new deuda/देउडा खेल/शंकर मल्ल ठकुरी संग रमाइलो देउडा खेल/बाँके को राँझा मा/full deuda video

Sdílet
Vložit
  • čas přidán 3. 03. 2024
  • नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित गीत हो, देउडा । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिएको पाइन्छ । देउडा भाषीका खासगरी सुदूरपश्चिमाञ्चलका ग्रामीण जिल्लाहरू बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगायतका जिल्लाहरूमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, र जाजरकोट जिल्लाहरूमा मुख्यरूपमा रुसपमा रहेको छ । देउडा गीत पश्चिमेली भाषामा गाइने गरिएको छ ।
    #deuda
    #karnali
    #local
    #sudurpashim
    #western
    #deudakhel
    #deuda
    #deudacero
    @sankar bahadur malla
    @tirtha kc
    dc music nepal
  • Hudba

Komentáře •