Video není dostupné.
Omlouváme se.
FINAL : Help Nepal vs Police (हेल्प नेपाल विरुद्ध पुलिस) | Men's - 7th PM Cup NVA Volleyball League
Vložit
- čas přidán 14. 07. 2023
- 7th PM Cup NVA National Volleyball Club League
FINAL
Men's Round Robin Fixture
TT Help Nepal Sports Club vs Nepal Police Club (TTH vs NPC)
सातौं पिएम कप एनभिए राष्ट्रिय भलिबल क्लब लिग
फाइनल खेल
पुरुष फाइनल
हेल्प नेपाल स्पोर्ट्स क्लब विरुद्ध नेपाल पुलिस क्लब
Sponsored by : Sagaramatha Cement and Kelme
Organized by : Nepal Volleyball Association
© Sudip Media and Events Pvt. Ltd. ALL RIGHTS RESERVED
यो भिडियो अनुमति विना फेसबुक, टिकटक, युट्युब वा अन्य कुनै माध्यममा प्रयोग गर्न मनाही छ । यदि कुनै व्यक्ति वा संस्थाले विना अनुमति यो भिडियो पुन: प्रयोग गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।
Uploading this video on other CZcams channels or Facebook pages or any other platforms without prior permission is strictly prohibited. If found, legal actions will be taken.
(Link sharing and/or embedding to websites is allowed)
Download our MOBILE APP for Free - onelink.to/fnw7hb
Join this channel to get access to perks:
/ @hamrokhelkud
Edited and Produced by : Subas Humagain
👍👍👍 Follow Hamro Khelkud 👍👍👍
👉 Facebook: / hamrokhelkud
👉 Twitter: / hamrokhelkud
👉 Instagram: / hamrokhelkud
👉 Website: HamroKhelkud.com
👉 TikTok: / hamrokhelkud
👉 CZcams: / hamrokhelkudcom
बाहिर को खेलाडी बाट केहि सिक्नुस । सानो कुरामा झगडा गर्ने नेपालि खेलाडी को बानि साह्रै खराब हो । हेल्प नेपाल ले सन्जु लै खेल मा नराख्दा हुन्छ ।
नेपालको रास्टृय खेल भलिबल भन्नू नि लाज लाग्न लागो बिदेशी दुइजना खेलाडी भारी पर्नेपनि पाकिस्तानी एकदम अनुसासित खेलाडी हरुसङ्ग पाठ सिकौ यिनि भन्दा यस्भन्दा पहिला को 9 नम्बर र 7 नम्बर को अझै च्याम्पियन देखिन्थे तोतल्ली बधाई छ तिपतप हेल्प नेपाल टिमलाई
विशेष गरि प्रशिक्षक उत्सब खड्का लाई धेरै धेरै बधाई दिनचाहन्छु।अर्कोपटक पनि यस्तै खेलाडी ल्याएर जितेको देख्नपाउ शुभकामना 💐💐💐
धेरै उत्कृष्ट खेल प्रदर्शन हेल्प नेपालको हेर्न पनि मज्जा आयो तर सञ्जुको धेरै कमी कमजोरीहरू देखियो अर्को चोटि सञ्जुको खेल सुधार भएको हेर्न पाउँ। जीतको बधाई छ टिप तप हेल्प नेपाललाई धन्यवाद
Badhai xa TipTop and thank you for introducing great foreign players. This will obviously empower Nepalese volleyball.
my heart could not accept this ......
bishal bk always king Nepal police bishal bk lai xitai national team ko jarsy maa dekhnu paiyoa🎉
उत्सब संग त म पनि खेलेको छु हो बहुत राम्रो लिफ्टर ,उहाको बुबापनि भलिबल कोच सलाम छ उत्कृष्ठ कोच हुनुभयकोमा।
मात्र तीन जना बाहिरको खेलाडी हुदा त नेपाली खेलाडीहरुले जित्न नसक्ने रहेछ कंहा बाहिर गयर जितोस बिचराहरु
👏👏👍️🤗🤗
होनि त tth को 3 जना पाकिस्तानी खेलाडी मात्रै खेलेको अरु त टिम पुर्याउनु लाई मात्रै खेले जस्तो लाग्यो
बिरोध नगरौ बिदेशि खेलाडि बाट नेपालि खेलाडिले सिखौ अनि दर्सक हरुलाई हान्ने काम नगरौ धन्यवाद
Ani darsak lay ni playerw lai respect garum bottle nahanum pani lekhada thik hola
Good point
Nepali darsak ko kam kheladi lae nana thari gali garane ho ki k hola yasato nahunu parane ho tesakara darsak khelko maja line ho kheladilae बोतल hanne for sabada paryo garane haina
yo choti 8th pm cup ma subas dai le purai mens ko commentry garnus haii big fan subas humagain daii❤
1:58:00❤️🔥
😂😂😂🎉🎉🎉congratulations 💐 💐 💐 tip top help Nepal 🇳🇵 well done all players best performance ❤❤❤u boths teams members
Cangratulations tip top help nepali 🎉🎉❤
Desh le bikash gardai xa khelkud ma jay Nepal congratulations help npl
👉️👉️नेपाली खेलाडीहरुले जर्सी नं 10 माझार अलिदेखि सिकुन कि स्पाइक्स कसरी गर्नुपर्छ भनेर..
आउदो साल मा पनि टिपटपले अझ राम्रो खेलाडि ल्याउने छ भन्ने धेरै आसा छ नेपालीको खेल त कति हेर्नु हो
खेल राम्रो हो खेलाडीको अनुसासन यो पाली एक्दम राम्रो देखाय अरु खेलाडी पैलाको आयका भन्दा तर म खुसी छैन आफ्नो घरेलु टोलिलाई सपोर्ट थियो हार भयो खेल हो हिजो अस्ति भन्दा विशाल बि क नचलेको देखियो ❤❤❤❤
Sanju ko khel kharab but attitude high
यीनलाई पनि attitude को मेडल दिनु पर्ने😂😂
Congratulation tiptop help Nepal 🇳🇵🎉👏
miss u bisal dai
Congratulations tip top help nepal
Congratulation all
Good luck 🤞🤞🤞❤❤❤
Tiptop nepal Ko Deepak Thapa Hamro 7/8 GR paltan ko hunhuncha Indian Army teamlai represent garnu huncha ramro lagyo Hajur Ko Defensive game
Tiptop hai hai❤
Congratulation
Nice game
हाम्रो नेपालको राष्ट्रिय team हरुलाइ त ३ बिदेशी खेलाडीहरुले नै धुलो चटाइ दियो त।
Pakistani kheladi harule hamro sabai nepali kheladi lai kati angalera hat milayera respect gare 😮
2:00:24
Sabai award chitta bujdo tyo tara
Yo
Best blocker - duarika thapa dai
Li deko vaya huntyo final samma pugako tyo team li
अनि लिब्रोको पनि चित्त बुझेन पुलिसको ले पाउनु पर्ने
फाइनल सम्म पुगेको खेलाडी भन्दा 3,र 4 मा आउने ले पाउदो रैछ best Blocker र लिब्रो को भने चित्त बुज्दो भएन बाकी सब ठिक
के खाएर हानेको माझर ले?
नेपाल पुलिस क्लब तिप तप हेल्प नेपाल सङ हारेपनि धेरै राम्रो गेम देखायो अनि तिप तप ले अरुको देश बात खेलादि किनी किनी खेलादि ल्याउनु भन्दा आफनै खेलादि जस्तो छ तेहि खेलादि खेलाऊने पर्ने
next game ma chai price 10 lakh hunu parxa ani gandagi ko kheladi haru ali daro vayara aaunu hola
Gem t तेस्तै हो दिदी बहिनिहरु अब मजाले tiktok बनाएर जानू होला साथै mens plyr hru pani
Himal sunari lai pni ab tiptop ma khelaunu parxa
तर रबिन चन्द को खेल चै यक्दम राम्रो छ ❤🙂🙂
Mazhar vanne kadaa
Nepal rastrya team ko ramro khelne bhaneko man bahadur , tek ra kul bahadur matra rahechha
Hemanta pani
Ok
Bishal ko pani kam chhain bidesi sanga khali local sanga matra rahechha dekhaune techniqe khel rahena chha matra mudhe ball use garne rahechha
sanju attitude😂
कुल बहादुर थापाको नाम हरि थापा कहिले देखि परिवर्तन भयो यो बोल्ने comentary हरि थापा मात्र भन्छ त जतिबेला नि?
हेल्प नेपालमा सन्जुको केही काम देखिन है न स्पाईक राम्रो न डिफेन्स मात्र ठाउँ ओगट्ने रहेछ
👉️ हन यस्तो खेलले पूलिस कसरी फाइनलमा पुग्यो यार...??
बरु आर्मी पुग्नुपर्थ्यो फाइनलमा अनि मात्रै गेमको रौनक बढ्थ्यो।
उशप खड्का लाई challenge गरेर भन्छु यदि सक्छस भने बिदेशी खेलाडी बिना मैदान आईजा
Darsak pitne kheladi ko khel hernu janu hudein darsak ko galti vaye kanun le karvai garx kheladi ko kam kheler darsak ko man jitne ho darsan pitne hoin
Mazar ali king
पुलिस क्लब लाई बधाई छ हेल्प नेपाल लाई हराउनु भएको मा धन्यवाद पुलिस क्लबलाई
विदेशीलाई बहिष्कार गरौ लोकललाई प्राथमिकता दिउ
khosta ko bahiskar ajai bdeshi lyaun baru
Prize dherai kamti bho toitt....only 6 lakha.....????
1 crore
Height le hamya ho bideshi kheladi ko height herana 196 cm ra 205 cm x hamro bishal balla 184 cm kaha milxa ta yaa
Army ko kheladile khi sika anusasan kho vanera pakisthani kheladibata
पहिला आफ्नो गेम सुधार गर ल।
बिदेसि खेलाधी सित खेलने भनेको नेपाल ले सिक्न हो
पाकिस्तानले जितेकाे केकाे त्यापटुट नेपाल हाे नेपालि खेलाडि बात एक जम्बर बरमत भयकै छैन केकाे त्यापटुप नेपाल हाेर
Waw madar Ali
Frst price kati chha dai...?
6 lakh
@@vijaythapa245 hor thanks bro jankariko lagi
खेलचै प्रधानमन्त्री कप खेलाडी पाकिस्थानी ?इटालीयन जापानी ल्याउनु पर्दैन ? लाज पचेको 😊😊😊😊😊😊
जित पुलिस कै हो बिदेसिको साहारा ले जितेको खेल लाई जित भनिदैन
A ani sarkar ko talab khayera kam nai volleyball khelney ko game nee dekhiyo😂😂😂
😂😂😂😂
आफु खेल्न सक्दैन अर्काको भरमा गेम जितेर के खुसी मनाउने हो साथि हो।
aafu khelna na sakesi feri kin comment garera baseko tani live nai nahera hudaina
Yesto ghanta jasto live nadekhu ta
अमृत केसि के हेरो बनेको हो त आफ्नो Power मैदानमा देखाओस न जाब team पुर्याउन राखेको हो तेस्लाई क को घमण्ड हो दर्स्क हरुसङग के को घमण्ड देखाको हो त
किनेको गधा चधेर बैकुण्ठ तर्दै छ T T h Nepal स्वदेसी खेलाडी लाई मौका नदिई कमाउ तिरै
फुटबलमा बिदेशि आएर खेल्दा वाह वाह अनि भलीबलमा चाहिँ किन यति बिरोध ???
माया लाग्यो पुलिस को। lucky tth .congress
TTH भन्ने क्लब पाकिस्तानी खेलाडी नभएको भए कुनै पनि टिम सगँ खेल्न नसकने रहेछ सोझो सेटमा सबै टिम सगँ हर्ने रहेछ