पियानको स्वर्गिय श्रीमती संग दोहोरी चल्दा छोराले नरुनु भन्दै चल्यो रुवबासी New live dohori Song 2023

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • पियानको पहिलो दोहोरीमा स्वर्गिय श्रीमती संग दोहोरी चल्दा चल्यो रुवबासी New live dohori Song 2023 i timrai jhalko timrai trisana pn saila vs niruta pun
    सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ भने हामी लाई रकम पठाउने माध्यम
    A.C NUM - 3507010015746
    Name - Niruta Pun
    Bank - Global Bank
    फेन नं 9824562660
    Original Audio Creation......................................................................................
    Song: Timrai Jhalko
    Vocal: Rajan Thakuri & Bishnu Majhi
    Live Dohori Audio Creation .............................................................................
    ♪ Vocal:-
    Pn Saila
    Niruta Pun
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    mitra adhikari
    अक्टोप्याड /pad
    fagindra budha
    ♪बासुरी /basuri
    sisir bhat
    ♪मादल /madal
    parkash kc
    madan regmi
    ♪सारङ्गी /sarangi
    rajesh gandhrva
    ढोलक / dholak
    madan thapa
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Bhupendra sunar
    Audio Mixing
    Govinda oli ( Murchunga Studio ) 9851240136
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    DharmaRaj Bishwokarma
    स्टुडियो / Studio
    SurSudha Dohori Ghar
    9824562660
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #Pnsaila
    facebook id : www.facebook.c...
    #NirutaPunWelcome to our CZcams Channel
    #PNsaila

Komentáře • 804

  • @nirutapunmagar
    @nirutapunmagar  Před rokem +189

    सहयोग गर्न कोही ईच्छुक मानवीय मन् हुनुहुन्छ
    अहिले चलिरहेको हिमालय लोक STARमा पियान साइलालाई जिताउनको लागी IME एप डाउनलोड गरी भोट कोड १० रहेको छ

    • @monrai5425
      @monrai5425 Před rokem +8

      Number dinu milxa

    • @nirutapunmagar
      @nirutapunmagar  Před rokem +3

      Facebook Ac maa Msg garnu hola

    • @shyambahadur1579
      @shyambahadur1579 Před rokem +2

      Hi

    • @debbahadur6643
      @debbahadur6643 Před rokem +4

      यत्तिको हिम्मत र प्रतिभा भएको मान्छेलाई थोरै आर्थिक सहयोग गरेर उस्को सम्मान मा ठेस पुराउन हुदैन बरु साथ सपोट गर्नु पर्छ आर्थिक सहयोग ले उसलाई झन कम्जोर बनाउछ 🙏🙏🙏🙏🙏🙏मेरो बिचार गल्ती भए माफ है हजुर 🙏🙏🙏

    • @rubisoun-hl8wo
      @rubisoun-hl8wo Před rokem

      @@shyambahadur1579 0

  • @laxmankarki319
    @laxmankarki319 Před rokem +287

    पियान सर को र मेरो भाग्य चोट एउटै रहेछ यो गित सुनेर मेरोनी अँखा मा आसुको धारारोकि यन 😭😭😭😭 हाल साउदी देखि लक्ष्यमण कार्की घर उदयपुर गाइघाट जस्ले मेरो कोमेन्ट पड्नु हुने छ हजुरहरुको जिन्दगीमा सुखदमै बितोस एहिछ मेरो कामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @balaramnepali5061
    @balaramnepali5061 Před rokem +38

    पियन साईला लाई जिताउ है सबै ले

  • @premmayajugjali4612
    @premmayajugjali4612 Před rokem +12

    पियन भाई लाई जिताउ है सबैले

  • @lobsterlallimbu9518
    @lobsterlallimbu9518 Před rokem +25

    दोहोरी गीत भन्ने बितिकै रमाइलो मात्र होईन आफ्नो मनको पिर व्याथा लाई या कसैको जिवनमा घटेका घटनालाई संगीतमा प्रस्फुटन ल्याउने नै महान गायक हुन PN साईला जी सलामछ तपाइँको पिडा कथा र व्याथा संगको यो सांगीतिक यात्राले सफलताले सिर्स स्थान पावोस शुभकामना छ ! जय गीत जय संगीत❤

  • @kamalasaud7386
    @kamalasaud7386 Před rokem +81

    दैबको अघि हाम्रो केहि नलाग्ने रै छ दाई नरुनु हजुरको गित सुनेर मेरो नि आँशु झर्यो मेरो जिवनमा पनि हजुरको जस्तै घटना घटेको छ दाई नरुनु 😭😭😭😭

  • @riturokaya1808
    @riturokaya1808 Před rokem +34

    सारै मन छोयो सुन्ई सकेन आफ्नो आँखा मा😭😭😭😭 आसु थाम्न सकेन सफलता को सुभकामना 🙏🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 Před rokem +6

    सारै रुवायो यो दोहोरी ले

  • @suratshahi4149
    @suratshahi4149 Před rokem +33

    हिमालय लोक स्टार भएको देख्ने मन छ P N साईला लाई 🙏🙏

  • @laxmirai6586
    @laxmirai6586 Před rokem +45

    अति नै मार्मिक गित 😭😭😭😭 , सफलताको अग्रिम शुभकामना पियन ज्युलाई 🙏🙏

  • @ishwartimilsains3150
    @ishwartimilsains3150 Před rokem +25

    यो दोहोरीको शब्द शब्दमा एक दमै मार्मिक शब्दहरु छन । हार्दिक बधाई छ दुबै जनालाई आगामी दिनमा अझै प्रगतिको कामना 🙏🙏❤️❤️❤️

  • @user-sd1gd2vx1m
    @user-sd1gd2vx1m Před rokem +15

    लास्टको कन्सेप्ट सारै मार्मिक छ, मनै थाम्न गाह्रो भयो । सम्पुर्ण लाई शुभकामना छ र पियन साइला लाई सहयोग को अपिल गर्दछु 🙏🙏

  • @nabinashrestha1513
    @nabinashrestha1513 Před rokem +8

    कति मार्मिक गीत सुन्दा आँसु थाम्नै सकिनँ

  • @debbahadur6643
    @debbahadur6643 Před rokem +20

    पिएन साईला नै हो यो बर्ष को लोक स्टार यो मेरो बिश्वास हो कसैले दया माया गरेर होईन उसको छ्यामता ले हो उस्को मेहेनत ले हो उस्को योग्यता ले हो 🙏🙏🙏

  • @shristisenchury7773
    @shristisenchury7773 Před rokem +8

    मार्मिक गित मन छोयो आँसु रोकिएन

  • @laxmikarakheti7987
    @laxmikarakheti7987 Před rokem +3

    Marmik xa

  • @nirumagar2315
    @nirumagar2315 Před rokem +25

    अत्यन्तै मार्मिक गित 😭😭 हजुर ले चालेको हरेक पाइलाहरुमा सफलता मिलोस पिएन साइला दाजु 😥💙🙏

  • @PrakashSharma-mp1ym
    @PrakashSharma-mp1ym Před rokem +49

    दैब पनि कति नीर्दयी हुन्छ यो सानो अबोध बालक लाई यो अवस्था अनि यति माया गर्ने श्रीमान् लाई यो पीडा तर पनि पीयन जी हजुर एक माहान बाबू बनेर सन्सार मा चीनीनु हुन्छ

  • @amarbalami2618
    @amarbalami2618 Před rokem +17

    Pn को जीवन भविष्यको राम्रो होस् छोरा मान्छेले दुःख गर्नु हरेस खानु हुँदैन

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před rokem +6

    मन छुने काहानी रहेछ अति मार्मिक गाउनु भयो दुबै जनाले शुभकामना छ आतिनु हुदैन।

  • @user-sk9pg8du3j
    @user-sk9pg8du3j Před rokem +2

    यस्तो सानो बबुलै काख लियर नरुनु बाबु को मुख हेरि मन बुझौनु हुजुर्को गित को शब्द सब्द ले म धेरैले रोय आझै पर्ग्ती गर्दैन जानु सफल्तको सुभकामन

  • @arjunbibas9417
    @arjunbibas9417 Před rokem +49

    गीतले यति रुवायो।धेरै धेरै धन्यवाद निरुता पुन बैनी लाई।P N साईला दाईको यतर्था घटना मा आधारित गीतमा तपाईंहरूका शब्दहरूले निकै भावुक बनाइरहेको छ। पिएन साईला दाई लाई lokstar मा सबैले भोट गरेर माया गरिदिनु होला।निरुता पुन बैनी लाई पनि त्यतिकै माया गरिदिनु होला।यस्ता यस्ता शब्द हरु गाएर साँच्ची धेरै को मन जित्नु भयो बैनी। तपाईहरुको साङ्गीतिक यात्रा ले शिखर चुमोस।

    • @nirutapunmagar
      @nirutapunmagar  Před rokem

      धन्यवाद दाई सधै साथ सपोत गरिदिनु होला

    • @mohansunar4147
      @mohansunar4147 Před rokem

      मन छुने। गित

    • @partimak.l2469
      @partimak.l2469 Před rokem

      😭😭😭😭😭😭

  • @himalbhandari4976
    @himalbhandari4976 Před rokem +9

    पियन सर मान्छेको जिबन न हो कठिन छ जिउन लाइ तर पनिजिउन सिकनु पर्दो रहेछ हिमाल्यन लोक स्टार को यत्रा यक्दम सफल रहोस शुभकामना

  • @tikaram7653
    @tikaram7653 Před rokem +33

    पियन र नितुता को लाइभ दोहरी ले निकै भावुक बनायो दुबै कलाकार लाई धेरै धेरै सम्मान छ ।

  • @shyamthapa9372
    @shyamthapa9372 Před rokem +9

    लोक दोहोरी लाइभ युटुव मा हेरे आज सम्म को यो उत्कृष्ट लोक दोहोरी गीत हेर्दै गए शब्दहरू सुने तर आखाँ बाट आशुहरु थामिएन

  • @kajipariyar5065
    @kajipariyar5065 Před rokem +30

    अति मार्मिक दोहोरी सबै मा सम्मान छ 🙏🙏

  • @bishal4291
    @bishal4291 Před rokem +5

    आँखा बाट आँसु झरेको पतै पईन।

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Před rokem +17

    अतेन्तै मार्मिक अनि घृदयबिदारक दोहोरी मन छोयो आँखा रसायो !!

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Před rokem +11

    अत्यन्तै मार्मिक दोहोरी हेर्दाहेर्दै आँसु खसेको पत्तै पाएन😥 बिचरा सानो बाबू कस्तो माया लाग्दो😭

  • @hariaryal2408
    @hariaryal2408 Před rokem +11

    अति मार्मिक आखाँ बाट आँसु नै रसायो
    सफलताको शुभकामना

  • @tilakpun9655
    @tilakpun9655 Před rokem +3

    मैले पूरा हेर्न सकिन हामी सपोर्त गर्छौ पियान साईला लाई धन्नेबाद

  • @premshanker2113
    @premshanker2113 Před rokem +7

    😭😭😭😭😭😭पहिलेत सारै रुन मन लागाे दाेस्राे दुबैजनाकाे पर्स्तुति अास्धय रामराे छ जय गित जय सँङगित

    • @nirutapunmagar
      @nirutapunmagar  Před rokem

      tq so much hjrlai

    • @laxmipantalaxmipanta4093
      @laxmipantalaxmipanta4093 Před rokem

      Dhaerae ramro xa pn vae hares nakahnu kati dukha lageo dukha paxi 1 patak sukha aaehalxa hajurlae sadae ramro hos babulae vagamnle racya garun sadae .sarae mn xuyo aasu aako patto paen maelet

  • @karki5304
    @karki5304 Před rokem +4

    पियन साइलाको बास्तबिकता भयर नै हो शब्द शब्दमा मुटु चिसो भो सुरु देखि अन्त्य सम्म रुनि म मात्रै हो कि अरु पनि हुनुहुन्छ

  • @lovegurung175
    @lovegurung175 Před rokem +2

    यस पाली लोकस्टार रियालिटी सोमा पिएन साइला भाइलाई जिताउन पर्छ त्यो सानोसानो बाबुहरुको लागी भएनी

  • @dhurbabatha9218
    @dhurbabatha9218 Před rokem +6

    बाबू भन्दै झ्याल बाट आयौ।
    मैले छुन खोज्दै थ्ये बिलायौ।।।।
    सम्झदा आफ्नै मुटु च्यात्न मन लाग्छ तर मेरो नि त्यस्तै रुनु भयो भन्ने सानो छोराले ,,,,,,,,,,,,,,,,,,,,तर रुनु हुदैन,,,,,,,

  • @GitaChanara
    @GitaChanara Před rokem +5

    दोहोरी सारै रुवाउने रहिछ दादा लाई सफलता को अनगिन्ती शुभकामना दादा को आँसु पुछिदै छ

  • @Ghumphirmedia
    @Ghumphirmedia Před rokem +2

    Heart touching song sir 😢 same malai pani yastai bhako chha yo barsa ma hajur ko jastai gahro hudorahexa sir jindagima aafno shrimati bhulna🤔....

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před rokem +7

    गित ले सारै भावुक बनायो पिएन भाइ र निरुता बैनी लाई शुभकामना ।

  • @merodai
    @merodai Před rokem +17

    शुरुवात मै आँसु झरेउ 😥😥

  • @OppoAs-ie4fy
    @OppoAs-ie4fy Před rokem +2

    हे भगुबान सन सक्ने शक्ति दुिनु भगुबान सग दस आॐला हाजोर्छुम

  • @durgabahadur7769
    @durgabahadur7769 Před rokem +18

    आहा कति मनै थाम्न सकिएन स्वरका धनी पियान साईला भाइ हिमत गरनु अजै अगी बडनु नमन सम्पुर्ण टिम लगाएत स्वरकी धनी निरुता बैहिनी कति मनकारी नमन❤️🙏

  • @dhanbahadurgurung9278
    @dhanbahadurgurung9278 Před rokem +5

    Ati sanderbhik & marmik xa dohori hjr haru Dubai lai samman xa sammpurna team lai namaskar 🙏🙏🙏

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +8

    आहा अतिनै मार्मिछ दोहरि सार्है मनछोयो😭😭😭सफल्ताको शुभकामना🙏🌹😭❤️

  • @Jharanaraiofficial
    @Jharanaraiofficial Před rokem +11

    जन्मदाको साइत हो जन्मदा भाग्यमा जे छ त्यहि हुन्छ मृत्यू टारेर टारिन्न🙏🙏 मनमा आँट साहस बटुल्नु होला हजुर बाबुको लागि🙏🙏

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 Před rokem +6

    असाध्यै मर्मस्पर्शी भाषाशैलीको प्रयोग गरिएको याे लाेक दोहोरी सुन्दा मन थाम्नै सकिनँ । पीएन साइँला र निरुता पुनको गीतले निकै मन छोयो । लोक स्टारमा साइँलालाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु । सबै साङ्गीतिक मनले उहाँलाई मन खोलेर सहयोग गरौं ।

  • @anishamagar4641
    @anishamagar4641 Před rokem +3

    अतिनै मार्मिक सब्द मनै छिया छिया बनाउने 😭😭😭😭😭संघर्षरत जिन्दगि भए नी चालेका हरेक पाइला हरुले गन्तब्य को शिखर चुम्न सकुन् सफलता को शुभकामना

  • @samarpanscollection
    @samarpanscollection Před rokem +14

    अति उत्कृष्ट अनि मार्मिक प्रस्तुति दुबैको। हार्दिक बधाई सफलताको शुभकामना

  • @nikitanikita8540
    @nikitanikita8540 Před rokem +2

    जिन्दगी हाे भाइ जन्मे पछि सबै मर्न अवश्य छ आफुलाइ समाल्नुस

  • @bhagawanthami5806
    @bhagawanthami5806 Před rokem +3

    सर्वप्रथम त स्वर्गारोहण हुनु हुने गायक पियन साइलाको धर्मपत्नी प्रति हार्दिक श्रदान्जली गीत अति नाई मार्मिक छ भाग दुई लिएर आउनुहोस गायक पियन साइला जिन्दगी यस्तै हो जन्मेको छैटौ दिनमा भाबिले लेखेको कुरा भोक्नै पर्छ चिन्ता नलिनुहोस

  • @narayanacharya4814
    @narayanacharya4814 Před rokem +12

    मार्मिक आँखा रसायो😢😢

  • @gibansalyani7920
    @gibansalyani7920 Před rokem +11

    सायद याे गित का शब्द सुनेर म जति काे राेयकाे हाेला र😢😢😢😢😢

  • @shovakhatri8614
    @shovakhatri8614 Před rokem +7

    भाई हजुर को सांगितिक यात्रा सफल होस् मेराे भगवन संग यही कामना गर्दछु ❤❤🙏🙏

  • @user-qq5gq9pw6q
    @user-qq5gq9pw6q Před rokem +4

    यस्तै हो जिन्दगी कोहिको मर्छन कोहिको छोड्छन् म १२ बर्ष बाट यकलै आमाको भुमिका निर्वाह गर्दै आएको छु तर सत्य यो हो न आतिकन आफुलाई समाल्न पर्छ जिवन र भोगाइ मा सबैभन्दा शरिरमा दुख र कसट न लागोस् रोगि भयर बाच्नु को अमुल्य छेड सारै दुख दाइ हुने रछ

  • @avisekmagar738
    @avisekmagar738 Před rokem +3

    यसरी न रुवाउनु भएको भयनी हुन्थ्यो नि दाइ सारै रुवाउनु भो best of lock dai for lok star 🎉🎉🎉❤❤

  • @subash7154
    @subash7154 Před rokem +3

    भाग्य माथि भगवान ले ठगे पछि यस्तै हुन्छ पियन सर याहाँ ले छोरा लाइ लिएर सङ्घर्ष गर्नु भएकोमा यहा प्रति सम्मान छ भगवान ले बाबु छोरा लाइ सदा साथ दिरहोस् यहि छ कामना

  • @purnathapasalyani851
    @purnathapasalyani851 Před rokem +7

    मार्मिक हेर्दा हेर्दै आँसु झरियो निशबद छु

  • @netrathapa3215
    @netrathapa3215 Před rokem +1

    एति मर्म स्पर्सी सब्दहरु सुन्दा आँखा रसाएर आयो।

  • @dhanrajdhami2510
    @dhanrajdhami2510 Před 4 měsíci

    सबैजना मिली पिएन साइला दाईलाई
    जिताउनुपर्छ अबको यो भोटिङमा

  • @amritbudhathoki6428
    @amritbudhathoki6428 Před rokem +1

    असाध्य राम्रो स्वर अनि गित भाइ pn साइला को

  • @bikashamagar3490
    @bikashamagar3490 Před rokem +1

    पिएन साईला र निरुता पुन विशेष गरि दुबै जना को सफ्ल होस गितमा पनि एति मीठो तेहि माथी आफनै कथा मा आधारित छ सत्य म नै एक्दमै भावुक बयो

  • @narmadakafle7344
    @narmadakafle7344 Před rokem +1

    Sary marmik got sunaunuvayo niruta bahinilay dhannyebad

  • @karmamidiyatv4391
    @karmamidiyatv4391 Před rokem +4

    काेहि मरेर छाेडेर जान्छन त काेहि जिउदै छाेडेर जान्छन मरेर छाेडेर जानेले जिन्दगि भरि सम्झेर रूने बनाउने रहिछन जिउदै रूवाउने हरूले मर्नुना बाच्नु बनायर जाने रहिछन पीडा यउटा यउटै हाे मन भकानियर अाउछ हजुर काे गित सुनेर कति रूनु

  • @krishnaparsad3174
    @krishnaparsad3174 Před rokem +2

    गित ले येति धेरै रूवायो धेरै धेरै धन्यवाद निरुता दिदि pn साईला भाई 😂😂😂😂😂😂😂

  • @prakashnepali2653
    @prakashnepali2653 Před rokem +22

    सधै हसिलो दाइ को पीडा अर्कै रछ तर पनि हिम्मत नहार्नु एउटा सच्चा महान बाबू बनेर देखाउनु हार्दिक नमन साइला दाइ 👌👌👌

  • @Yubarajalemagar
    @Yubarajalemagar Před rokem +1

    Aaha ruda 😭😭😭😭rudai sakiyo git tetikai bhabbihal vae ma pani good luck pn sir hares nakhanu

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 Před rokem +7

    PN साइँला जी को जति गीत सुनिन्छ त्यति नै मन रुन्छ एक पटक त आँशु झर्छ झर्छ। साँच्चै मन थाम्नै सक्दिन खै किन हो किन वास्तविक जीवन सँग जोडिन्छ उहाँले गाएको गीत हरु....सफलताको शुभकामना हजुर लाई....❤️💕🙏🙏

  • @pokhareliashmi4499
    @pokhareliashmi4499 Před rokem +2

    सारै आसु आयो यो गित सुनेर बिचरा यति कलिलो उमेरमा यस्तो ठुलो चोट पर्दा कस्तो भाको होला झन सानो बाबू लाई हेर्दा मन कत्ति भक्कानिन्छ होला हरेस नखानु दैबको लिला कसैले टार्न सक्दैन 😭😭😭😭 बाबुको आफ्नो राम्रो ख्याल राख्नु ल आफ्नो मन आफैले बुझाउने हो पि एन जि यस्तो पिडा मैले पनि भोगेको छु प्लिज 🙏🙏🙏आफुलाइ सम्हाल्नु होला

  • @udaythapa4257
    @udaythapa4257 Před rokem +3

    Derai ramro 6 Dhori. Pn vhai hjr ko yo Awj sansar vari Pugosh. ( Yo Bhagwan ko ghar......

  • @nabintanepali487
    @nabintanepali487 Před rokem +3

    यो कारुनिक काहानी सुनेर सारै मन रोयो यो गित सुन्दा सम्म आँसु रोकियना धन्य पियन साइला लाई यस्तो ब्याक्ति भेट्न् गारो हुन्छ हामी सबै को साथ छ

  • @kamalbc7437
    @kamalbc7437 Před rokem

    Kegarnu r dhekheko Vanda
    Lekheko hunxa sir Sarai pirdiyo
    Yo papi sansarle ,,@😭😭😭

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 Před rokem +3

    Piyan vai yo dukha ko kura ho, tara pani timi euta ashal purush ko namuna baneko xa, jiwan ta estai ho up and down, very good boy, always be strong, god will bless you,,,,.

  • @Dark-Soul7u
    @Dark-Soul7u Před rokem +1

    Yasto Kasai lai pni nporsh yo git suner mero aakha bat aasu Sarai aayo 😢😢😢

  • @sunitapariyar2251
    @sunitapariyar2251 Před rokem +4

    Ati marmik geet 💕💕💕🌹🌹🌹🙏🙏🙏👍👍

  • @bindulama7582
    @bindulama7582 Před rokem +1

    ATI nai marmik git 😥😥safaltako aagrim suvakamana piyen bhai

  • @Yadav-xo7rw
    @Yadav-xo7rw Před rokem +1

    सारै भावुक बनायाे याेगितले अासु राेकियन दुबै जनालै शुभकामना।फेरि अर्काे भागमा अाउनुस है।हाल मलेसियाँ।

  • @HarkaBhandarii
    @HarkaBhandarii Před rokem +4

    सुन्नेलाई यति पीडा भोग्ने को के कुरा गरौ दाइ। आगामी यात्रा सहज र रमाईलो होस। शुभकामना 😢

  • @sitamalla8452
    @sitamalla8452 Před rokem +1

    यति राम्रो बाउपनि हुदाे रहेछन 🙏👍️

  • @ishorishrestha
    @ishorishrestha Před rokem

    अथा मर्मस्पर्सि गीत बधाई छ पि एन साइला पिर नगर्नु तपाइको जीवन उज्जल छ।

  • @lankakhatri3219
    @lankakhatri3219 Před rokem +1

    पियम साईला भाईकि दुखले भगेमा दुख लेकोर कोही खुसिले अारजत भयर दुखि बनाउनेरहे छन

  • @minasunuwar8850
    @minasunuwar8850 Před rokem +1

    God bless you bhai & babuharu 🙏🙏🙏

  • @dhanumagur3511
    @dhanumagur3511 Před rokem +1

    Heart toching मन नरमाईलो भो।

  • @tarakumargharti1072
    @tarakumargharti1072 Před rokem +1

    महान बुवा जस ले आमा को किम्मेवरि पनि निभायको छन

  • @smggamer2658
    @smggamer2658 Před rokem +1

    पियान जि को गित र कथा सुनेर नरुने त कमै होलान सारै मन छोयो

  • @binodkhaling5984
    @binodkhaling5984 Před rokem +5

    पी एन भाई तपाईको घटनाले युवायों 😭😭😭😭😭😭😭😭😭😭

  • @panchabahadur8364
    @panchabahadur8364 Před rokem +1

    PN saila lai dheroi vanda dheroi vot grnu hola...

  • @rajugurung4512
    @rajugurung4512 Před rokem +3

    कति मार्मिक दोहोरी .... जिन्दगी मा यति ठूलो ब्रजपात पीडा दुख र रोदन आउँछ भन्नी कस्ले सोचेको हुन्छर .... be strong bro 🙏🙏🙏

  • @yugranamagar5645
    @yugranamagar5645 Před rokem +4

    🙏🙏साईला भाई धेरै राम्रो गीत छ गीत सुनेर आँसु😭😭😭😭😭😭😭 झर्यो कालको अघि कोसैको केही लाग्दैन हजुर । अघि पछी मात्रै हो । जाने त सबैको तैही बाटो हो । हिमत लिएर अघि बडनु होला हजुर😘❣️

  • @homumogor70
    @homumogor70 Před rokem +2

    अतिनै मार्मिक मन छोयो

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc Před rokem

    Viry nice lok geet pn sir and niruta bhini ko sabda sabda kati mitho all ta best

  • @padamkatuwal5741
    @padamkatuwal5741 Před rokem +3

    ओहो दुबैको प्रस्तुती राम्रो छ

  • @bishnuyakthung
    @bishnuyakthung Před rokem +5

    एकदमै मार्मिक गीत

  • @samirthapa8610
    @samirthapa8610 Před rokem +1

    धेरै मन छो यर आयो

  • @dhanusrokaya-nd4yw
    @dhanusrokaya-nd4yw Před rokem +4

    यस्तो पिडा त कसैलाई पनी नहोस महान छौ दाजु हजार तपाई

  • @babitagurung7694
    @babitagurung7694 Před rokem +5

    सफलताको कामना दाजु लगाएत दिज्यु लाई पनी साह्रै मन सम्हाल्नै गाह्रो भयो यो गीत हेरेर अनी सुनेर😭😭😭

  • @dineshlamalama
    @dineshlamalama Před rokem +8

    जिबनमा यो गित सुनेर यति रोए थाहा नै😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @goldingardennepal3776
    @goldingardennepal3776 Před rokem +3

    मन भकानिदै अनि आँसु रोक्दै यो दोहेरी हेर्दा धेरै भवानमा डुबियछ।अनि त्यो यथार्थ कहानिले बरिस्ठ प्रतिभा PN साइला ज्युकोत मन कहाँ पुग्यो बिचरा।यो भन्दा धेरै पीडा पनि होला कतिको तर धेरैले सानी आमा ल्यायर बच्चाको बिजोग पारेको दिखीने यो दुनियामा गतिलो उदाहरण हो तपाईंको वास्तविक कहानिलेत सबैको मन भकानियोनै तपाईंले ती अबोध छोराहरुलाई ममिको कमि हुन नदिनु होल यहि कामना।साथै लोक स्टारमा सबैले PN साइलालाई जिताऔ सबैमा अनुरोध।🙏🙏

  • @begbahadur4526
    @begbahadur4526 Před rokem +2

    छिटो आँसु झर्दैन मेरो भनेर भन्ने गर्थे तर आज एउटा गितको शब्दमा आँसु थाम्नै सकिन आखिर यो मुटु कमलो हुदोरहेछ पि एन भाई सफलता को शुभकामना

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Před rokem +4

    सारै मामिंक दाेहाेरी धेरै भावुक बनायो ।।

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu Před rokem +3

    दुबै जनाको प्रस्थुतिले मन भावुक बनायो।पि यन साहिलाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @mohanthapa3343
    @mohanthapa3343 Před rokem +1

    Atinai marmik dohori chinta nalinu saila dherai ko jiwanma hunxa yasto