खानलाउन नसकेर फेरी लाउन आएको होइन, पुर्खाको विरासत थामेका हौँ - बलबहादुर जोगी ।

Sdílet
Vložit
  • čas přidán 2. 11. 2020
  • #JogeesOfNepal #BalBahadurJogee #ComingSoon
    उर्लाबारी नगर क्षेत्रमा बिगत पन्ध्र वर्षदेखि फेरी लाउने संखुवासभाका बलबहादुर जोगी भन्छन्, 'चैत र कात्तिकमा बाहेक अरुबेला आउने जोगीलाई भिक्षा नदिए पनि हुन्छ ।'
    A traditional method healing the entire world! Balbahadur Jogi from Nepal roams around our home town Urlabari in the midnight to heal the sorroundings, people, places and things. This method is decribed on the Anscient Vairang Scripture of Sri 1008 Guru Gorakhnatha from Gorkha, Nepal.

Komentáře • 19

  • @jnlc4211
    @jnlc4211 Před 3 lety

    यो हाम्रो नेपालीको संस्कार जोगाउनु पर्छ।

  • @2tengaming391
    @2tengaming391 Před 3 lety +1

    good

  • @Originalmagicalscience
    @Originalmagicalscience Před 3 lety +2

    राम्रो कार्यक्रम ल्याउनु भएकोमा लीला जि लाई धेरै-धेरै धन्यवाद! फ़ेरि लगाएको मलाई पनि मन पर्छ, गिरि र पुरी मेरा पनि धेरै साथी भाईहरु छ्न, तर तिनीहरु सबै अहिले आधुनिक शैलीमा रम्ने गरेको पाईन्छ, तसर्थ समय नआई कुनै पनि चिजहरुको सृजना हुन सक्दैन र अन्त्य पनि हुदैन, These r all colours/product of the Main Light Gravity,

  • @mnneupane1988
    @mnneupane1988 Před 3 lety

    Kasto ramro b4

  • @tikakunwar7828
    @tikakunwar7828 Před 3 lety +1

    जोगिहरु को ईतिहास , पृथ्वीनारायण शाह सङ जोडिनु को कथा यश प्रकार छ ! अरुण पारी किराँती राज्य हरु मा लडाइ लड्ने योजना मा जोगि हरु लाई त्यहा माग्न पठायको र माग्ने अन्न कालो कपडा सङै फलाम थियो , किराँती हरु ले मागे पछि सुन पनि दिन सक्थे ,तर चतुर पृथ्वीनारायण शाह ले अन्न भन्डार सङै कालो कपाडा पोसाक बनाउन र फलाम लाई हतियार बनाउन प्रयोगमा ल्याइएको थियो , नेपाल एकीकरण पछि पनि जोगि हरु फेरा लगाउने माग्ने गरेर बसे! यो नेपाल एकीकरण को इतिहास सस्कृती रणनीति थियो , र अहिले पनि चल्दै आइरहेको छ ,तर पशुपति मा माग्ने जोगि हरु फरक हो ,! फेरा लागाउने जोगि को ईतिहास अरु पनि होला लिला सर बाट खोज अनुस्धान जारी नै रहोस !

  • @user-jg5qy1wv4h
    @user-jg5qy1wv4h Před 3 lety +1

    ल है लिला सर खुशी लाग्यो । नया अथिती निम्तो गर्नुभएको मा ।

  • @aahanpandeyvlog8
    @aahanpandeyvlog8 Před rokem

    Naya kura sunna paiyo khusi lagyooo.

  • @phoolmayatamang3727
    @phoolmayatamang3727 Před rokem +1

    Kasari Janis Malik Tamara bol

  • @user-ns2dq5cn4u
    @user-ns2dq5cn4u Před 3 lety

    मेरो विचारमा हाम्रो सरकारले सस्कृती तथा पर्यटन मन्त्रालयले जोगी समदाय,गाइने समुदाय लाई तलब भत्तानै दिएर यो परम्परा लाई सुरक्षशीत/जागा गर्न आग्रह छ ।

  • @gyanbahadourdesar4296
    @gyanbahadourdesar4296 Před 3 lety +1

    🌷🙏

  • @magarson8562
    @magarson8562 Před 3 lety

    Wonderful sounds so cool like it 😎

  • @nishankunwar3204
    @nishankunwar3204 Před 3 lety

    Kunai din samaye milayera Gorkha aayera bistrit rupmaa bujnu ra arulai ni bujaunu hola

  • @60minago20
    @60minago20 Před 3 lety

    energy aayo sarai....

  • @stagenepal9999
    @stagenepal9999 Před 3 lety

    धेरै राम्रो लाग्यो अब किताब पनि खोज्नुहोला सर

  • @rajeshroka133
    @rajeshroka133 Před rokem

    🙏❤️👍

  • @pritampokharel8562
    @pritampokharel8562 Před 3 lety

    Great

  • @hemrajb10
    @hemrajb10 Před 3 lety

    👏👏❤️

  • @NawaJagaran
    @NawaJagaran Před 3 lety

    Gajap.

  • @arpanpoudel7735
    @arpanpoudel7735 Před 3 lety

    Book chai khojnu hola