Bhana Saila भन साईंला (Male Version) | Ramesh Raj Bhattarai | Ft. Bikram, Anu | New Nepali Song 2078
Vložit
- čas přidán 17. 11. 2021
- Presenting new Nepali song Bhana Saila ( Male Version) by Ramesh Raj Bhattarai featuring Bikram Budhathoki, Anu Shah, Rashmi Bhatta, Prakash Joshi, Utsarga Bhattarai & Aayusha Gautam only on Ramesh Raj Bhattarai's official CZcams channel.
Ramesh Raj Bhattarai Presents :- New Nepali Song Bhana Saila (Male Version)
#RameshRajBhattarai #BikramBudhathoki #AnuShah #NewNepaliSong #AayushaGautam #UtsargaBhattarai #NewSong #NepaliSong
--------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Bhana Saila (Male Version)
भन साईंला
♪ Vocal/Lyrics/Music:-
Ramesh Raj Bhattarai
♪ Arrange:-
Bishwash Nepal
♪ Studio:-
Maruni
♪ Mixing/Mastering:-
Kumar Rana
♪ Recordist:-
Suman Rana
Khuman Rana
♪ Song Concept:-
Rohit Gautam
♪ Guitar:-
Sanjeev Baraily
♪ Rhythm:-
Bhuwan Gandharbha
♪ Flute:-
Gopal Dev
♪ Esraj:-
Santosh Shrestha
--------------------------------------
🎬️ Video Credits:-
🎬 Story / Direction:-
Bikram Chauhan
🎬 Artists:-
Bikram Budhathoki
Anu Shah
Rashmi Bhatta
Prakash Joshi
Utsarga Bhattarai
Aayusha Gautam
🎬 Cinematographer:-
Durga Poudel &Team
🎬 Edit/Color:-
Milan Bishwokarma
🎬 GFX:-
Laxman Chauhan
🎬 MUA:-
Shyam Malla
🎬 Post Production:-
B. Star Films
9861247368
© Ramesh Raj Bhattarai, 2021
------------------------------------------
Streams my songs on:-
iTunes:- apple.co/3rW3ZSl
Amazon:- amzn.to/3Lzpe4e
Spotify:- spoti.fi/3LRjjYC
Apple Music:- apple.co/3I1ryPe
Tidal:- bit.ly/356o53h
Amazon Music:- amzn.to/3oSkahS
Soundcloud:- bit.ly/3rUUOBE
Deezer:- bit.ly/3sKuxW8
Napster:- bit.ly/3LCQa38
Social links:-
Facebook:-
YouTutbe:- tinyurl.com/y78wp478
G+:- tinyurl.com/y83t6jwq
Don't forget to like share & subscribe if you liked the video.
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Ramesh Raj Bhattarai. Embedding to a website is allowed. - Zábava
यहाँहरुले माया गर्नुभएको सिर्जना "भन साईंला", मेरो शब्द/सङ्गीत र स्वरमा Male Version सार्वजनिक गरेका छौं, माया गरिदिनुहोला है।
Best wishes❤️❤️
❤️❤️
Dherai ramroo song daju keep it up .Mon xoyo song le.
Mama aba rachana bunuko voice ma female version pani sunna paiyos
nice
Female version पनि साह्रै मन परेको थियो । आजको यो Male version झन धेरै मन पर्यो । गीत सुन्दै आफैले आफुलाई गीत सँग महशुस गरें । क्या मन छोयो । शरीर भरी काँडा उम्रीय । 😔😥
♥️♥️♥️♥️♥️♥️
😍😍😍😍😍😍😍
😂😂😂
Mast
Wdeo8
परदेश हुनेलाई पल पल रुवाउने गीत ! एक एक शब्दले मुटु हान्छ, जसलाई परेको छ उसलाई राम्रो संग थाहा हुन्छ ... what a SOng !
Mero ta ghar ko khata sanga milna gayo aastay ramro ramro git banaunu sar hahur lai pargatai ko kamana😢😢😢
😢😢😭😭
mysterious !
@@ishworlama7644 wow😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@@dipakdipak5136 m
आमा कसम यो गीत सुनेर धेरै रुको छु साउदिमा बसेर 😥😥
कस्तो मलाइ मिल्ने गीत हो दाजु यो ❤️❤️
Ma call .
wish your good luck in future
सेम टु यु बोरो यार म पनि तेति रोको छु हो
हर एक शब्द ले हामी परदेशी को मन को कुरा भन्दै छ
Thank you so much for making this song 💕
❤️❤️❤️
🥰🥰🥰🥰🥰❤❤
I also want your voice in female version 🥰😊😉
Hjur kai voice ramro thyo ❤️
jati choti sunchhu tetinai patak runxu yo git le
प्रदेशी को पीडा
यहाँ कति राम्रो शब्द
अनि कति राम्रो भ्वाइस
अनि राम्रो एक्टिङ बिक्रम बोडाथोको
मनै चस्क छोयो धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Gcvfy
@@aayushapaudel2449 aLAaaaaaAlaaa
आमा कसम यो गित सुनेर आँसु रोक्न सकिन धेरै दु:ख छ हामी बिदेश मा बस्ने हरुलाइ र धेरै धेरै धन्य वाद छ हुजुर हरुलाइ 🙏🙏🙏🙏🙏🙏🙏
Ho nee Dai
@@ramthapa4008 यिि पोत ए एल पुत ो यिनको पिपिए ु पु पु पु ए पोतिएको पिएपिए पिुइ पिपलु ए र पिएर एप पु इ
ेेेेेेेेेेेणधधुुुुुुुुुभगभभभशशश@@harisharma1371
प्रतेक शब्दले मन छोयो।
रमेश दाई सफलताको शुभकामना। ❤️❤️🙏🙏
प्रदेशी को पिडा
रमेशराज भट्टराई का हरेक गीत उत्कृष्ट हुन्छन ! यो गीतले पनि मुटु चसक्क वनायो कतिबेला आँसु झर्यो पत्तै पाईन ! 😭😭,
same here sister
Jati SUNA ne sunne rahana Mon laghaxa Mon nai dhukhara aauxa Pisa bhane chige ne kosto raixa ...
हामी नेपाल मा बसेर यो song सुन्दा त आसु रोक्न सकेन झन बिदेस मा हुने दाजु भाइ दिदी बैनी लाई कति गारो भयो होला😥😥😥
Yes 🥲🥲
हामी नेपाल मा बसेर यो song सुन्दा त आसु रोक्न सकेन झन बिदेस मा हुने दाजु भाइ दिदी बैनी लाई कति गारो भयो होला😢😢😢😢
आहा म यो गित duty जादा र आउने बेला सधै सुन्ने गर्छु यो गित को प्रतेक शब्द हरु धेरै राम्रो लाग्छ धन्यवाद गायक रमेश भट्टराई सर❤❤❤❤❤❤❤😊
आहा निकै मीठो आयो 😊
पहिलो गित ले चाई आँखा को बाटो हुँदै मन मुटु अनि मस्तिष्क मा पुगेर एउटा मीठो स्पर्श गरायो 😊😊
धन्यवाद छ दाई हरु लाई
हरेक शब्दमा आँसु झर्यो।लाखौं नेपाली हरुको बास्तबिकता ऐही हो पर्देशमा।🙏🙏🙏🙏🙏
कति मन छुने शब्द अनि बारम्बार सुनि राख्न मन लाग्ने स्वर । गित धेरै राम्रो छ ।सम्पूर्ण टिमलाई धेरै धेरै सफलताकाे शुभकामना ❤️❤️❤️❤️
सहि कुरो बहिनी सारैनै राम्रो छ यो गित मेरो मन छोयो
Heart touching songs. Beautiful creation and amazing performance. Congratulations for the entire team of this song.
धेरै रुवायो यो गीत ले हरेक नेपाली को पिडाले भरिएको कहानि परदेशीको याद सम्झनाले मुटु भक्कानिन्छन् ए हजुर झुपडीमा रमाउला हजुर घर आउनु न हजुर बिना एक्लै छु म 😭😭😭😭😭🤫🤫
हाम्रो कथा बोकेको गितका शब्द हरू रमेश दाइको सङ्गित र स्वर मार्फत अनि अरू के चाहियो 💖💖💖💖💖
वास्तवमा प्रदेसिएका सबै प्रभासि हरु को लागी निकै मन छुने शब्द र सबैको अभिनय हेरेर म नि निशब्द छु बिसेस धन्यवाद टक्र्याउन चाहन्छु रमेश राज दाजु र बिक्रम बुढाथोकी दाजु को लागि कुनै शब्द भेटाउन सकिएन सम्पुर्ण मा बधाई छ
Hearth touching song 😢
धेरै राम्रो गित बनाउनू भयो दाजू हामी प्रदेशीहरूको पिडा समेटी❤️
याे गित सुन्दा हामी प्रदेशीकाे कथा ब्यथा छ अनायासै आसु झाेरे । बधाई छ । सफलताको शुभकामना ।
आहा!! कति मीठो गीत फिमेल सुन्यो उहि राम्रो मेल सुन्यो झन राम्रो ,पुरै फिल गर्न सकिने यस्ता पो शब्द यस्तो पो आवाज ❤️ हार्दिक बधाई सम्पूर्ण टिमलाई 🌺
Hyeeee
Hi
ma यो भिडियो हेरेर धुरुक्कै रोएँ धेरै धेरै धन्यबाद छ यो गान बनाउने संपूर्ण टीम लाई हामी जस्ता विदेशी ले भोकेकाे पीडा हो😢😢😢😢
This song is real history of Nepalese people So Heart touch song ?
यथार्थपरक सान्दर्भिक अनि मार्मिक गीतमा मलाई पनि अभिनय गर्ने मौका दिनुभयकोमा रमेसराज भट्टराई ठुलो बाबा लाई विशेष धन्यवाद अनि यो गीतको पुर्ण सफलता को सुभकामना सबैले हेरेर सेयर गरिदिनुस है 🙏🙏
Rgavdv
Q
@@sumitrathapamagar1363 ñtw lo
@@sumitrathapamagar1363 ñtw lo
@@karishmakarki2382 soo888wspo88wdse
सार्है मन छोयो गीत ले बधाई छ रमेश राज भट्टराई दाजु लगायत सम्पूर्ण टीमलाई ♥️♥️🙏🙏♥️♥️
Amazing song and lyrics hats off and all the best for the successs for the song
This is the first song which make me cry.....heart touching song....thanx for all the crew for presenting us such a beautiful song
This song is real history of many Nepalese , touch my heart ❤️❤️❤️
निकै मन छुने शब्द-संगित हामी हरेक परदेशी काे पीडा बाेकेकाे गित झन उस्तै उत्कृष्ट भिडियो पनि ।सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।धेरै माया परदेशी मुलुक बाट(मलेसिया)💐💐❤️❤️
Good morning vai kexa halkhabor
जब देखि खाडी बसिन थालियो तब देखि बेलुका बेलुका यो गीत सुन्न थालियो । दिनभरी को थकाई मेटिन्छ जब परिवार सङ्ग कुरा गरिन्छ 😢
मेरो काहानी अस्तै छ 15 बर्ष भयो एउटा घर बनाको अहिले सम्म रिन तिरेर सकेको छैन पर्देशमै जाने भयो जिन्दगी 😢😢😢😢😢😢
कति राम्रो शब्द मन छोयो र आँसु पनि आयो।झन बिदेशमा श्रीमान हुनेहरु त भक्कानिन्छ।🙏🙏
यथार्थ प्रदेशिको कहानी बोकेको गित आहा बधाई छ सम्पुर्ण टिमलाइ 💝
सम्पुर्ण परदेशी हरु को जीवन कथा मा आधारित गित ले साच्चिकै मन छोयो,,,,गितको सफलताको शुभकामना 👏👏🙏🙏🇳🇵🇳🇵
हामी पर्देश मा बस्नी पर्देसी लाई रुहाउन लाई जिबन मा मेल खानी गित यो गित सुन्द त आँसु नै आयो😢😢😢😢😢
katii ramroo geet sunda sundai aashu aako thaha nai vyen😥😥congrats all. Team
सारै मन छोयो। भिडियो हेर्दा हेर्दै कुन बेला आँसु खस्यो पत्तै भएन।😭😭😭
Amazing Daju heart lai पुरै टीर्च garexa song सुन्दाखेरी sabai विदेशी दाजु भाइ लाई आखा बाट आँसु झरेकै होला
माफ गर्नु बाबा, माफ गर्नु आमा, बाध्यता ले हो रहरले हैन...... हामि परदेशिहरुको मन नै पढेर लेखेको शव्दहरुको संगालो, जति सुने, हेरे पनि धित मर्दैन, सायद देश मै भएको भए यि शव्दहरु गौण नै मान्थे हुला तर आफै परदेश मा बस्दै गरेको भएर होला, गित को कथा भित्र को मुख्य पात्र आफै झैं लाग्छ, जय गित , जय संगित अनि जय होस रमेशराज भट्टराइ जि को प्रयास को लागि, उत्तरोतर प्रगति को कामना सहित ।।
लाखौ विदेशी नेपालीहरुको यथार्थ बोकेको गीत अति नै मन छोयो❤️🙏
अति मिठो song's सारै मन छोयो 😭😭😭😭
हामी जस्तो प्रदेशी जिबनमा आधारित गीत अति मन छोयो रुन मन लाग्यो ।धेरै धेरै धन्यवाद mito गीतको सृजनाको लागि
याे गित काे शब्द शब्द ले मन छुन्छ धन्यवाद यस्तो राम्रो गित बनाउने ,गाउने सम्पूर्ण तिमलाई धेरै राम्रो छ अझै सफलताको शुभकामना
रमेशको दाईको गितमा सधैं छुट्टै आनन्द मिल्छ यति मिठो मन छुने गित स्वर सब्द संगीत भिडियो आहा मन लुट्यो भब्य सफलता शुभकामना करोड हैन करडौं क्लब हाँसिल गरोस् गितले 🙏🙏🙏
I am indian but I really like this song nice song
Din ma akpatak sunera kam ma janchu pida vaeni aanand aahucha ho geet sunera❤️❤️❤️🙏🙏
६०/७० लाख परदेशीमा रहेका नेपालीहरूका कथा बोकेका बोलेका निकै मार्मिक,समय सान्दर्भिक अनि गणतन्त्र पछिको परिणाममा निम्ताएको हामी नेपालीहरूका बाध्यताको कथालाई मज्जाले सुनाएका र देखाएका रहेछन् !!
बधाई तथा सफलताको शुभकामना सबै टीमलाई!!!🇳🇵🇳🇵🇳🇵
जय देश!!!!
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
wawoooo
yo geet jti sunxu kassm mero ashu rokidain ❤️❤️
So, heart'touching words and Also so sweetest voice Ramesh bhattrai dai... Dai keep it up 😊 like this creative songs
Love from Assam , true story of all poor family .😔😔
यस्तो गीत हेर्दा त आफ्नै अवस्था सम्झना आउँछ यार....🖤🧡💛❤️!
पहिलाको video maa भएको दाइदिदिलाइ नै राख्य भए हुने हो 😊😊 राम्रो गीत
बहुत सुन्दर आवाज के साथ music bhi utna achha l love this nepali song congratulations sir ❤❤🙏 super duper 💕💕💕
Sarai man chhune geet love it..💕💕..
Sabai team lai badhai x..
साचिकै भन्ने हो भन्ने कुनै कुनै सब्दले पनि कसैही कसैको जिन्दगी मा मेलखान्छ रमेशराज भट्टराई दाई सफलता को सुभकामना छ ✋✋✋✋🎊🎊👌👌👌🌟🌟🌟🎉🎉🎉🎉
म विदेशमा भएकिले मेरै लागी बनेको जस्तो लाग्यो 15 वर्षअघिदेखि छोरा छोरी छोडेर बिदेशिएको तर घर बनाउन सकेकी छैन 😭😭
Ma Pani testai ho
आजकै दिन म कोहलपुर बाट काठमाडौं जादै गर्दा बाटोमा एहि गित बजेको थियोे जिन्दगी को नमजा यो गित सुनेर समझना आयो हामु बिदेशीएका नेपाली हरुको लागि यो क्या मेल खाएको छ
Nice song ❤️❤️❤️❤️❤️
मेरै लागि बनेको जस्तो लाग्यो दाई गित साह्रै मन छोयो 😍😍❤️
प्रदेशिको पिडामा समेटिएको , एकदमै मार्मिक गित गीत सुन्दा आँसु नै खस्यो ! बधाई छ सम्पुर्ण टिमलाइ
Hi
यह गाना सीधा दिल छेद कर के पार हों रहा है
एकदम मन में लग रहा है
मेरा top10 favorite गाना मे से यह एक गाना ❤❤❤❤
Wow sir ekdami marmik song ❤️👌
भगवान कसम रमेश सर अब यस्ता मन मुटु दुखाउने गीत बनाउनु भयो भने म यो संसार मा बस्न चाहदीन मुटु फुटला जस्तो भयो आँखा बाट आँसू कति बग्यो त्यो त मलाई मात्र थाहा छ यथार्त मेरो जीवन मा मेल खायो सकी न सकी सुकुम्बसी मा घर बनाएको थिए ऋण लागेर बिदेश को बास भएको छ आज 11 वर्ष भयो बिदेश को तातो घाम खान थालेको
आहा ! Male version ले पनि उतिकै सफला पाओस , सुभकामना दाइ @Rameshraj and entire team 😘😘😘😪
Really Heart Touching Song,,.. Melodious Track.,, Still Waiting your new Creation Rameshji..,,
जतिपटक सुन्दा पनि धित नमर्ने किन कि हामी सबै नेपाली हरूको घर घर को वास्तविक काहानि यहि हो , धन्यवाद कलाकार साथीहरू अनि विशेष धन्यवाद रमेश सर र उहाको पुरै टमलाई 🙏🙏💐🌺🌸
Really heart touching song ♥️ma hasta hajarau Nepali ko man xune geet best of luck dada
अत्यन्तै मन् छोयो ,,, male and female version दुवै उत्तिकै राम्रो छ।
Good song daju
This song is heart touching song.in my all nepalese are truth or reality go to abroad .❣️❣️🙏🙏
Heart touching song I loved it along❤️❤️❤️❤️
मलाई बिक्रम दाइको अभिनय एकदमै मन पर्छ।
आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ है 🙏🙏🙏🙏
Wow क्या मीठो गित अनि शब्द wawa ❤️❤️❤️❤️❤️😊💕💕💕💕💕so लब्ली सम्पुर्ण प्रती नमन अनि संमान 👍️👍️👍️👍️
Heart n mind touched songs.
Super concept, I like it
This song really touch my heart. This song really related in my own life . Thank you so much for this beautiful songs Ramesh sir.
Me to my friend.
कस्ताे जीउनै सिरिंग भयो गीत सुनेर😱🥺🥺😭🥰
आँसु झर्द पनि पटक पटक सुननु मान लाग्छ ।
शरीर भरी कडा उमरियर रुनु अयो ।
आज हामिनेपालिहरु कति यो परदेको तातो घाम मा लडनु परने यउटा गरिबको घरको छानो फेरदा जिनदगि सबैपरदेमै जालजसतैछ ☘️🍀🥀💐💚💚💚🧡🧡🧡🌺🌺🏵️🏵️🏵️🌺🌺🏵️🏵️🇳🇵🇳🇵🇳🇵💚🧡💐🥀🍀☘️💐
आहा कति राम्रो गीत रमेश दाइ
सार्है मन छोयो 😍😍
बिदेशको भूमिमा छु आज यो गित सुन्दै छु
अरु केही भन्नो छैन सफलताको शुभकामना दाई
I love this song ❤️❤️
No word for this so song..
Emotional song forever ..
धेरै राम्रो छ गित सबै तिम लाई बधाई छ धन्नेभाद र आयुषा बुनू ल
बधाई छन समपुन् टिमलाई ♥️♥️♥️💖🇳🇵
भन साईला ❤️❤️❤️
मेरो जीवन म घटेको वास्तविक कहानी बधाई छ रमेश जी
आति नोइ भाबुक बनायो यो गीत ले ❤❤❤
आसुले पनि आखाको सामिपियता गुमायो दाजु ।।
धन्यवाद दाजु यति राम्रो गितको लागि
Such a heart soothing song 🥺❣️
Thank you Ramesh Sir and the whole team for this masterpiece ❤️
Nice.bro
Heart ❤️ touching video song lyrics and fabulous act all actors पर्देश एस्तै हुन्छ सबैले सोचछन बिदेसमा पैसाको बोट छ भनेर तर हामी पर्देशीलाइ थाहा हुन्छ पैसा कमाउन कति गारो हुन्छ ! हजुरहरु सबैलाइ मुरी मुरी धन्यबाद पर्देसीको दुखलाइ बुझे र video बनाइदिनु भएको मा ♥️♥️♥️♥️ from Hetauda ,Saudi Arabia (जय सिनेमा जय नेपाल 🇳🇵❤️❤️🙏🏻🙏🏻
यो गित सुन्दा मैले आशु थाम्न सकिन यार
so beautiful voice 💜💜💜
आहाँ कति मर्मीक गीत ।। बधाई छ
हामी पर्देशी लाई सुन्दै र रुँदै दिन कटाउने गीत आएछ always Miss you Ramesh Daju मन छोयो 😭
छोयो छोयो मेराे मुटुमै छोयो यो गीतले 👍
Khayo daju desh gaana le...best of luck❣️❣️❣️🙏🙏🙏🙏
Wonderful Song by Wonderful Singer
Lots of love Ramesh Sir.😍😍
प्रबास मा रहने हामी जस्ता लाखौ करौडौ को दुख बेदना बोकेको सिर्जना गर्नु भयकोमा धैरै धेरै धन्यवाद साथै सम्पुर्ण टिम लाई सफलताको सुभकामना🙏🙏🙏
Nice song❤️❤️❤️
गरीब हरु र बिदेसी हरु को पीड़ा heart tauching song I praud of Ramesh sir aaja dekhi m hjr ko big big fan vye I love this song