Velikost videa: 1280 X 720853 X 480640 X 360
Zobrazit ovladače přehrávání
Automatické přehrávání
Přehrát
ईसाना भाइ हरुलाइ पनि इद्रेणिमा ल्याउने पहल कदम चालियोस
यो पो हो दोहोरी
फेरि मिडियामा ल्याउनु पर्यो
ई भाई हरु कत्रा भयो होला एक पल्त देख्नु पाए हुन्थेयो
लौ न यो बाबु नानिहरु आज्कल कता छ्न होला इन्द्रेनिमा लगेर कृस्ना सर सङ्गा भेताउनु पर्यो
फुच्चे हरुको जबाफ कडा ❤❤❤
सनो देखि नहेप ननि पिरो हुन्छ यो जिरे खुर्सनी होइनत।हेहेहेहे डाम्न सरै राम्रो भयो दोहोरो
फेरि मिडियामा ल्याउन परो हजुर ।
सानोबाबुलाई धेरैधेरै धन्यबादछ
सकेसम्म यही हात हाल्छु नसकेमा लौरी ले घोचल्छु बनको काफल बनकै चरीलाई वा वा भाई हरु सार्है कडा । अनी श्वर कति मिठो।
हुररररररर चैट चटै 👌👌👌👌👍👍👍👍👍
आहाँ कति राम्रो स्वर भाईहरू को शुभकामना बावु
यी साना साना भाइ हरु को talented एकदम राम्रो छ।येस्ता फुल हरु जोगाउन पर्छ ।सबै ले साथ दिय यिनिहरु ले आफ्नु भबिस्य उज्ज्वल बनाउन सक्छन् ।सुभकामना छ भाइ तिम्लाइ
य आमा हो सानु भा ले त केटि हरुलाई तुरूतुरू नै पारोत है !ल धन्यबाद सामुभाईहरुसबै लाई
आहा बाबुहरु को बेजोड प्रस्तुति
सानो भाई ट्यालेन्ट रहेछ अर्को फुच्चेको हाऊभाऊ मन पर्यो।
यि साना भाईहरुको कला त राम्रै लाग्छ एक पटक मिडियाहरुले इन्टर्भियू लिन अनुरोध गर्दछौ।
Wow bhai ta kada hunuhudu raxa
धेरै राम्रो सानो भाइको स्वार ।।।।।। धेरै चलाख भाईहरु।।।।।
हुने बिरुवाको चिल्लो पात आहा कति मिठो प्रस्तुति सानो भाईहरुको जति हेर्यो उति मज्जा आउने