadak Bibhag? New Road ma Balenle peti badhauna khojda sayaun kaamdar pathayera rata rat purna sakne le Kathmandu ko mutu ma sadak bhashera abarodha hunda kun dulo ma pasexa ho? Banauna nasakne bhaye surrendar gara Balen le banauxa.

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij Před měsícem

    यहाँ चाहिँ स बी टासे को भए बन्थ्यो की

  • @sagarrimal296
    @sagarrimal296 Před měsícem

    Hamro balan🎉🎉🎉🎉🎉

  • @sanjeebshrestha3669
    @sanjeebshrestha3669 Před měsícem

    यो काजु पाण्डेले कुनै अनुसन्धान बिना बोल्दैछ है .

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 Před měsícem

    yesto bela matra tw hola balen li samjhine hoina
    Sadak bibhag kha mareo ahile

  • @nepalisongscollection3502
    @nepalisongscollection3502 Před měsícem

    Bridge hadim khola nikalam
    😊

  • @sanjeebshrestha3669
    @sanjeebshrestha3669 Před měsícem

    यो कृष्ण कट्टेल भन्ने पत्रुकार बालेनको प्रबक्ता हो कि क्या हो 😂😂😂

  • @GomaGhimire-qb3yn
    @GomaGhimire-qb3yn Před měsícem +1

    J jos patrakar ko channel balen le dhandeko cha

  • @bharabsharma1943
    @bharabsharma1943 Před měsícem

    Where is road bhivag

  • @sanshrestha4829
    @sanshrestha4829 Před měsícem +1

    Tukucha turuntai kholnu parcha. Bhu mafia ra taskar marbadiharulai ra bhrasta netaharulai Bangladesh 🇧🇩 ma jastai khedaune matra hoina jiudai jalaunu parcha.
    Sadak Bibhag ko kaam chaina Nepal 🇳🇵 ma.
    Jay Balen Sarkar

  • @bibsrocks
    @bibsrocks Před měsícem

    sa bi ko bwang lekde huncha aba !!!!!!! k garchau sa bi timro chak dekhiyu

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 Před měsícem

    Parti ka ghola hun,ka ko sadak bivag,

  • @laxmithapa96
    @laxmithapa96 Před měsícem +1

    ❤❤😂😂❤❤

  • @govindashrestha3719
    @govindashrestha3719 Před měsícem +1

    sa bi bhaneko kp ko jhole ho

  • @Ashmitakarki815
    @Ashmitakarki815 Před měsícem

    Kaha maryo tyo sadhka bibhagko Chor sa.bi sa.bi lekhyara matra hunxa

  • @krishnakoju701
    @krishnakoju701 Před měsícem

    New Rodma birodh garne k p KO jhole hru
    Ahile kta hrayo

  • @badrisharma1013
    @badrisharma1013 Před měsícem

    Ahile kaha xa chor sadk bibhag

  • @RB0913
    @RB0913 Před 29 dny

    Pandey le English ni boldo raxa

  • @Bayambu.K
    @Bayambu.K Před měsícem +1

    बालेन सिटि त भत्किएछ त झोले पत्रकार ज्यु ।

  • @Phikkany
    @Phikkany Před měsícem

    Sabi kata gayo??