Mundre ko comedy Club 49 Magne Budo,Dipak Raj Giri,Jitu Nepal,supushpa ।। chha Maya chhapakkai
Vložit
- čas přidán 6. 10. 2019
- Jitu Nepal,Dipa shree Niraula,Lunibha Tuladhar, Rajendra Nepali,Umesh Rai,Dipak Raj Giri,Kedar Prasad Ghimire,Magne Budha,shupushpa bhatta,Episode Director: Niraj Nepal,Editor:Dhiraj Shrestha, Director -Ravi Shrestha. . executive producer: Rabindra Kumar Rijal (sashi) यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media
#magnebudo #Dipakrajgiri #chhamayachhapakkai - Zábava
hahahahaaa😁😁😀😀एक्दम रमाइलो भो यो एपिसोड ,,,सुपर डुपर छ है छ मया छपक्कै ,,टिम लाई बदाई तथा शुभकामना छ
Lattee sahi lagchha yaar !
Mhjy
Ugly
Mbfrvih gutju6yyyygfgjihvh bench cghdh
You
Thought
कमेन्ट गर्ने र हेर्ने सबैलाई दशैंको हार्दिक शुभकामना-- माग्ने बुढा (केदार प्रसाद घिमिरे )
सेमा २ यु 💐💐🌹🌹💐 हजुर्लाइ पनि 🌹🌹💐👈️
Same to u ani sabbi le maro channel subscribe garam la
बिजया दशमिको सुभकामना।फिल्म सफलता को सुभकामना दाई
Hjr lai pani sem too you dada
Love you all mediya lai
दीपाश्री दिदी जे भनेनि नरिसाउने बानी कति राम्रो मलाई सारै मनपर्छ
माग्ने बुडा ले चलायो भनेत बबाल हुन्छ
कार्यक्रम 😘माग्ने king
yo phulandi ko khe Ramro xina man pardina nikal denu yasto lai
Sai ho hajur
जस्ले जे भने पनि केदार घिमिरे जतिको कला ,घला,दर्शक लाई मोहित पार्ने क्षमता अरु कसैमा छैन !माग्ने बुढा भनेको नेपालको सबैभन्दा ठूलो हास्य कलाकार हुन्न !
यक्दमै सहि
Yes
Sai ho
माग्ने बुढा लाई पुरानो रुपमा देख्न पाउदा एक दमै खुसि लाग्यो आजको एपिसोड सबै भन्दा बेस्ट मेरो लागि ।
माग्ने बुडो को फ्यान जति यता लाइक है।🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Mangne budo ko mapani phan ho..
Namaskar ani happy dasai sampurnama..
Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita..
Bhai baini ko dance..
czcams.com/video/cUQPLNkMDy8/video.html
Rabindra Achhami online TV magne
He is my best one natural act
🌹🌹🌹🌹🌹
Pooja sharma and Aakash
माग्ने बुढो कमेडी कलब मा सधै देखिनु परो केदार जि खत्रा हो
नयाँ नयाँ कलाकारको साथ सधैँ तपाईंहरु समक्ष आउनेछौं -- जितु नेपाल मुन्द्रे।
Bhadragol ko team dekna pae khusi lagthyo
Rabi lamichane lai Launu paryo
@@chandukc7965BijayThaPaMagar
माग्ने मुन्द्रे भान्ट्याङ भुन्टुङ दिपक राज चाइ बुडो छ
यस्पाली त दिपा श्री ब्याउने कुरा छ
कोको लाई मन परो यो लाइन 🖐️✋✋
I am big phan of mangne budo..
Namaskar ani happy dasai sampurnama..
Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita..
Bhai baini ko dance..
czcams.com/video/cUQPLNkMDy8/video.html
रभी जि हसौनु भो
@@Sahity10 heheeee thank you
🙏🙏🙏
👌👌✋✋
मानेा बुडालेा चलाउदा रमाइलो लागाे सधै चलाउदा अझ राम्रो हुनथियाे ।
मेरो नजरमा हास्यब्यग्यकाे वास्तविक राजा माग्ने ( केदार घिमिरे ) सर , मलाई उहाँको हरेक सम्वाद अत्यन्त मनपर्छ । साथ साथै दिपक सर , जीतु सर र दिपा दिदी पनि , उच्च सम्मान छ।
छक्का , पञ्जा २ अत्यन्त मनपर्याे।
लट्टे को कला माने माइले दिपक राज गिरि सचिकै रिसाको मन्छेलाइ ठिक ठाउमा ल्याउने 🙏
माग्ने बुढाले चलायकाे भय कार्यक्रम राम्रो हुने थियाे
माग्ने बुढा नभएको भए दीपक को फिल्म ले पानि पनि भन्न पाउँदैन 100% हो
chencho dorjeee that's true
Sahi kura
देखियो 😊
सहि हो
Shai ho
मुन्द्रे भन्दा माग्ने बुडो नै सहि चलाउने रैछ। आज मात्रै हेरेको अति राम्रो लाग्यो।
नेपाल को न: 1 हास्यकलाकार केदार जि नै हो
असलि माग्ने बुढा बल्ल अाज देख्न पाइयाे।।कार्यक्रम सन्चालक् मुन्द्रे अाज अतिथिकाे रुपमा देखिँदा मजा धेरै अायाे।।
माग्ने बुडा भनेको सारै राम्रो कलकार होसारै रमाईलो भयो अाज
aaj t lastai maja aayo😀😀😀
Ho ni
Natural comedy king mangne buda is best comedyin I love him😍😍😍😍
माग्ने बुढा ले गर्दा धेरै राम्रो लाग्यो मलाई सबै भन्दा राम्रो माग्ने बुढाको कमेडी दामी लाग्छ
जति हेरे पनि धोको अमेटि ने दिन मा तीन चोटि हेरछु केधार घिमिरे बोलिनै सुनी रन मन लाग्ने आह कति राम्रो बोली केधार जि को मेरो बेस कलकार जि badhai केधार जिलाई जये नेपाल 🇳🇪🇵🇦🇱
Magne budo dai ko fan jati yeta hoi
Aru sop arko tira 😍
बडा दशैंको सबैलाई शुभकामना
(लास्टै हँसायो आजको भाग ले)😂😂😂
दाजु रबि लामिछाने र भाउजु निकिता पौडेल लाई यो कमेडी क्लब देख्न चाहाने ले लाईक गर्नुस
Magne kaka Lai sadhai dhekhan pam
आज सारै रमाइलो हुँदै थियो अलिकती बिचमा दिपकराज गिरिको दादागिरी भो, असाध्यै मनपर्ने दिपक राज गिरि कलाकार उहाको सामाजिक सन्जालमा आउने अभिव्यक्ति हरु पनि एकदम गजबको लाग्थ्यो आज देखि अलिक मन कस्तो कस्तो भो मेरो ।
मेरो एक दमै मन पर्ने हिरो चाइ माग्ने हो है अरु हरु दुख न मान्नु होला
Yo episode chai गज्जब को जस्तो छ हेर्नु लाई
Ko samiksha ko mero frn ho ki ko ho 5 sal paxi po name dekhe ta
Me 3
Hoho
Magne buda comedy king i💜💖💖❤❤💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵
शुरु देखि अन्त्य सम्म हास्ने पाए केदार दाई हजुर पनि आउनु पर्यो अब
बडो मज्जा आयो..ख़ूब हासियो..माग्ने बुढा मुख्य आकर्षण❤️❤️❤️
माग्ने बुदो लाई बिदेशी भुमी देखि खात मा बसेर दसै को सुभ कामना है सबैलाई
This was the most memorable and fantastic episode....... And we want again this team.... I really enjoy....specially Thanks to mangne bura...
आफै प्रोग्राम चलाउने आफनै फिलिम को promotion waa gazzab xa ba Nepal ma
माग्ने सर ले धेरै हसाउनु हुन्छ l सुर देखी अन्त्य सम्म हासे आज त ❤️❤️❤️
Kedar dai is a great comedian. Huge fan of him. Nice to see him coming back from depression. Thank you all for making us all laugh. Good luck to you all for your upcoming movies.
supuspa man paro
छ माया छपकैको सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु । सुपर डुपर होश ।🙋
दादा सब कलाकारलाई ल्याउनु भाे तर ईन्द्रेनि का कलाकार लाई ठाउँ भयन र रबि लामिछाने कुलमान घिसिङ जस्ता चर्चित जनताले राेजेकालाई नि साे गर्नु पर्याे
amazing magne budo is super
his every punchline is amazing and fantastic😍
Magne buda u r comedian king... ❤️
अाज त कति रमाइलो हुन्छ😍😍 अाउनुस है साथीहरू हेर्न सुरु गरौ✋✋
माग्ने ले चलायको भय हर ताईम 1मिलिन भिउज
one of the king of comedy Magne budho. सबैभन्दा रमाइलो यो एपिसोड। यो कार्यक्रम माग्नेले नै चलाए राम्रो हुन्थ्यो
माग्ने बुढाेले हसाउछ कुराे सहि गर्छ
आज नवमी भोलि टीका.... कमेडी कल्ब हेर्ने र कमेन्ट पनि हेर्ने हरु सबैलाई बिजया दशमिको सुभकामना🙏🙏🙏
छमाया च्जपक्कै को टिम मुन्र्देको कमेडी कलप मा आउदा हास्दा हास्दा कति खेर कर्यकरक्रम सकियो पत्तै भयन यहाँ हरु सबै लाई दसैको शुभ कामना छ
🙏🙏🙏
@@Maya-kw5lz 🙏🙏🙏🤝
@@lalbahadur5512 ho bhaneko hai...lastai hasayeo
आगो कार्यक्रम साह्रै रमाईलो...Good louck thank all grup (frm Malaysia)
Magne buda le continue garnu paryo yo programme rokker hunxa ..
Program is becoming more comedy than before...may god bless this team
I am big phan of mangne budo..
Namaskar ani happy dasai sampurnama..
Aja ko dasai special dance sabaijana le heri pratikriya dinu hola haita.. ani mero channel pani subscribe gardinu haita..
Bhai baini ko dance..
czcams.com/video/cUQPLNkMDy8/video.html
Nice pic 100000000
आज को भाग चै अरु बेला भन्दा अलिक रमाइलो होला जस्तो छ ।।। माग्ने बुढा हिट लाइक 👌👌👌
magne budo = legend
Depak Raj ghire sachi resau6 mulla dheari ghamand ghar6 magne Buddha lai Rakhi vane yo comady supper supper hun6
Maagne buda ko presentation mundre vanda dherai comedy cha ! Maagne buda has really such a good comedy timing ! 👌👌👌
Magne Buda (kedar ghimire sir) Rocks🤟
घमण्ड नगर दिपके तेरो चलचित्र चल्नुको मुख्य कारण माग्ने बुढो को मुख्य भुमिका छ
छमाया छपक्कै सुपर डुपर हिट होस शुभकामना
Magne budha is one of the best artist filmy industry and comedy sector
जेभएनी दिपकले राम्रो फिल्म बनाउछ हो । पहिलेनै जान्छु हेर्न ।
50 सौ एपिसोड पक्कै केही बिशेष छ होला तर 100 यौ एपिसोडम चाहिँ रबि सर हुनै पर्छ होइ😍😍😍😍🙏🙏🙏🙏🙏
यो दिपाश्री निरौला लाई अध्यक्ष बाट हटाउनुपर्यो बरु हरिबंस आचार्य वा मदन कृष्ण श्रेष्ठ लाई ल्याउनुपर्यो।
यो एपिसोड उत्कृष्ट बनेको छ
यो कार्य क्रम त माग्ने ले चलाउने हो भने धेरै राम्रो हुदो रहेछ ,,
प्रिया लजालु Kati ramri ho u
सारै रमाइलो छ मलाई नि मन पर्यो
माग्ने बुढा नेपाल कै नम्बर 1 हास्य कलाकार हुन
जे होस आज लास्टै रमाइलो भयो I'm india bata
kedar dai ko acting magne budha ko dherai barsa paxi herna paiyo👌🏻👌🏻👌🏻
दिउँसो भरि को कामको थकाइ मुन्देको कमेडि कल्ब हेरेपछि आन्नद आउछ॥सबै कलाकारलाई मेरो नमन😍😍😍😍
😎😎😎😎
तेस्का बजे हल्का रमाइलो 😋😋😋 माग्ने बुढा 😍😍😍😍😍😍
Love from Bhutan
Its amazing to see mangne buda on his previous look .
जनता जान चाहन्छन् भन्नुहोस् दिपा श्री ब्याउने समय चाहिँ कुन हो😊😆😆😁😅😆😚😘🤗🤩
Wow यो होनी रमाईलो जय मागने बुढा
हाल सम्मकै सबै भन्दा रमाइलो एपिसोद, साह्रै रमाइलो ,keep it up guys. Magne budho is the best...अब देखि कार्यक्रम चलाउन माग्नेलाइ पनि दिनु पर्यो, बिच बिचमा
Supushpa 😍 glowing & growing ❤️ deepak ko humor sahi lagyo 🤣🤣 ani magney daju always lit ❤️❤️
फुर्सद न भएर न हेर्ने नि एतै अनि मात्र नेपाली कला लाई माया गर्ने नि एतै है
Dherai paxi magne budo lai dekhiyo thanks mundeko Comedy Club team
निकै रमाइलो
king of comedy magne buda
Supuspa is supremely beautiful in my eyes❤️❤️❤️❤️
❤️❤️❤️
Indeed .. i like the way she smiles!
आगो कार्यक्रम Good louck (frm M'sia)
Yo video chai malai asadhai man paryo
माग्ने बुढाका fan एता मग्ने नै comedy club को प्रोस्तोता हुनु पर्छ भने पनि एतै 🤚🤚
Good morning and Namaste my favorite all team lai happy dashain from USA Seattle Washington
Magne Buda lae dhekhan paeyo dherai paxi khusi lagyo
Magne Buda (kedar ghimire ) ♥️♥️♥️
आज चाइ धेरै मजा आयो
Magne budolaai sadai dekhna paya kati maja aauthohola💖💗💖💗
अखबरीको भाग स्किप गरेर हेर्ने ममात्र कि अरु पनि।
म पनि त्य्स्तै हो
होर हजुर
Ma ni ho
म पनि हो
मलाई पनी देख्नमनलाग्दैन
Deepak dai lie rokna garo haena aasamvab xa.... deepak dai superhit man
दिपकले अलि घमन्ड गरेर लट्टेलाई थर्काएको थियो ।।हास्य कलाकार भन्ने कमेडि कार्यक्रममा आएको बिर्सेछ कि क्या हो दिपक राज ले ।।।। दुनियालाई उडाउने आफुलाई भन्दा रिसाउने ।।।। घरको बुढि स्यारेर बसे भइहाल्यो नि
sai ho alli risako latelai kina risako
Sahi ho Ali ghamandii dekhiyo dipak Raj gire
जस्ले गल्ती गर्छ त्यो आफ्नो गल्ती लुकाउन लाई राम्रो बन्न खोज्छ रे के तेस्तै गर्यो देपके ले पनि
Sai ho um k dherai ghamnde vako yo depake vanne jantu kasto tharkako bchara lattelai
Aw honi vane kasto naramro lagyo ma ni yehi comment herna lako thiye Comedy honi kasto Gamandi gareko hola bichara lattey
Kada hasiyo😂😂 Supuspa di is🔥🔥🔥🔥 Congratulations di😚
La damii damii😘😘💘❤️💙💗💞💟💕💜💓💚
❤️❤️❤️
magne buda is one of the legend actor in the realm of comedy.❤❤❤
दीपक राज लाई लट्टे ले दीपा लाई बिहे गर्न पर्यो भन्दा साँच्चै रीसाका थे तर लट्टेले situation लाई मज्जाले henDil गरे 😅😅😅😅
Lattele prosanal kura nagarda ramro comedy ko ni limit hunx plz pahile ni yastai va ko ho
That's scripted bro.... Sapai thok preplanned ho.
@@govindsamarpan8175 😮
H
के रे धन्न दिपक ले हात हालेन ! यस्तो नै हावा कुरा गर्ने हो भने मान्छे ले कुन दिन मुख भरी दात पारी दिन्छ अनि थाहा हुन्छ ! कमेडी को पनि लिमिट हुन्छ ! अनि कमेडी गर्ने ठाउँमा पनि मान्छेको अलि सोच , पारा,इज्जत ,को ख्याल गर्नु पर्छ ! नत्रा मुख भरी दात पारी दिन सकछ !!!
मुन्द्रेको कमेडी हेर्नू हुने सम्पुर्ण आम दर्शकहरुलाई बड दशैको लाखौं लाख शुभकामना ।
दिपक र दिपा ले घमण्ड कहिले न गर्नु अहिले फिल्म चन्ल्नु भएको माग्ने बुडा को कारण हो
यो हो नि दर्शकलाई हसाउँने तरिका , अनि अन्तिममा सबै नाचेको कति रमाइलो लाग्ने गरि झन् ।
आज चाहिँ रमाइलो लाग्यो 👏👏😃🤣😂
Magne buda vayera jhan dherai ramailo vayo.
From Korea 🇰🇷
Kadar dai ly pani yo progarme ma continued hunu paro.. plz..jitu dai..
Mangne Buda ko character sahi xa aajuko episode special full enjoyed 🤘😄
रमाइलो कमेदी ल सुरु गरुम साथी हो
दुर्गेश थापा लाइ नि बोलाउन पर्नी के बिच बिचमा😍
Magne budo rocks the show
एकदमै रमाइलो भयो मजा लाग्यो