खड्ग बुढा र टिका पुनको माया प्रेमले तहल्का पिट्यो | DARPAN EP 24 | Tika pun & Khadga Buddha Magar
Vložit
- čas přidán 8. 04. 2021
- नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
लय - डण्डपाणी पाण्डे
लिड कलाकार - खड्ग बुढा मगर र टीका पुन
कलाकार -
शान्त शिशिर
सुरज दुतराज
दिलमाया बिश्वोकर्मा
मुना मगर
खुसी मगर
हिमाल नेपाली
ऋतु बोहोरा
तुलसी थापा
निर्देशक
उदिराम खड्का UDIRAM KHADKA
कार्यक्रम प्रस्तोता
टिका पुन TIKA PUN
मिना लामा MINA LAMA
कार्यक्रम संयोजन
अर्जुन सुनाम ARJUN SUNAM
ब्यबस्थापन
मीना लामा MINA LAMA
छबि खड्का CHHABI KHADKA
शान्त शिशिर SANTA SHISHIR
सन्ध्या परियार SANDHYA PARIYAR
जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
भिडियोग्राफी
बिबेक खड्का BIBEK KHADKA
संगीत सम्पादन
मनोज खड्का MANOJ KHADKA
बाध्यबादन
दिपक समिप -ढोलक DIPAK SAMIP
राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
बिश्नु देब - बासुरी BISHNU DEV
कमल ओली - मादल KAMAL OLI
प्रकाश केसी - मादल PRAKASH KC
क्यामेरा
बिबेक खड्का BIBEK KHADKA
जिबन ओली JIBAN OLI
मेक अप
बिर्मा खड्का BIRMA KHADKA
नृत्य
सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
संरक्षक
नारायण रायमाझी NARAYAN RAYAMAJHI
निर्मल रिमाल NIRMAL RIMAL
सल्लाहकार हरु
बम बहादुर कार्की BAM BAHADUR KARKI
डिबि गुरुङ DB GURUNG
यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
कुलमान नेपालि KULMAN NEPALI
भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
बिबि अनुरागी BB ANURAGEE
प्रेम गुरुङ PREM GURUNG
नबिन गुरुङ NABIN GURUNG
राम बोहरा RAM BOHARA
कानूनी सल्लाहकार
गणेश वली GANESH OLI
बिशेस धन्यबाद
लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
रोयल्टि सन्कलन समाज नेपाल
प्रस्तोता समाज
बागिना समुह सुर्खेत
कार्यक्रम इन्द्रेणि
सारङ्गी सन्सार
आलाप दोहोरि
आभार
भगवान भन्डारी अमेरिका
बिमल डागी अमेरिका
हर्क गजमेर अमेरिका
© & P Darpan Sangitalaya pvt. ltd.
All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
लोकगित सङ्गित का धरोहर आदर्णिय खड्ग बुढा दाइ लाइ सम्मान गर्न चाहन्छौ , दर्पणलाइ माया गर्ने हजुरहरु भगवानरुपी दर्शक लाइ अझ धेरै सम्मान यहाहरु को माया र साथले हामिलाइ हौसला मिलिरहेको छ ।
Qa
Malliwnan paro offara maile jageko jo
@@krishnaprasadbhattarai147 p)
@@neerazbhandari1034 bmng
@@neerazbhandari1034 lkllv7
खडग दाई को कहिलै बुढो हुदैन आवाज झन झन सुरिलो सारै राम्रो छ दुबै जनाको
Wow dami dohoriii
खड्क दाई र टिका पुन बहिनी को गीतको शब्द भाका साथै अभिनय असाध्यै राम्रो छ आउदो कार्यक्रम अझ रोचक स्तरीय होस सगरमाथा को उचाई प्राप्त होस शुभकामना साथै सहभागी सबैलाई
दामि छ याे मेराे जवानिकाे याद अायाे हजृर लाई सलाम छ हाल म मलेसिाया बात
आहा!खड्क दाजु र टीका जि को हासो ले नै मन खायो।।।
खड्का दाई हजुर लाई सम्मान छा.
एकदम राम्रो कार्यक्रम 👍
AAha peyor arganic lok do. git kati mitho voice queen tika pun surkheti n ma ni surkheti. Im so proude of you tika boini💛💛💛💛💛
धन्यवाद 🙏
Wow ati ramro👍
खड्क बुडा को टिका पुन को यस्तै रमाईलो दोहरि भाग ३हेर्ने जत्ति सबै यता
Babala xa dohori👈👌👌👌
खड्ग सर र टिका दिदि को
अघिल्लो एपिसोड मैले दश
पटक्क सम्म हेर्दा पनि धिक्क
मरेन् यो एपिसोड उतिकै महत्त्व
पुर्ण होस् 🙏🙏🙏🙏🙏
सल्यानको सान खडक बुढा टीका पुनको हासोनै काफि छ।
Many many congratulation darpan family Ra baristh sarjak udiram khadaka jiu tik pun khada budha jiu lagayat all Tim lai
Khadka sir raTeeka di ko dohari herera maja Aayo yrr.
Jaya git jaya sangit tika pun saachkikai raamri pani hunu hunxa dohori pani mitho gaaunu hunxa haaso pani mitho xa thank you so much
धेरै रमाइलो दोहरि कमेन्ट न गरि मनै मानेन धेरै मजा आयो 🇳🇵🇳🇵👌🙏🙏
Yo dohori geet sarai man paryo sabai kalakarharulai dhannebad
सारै रमाईलो दोहोरि अर्को भाग पनि अाउस खड्क सर अनि टीका पुन को दर्पण मा
Khadka dai ko geet dohori tukka Sarai ramro x
सम्पूर्ण सङ्गीत कलातिमलाई 🙏🙏🙏🙏🙏🙏🙏खड्ग सर र टिका म्यामको गीत न सुनेर निद्रा लाग्दैन 👌👍👌👍🤩
टिका बहिनिको स्वर जति राम्रो छ उस्तै राम्रो हासो
सोधि रहन्छसदैब नै आँशुको ढिकाले।।
खडग बुढालाई किन छोडिन त टिकाले।।
बासुरी दाइलाइ धेरै धन्यवाद styles बासुरी को धेरै राम्रो सुनेको छौ
tika ji ko haaso🤗🤗🤗 ani swor sarai manparxa hai malai ta💃💃💃🕺🕺🕺 daju pani kadaa hunuhudo raixa..
कतारबाट आज बल्ल हेर्ने मौका मिल्यो अति राम्रो
दामी टीका पुन खड्क बुडा धेरै धेरै बदाई छ 🌺🌺🌺🌿🌿🌿🌹🌹🌹💕💕🌿🌿❣️❣️🌼🌼🥀🥀🥀👍️👍️🙏🙏🙏🙏
वाउ मेरो गाउले गायक खर्क बहदुर बुढा
खड्ग दाइको दोहोरी पहिले पनि सुनेको थिए, खुबै मज्जा लाग्छ। आज टीका दिदी र खड्ग दाइको दोहोरी क्या उत्कृष्ट लाग्यो। टीका दिदिको हासो नै अति मीठो लाग्छ।
आहा!मैले त दस पटक दोहोर्याई हेरिसके।मस्तै रमाइलो र रोमान्टिक दोहोरी ।फेरि अर्को भाग पनि दुबै जनाले गाउनु पर्यो?
सल्यान काे टप्पागित धेरै राम्राे लाग्याे दरपनकाे टिमलइ धन्नेबाद
साह्रै जोस जागर अहिले पनि खड्ग सर र टीका मेडम वाउ ।।
Ramro xa dohori
यो होनि त दोहोरी सङित भनेको सङित नै हो उमेरले छेक्दैन
मार्मिक दोहोरी गित हेरियो धेरै रमाइलो भयो , यसरी तपाईंहरूको सँगितिग यात्रा निरन्तर छाओस सफलताको शुभकामना ,,,
इन्द्रेणि हेर्ने गरेको थियो , आज त यो पनि हेर्न पाइयो निक्कै मिठो लाग्यो स्वर र गित पनि, आश गर्छु सँधै यस्तै राम्रो होस सबै भिडियोहरु🙏🙏🙏
झकास
केही को पनि कमि कमजोरी देखियाना सबै मिलेको को छ ... धेरै रमाइलो लागो ......
अति मिठो मार्मिक सुनी रहौ जस्तो छ दुबैको भ्वाइस यक्दम राम्रो छ
Dhuh
खड्का र दुबई जोडी अती रमाईलो
Dami xa
नाइस दोहोरी
खडक, दाई तपाइँ को एकदम राम्रो फिरिन, दाई तपाइँ को, एकदम राम्रो,,गाना, दाईलालइ,, भने,,गित,,हानि,सारइ,मन पर्छ मलाई, मेरो,, हजुर, लाई नमस्कार छ,, दाई
V. Good dohori purano bhayeni mitho chha bhaka.
Go by
🇳🇵🇳🇵देशकै महान हस्ती हजारौ कलाकार जन्माउने खर्क बहादुर बुढाजिलाई सलाम,उहाँको कला र गला अनि सालिन स्वोभाव देशकै गहना बनेको छ।🇳🇵🇳🇵
दामी छ मान्छे बूढो भए नि मन बूढो रहेन्छ भन्ने कुरा गित ले बतायो
@@bishwarajsapkota8250 खडक बहादुर जि ले ओल्ड इज गोल्ड भन्ने फुल प्रमाणित गर्नु भएको छ वहाँ लाई हार्दिक बधाई तथा शुभकामना टीका पुन सिस्टर को त के कुरो गरौ र बर्तमान ध्रुब तारा नै होइसिन्छ 🙏
कति मिठो कलिलो स्वोर टिका जीको
खड्ग दाइको जोस जांगर हेर्दा लाग्छ बर्खर १६ बर्षे जवानीको जस्तो लोकसंगित क्षेत्रमा खड्ग दाइ जस्तो कला गला र क्षमतायुक्तका धनिलाई पाउनु सिंगो लोकगित र हाम्रो कला क्षेत्रका लागि हामी ३ करोड नेपाली हरुको सौभाग्यको कुरा हो टिका बहिनि संगको दोहोरि साह्रै राम्रो लाग्छ
टीका दिदी को त हासो नै मिठ्ठो छ धेरै मिठ्ठो दोहोरि सुन्न पाईयो सबै दर्पण टिम लाई धन्यवाद
Wow Tika d d ko smile Ra swar xahi ho k kadaa 🙏🙏🙏👍👍💖🇳🇵ani ksto kadaa prtispardaa
सल्यानी Legend खड्क बुढा सर मा 🙏🙏🙏🙏
टीका दिदी अाज धेरै हास्नु भएकोले मेराे रातिको समय डिउटि मा हेरि बस्ने कर्ममा निन्द्रा लागेकाे हरायाे।टीका दिदिकाे हासाेले।
aaj 44 salko jiri ma gayko dohori pratiyo gita ko yad aayo khadk sir tika ko ta kurai nagarau sarai maja aayo darpan lai ni dhanybad xa..
सारै राम्रो लाग्यो । आहा ।
Waw kati ramro git
Tika sis ko hanso man parne manxe ma
धन्यवाद भाइ
उदिराम दाजु टीका बहिनी लाई मेरो तर्फबाट नयाँ बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना ♥️
खड्का बुडालाई र टीका बैनिलाई धननेबाद ।
attini marmik metho dohori song sarai ramaillo sundani voice mani testai sumadhur voic
लो सगितका आदरणीय दाजु खडग दाजु सगै सधै गाउँ समाबेसी लेख जिउली गर्दा अति पार्दसिक अथात मार्मिक स्वर कि धनी शब्द कि खानी टीका दिदी सलाम छ हाल सात
राम्रो छ दिदी गीत पनि हसाइ पनि उतिनै राम्रो
सबै लाई नमस्कार दोहोरी रामो छ टिका बैनी को बैनी अब को भाग मा मनमाया बैनी र राजू भाई को हेने को को हूनूहून्छ यता हाजिर
भाग ३ पनि गाउनु पर्यो टिकाजी र खड्ग दाइले
सारै राम्रो हाँसो टिका पुन को
दामी दोहोरी
उदिराम खड्का सर, टीका पुन बैनी अनि दर्पण परिवार लाई शुभकामना छ।
Q
भाग 3 पनि आउनु परेयो के दर्पन तिम
👍👍
हैन हो कति हास्नु भन्या दिहोरि सुनेर ।बधाई छ टिका दिदि अनि दाइ लाइ सम्पुर्ण दर्पण टिमलाई बधाई अनि धन्यवाद छ ।💋💕💕💕🙏
too good keep it up everybody
धेरै राम्रो कलार गलाले चिनिन्नछन
हैन कति रमाइलो हो। दुबै कडा धेरै धन्यवाद
कस्सम कस्ले भन्छ मान्छे बूढो हुन्छ भनेर
Ramro dohari फेरि पनि ल्याउनु होला है
🇳🇵sampurna sanget.kolakarlai somman cha ,, Jai NEPAL
Dherai ramro git ra swor
खत्राछ दोहोरी सारै राम्रो लाग्यो
Ramro lagyo dohori ekdamai manparyo majja aayo dubai Jana Lai badhai xa
Nice darpan ilu
खत्रा हो दोहोरि
दोहोरी लाई त कसरी बयान गर्नु र शब्द नै छैन त्यसै माथी हासो तिका दिदि को धन्यवाद
Akdam ramroxa hajur
दिन भरी थाकेर आको यो गित हेरेर सबै थकान हट्यो यार 😂
One vote for tikapun sister ko ha so lai thanks.
हाम्रो सल्यानको सान खड्क बुढा अङ्कल लाई मनै देखि हार्दिक सम्मान छ।।
Wow nice dhohori khadka dai and tika diju ko 🙏🙏
वाह दामी लायो
कलानैहो सबैजनालाई हसायर खुशिबनाउनु भयो धन्यबादछ।
धेरै धेरै राम्रो छ हजुर 😀😀😀
हाम्रो मध्यपश्चिमका सान आदरणीय खड्क दाइ प्रती हार्दिक सम्मान!!
Wau hamra loksangit ka darila khambaharulai naman xa...
Ramailo lagyo dohori sunera mitho vaka rahexa
दमदार दोहोरी अति राम्रो लाग्यो र दर्पन को उत्तर उत्तर प्रगतिको कामना गर्दछु
बैनिहरुकाे डान्स धेरैमन पराे है
super keep it up
अर्थकाे अनर्थ परेछ क्यार दुबै तर्फ हांसाे जाग्दा "पाय बस्थे मायाकाे दुलाेमा"😅😅😅😅
साराइ दामी छ टीका जि
Yek dam ramro lok geet didi ra dai ko 🙏🙏🙏
Khadak daju ra tika baini ko sarai ramro dohori x
दामि छ गित
होनी खड़का दाई र टिका बैनी लाई सलाम छ दर्पण को
सनचालाक र टिम लाई धन्यवाद 🙏ऐसतो दोहोरी
सुन्न पाऐको का छौ बिदेस मा बसेर देसकै झलकों आऊँ
दा 👏👏👏
Wow ATI nai mitho wow
nice dohari
नमस्कार टिका पुन राजु संग दोहोरी कहिले गाउने हो सारै रमाईलो भयो आज पनि सलाम छ दुबै जानालाई धन्यवाद ज्ये लोक दोहोरी म त अमेरिका बाट हजुरहरू लाई हेरिरहेको छु।