Prajwalla Shamsher Jabara | दरबार हत्याकाण्डको समयका प्रधानसेनापति | Former Commander in Chief

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • प्रिय दर्शक, तपाईँसामू नेपालका प्रतिष्ठित व्यक्तिहरुको जीवनयात्रा यो प्रविधिको सहयोगमा युट्युबमा देखाउन पाउँदा उत्साहित महशुस गरेको छु । एउटा युगमा केही योगदान गरेका पात्रहरुको अर्को युगमा मुल्यांकन हुनुपर्छ र उहाँहरुबाट सिक्ने कुरा धेरै हुन्छन् जो तपाईँ हामीले सिकेर आफ्ना आगामी दिनहरुलाई अँझ सुन्दर बनाउनुपर्छ भन्ने विश्वासमा म आजसम्म बाँचेको छु । मैले सकेसम्म हामीभन्दा अघिल्लो पुस्तामा राज्यलाई हरेक क्षेत्रमा यागदान पुर्याउनेहरुको जीवनलाई अडियो भिडियो मार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु । हरेक युगको आफ्नै कथा हुन्छ भनेझैँ हरेक व्यक्तिको कथा जान्न पढ्न नसकिएपनि केही प्रतिनिधि पात्रमार्फत् हामीले हामीभन्दा अघिल्लो युग बुझ्ने प्रयास गरिरहेका हुन्छौँ तर स्रोतको कमीले गर्दा सबै कुरा जान्न पनि सम्भव हुँदैन । तैपनि प्रविधिको देनले मैले तयार पारेका केही जीवनकथाहरुलाई तपाईँ सामु पस्केको छु । मलाई आशा छ यी जीवनकथाले अघिल्लो पुस्ताका पात्र र उहाँहरु बाँचेको समयलाई बुझ्न मद्यत गर्नेछ । साथसाथै उहाँहरुले भोगेको जीवन हाम्रा लागि सिकाइ समेत हुने विश्वास गर्दछु । कृपया आफूले हेरेका यी भिडियोहरु अरुमाझ पनि पुर्यादिनुभयो भने म कृतज्ञ हुनेछु । धेरै धेरै धन्यवाद ।
    - यज्ञराज पाण्डे
    _______________________
    आउनुहोस् हामी सामाजिक सञ्जालमा पनि जाडिऔँ है ।
    🔸 Facebook account: / pandey.yagya
    🔸 Facebook page: / yagyarazpandey
    🔸 Instagram ID: / yagyaraazpandey
    🔸 Twitter ID: / yr_pandey
    तपाईको सुझाव सल्लाह भए लेखेर पठाउनुहोस् है
    🔸 Email ID: yagyaraazpandey@gmail.com
    #YagyaRajPandey #rupantaran

Komentáře • 680

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před 2 lety +93

    दरबार हत्या काण्डको नाईने।।।मर्नु भन्दा अगि रहस्य खोलेर मर्नु नत्र मृत्यु पनि भयानक होस्।🙏🙏🙏

  • @milanbasnet9715
    @milanbasnet9715 Před 6 měsíci +22

    यसलाई नेपाल झिकाएर नाङ्गेझार पारि अनुसन्धान गर्नुपर्छ। यो जिम्मा नेपाली जनताले लिनेछन ।

  • @ranjanmagar5062
    @ranjanmagar5062 Před 2 lety +25

    हाम्रो नेपाल र नेपाली बिगार्ने पहिलो पापी प्रज्व्ल्ल सम्म्सेर जबरा

  • @bhupinmaharjan7514
    @bhupinmaharjan7514 Před rokem +20

    यो देश द्रोही हो। यसको हात खुट्टा बानेर साँचो कुरा निकाल्नु जरुरी छ। हाम्रो देश हामी नेपालि ले नै बनाउनु पर्छ

  • @rupertmaniac260
    @rupertmaniac260 Před 3 lety +242

    राजा मार्न गद्दारी गर्ने सेना प्रमुख येही हो...सबैलाई चेतना भया ..

  • @prajolbasnet7051
    @prajolbasnet7051 Před rokem +12

    तत्कालीन शाही नेपाली सेनाका भगोडा प्रधान सेनापतिबारे जरूरी सुचना…
    म तत्कालीन शाही नेपाली सेनामा सेनानी (मेजर) पदमा कार्यरत रहॅदा २०५८ साल बैशाख ११ गते आफुमाथी भएको अन्याय सैनिक ऐन - २०१६ मुताबिक तत्कालीन प्रधान सेनापति महारथी प्रज्वल्ल शमशेर राणालाई निजकै सरकारी निवास, शशीभवनमा निवेदन गरेको थिएं।
    त्यस समयमा निजले मेरो सम्पूर्ण कुरा सुनेर “I will find out and get back to you” भनेका थिए।
    त्यसपछि लिखित निवेदनहरूको श्रृंखला, मेरो राजिनामा मात्र होईन, नेपाली सेना विरूद्द मुलुकको ईतिहासमै पहिलो पटक बहालवाला सैनिक अधिकृतले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दा पनि he never came back. यतिमात्र होईन, मैले राष्ट्रिय मानव अधिकार आयोगमा यिनलाई मानव अधिकारको भक्षक भनेर डाम्दापनि मुख लुकाएरै बसे।
    मुद्दा दायर गरेको ११ महिनापछि मलाई ७० दिनसम्म गैरकानूनि रूपले (सेनाकै प्रचलन विपरीत अधिकृतलाई क्वार्टर गार्डमा) थुन्दापनि र मलाई भगोडाको कसुरमा सैनिक सेवाबाट बर्खासी गर्दापनि मेरासामु अनुहार देखाउने साहस भने गर्न सकेनन्। यिनले गरेका सैनिक अदालतको फैसला ईतिहासमै पहिलो पटक बदर हॅुदापनि मुख लुकाएरै बसे।
    तर CZcams मा भने साहसी प्रधान सेनापति भनेर चर्चित हुन यिनलाई पटक्कै आत्मग्लानी नहुने रहेछ।
    “I will find out and get back to you” भनेका निज प्रज्वल्ल शमशेर राणा कहिल्यै पनि “get back” नभई आफ्नो सैनिक कर्तव्यबाट पूर्णतया बिमुख भएकाले निजलाई भगोडा प्रधान सेनापति किन नभन्ने?
    यदि त्यसो नभन्नु पर्ने कुनै कारण भए समय छॅदै पेश गर्नु, अन्यथा भगोडाको पदवि पहिरेर बॅाच्नु।
    सिपाही ३० दिन हाजीर नभए गयल खाली हुन्छभने २२ वर्षमा प्रधान सेनापतिपनि गयल भएर भगोडा हुन्छहोला नि?
    जॅागर भए यो पोष्टलाई शेयर गरीदिनु र चिनजान भए जानकारी दिनुहोला।
    ईच्छा र ॲाट भए अनि मानहानी महसुस भएको भए मुद्दा दायर गर्न निजलाई रोकटोक गर्नसक्ने मेरो हैसियत छैन। मुद्दा लड्नचॅाहि मेरो योग्यता काफि छ।
    अन्यथा आफ्नो गल्ति स्विकार गर्नेभए …
    General; you owe me an apology.
    अति भो। कहिलेकॅाही पिडा त्यसै त्यसै बल्झिएर आउॅछ।
    संस्था कहिल्यै दोषी हॅुदैन। दोषी व्यक्ति हुन्छन्।
    मेरो देश र सेना अमर थियो, छ र रहनेछ।
    नेपाली सेनाको पूर्व सेनानी, अधिवक्ता प्रज्वल बस्नेत

  • @milanpanchakoti4761
    @milanpanchakoti4761 Před 4 lety +108

    हाम्रो राजा बिरेन्द्र सरकार लाई किन मारिस ?😡

    • @jonigautam6819
      @jonigautam6819 Před rokem +4

      CIA ra RAW sanga milara asla hamro raja maray ho aahela pape desh chodara bedesh ma more rako cha

    • @bijayshrestha1611
      @bijayshrestha1611 Před rokem

      Yo randiko choro hatyara ho.

    • @SharemarketNepalGk
      @SharemarketNepalGk Před rokem

      bharat le padak samman kina deko yasko boli ma navjanusvkoi pani

  • @pawanlimbu7737
    @pawanlimbu7737 Před rokem +14

    अन्त्यमा राजा मारेपस्चात इन्ड्याले जबरालाइ सम्म्न स्वरुप महारथी प्रदान गरिएको हरे। हे दैब !!!!!!

  • @binayrana9230
    @binayrana9230 Před 7 měsíci +6

    "दरबार हत्याकाण्ड " प्रमुख योजनाकार..! नेपाली सेनाको कलंक ।

  • @deshkantbashyal5072
    @deshkantbashyal5072 Před 2 lety +33

    बुढा उमेर नि भो अब भगवान लाई माथि गएर मुख देखाउने नि बेला भो जांदा जाँदै दरबार हत्याकाण्ड र माओवादी अातंक को सत्यतत्थ नेपाली जनता लाई दिएर जाउ तेति गर अलिकति भएनि पाप कम हुनछ तिम्रो 🙄

  • @gajendraaryal5212
    @gajendraaryal5212 Před rokem +19

    नेपाली सेना को बिश्वास को कालो दाग होस त

  • @gs8492
    @gs8492 Před 4 lety +87

    बिरेन्द्र राजा र परिवार को हत्या येहि प्रधान्सेनापति हुदा भएको हो ।

  • @krishnaprasad958
    @krishnaprasad958 Před 3 lety +47

    राजहत्या गराउने यहि नै हुन अहिले नेपाल मा नै छैनन

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Před 2 lety +61

    हाम्रो राजपरिवारको हत्यारा 😢

  • @satyakhadka3035
    @satyakhadka3035 Před 4 lety +48

    राजालाई मार्ने यहि हो । कुरा सुने अनुसार यसले आफ्नो ब्याक्तीगत रिसिभको कारणले राजा बिरेन्द्रक बंश नै नाश हुने गरि हत्या कान्ड गरेको रे । अनि अर्को कुरा यसको voice same राजा ज्ञानेन्द्रको जस्तै रहिछ ।

    • @jonigautam6819
      @jonigautam6819 Před rokem +1

      yati thulo paap gara ra pani kasare bachi rako cha yo pape

    • @devrajsah1160
      @devrajsah1160 Před rokem

      Right 👍

    • @sanjeebgurung6872
      @sanjeebgurung6872 Před 6 měsíci

      NO 3 BAHINIADDA PATI PARJULA LAI NME PARIBRTHAN GRAUNYE HTYEARA NAI YAHI HO-----------!!!!! LAL BAHADUR GURUNG( SWRGIYA RAJA BRANDRA BIR BIKRM SAHADEV ARTHA GURUNG RAJA FROM:-BESHISHAR SEHARA kUNA :-8 LAMJUNG TAME:-02:34 BAJE AM २०८०/११ २४ ५ SUVAM

  • @swornimsandhya7150
    @swornimsandhya7150 Před 4 lety +38

    "One of the things that happened while I was there was around the end of May, 1st of June
    of 2001, I was charge' at the time. Ambassador Frank was at a chiefs of mission
    conference in Washington. Some U.S. army folks who had come in to do a building
    project at a hospital compound arranged a ceremony that day to hand over the project.
    Senior people from the military were there, and all seemed fine" PSJBR knows all to hatyakanda

    • @Sadhak369
      @Sadhak369 Před 2 lety +1

      "He is involved in hatyakanda "

    • @Re_Ezan
      @Re_Ezan Před 2 lety

      Bro ADC ko galti lai birshnu ta vhayana ta hou ani sab galti Nepal army ko officer lai dinu ta vhayana

    • @Re_Ezan
      @Re_Ezan Před 2 lety

      Bro ADC ko galti lai birshnu ta vhayana ta hou ani sab galti Nepal army ko officer lai dinu ta vhayana

    • @cezaanchhetri9932
      @cezaanchhetri9932 Před rokem

      Nepal army sucks

    • @tikadangal2548
      @tikadangal2548 Před 7 měsíci

      राजा बिरेन्द्र हुनजेल जनतालाइ कुनै पिर थिएन तर आज जनतालाइ रास्ट्रको छिन, छिन को पिडा भैरहन्छ ।योहो गणतन्त्रको जनताले पएको उपहार । धिक्कारछ गणतन्त्र।

  • @automandu392
    @automandu392 Před 5 lety +88

    RAW raa CIA sanga kati paisa khais durbar hatyakanda ghatauna??

    • @user-ry5eu5pi5u
      @user-ry5eu5pi5u Před 5 lety +13

      यस लाई देश निकाला गर्नु पर्छ

    • @devkdl9778
      @devkdl9778 Před 4 lety +11

      @@user-ry5eu5pi5u haha yo America ma x gayakai 15/16 barsha vaisako yo cia sanga mileraw rajaa marne mukhya naaekay ho

    • @sarojparajuli678
      @sarojparajuli678 Před 3 lety +7

      prem kaidile vanya 36000 कराेड

    • @globalians1029
      @globalians1029 Před 2 měsíci

      @@sarojparajuli678 Interview kata herna sakinxa?

    • @bikashsharma2983
      @bikashsharma2983 Před 2 měsíci

      Randi ko chora ho yo 😡😡😡Indian dalal ho yo 😭😭 esle garda aja desh ko situation esto cha
      Paisa ta Kati khako cha Kati ni hisab nai chaina America ma cha budo

  • @ArizzTheGoat
    @ArizzTheGoat Před 4 lety +30

    राजा बिरेन्द्र के गर्नु , बुझेनौ चिनेनौउ यस्तै यस्तै धेरै धेरै काला सापहरुलाई पालेर राखौ साधारण जनताका छोराहरुलाई बिश्वास गरेनौ आज तिम्रो बंश नाश भयो ...

  • @kamalrawat504
    @kamalrawat504 Před rokem +5

    राजा एक ब्याक्ती होइन सम्पुर्ण जन्ताको मालिक हो त्यही मालिक को रक्षा गर्न नसक्ने त्यो कस्तो सेनापती हो त्यो आप्नो घर्को श्रीमती को मात्र पति रहेछ

  • @bishnudhakal4577
    @bishnudhakal4577 Před rokem +6

    पहिलो नाइके यही हो।

  • @jeevangiri1070
    @jeevangiri1070 Před 3 lety +65

    He kill our king

  • @sushilghimire6944
    @sushilghimire6944 Před rokem +6

    इनैको पालामा हो सेनाको हर्माधीपती मार्दा पनि चुपचाप बस्ने सेनाप्रमुख । आफ्नो देशको राजा मार्दा किन सुरक्षा दिन चाहेन सेनाले? यो प्रस्न र यो गुनासो इतिहासले सदैव गर्नेछ ।

  • @dipeshrai3610
    @dipeshrai3610 Před rokem +11

    कुखयात ज्यान मारा हो यो राजदरबार अन्त्य गर्ने ज्यानमारा हो एस्लाई कसैले भेटेमा र देखेमा सिधै जलाई दिनु पर्छ खुनको बदला खुनले नै लिनु पर्छ 😡😡

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před rokem +2

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @binabina7708
    @binabina7708 Před 2 měsíci +2

    नेपाली शेनाकै मिलेमत्ताे र गद्दारीमा राजदरबार हत्या काण्ड घटना घटेकाे हाे ।

  • @Jirelcp
    @Jirelcp Před 2 lety +19

    CIA र RAW सँग मिलेर राजपरिवारको हत्या गर्ने मुख्य योजनाकार यही हो।

  • @purnabdrchhetri2732
    @purnabdrchhetri2732 Před rokem +4

    आफ्नै सुरक्षा घेरा भित्र रहेको राजसस्थाको बङ्श नास पार्ने गध्दारी यहि यो जनताले चिन्न जरुरी छ। यस्को त मरेपछी पनि चिहानले पनि शान्ती नपाओस

  • @Kirandeep6778
    @Kirandeep6778 Před 2 lety +10

    Tribhuvan ले rana फालेको ego यस्लाइ नि थियो आखिर यो नि rana नै हो generation पछि आएर revenge लियो नि यसको २००% involvement छ जस्तो लाग्छ मलाई

    • @vivekchandraojha9051
      @vivekchandraojha9051 Před rokem

      tribhuwan vaagera India paseko ho darpok, fyakeko veer yodha haru lehun, swatantra senani haru lehun, testa jatha le fyakxa

  • @sumanthapa5311
    @sumanthapa5311 Před 5 lety +32

    नेपालको इतिहासमा सबभन्दा ठुलो हत्यारा येहिहो तत्कालीन दरबार हत्याकान्दा हुँदा आफ्नो जिम्मेवारि समेत पूरा गर्न नसक्ने निकम्मा कलन्क हो यो।

    • @sgmofficial9926
      @sgmofficial9926 Před rokem

      निकम्मा हो यो।

    • @utuberbjay
      @utuberbjay Před 10 měsíci

      Jimmewari Puran rup ma gare. Marne nai usko jimmewari thiyo

  • @sarojparajuli678
    @sarojparajuli678 Před 2 lety +8

    याे अपराधी कहाँ लुकेर बसेकाे छ।यसलाई घिसारेर नेपाल ल्याउनुपर्छ र कारबाही गर्नुपर्छ।

    • @ktagrgdon938
      @ktagrgdon938 Před rokem

      Usa ma cha yo choor

    • @sameerfloyd07
      @sameerfloyd07 Před 5 měsíci

      America ma paralysis bhayera suteko cha Randi ko choro. Nepal jikayera Tadpai tadpai marnu parcha radi ko baan lai

  • @826samjhana
    @826samjhana Před rokem +23

    Media should bring him now and public will ask him questions. Public are now more educated and can ask good questions to him about Royal family

  • @sarojparajuli678
    @sarojparajuli678 Před 3 lety +26

    सिअाईएकाे एजेन्ट।

  • @fastfilmydigital
    @fastfilmydigital Před 4 měsíci +1

    तपाईं बाट एउटा प्रश्न को अपेक्षा थियो की राजा बीरेन्द्र को वंश समाप्त कसले पार्यो यो कुरा वहाँ लाई थाहा छ, तर न त तपाईं ले सोध्नु भयो न त वहाँ भन्नु भयो, मर्ने बेलामा पनी यो कुरा खोल्नु भएन हामी ले के बुझ्ने की वहाँ को पनी मिलीमतो थियो ? यही सबै भन्दा ठुलो उत्तरदायित्व थियो वहाँ को तेती नी गर्न नसक्ने राष्ट्रीघाती हो वहाँ,

  • @Sadhak369
    @Sadhak369 Před 2 lety +12

    "Army is not responsible for security of king "- that is what he said . Who is gonna give security to king ? Obv army nah ? He is one of the main characters who was involved in Hatyakanda or he killed birendra with others .

  • @dipaklama5350
    @dipaklama5350 Před 3 lety +19

    तिमिले जतिनै ग्यान शिक्षा हासिर गरे पनि दोतिमा जुम्रा हेरे जतिनी भएना ।।।। राजाको बङ्सा नास गरिस ।।।

  • @badrikarki3022
    @badrikarki3022 Před 4 lety +46

    यसलाई पुरै थाहा छ राजा काे बशं नास कसरी भयाे यस्ले धेरै पैसा खाएकाे गद्दार हाे याे अपराधी छिछिछिछ त र तेराे परिवार किरै किरा परेर मरेस

    • @jonigautam6819
      @jonigautam6819 Před rokem

      yo ramro manchay bhaya deshko maya bhaya America gayara bas thiyo paap garako bhayara afno desh ma basnu sakeko chaina .

  • @serengnilsereng
    @serengnilsereng Před 8 měsíci +4

    मुखै छाड्न मन थियो तर आफन्तले पानी हेर्छन त्यसैले RIP

  • @user-xj6jx2mk7f
    @user-xj6jx2mk7f Před 8 měsíci +2

    कर्म को फल मिल्छ।

  • @NirmalaKhadkaDC
    @NirmalaKhadkaDC Před 2 měsíci +1

    हरे भगवान कस्ता कस्ता पापीहरुलाई यो धर्तीमा जन्म दिनु भयको भगवान😭🙏 मर्नु सबैलाई पर्छ अलिकति दया माया नभाको पापिहरु 😡😭🙏

  • @shashankkhanal8923
    @shashankkhanal8923 Před 3 lety +25

    राजा बीरेन्द्रलाई गोलि हान्ने यही हो

  • @cezaanchhetri9932
    @cezaanchhetri9932 Před rokem +7

    Maile google ma yo manche kahan bascha Nepal ma cha ki chaina vanera khoje ko
    I could not find anything about him. This guy is very protected and kept secret. Very suspicious

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před rokem +4

    यदि भगवान पशुपति नाथ साचै नेपालमा छ्न , भने तेरो नि बंशनास होस ,, दरबार हत्याकाण्डको प्रमुख नेपालि नाइके 😡😡😡😡😡😡😡😡😡🤮🤮🤮🤮🤮🤮🤮🤮 तेरो आत्माले कहिले सान्ती नपायोस अपराधी

  • @prakashkoirala2216
    @prakashkoirala2216 Před 2 lety +16

    हाम्रो राजा लाई किन मारिस तेरो बम्स तेस्तै होस

  • @user-lk1dx4me4f
    @user-lk1dx4me4f Před 3 lety +15

    This is a criminal face behind king birandra death.

  • @user-op1cg1hk9g
    @user-op1cg1hk9g Před 6 měsíci +2

    He is the person who shot the gun in the persona of Dipendra .

  • @kajiranabhat6321
    @kajiranabhat6321 Před 5 lety +43

    यो मानिस दर्बारको हत्या हुदा चिप थियो एस्लाइ द्र्बार्को हत्या हुदा के हेरेर बसेको थियो यो प्रस्न सोद्नुस पत्रकार जि।

    • @user-ry5eu5pi5u
      @user-ry5eu5pi5u Před 5 lety +5

      यही हो हत्यारा

    • @diwakarbro3682
      @diwakarbro3682 Před 5 lety +2

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!

    • @user-uq7cz5kg7f
      @user-uq7cz5kg7f Před 4 lety

      ज्ञानेन्द्र को लागि गरेको थियो

    • @karkeykarki5261
      @karkeykarki5261 Před 4 lety

      @@diwakarbro3682 machikni randi ko choro. Lado chuss khatey. Yo Rana ko choro paris ki k ho? Machikni khatey valu ko choro sala

  • @harishrestha6292
    @harishrestha6292 Před 5 lety +30

    राजा लाई बचाउन नसक्ने निकम्मा र सबै भन्दा ठूलो सामन्ती प्रधान सेनापति हो यो ।

    • @rudraregmi8815
      @rudraregmi8815 Před 5 lety +3

      अहिले गफ दिनु पर्दैन ,खै तपाईं को पालामा राजा बिरेद्र को बस् सतेनास भयो?मदन भण्डारी को हत्तया भयो, के ठुलो कुरा गर्नुहुन्छ ,

    • @sandeepparajuli5112
      @sandeepparajuli5112 Před 5 lety +1

      You are right sir

    • @diwakarbro3682
      @diwakarbro3682 Před 5 lety +1

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!

    • @diwakarbro3682
      @diwakarbro3682 Před 5 lety +1

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!@@rudraregmi8815

    • @pushpakunwar7262
      @pushpakunwar7262 Před 4 lety +1

      Diwakar Bro Chup you imbecile

  • @JKvlogs-jayakisan
    @JKvlogs-jayakisan Před rokem +4

    साहसि चाहिँ किन हो ? जन्मजात आर्मिको ठूलो पद पाउने अनि दरवार हत्याकाण्ड कस्ले गर्या हो यत्रो सैनिक भएर पनि ।

  • @imdestroya4783
    @imdestroya4783 Před 3 lety +13

    He must be punished for what he've done

  • @rajumazakoti953
    @rajumazakoti953 Před rokem +3

    राज बिरेन्द्र को हत्या गराउने डाम्नो लाई किन कार्बाही हुदैन

  • @muktarana1796
    @muktarana1796 Před 4 lety +26

    Darbar hatyakanda garna ko Lagi bidayshi haru saga milayra dallor Ma bikayko purba pardhan saynapati ho yo prawjjal smasher Rana

  • @nishalbhandari4651
    @nishalbhandari4651 Před 8 měsíci +3

    कुरा सुन्दा खुन तातेर अाउछ के गर्नु जे नहुनु थियाे त्याे भयाे अब राजा फर्केर अाउदैन राजाकाे सुरक्षा मा खटियकाे मान्छेको कुरा यस्ताे छ सुन्नुस त

  • @rajeshbhandari630
    @rajeshbhandari630 Před 4 lety +11

    दरबार हत्या काण्ड कालो दाग हो ।

  • @kiranpoudel4680
    @kiranpoudel4680 Před 3 lety +9

    वर्न विथ सिलभर स्पुन । राज्यसत्ता नै वाहु वाजेको भएपछि यो कोर्स र त्यो कोर्स गरे भनेर नखोके हुन्छ । सर्व साधारण ले चान्स पाए नि गर्छ ।

  • @gyan__tech
    @gyan__tech Před rokem +3

    हत्रराय।।।।सम्शेर

  • @sbtvlog
    @sbtvlog Před rokem +2

    100% Ahi ho yo nepal ayo vane aslai tarpai tarpai ....

  • @rinchentsering3798
    @rinchentsering3798 Před rokem +2

    King slayer..

  • @sanamkumal6286
    @sanamkumal6286 Před rokem +4

    Rip prajwal radiiko xorooooo

  • @dipbahadurbasnet9416
    @dipbahadurbasnet9416 Před 16 dny

    Gadar

  • @beenodrayamajhi5542
    @beenodrayamajhi5542 Před 3 lety +7

    राजपरिवार हत्या गर्न सघाउने उच्चस्तरीय हत्यारा यही हो यसलाई करेन्ट लगाउने हो भने अझै भन्छ दलाल तेरो कारणले गर्दा नेपाली सेनाको शिर झुकेको छ अहिले।

  • @rahulratnadas5128
    @rahulratnadas5128 Před 4 lety +13

    Desh drohi fatha! Paisa ko lagi aafnai Raja lai Marne sadyantra garne murdar! Aat bhae Nepal aaera aafno naam matra le na gaddar, ani dekhlaash!!

  • @kobalkarki2505
    @kobalkarki2505 Před 3 lety +7

    You are talking your past like a hero and king? 👑. You are not able to save your king and country.

  • @sameerfloyd07
    @sameerfloyd07 Před 5 měsíci +3

    अमेरिकामा प्यारलाइसिस भएर एकै ठाउँमा थन्केको छ रे यो रान्डीको बान अहिले। देवभुमीको राजालाई मारेको छ यसका ७ पुस्ताले भोग्नेछ्न।

  • @SurajChaudhary-mb9nl
    @SurajChaudhary-mb9nl Před rokem +3

    यो video को comment हरु देखेपछी यो हत्यारा नेपाल कहिल्यै नआउला । आफ्नो लास पनि उतै जनाउन लगाउला

  • @avikhatiwada
    @avikhatiwada Před 3 lety +7

    Yo khatey ley ho hamro raja mareko...talai kunai pani janma ma ramro nahosss...sala kamila ko juni ma ni sukha na payes taily...tero sara sakha santan kuiyera marnu paros...har ek janma ma

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr Před měsícem +1

    आफ्नो परमाधिपती बचाउन नसक्नेको के को चर्चा गर्छौ?

  • @Prawesh-en8ut
    @Prawesh-en8ut Před 5 měsíci +1

    Grand design ko director yehi ho?

  • @himalpari8085
    @himalpari8085 Před 6 měsíci +1

    Sound mute kina vayo

  • @kumarkanxa3278
    @kumarkanxa3278 Před 3 lety +6

    बहुत भुक्दो रैछ जाठो.. .

  • @himaljungchandthakuri6028

    wow

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Před 2 měsíci

    दर्बार हत्या कान्द को नाइके यहीँ प्रज्वल ज्यान मारा हो ! नेपाल र नेपाली लाई तुहुरो बनाउने यहीँ हो !

  • @iabathapa1064
    @iabathapa1064 Před 5 lety +3

    Fatah

  • @suryamandal5573
    @suryamandal5573 Před 6 měsíci +1

    यसले नर्कमा पनि ठाउँ पाउदैन। यसको अात्माले कहिल्यै शान्ति नपाओस्।

  • @shivashakti85
    @shivashakti85 Před rokem +6

    कुक्कुर, दानव !!!

  • @DeepakChapagain1
    @DeepakChapagain1 Před 10 měsíci +2

    यहि गद्दारले गर्दा आज देश र सारा जनताले दुःख पाइरहेका छन् 😢

  • @AshokAshok-ry3kk
    @AshokAshok-ry3kk Před rokem +1

    राजा मार्ने हत्याकाण्ड काे नईके त लाई मर्ने बेलामा किरा पराेस ्।

  • @myopinion8777
    @myopinion8777 Před rokem

    This is the main culprit who did conspiracy against our late royal family. And he helped to USA CIA and indian RAW for royal massacre. This man and rukmand katuwal as well other army Chief together made a grand design and executed the plan .

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před rokem

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @madanamatya9190
    @madanamatya9190 Před 5 lety +13

    Rana ko santanharu le janata le tireko tax bat chalne army ma loot machaune kam bhaerahecha. Sipahi Taha ko darja bata kina talab kater koosa ma halne ? Sipahi lai bhanda general lai moj garna .......?

  • @riwaj9277
    @riwaj9277 Před 2 lety +3

    Yo mancheko Bare ma net ma kojnu parcha kei pani vetdeina He is Army cheif tara website haru ma kei record nai chaina sabai CIA &RAW contract ma hatako jastai cha after killing Royal family aile Yo manche aile kata cha ? Yo manche search garda Only yo video ko link aaucha if anyone know say

  • @nirmalkarki5005
    @nirmalkarki5005 Před rokem +1

    नेपाली सेनाकै इतिहासमा एउटा गद्वार सेनापति जसले आफ्नै परामाधिपतिको स परिवार बंश नाश गर्‍यो

  • @shankharthapa5
    @shankharthapa5 Před rokem +3

    राजा बिरेन्द्र को दानव हो

  • @bharatshahi1299
    @bharatshahi1299 Před rokem

    स्वर्ग जाने भय मर्नु भन्दा अगाडि राजदरबार हत्याकान्ड बारे खुलासा गर ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před rokem

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ। यो युट्युबे भिखारीले कति पैसा खाएर त्यो अपराधीको भजन गाउँदैछ ?? पैसाको लागि अपराधी लाई पनि महामानव बनाउने यो कुन पत्रु हो ??

  • @ChakraBhujel-gf2uf
    @ChakraBhujel-gf2uf Před 2 měsíci

    यसकाे त सन्तान दरसन्ता नै सखापपारिदिन्छन भगबान ले।थुक्क चाे ज्यामारन त तन किरैकिर परेर मरछस त मात्र हैन तेरा सन्तान दरसन्ता नै सखाप हुन्छन ।

  • @hongkongtailor8176
    @hongkongtailor8176 Před 5 lety +3

    सही हो प्रज्जल्ल सरको कुरा सेना कुनै पनि राजा या कुनै पनि संस्थाको हुदैन सिङगो राष्टको हुन्छ र हुनै पर्छ चिफ साहबको कुरामा म पुर्ण रुपमा सहमत छु उहाको महान बिचारलाई हृदयदेखी नै सलाम गर्छु

  • @lurachidi
    @lurachidi Před rokem +1

    एउटा आर्मिको चिफले अमेरिका जस्तो थाउमा सेत्तल हुन सक्छ
    बिनाकारण ले

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před rokem

      यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @jillaptheeng3426
    @jillaptheeng3426 Před měsícem +1

    साहसी नभएको भए राजतन्त्रको समाप्त पार्ने सक्ने थिएनन् नि गाईज सबै लाई चेतना भया ।

  • @ganganeupane9096
    @ganganeupane9096 Před 3 lety +6

    राजा बिरेन्द्र को बम्श बिनास हुदा यिनी गुच्चा खेलेर बसेका थिय?raw को एजेन्ट हो यो?

  • @visionnext100years5
    @visionnext100years5 Před rokem +2

    नेपालको राजा श्री ५ बिरेन्द्र को सम्पुर्ण परिवार विदेशी संग मिलेर मार्ने यो हत्यारा कहाँ छ? लाज लाग्दैन मृत्यु दण्ड दिनु पर्ने व्यक्तिको गलत प्रचार गर्न? कति पैसा खाएर भिडियो बनाएको ?

  • @ashoksah7171
    @ashoksah7171 Před rokem +4

    राजा मार्ने सेनापति अमेरिकामा आफै मर्दै छ रे।

  • @puranlamtage4905
    @puranlamtage4905 Před 6 lety +30

    Birendra hatya huda yehi ta ho senapati.teti thulo ghatna huda yesko sena le k hi garn saken purai jimmewari yesle linu parxa

    • @diwakarbro3682
      @diwakarbro3682 Před 5 lety

      Chor neta ra moorkha janata haru le Nepal dubaeka hun!!! Khali kich kich ra complain matra garnay haru ko rajya yestai ho!!!

  • @alexjoshi5038
    @alexjoshi5038 Před rokem +2

    Khatey MG hatyara ho yo ..yesko santan haru ni tesari nai khatam hos 😡😡😡🤬🤬🥺

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 Před 15 hodinami

    हाम्रो देश को बर्बाद गर्ने मध्यको मान्छेहो पुलिस लाई हतियार नदिने नेपाल को यो हालत बनौने मध्यको जोम्म यस्ले नि लिनुन्पर्छ सेरे ओलि प्रचण्ड यी सब बिदेशिको दलाल हुन

  • @gokulbolakhe5610
    @gokulbolakhe5610 Před rokem +1

    आफू प्रधानसेना पति हुँदा आफ्नै परमाधिपती को पनि सुरक्षा गर्न नसक्ने कायर देश द्रोही गद्दार एउटा देशभक्त राजाको हत्यारा

  • @suryamarahatta6646
    @suryamarahatta6646 Před rokem +1

    कहाँ लुकेको छ यो आजभोली ?

  • @HimalPahad-vx5ny
    @HimalPahad-vx5ny Před 2 měsíci

    एहि ho

  • @ombahadurpun599
    @ombahadurpun599 Před 4 lety +6

    Yas video ma jasto comments aayaka xan sabai thik xan. Tar CIA ra RAW ko agents ho vanne pramanit garxa. Sadentrakari army chief vanne bujhinxa. Dhikkar xa.

  • @rabinraut5297
    @rabinraut5297 Před 5 měsíci +1

    Nepal army security during royal massacre😢😢😢

  • @buddhadong8110
    @buddhadong8110 Před rokem

    तिम्रो मन कसरी शान्त छ? तिमी कसरी सुत्न सक्छौ ती जनताको प्यारो राजा मरेर। मोर्नु भन्द अघडी सबै कुरा जनतालाई खुलाएर जानू त कि तिम्रो मनले शान्त पाउने छौ। नत्र तिमिलाइ नर्कमा पनि बस हुने छैन। तिम्रो हजर जन्म पनि पिढाले पिरोल्ने छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm Před rokem

      त्यही त यो दानव कुन मनले बाँचेको छ यो निर्दयी ?? यसको मन चाहिँ कति कठोर होला यो अवस्थामा पनि ढुक्कले बाँचेको छ।

  • @Delje960
    @Delje960 Před rokem +1

    रुकमान कटुवाल हुने भए सायद यो घटना हुने थिएन होला

  • @saurav05sharma63
    @saurav05sharma63 Před rokem

    Ta bahula hos

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s Před rokem +1

    कसले भन्यो नी सिपाही बाट प्रधानसेनापति भएको भनेर ??
    तिमिहरुले भन्दैमा हुन्छ ??
    यिनिहरुले सेनामा सेकेन्ड लेफ्टिनेन्टबाट काम सुरु गरेका हुन् ।।
    अनि अर्को कुरा, दरबार हत्याकाण्डमा तत्कालीन प्रधानसनापतीको मिलेमतो थियो कि थिएन होला ..??