Pachali BhairabNath 12 Barsh Khadga Siddhi Jatra Gathu Pyakhn श्री पचली भैरब नाथ जात्रा गठु प्याख

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • श्री पचली भैरब नाथ १२ बर्षको जात्रा- खड्ग सिद्धि जात्रा - गठु प्याख: ( बि. स. २०८०/०७/०७) विजयादशमीको दिन मरु गणेश स्थान, काठमाण्डौमा करिब रातिको समय ११:१५ बजे सुरु भएको थियो ! लगभग १ घण्टा जति को जात्रा भयो होला ! जात्रा हुन् अगाडी सुरुमा कुचो लगाउदै आउदै भुई बाटो सफाई गर्दै आउनु भएको देखिन्छ !
    श्री पचली भैरबनाथ टेकु देखि मरु गणेश स्थान काठमाण्डौ सम्मको पैदल यात्रा लगभग २ घण्टा लागेको रहेछ स्थानीयको भनाई अनुसार र श्री पचली भैरबनाथ टेकु देखि मरु गणेश स्थान सम्म बाटोमा सेटो (सल) कपडा बिछाई श्री भैरब नाथ सहितको भगवानहरु पैदल यात्रा गर्दै मरु गणेश स्थानको डबलीमा प्रवेश गर्दै खड्ग जात्रा ( गठु प्याख: ) गर्न मनाउन श्री पचली भैरब नाथ नाच कार्यक्रम गर्न को ब्यबस्थित नभएको वा गर्न नसकेको कारण निकै कठिन का साथ् कार्यक्रम सुरु भयो ! खड्ग लिई सके पश्चात नाच्दै रमाउदै थिए र सवारी भएका उक्त पल्टन श्री पचली भैरब नाथको खड्ग लिई सके पश्चात कार्यक्रम ( गठु प्याख:) खड्ग जात्रा सकेको र सबै जना फिर्ती सवारी भएको जानकारी गराउदा छु ! जे देखे त्यहि लेखे ! श्री पचली भारब नाथ ले सबैको कल्याण गरुन ! जय श्री पचली भैरब नाथ कि जय ! ! !
    Sri Pachali Bhairab Nath 12 years Jatra - Khadga siddhi Jatra - Gathu Pyakh: ( A.D. 2023-10-24) Vijayadashami day started at Maru Ganesh Sthan, Kathmandu at around 11:15 pm! About 1 hour of travel! The journey is ahead At the beginning, it seems that they have been cleaning the ground while applying dirt. According to locals, the walking journey from Shree Pachli Bhairabnath Teku to Maru Ganesh Sthan Kathmandu took about 2 hours and the Gods along with Shree Bhairab Nath entered Maru Ganesha Sthan on foot by laying a seto (shawl) cloth on the road from Shree Pachli Bhairabnath Teku to Maru Ganesha Sthan. The program started with a very difficult due to the fact that there was no arrangement or was not able to do the Khadga Jatra (Gathu Pyakh:) to convince Shri Pachli Bhairab Nath Nach! After taking the khadg, they were dancing and rejoicing, and after taking the khadg of Mr. Pachli Bhairab Nath, the platoon (Gathu Pyakh:) Khadg Jatra was over and I am informing you that everyone is on their way back! Write what you see! Thank you.
    सम्पुर्ण लेख पढी/ हेरी दिनु भएको धन्यवाद !🙏
    कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गरे Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like & Share गरि अर्को Vlog बनाउन मनोबल बधाई दिनु होला !🙏 धन्यवाद !
    Please visit:
    "The Dangol Family" CZcams Channel
    बद्रि डंगोल तथा डंगोल परिवार 🙏!

Komentáře • 1