श्रीमान-श्रीमतीलाई नै कोरोना संक्रमण भएपछि... I Experience of a couple who recovered from Covid-19.

Sdílet
Vložit
  • čas přidán 25. 08. 2024
  • कोरोनालाई पराजीत गरेका दम्पतिको अनुभव
    हङकङका नेपाली माझ कोरोना भाईरस अर्थात कोभिड-१९ को त्रास बढीरहदा कोरोनाको संक्रमणमा परेर पनि भाईरसलाई पराजीत गरेर निको भएका यो नेपाली दम्पतिको अनुभव धेरैको लागी उपयोगी होला भन्ने लागेको छ ।
    हङकङका नेपालीहरू माझ सामाजिक पहिचान बनाएका ईमिग्रेशन कन्सल्टेण्ट समेत रहेका हेजेन राई र उहाँकी श्रीमती छिमी लामा राईले कोरोना लागेपछि झेल्न परेको मानसिक र पारिवारिक तनावपूर्ण अवस्थाको वर्णन अरूका लागी पाठ बन्नसक्छ । यो कुराकानीले कोरोना लागीसकेपछि कसरी आफुलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउँने भनेर बुझ्न सजिलो हुनेछ ।
    नेपाली लाइफको आजको भिडीयो तपाईलाई कस्तो लाग्यो ? अरू पनि यस्तै जानकारीमुलक भिडीयो, नेपालीका संघर्ष र सफलताका कथा हेर्न चाहनुहुन्छ भने यो च्यानललाई लाईक, शेयर र सस्बक्राईब गर्न नभुल्नुहोला ।
    Couples Recovering from Corona virus infection.
    Video & Edite : Dambar Krishna Shrestha
    @Nepali Life CZcams Channel. All rights reserved.
    Email : nepalilifehk@gmail.com
    Facebook: / nepalilife
    instagram: nepalilife
    Twitter: @nepali_life

Komentáře • 3

  • @mausamImbung
    @mausamImbung Před 3 lety +1

    हार्दिक सम्मान दाजु भाउजू!!

  • @CookWithPabitra
    @CookWithPabitra Před 3 lety

    I subscribed your channel dai & vauju #cookwithpabitra kun state ho ?

  • @tembarai1389
    @tembarai1389 Před 3 lety

    Bhanai ho tara 110 barsa ko u mer maa mare pani kunai naa kunai chitta bujhera mareko manxe 1000 maa 1 maatra holaa? ? I love s all team from Scotland